• Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
  • Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
आज: २०८२ भाद्र २३, सोमबार
    • समाचार
      • काभ्रे खबर
      • ललितपुर खबर
      • स्थानीय खबर
    • आर्थिक
      • कृषि खबर
    • विश्व
    • अन्तरवार्ता
    • खेलकुद
    • ताजा अपडेट

      तेरो भरौटेहरूको पो बा भइस् – मेयर बालेन

      १ घण्टा अघि

      संयुक्त राष्ट्रसंघ संयोजकको आग्रह: “लोकतान्त्रिक अधिकार सुरक्षित र शान्तिपूर्ण ढंगले प्रयोग गर्न दिनुहोस्”

      ७ घण्टा अघि

      डा. लेखजंग थापाको उम्मेदवारी छनोट : नेपाली राजनीतिमा पद्धतिगत रुपान्तरण

      १ हफ्ता अघि

      फोहरमा सुन खोज्ने शहर : जापानको प्रशोधन पार्कबाट सिक्नुपर्ने पाठ

      १ हफ्ता अघि

      पनौतीको वडा स्तरमै संचालन हुने भयो राष्ट्रिय परिचयपत्र वितरण शिविर

      १ हफ्ता अघि

      राष्ट्रिय परिचयपत्र बेथानचोक गाउँपालिकामै वितरण हुने

      १ हफ्ता अघि

      आशिका तामाङसहित दुई जनालाई पाँच दिन कैद सजाय

      १ हफ्ता अघि

      राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) द्वारा लिम्पियाधुरा, लिपुलेक र कालापानीको मुद्दामा सरकारलाई खबरदारी

      १ हफ्ता अघि

      फोहोर व्यवस्थापनमा देवता बागमतीको नजर, दुई विद्यालयले पाए डस्ट्बिन

      २ हफ्ता अघि

      बनेपामा ‘तीज बनेपा महोत्सव २०८२’ आयोजना हुने, सांस्कृतिक र आर्थिक प्रवर्द्धनमा बल पुग्ने बिश्वास

      २ हफ्ता अघि

      राष्ट्रिय स्वतन्त्र पार्टी पनौतीद्वारा ‘संगठन सबलीकरण’ अभियान सुरु

      २ हफ्ता अघि

      सामुदायिक विद्यालयका चुनौती र समाधानका उपायहरु

      ३ हफ्ता अघि

      पनौतीमा अन्तर्राष्ट्रिय युवा दिवस : समृद्ध पनौतीका लागि युवा सहभागितामा जोड

      ३ हफ्ता अघि

      समृद्धिको खोजीमा हराइरहेको समाज

      १ महिना अघि

      लम्पि स्किन रोग देखिएपछि गिम्देली जनता त्रासमा

      १ महिना अघि
    in
    आज: २०८२ भाद्र २३, सोमबार
    होमपेज /  काभ्रे खबर

    परिवर्तनको अभियान नेपालको दक्षिण एसियाली सम्मेलन काभ्रेको बल्थलिमा

  • राजन दाहाल
  • २०८० आश्विन २०, शनिबार (१ साल अघि)
  • १०१३ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ५ मिनेट
  • सामाजिक सञ्जालमा हामी

    पनौती
    परिवर्तनको अभियान नेपालले दक्षिण एसियाली सम्मेलन नेपाल डायलग काभ्रेको बल्थलिमा गरेको छ ।
    आफ्नो सोचाइ परिवर्तन नगरी अरुको सोचमा परिवर्तन ल्याउन नसकिने विश्वासका साथ विभिन्न देशका युवाहरुको उपस्तिथिमा कार्यक्रम गरिएको थियो । परिवर्तनको अभियान नेपालले हरेक बर्ष नेपाल डायलग गर्दै आएको छ । नेपाल डायलग अन्तर्गत यश बर्ष भने दक्षिण एसियाली नेपाल डायलग गरेको आयोजकले जनाएको छ । संगठित रुपमा २०१८ बाट सुरु भएको यस सस्थाले प्रत्यक ब्यक्तिमा सकारात्मक सोच दिन सकियो भने जातीय सद्भावमूलक समुदाय, भ्रष्टाचारमुक्त समाज र कुलतमुक्त वातावरण निर्माण गर्न सकिनेमा बिश्वास राख्ने गर्दछ । यस सस्थाले सकारात्मक परिवर्तनको लागि हालसम्म विभिन्न पहलकदमिका कार्यहरू गरिसकेको सस्थाका अध्यक्ष सरोज ढुङ्गनाले जानकारी दिए । त्यस्तै गरि धार्मिक सहिष्णुता,मेन्टल हेल्थ, बिश्वास निर्माण लगाएत विभिन्न कार्यहरु यस सस्थाबाट गरिएको सस्थाका टिम मेम्बर बिजय पौडेलले जानकारी दिए ।
    कार्यक्रमका प्रमुख अतिथि पनौती नगरपालिकाका प्रमुख रामशरण भण्डारीले कार्यक्रम अति उपयोगी भन्दै हरेक ब्यक्तिको सोच परिबर्तन नगरी समाज बिकास गर्न नसकिने बताए । साथै उहाँले बिकास का लागि जनप्रतिनिधिहरुले कहिल्यैपनि म यो पार्टीको उ त्यो पार्टीको भन्न नहुने र राजनीति एउटा नेतृत्व गर्ने माध्यम भएकोले ठाउँमा पुगेपछी सबै बिर्सेर सबै मिलि समाज बिकासमा लाग्नुपर्ने बताए ।
    त्यसैगरि कार्यक्रमका विशिष्ट अतिथी पनौती नगरका उपप्रमुख गीता बन्जाराले आफुले खाने गाँस कटाएर भएपनी टुटेको मन, बिग्रेका बस्ती र भूगोललाई परिबर्तन गर्न आउनुभएका सम्पुर्ण युवाहरुलाई बधाई दिइन् । आगामी दिनमाहुने यस्ताप्रकारको कार्यक्रमहरुलाई साथ सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरिन् ।
    सम्मेलनमा सार्क राष्ट्रका ७ वटा देशबाट युवाहरुको सहभागी रहेको थियो । साथै पनौती नगरपालिकाले आफ्नो पाहुना सम्झी सहभागी सम्पुर्ण युवाहरुलाई नगरको तर्फबाट मायाको चिनोले स्वागत तथा सम्मान गरेको थियो ।

    प्रतिक्रिया दिनुहोस


    काभ्रे खबर सम्बन्धि थप

    तेरो भरौटेहरूको पो बा भइस् – मेयर बालेन

    संयुक्त राष्ट्रसंघ संयोजकको आग्रह: “लोकतान्त्रिक अधिकार सुरक्षित र शान्तिपूर्ण ढंगले प्रयोग गर्न दिनुहोस्”

    फोहरमा सुन खोज्ने शहर : जापानको प्रशोधन पार्कबाट सिक्नुपर्ने पाठ

    पनौतीको वडा स्तरमै संचालन हुने भयो राष्ट्रिय परिचयपत्र वितरण शिविर

    राष्ट्रिय परिचयपत्र बेथानचोक गाउँपालिकामै वितरण हुने

    आशिका तामाङसहित दुई जनालाई पाँच दिन कैद सजाय

    समाचार

    तेरो भरौटेहरूको पो बा भइस् – मेयर बालेन

    संयुक्त राष्ट्रसंघ संयोजकको आग्रह: “लोकतान्त्रिक अधिकार सुरक्षित र शान्तिपूर्ण ढंगले प्रयोग गर्न दिनुहोस्”

    डा. लेखजंग थापाको उम्मेदवारी छनोट : नेपाली राजनीतिमा पद्धतिगत रुपान्तरण

    फोहरमा सुन खोज्ने शहर : जापानको प्रशोधन पार्कबाट सिक्नुपर्ने पाठ

    काभ्रे खबर

    तेरो भरौटेहरूको पो बा भइस् – मेयर बालेन

    पनौतीको वडा स्तरमै संचालन हुने भयो राष्ट्रिय परिचयपत्र वितरण शिविर

    राष्ट्रिय परिचयपत्र बेथानचोक गाउँपालिकामै वितरण हुने

    आशिका तामाङसहित दुई जनालाई पाँच दिन कैद सजाय

    अत्यधिक पढिएका खबरहरु
    १.

    थापाको निधनमा नेपाली कांग्रेस काभ्रेले झण्डा आधा झुकाउने, ५ दिन सबै तहका कार्यालय बन्द

  • २०८२ श्रावण २, शुक्रबार
  • ७३४२ पाठक संख्या
  • २.

    निजगढको विकल्प ललितपुरको भट्टेडाँडा

  • २०७९ जेष्ठ १५, आईतबार
  • ५७२४ पाठक संख्या
  • ३.

    पनौतीमा २२ जना कर्मचारी कानुन विपरीत भर्ती, संगठन तथा जनशक्ति ब्यवस्थापन सर्वेक्षण गर्न खोज्दा एमालेको रोइलो

  • २०८० अषाढ १३, बुधबार
  • ५५९२ पाठक संख्या
  • ४.

    सामुदायिक सहकारीका कर्मचारीबाटै रकम अपचलन: कर्मचारी निलम्बित, छानबिन समितीले खोज्दै हिसाबकिताब

  • २०८२ जेष्ठ १, बिहिबार
  • ५४८३ पाठक संख्या
  • ५.

    रोशीमा सुन र नगद चोरेर भाग्ने २ जना प्रहरिको नियन्त्रणमा

  • २०८० श्रावण २०, शनिबार
  • ५०७३ पाठक संख्या
  • ६.

    अनर्गल प्रचारविरुद्ध मन्त्री लामा प्रेस काउन्सिलमा

  • २०८० भाद्र ३१, आईतबार
  • ४९५७ पाठक संख्या
  • पत्राचार ठेगाना

    सिरुपाते मिडिया प्रा.लि.
    सिरुपाते खबर डट कम का लागी
    ठेगाना काभ्रे, बागमती
    फोन नं.: +९७७-९८४३०७१५६१
    ईमेल: [email protected]
    Website: sirupatekhabar.com

    तपाईंको स्थानीय तह

    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
    • हाम्रो बारे
    • सम्पर्क

    फेसबुक

    संचालक/प्रधान सम्पादक:

    राजन प्रसाद दाहाल

    सम्पादक:

    शोभा हुमागाईँ

    सम्वाददाता:

    ............

    पान नं.:

    ६१०२५२४८४

    सञ्चार रजिष्टर दर्ता नं.:

    ००११८/०७८-७९

    प्रेस काउन्सील दर्ता नं.:

    ३२६८

    © २०७८ सिरुपाते खबरमा सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑