• Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
  • Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
आज: २०८३ अषाढ २१, आईतबार
    • समाचार
      • काभ्रे खबर
      • ललितपुर खबर
      • स्थानीय खबर
    • आर्थिक
      • कृषि खबर
    • विश्व
    • अन्तरवार्ता
    • खेलकुद
    • ताजा अपडेट

      सम्पादक समाज नेपालको आयोजनामा गोदावरीको देवीचौरमा पत्रकार पदयात्रा सम्पन्न

      ८ घण्टा अघि

      काभ्रे इङ्ग्लिश माध्यमिक विद्यालयमा नवआगन्तुक विद्यार्थीलाई स्वागत तथा उत्कृष्ट विद्यार्थी–शिक्षक सम्मान

      २२ घण्टा अघि

      पत्रकार नवराज बजगाईको जन्मदिन असहायहरु रहेको ‘सेवा घर’ मा

      २ दिन अघि

      श्याम फुलुमाया फाउन्डेसनको प्रेरणादायी अभियान : पूर्वीचौकीका ११० विद्यार्थीलाई झोला र ट्र्याकसुट वितरण

      ३ दिन अघि

      इन्द्रेश्वर क्याम्पसको विकासमा सहयोग गर्ने सांसद चौलागाईंको प्रतिबद्धता, बीबीए सञ्चालनका लागि पहल गर्ने

      ४ दिन अघि

      दुर्गम विद्यालयका बालबालिकादेखि राउटे समुदायसम्म श्याम फूलुमाया फाउन्डेसनको सहयोग

      १ हफ्ता अघि

      पनौतीको सार्वजनिक जग्गा र नदी तटीय क्षेत्रमा बनेका ३८ घरटहरा हटाइने

      २ हफ्ता अघि

      खानीखोलालाई संघ र प्रदेशको बजेटमा फेरि उपेक्षित, दुर्गम क्षेत्रलाई झन दुर्गम बनाउने नीति रहेको अध्यक्ष थिङको आरोप

      २ हफ्ता अघि

      नवआगन्तुक विद्यार्थीका लागि ज्ञानकुञ्जको अभिमुखीकरण कार्यक्रम सम्पन्न

      २ हफ्ता अघि

      जिल्ला समन्वय समिति महासंघको अध्यक्षमा ऋषिदेव फुयाँल निर्विरोध

      २ हफ्ता अघि

      सवारी दुर्घटना कि यातायात व्यवस्थाको असफलता ?

      ३ हफ्ता अघि

      पनौतीमा पशु आहारा व्यवस्थापन तथा घाँस संरक्षण सम्बन्धी तालिम सम्पन्न

      ३ हफ्ता अघि

      इन्जिनियर तथा प्राविधिकमाथि सांघातिक हमला, कारबाही गर्न इन्जिनियर्स एशोसिएसनको माग

      ३ हफ्ता अघि

      नमोबुद्धमा दुग्ध उत्पादक कृषक, सहकारी र संकलनकर्तासँग एक दिने अन्तरक्रिया सम्पन्न

      ३ हफ्ता अघि

      नमोबुद्ध नगरपालिकाले तयार गर्‍यो १० वर्षे नगर शिक्षा योजनाको मस्यौदा

      ३ हफ्ता अघि
    in
    आज: २०८३ अषाढ २१, आईतबार
    होमपेज /  आर्थिक

    काभ्रे जिल्लामा मात्र होइन, बागमती प्रदेशभरी केरा रोप्ने अभियान संचालन गर्छौं – महेश थापा

  • राजन दाहाल
  • २०८० आश्विन ६, शनिबार (२ साल अघि)
  • १५८७ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ५ मिनेट
  • काभ्रे/ पनौती
    पछिल्लो समयमा काभ्रे जिल्लामा जि नाइन र रातो केरा रोप्ने अभियाननै लिएर हिडेका महेश थापाले केरा रोप्ने अभियान काभ्रेमा मात्र सिमित नहुने बताएका छन् । थापाले बिशेष गरि खेतीयोग्य जग्गा बाझो हुँदै गएकोले कम लगानी र मेहनतमा केराबाट राम्रो आर्थिक उपार्जन हुने भएकोले यसलाई आफुले प्राथमिकता दिएर अभियान नै ललाएको बताएका छन् । उनले यस अभियानलाई बागमती प्रदेशका १३ वटै जिल्लामा संचालक गर्ने बताए । उनले हाल सम्म काभ्रेको बनेपा, पनौती,धुलिखेल, पाँचखाल, मण्डनदेउपुर लगाएता नगरपालिकाका केही वडाहरुमा अभियानको रुपमा संचालन गरिसकेको बताएका छन् । बाँकी नगर/ गाउँपालिकामा पनि क्रमशः संचालन गर्ने उनको भनाइ छ ।
    स्वच्छ, ताजा र बिषाधिरहित फलफुलको प्रयोग गरि स्वस्थ जीवनयापन गर्नको लागि आफुहरुले यो अभियान संचालन गरेको थापा बताउँछन् । १ वटा केराको पातले ०.८ प्रतिशतवायुमण्डलीय प्रदुषणलाई सोस्ने भनेकोले वातावरणमा सफा राख्नको लागीपनि केराको बिरुवा रोप्न जरुरी रहेको उनको ठम्याइ छ । केरा नगदेबाली भएकोले केराको बिरुवा रोपि आर्थिक रुपले सक्षम हुन सकिने र बाहिरी देशबाट आयातहुने बिषाधियुक्त केरालाई पनि घटाउन सहयोग पुग्ने उनको बिश्वास छ । थापाले केराको पातमा भिटामिन सि हुने भएकोले गाइबस्तुलाई भुसासंग खुवाउदा बस्तुहरुको नाम्ले, जुका पर्ने जस्ता रोगहरु नलाग्ने उनको भनाइ छ । साथै उनले केराको पात, डाठ, र घरी विभिन्न धार्मिक कार्यक्रममा प्रयोगमा आउने पनि उनी बताउँछन् ।

    बिज्ञापन

    थापाले केराको समुन्द्र सतहदेखि १८०० मिटर उचाइमा खेती गर्न सकिन बताएका छन् । केरा रोप्दा प्रति रोपनी १८० देखि २०० बिरुवा रोप्न सकोने छ । केरा ६ फिटको दुरिमा लगाउन सकिने थापा बताउँछन् । यसरी रोपेको बिरुवाबाट पछि त्यसको फेदबाट १० देखि १२ वटा नयाँ बिरुवा आउने हुँदा त्यसलाई बेच्न पनि सकिने र अन्य जगामा लगाउन पनि सकिने बताए ।
    थापाका अनुसार काभ्रेम हालसम्म १५ हजार बिरुवा बाढिसकेको र आगामी भावी दिनमा ८० लाख केराको बिरुवा बाढ्ने लक्ष्य राखिएको बताए ।
    हाम्रो यस अभियानलाई स्थानीय तहहरुले पनि बिरुवा रोप्न सहयोगको लागि अपिल गरेका छन् । काभ्रेमा केरामात्र नभई नगदेबालिहरु मुला, कागती, मधेसी बदाम, मेवा भुइँकटहर लगाएतका बिरुवा लगाउन सकिने उनी बताउँछन् ।
    थापाका अनुसार हाल जि नाइन केराको बिरुवाको मुल्य प्रतिवटा ८५ रुपैयाँ पर्ने जानकारी दिए।

    प्रतिक्रिया दिनुहोस

    आर्थिक सम्बन्धि थप

    सम्पादक समाज नेपालको आयोजनामा गोदावरीको देवीचौरमा पत्रकार पदयात्रा सम्पन्न

    काभ्रे इङ्ग्लिश माध्यमिक विद्यालयमा नवआगन्तुक विद्यार्थीलाई स्वागत तथा उत्कृष्ट विद्यार्थी–शिक्षक सम्मान

    पत्रकार नवराज बजगाईको जन्मदिन असहायहरु रहेको ‘सेवा घर’ मा

    श्याम फुलुमाया फाउन्डेसनको प्रेरणादायी अभियान : पूर्वीचौकीका ११० विद्यार्थीलाई झोला र ट्र्याकसुट वितरण

    इन्द्रेश्वर क्याम्पसको विकासमा सहयोग गर्ने सांसद चौलागाईंको प्रतिबद्धता, बीबीए सञ्चालनका लागि पहल गर्ने

    दुर्गम विद्यालयका बालबालिकादेखि राउटे समुदायसम्म श्याम फूलुमाया फाउन्डेसनको सहयोग

    समाचार

    काभ्रे खबर

    अत्यधिक पढिएका खबरहरु
    १.

    थापाको निधनमा नेपाली कांग्रेस काभ्रेले झण्डा आधा झुकाउने, ५ दिन सबै तहका कार्यालय बन्द

  • २०८२ श्रावण २, शुक्रबार
  • ८१०३ पाठक संख्या
  • २.

    कालेश्वर मन्दिरमा त्रिशुल चढाउन लगेको गाडी पल्टियो, गाडिमा सवार सबैको मृत्यु

  • २०८२ फागुन २, शनिबार
  • ७७१० पाठक संख्या
  • ३.

    निजगढको विकल्प ललितपुरको भट्टेडाँडा

  • २०७९ जेष्ठ १५, आईतबार
  • ६३१२ पाठक संख्या
  • ४.

    पनौतीमा २२ जना कर्मचारी कानुन विपरीत भर्ती, संगठन तथा जनशक्ति ब्यवस्थापन सर्वेक्षण गर्न खोज्दा एमालेको रोइलो

  • २०८० अषाढ १३, बुधबार
  • ६१७१ पाठक संख्या
  • ५.

    सामुदायिक सहकारीका कर्मचारीबाटै रकम अपचलन: कर्मचारी निलम्बित, छानबिन समितीले खोज्दै हिसाबकिताब

  • २०८२ जेष्ठ १, बिहिबार
  • ६१४० पाठक संख्या
  • ६.

    पनौती १ का सिताराम भक्तपुरमा मृत अवस्थामा भेटिए

  • २०८२ कार्तिक २७, बिहिबार
  • ६०४२ पाठक संख्या
  • पत्राचार ठेगाना

    सिरुपाते मिडिया प्रा.लि.
    सिरुपाते खबर डट कम का लागी
    ठेगाना काभ्रे, बागमती
    फोन नं.: +९७७-९८४३०७१५६१
    ईमेल: [email protected]
    Website: sirupatekhabar.com

    तपाईंको स्थानीय तह

    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
    • हाम्रो बारे
    • सम्पर्क

    फेसबुक

    संचालक/प्रधान सम्पादक:

    राजन प्रसाद दाहाल

    सम्पादक:

    शोभा हुमागाईँ

    सम्वाददाता:

    ............

    पान नं.:

    ६१०२५२४८४

    सञ्चार रजिष्टर दर्ता नं.:

    ००११८/०७८-७९

    प्रेस काउन्सील दर्ता नं.:

    ३२६८

    © २०७८ सिरुपाते खबरमा सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑