• Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
  • Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
आज: २०८३ जेष्ठ २, शनिबार
    • समाचार
      • काभ्रे खबर
      • ललितपुर खबर
      • स्थानीय खबर
    • आर्थिक
      • कृषि खबर
    • विश्व
    • अन्तरवार्ता
    • खेलकुद
    • ताजा अपडेट

      पनौतीमा प्रतिजैविक प्रतिरोध र जुनोटिक रोग सम्बन्धी अभिमुखीकरण सम्पन्न

      १ दिन अघि

      बेथानचोक ४ स्थित कालिका मा.वि. को भवन सिलान्यास संगै विविध कार्यक्रम

      १ दिन अघि

      पनौतीको एस ई ई नतिजा : खस्कियो इन्द्रेश्वर, श्वेत गणेश बन्यो नगर प्रथम

      ३ दिन अघि

      चौँरीदेउरालीमा रास्वपाको पहिलो पालिका अधिवेशन सम्पन्न, तामाङको नेतृत्वमा नयाँ समिति गठन

      ६ दिन अघि

      पनौती नगरपालिकामा ONM सर्वेक्षण गरिने, नगर कार्यपालिकाबाट पास, सभाले के गर्ला ?

      १ हफ्ता अघि

      “सरकारी स्कुलमा शिक्षा निशुल्क कि निजी जस्तो व्यापार ?” शुल्क असुलीबारे जी एन सापकोटाको कडा प्रश्न

      १ हफ्ता अघि

      पनौतीले दियो खोला किनार तथा सार्वजनिक जग्गा अतिक्रमण हटाउन १५ दिने अल्टिमेटम

      १ हफ्ता अघि

      प्रेस स्वतन्त्रतामाथि अंकुश बढ्दो: अध्यक्ष न्यौपाने

      १ हफ्ता अघि

      छाडा तथा घरपालुवा कुकुर व्यवस्थापनमा पनौती नगरपालिकाको कडाइ, नियम उल्लंघन गरे कारबाही हुने

      २ हफ्ता अघि

      छैटौं ज्ञानकुञ्ज रोड रेस–२०८३ आयोजना हुँदै, विजेतालाई ३० हजारसम्म पुरस्कार

      २ हफ्ता अघि

      पनौतीमा किटजन्य रोग नियन्त्रणबारे अभिमुखीकरण, समुदायको सक्रिय सहभागितामा जोड

      २ हफ्ता अघि

      श्याम फुलुमाया फाउन्डेसन समाजसेवा : सुर्खेतका मुस्लिम समुदायका विद्यार्थीअरुलाई स्कुल ब्याग सहयोग

      २ हफ्ता अघि

      सिद्धार्थले गर्‍यो लक्ष्मण राजवंशी स्मृति सम्मान कार्यक्रम : शिक्षा, साहित्य र समाजसेवामा योगदान गर्ने व्यक्तित्वहरू सम्मानित

      ३ हफ्ता अघि

      प्रधानमन्त्री बालेन भन्छन्, वास्तविक सुकुम्बासीका लागि प्रक्रिया पूर्याएर यथाशक्य चाँडो जग्गा वितरण गर्छौँ

      ३ हफ्ता अघि

      विपत्तिपछि खानेपानी व्यवस्थापनमा नागरिकको पहल सराहनीय : अध्यक्ष अधिकारी

      ३ हफ्ता अघि
    in
    आज: २०८३ जेष्ठ २, शनिबार
    होमपेज /  आर्थिक

    उद्यम विकासको १६ औं साधारण सभा , अध्यक्षमा सनिल सुन्दर सैंजु चयन

  • राजन दाहाल
  • २०८० आश्विन २९, सोमबार (२ साल अघि)
  • १७४४ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ५ मिनेट
  • सामाजिक सञ्जालमा हामी

    पनौती
    उद्यम विकास बचत तथा ऋण सहकारी संस्था लि को १६ औं वार्षिक साधारण सभा भब्य रुपमा सम्पन्न भएको छ । कार्यक्रमको उद्घाटन प्रमुख अतिथि जिल्ला सहकारी संघ लि. का अध्यक्ष दिलिप शर्माले गरेका थिए । त्यसै गरी कार्यक्रमको अध्यक्षता संस्थाको अध्यक्ष रोशन कुमार श्रेष्ठले गर्नुभएको थियो ।कार्यक्रममा एसईई पास भएका ४ जना विद्यार्थीहरुलाई सम्मान गरिएको थियो । त्यसैगरि ११ जना विद्यार्थीहरुलाई शिक्षावृत्ति प्रोत्साहन दिइएको थियो ।

    कार्यक्रममा २ जना बृद्ध बृद्धा सम्मान, असल ऋणी १ जना, उत्कृष्ट बचत १ जना, बाल बचत १ जना, र खुत्रुके बचत १ जनालाई सम्मान गरेको थियो । उत्कृष्ट कर्मचारीमा शिल्पा श्रेष्ठलाई सम्मान सहित पुरस्कार विवतरण गरिएको थियो । हाल सस्थामा ४ हजार ५ सय ५० शेयर सदस्य रहेको साकोसले जनाएको छ । साकोसको शेयर पूंजी ४करोड ६०लाख १३हजार ९ सय रहेको छ । साकोसको जगडा कोषमा ३करोड ७२लाख ४२हजार ८सय ९६ रहेको छ भने निक्षेप ४७ करोड १९ लाख ३६ हजार ८ सय १० रहेको साकोसले जनाएको छ । सस्थाले ४३करोड ६ लाख ६५ हजार ८ सय १८ ऋण लगानी गरेको छ ।

    साकोसको १६ औं वार्षिक साधारण सभाबाट नयाँ कार्यसमिति समेत चयन भएको छ जसमा अध्यक्ष सनिल सुन्दर सैंजु, उपाध्यक्ष सबिता थापा, सचिव बिमल कार्की, कोषाध्यक्ष शिव नारायण घुलु, सदस्यमा बिन्द्रा वि.क, सहकुल बस्नेत, प्रविन कर्माचार्य, द्वारिकानाथ राजभण्डारी र रजना खडका थापा तथा लेखा सुपरिवेक्षण समितिमा लेखा संयोजक सुमित्रा जुगेजु श्रेष्ठ, सदस्यमा ईश्वर बिजुक्छे र राम कृष्ण काफ्ले निर्वाचित हुनु भएको छ ।
    कार्यक्रमको विशिष्ट अतिथिमा काभ्रेपलान्चोक जिल्ला बचत तथा ऋण सहकारी लि. का सहसचिव विकास वादे, पनौती नगरपालिकाका वडा नं. ४ का वडा अध्यक्ष्य दिपक दाहाल, बिन्धवासिनी साकोसका संचालक लोक दर्शन कर्माचार्य, ज्योति मिर्मिर साकोसका कोषाध्यक्ष पूर्णराम तुलाधर, एकीकृत साकोसका सचिव भरत राउल, नव दुर्गा साकोसका संचालक सुनिता के.सी, बागमती प्रोस्कूनबाट प्र.का.अ. केशव प्रसाद दाहाल, निर्वाचन संयोजक महेश्वर जंगम तथा लगायत बिभिन्न सहकारी संघ संस्थाका प्रतिनिधिहरुको उल्लेख्य रुपमा उपस्थिति रहेको थियो ।

    प्रतिक्रिया दिनुहोस

    आर्थिक सम्बन्धि थप

    पनौतीमा प्रतिजैविक प्रतिरोध र जुनोटिक रोग सम्बन्धी अभिमुखीकरण सम्पन्न

    बेथानचोक ४ स्थित कालिका मा.वि. को भवन सिलान्यास संगै विविध कार्यक्रम

    पनौतीको एस ई ई नतिजा : खस्कियो इन्द्रेश्वर, श्वेत गणेश बन्यो नगर प्रथम

    चौँरीदेउरालीमा रास्वपाको पहिलो पालिका अधिवेशन सम्पन्न, तामाङको नेतृत्वमा नयाँ समिति गठन

    पनौती नगरपालिकामा ONM सर्वेक्षण गरिने, नगर कार्यपालिकाबाट पास, सभाले के गर्ला ?

    “सरकारी स्कुलमा शिक्षा निशुल्क कि निजी जस्तो व्यापार ?” शुल्क असुलीबारे जी एन सापकोटाको कडा प्रश्न

    समाचार

    पनौतीमा प्रतिजैविक प्रतिरोध र जुनोटिक रोग सम्बन्धी अभिमुखीकरण सम्पन्न

    बेथानचोक ४ स्थित कालिका मा.वि. को भवन सिलान्यास संगै विविध कार्यक्रम

    पनौतीको एस ई ई नतिजा : खस्कियो इन्द्रेश्वर, श्वेत गणेश बन्यो नगर प्रथम

    चौँरीदेउरालीमा रास्वपाको पहिलो पालिका अधिवेशन सम्पन्न, तामाङको नेतृत्वमा नयाँ समिति गठन

    काभ्रे खबर

    अत्यधिक पढिएका खबरहरु
    १.

    थापाको निधनमा नेपाली कांग्रेस काभ्रेले झण्डा आधा झुकाउने, ५ दिन सबै तहका कार्यालय बन्द

  • २०८२ श्रावण २, शुक्रबार
  • ८०११ पाठक संख्या
  • २.

    कालेश्वर मन्दिरमा त्रिशुल चढाउन लगेको गाडी पल्टियो, गाडिमा सवार सबैको मृत्यु

  • २०८२ फागुन २, शनिबार
  • ७६२७ पाठक संख्या
  • ३.

    निजगढको विकल्प ललितपुरको भट्टेडाँडा

  • २०७९ जेष्ठ १५, आईतबार
  • ६२२० पाठक संख्या
  • ४.

    पनौतीमा २२ जना कर्मचारी कानुन विपरीत भर्ती, संगठन तथा जनशक्ति ब्यवस्थापन सर्वेक्षण गर्न खोज्दा एमालेको रोइलो

  • २०८० अषाढ १३, बुधबार
  • ६०७५ पाठक संख्या
  • ५.

    सामुदायिक सहकारीका कर्मचारीबाटै रकम अपचलन: कर्मचारी निलम्बित, छानबिन समितीले खोज्दै हिसाबकिताब

  • २०८२ जेष्ठ १, बिहिबार
  • ६०५४ पाठक संख्या
  • ६.

    पनौती १ का सिताराम भक्तपुरमा मृत अवस्थामा भेटिए

  • २०८२ कार्तिक २७, बिहिबार
  • ५९५० पाठक संख्या
  • पत्राचार ठेगाना

    सिरुपाते मिडिया प्रा.लि.
    सिरुपाते खबर डट कम का लागी
    ठेगाना काभ्रे, बागमती
    फोन नं.: +९७७-९८४३०७१५६१
    ईमेल: [email protected]
    Website: sirupatekhabar.com

    तपाईंको स्थानीय तह

    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
    • हाम्रो बारे
    • सम्पर्क

    फेसबुक

    संचालक/प्रधान सम्पादक:

    राजन प्रसाद दाहाल

    सम्पादक:

    शोभा हुमागाईँ

    सम्वाददाता:

    ............

    पान नं.:

    ६१०२५२४८४

    सञ्चार रजिष्टर दर्ता नं.:

    ००११८/०७८-७९

    प्रेस काउन्सील दर्ता नं.:

    ३२६८

    © २०७८ सिरुपाते खबरमा सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑