• Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
  • Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
आज: २०८२ चैत्र १२, बिहिबार
    • समाचार
      • काभ्रे खबर
      • ललितपुर खबर
      • स्थानीय खबर
    • आर्थिक
      • कृषि खबर
    • विश्व
    • अन्तरवार्ता
    • खेलकुद
    • ताजा अपडेट

      300+ MCQ Based on “भदौ २३–२४ आन्दोलन जाँचबुझ आयोग प्रतिवेदन”

      १४ घण्टा अघि

      भदौ २३ र २४ आन्दोलनको जाँचबुझ आयोग प्रतिवेदन : एक समग्र सारांश

      १९ घण्टा अघि

      जेनजी आन्दोलनको दमनबारे जाँचबुझ आयोगले तयार पारेको प्रतिवेदन बाहिरियो (पुर्णपाठ सहित )

      १ दिन अघि

      मानिसमा लगानी: रोजगारी र आर्थिक वृद्धिका लागि नेपालको सबैभन्दा ठूलो अवसर

      ५ दिन अघि

      वे टु विज्डम मण्टेश्वरी स्कुलको अभिभावक दिवस र दीक्षान्त समारोह सम्पन्न

      ५ दिन अघि

      पनौतीमा ५ मा भएको रक्तदान कार्यक्रममा ४१ जनाले गरे रक्तदान

      १ हफ्ता अघि

      फेक आइडीबाट फैलाइएका भ्रामक सामग्रीप्रति महाङ्काल गाउँपालिकाको आपत्ति

      १ हफ्ता अघि

      काभ्रे इङ्ग्लिश माध्यमिक विद्यालयमा ‘काभ्रे शैक्षिक महोत्सव–२०८२’ सम्पन्न

      १ हफ्ता अघि

      एमालेको कारबाहीपछि वडा अध्यक्ष बजगाईको आक्रोशपूर्ण अभिव्यक्ति : “ओझेलमा पार्ने प्रवृत्तिले परिवर्तनको बाटो रोज्न बाध्य भएँ”

      १ हफ्ता अघि

      वडा अध्यक्ष होम प्रसाद बजगाँइलाई पार्टीबाट निष्काशन, पद खारेजको प्रक्रिया अगाडि बढ्ने

      १ हफ्ता अघि

      ललितपुर १ का नागरिकले उदय शमशेरको एकल प्रभुत्व रहन दिएनन्

      २ हफ्ता अघि

      ललितपुर क्षेत्र नं. १ का उम्मेदवार उदय शमशेर राणा को हुन् ?

      १ महिना अघि

      ललितपुर क्षेत्र नं.१ को गिम्दीमा पुराना दलप्रति तीव्र असन्तोष, रास्वपा पक्षमा बढ्दो लहर

      १ महिना अघि

      काभ्रे–२ मा बसुन्धरा हुमागाईँद्वारा निर्वाचन प्रतिबद्धता सार्वजनिक

      १ महिना अघि

      इन्जिनियर–आर्किटेक्टहरूसँग प्रतिनिधि सभा उम्मेदवारहरूको साक्षात्कार

      १ महिना अघि
    in
    आज: २०८२ चैत्र १२, बिहिबार
    होमपेज /  काभ्रे खबर

    गुरुकुल निर्माणका लागि श्रीमद्भागवत सप्ताह

  • राजन दाहाल, सिरुपाते खबर
  • २०८० मंसिर १२, मंगलबार (२ साल अघि)
  • १३५९ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • सामाजिक सञ्जालमा हामी

    पनौती
    सचितिर्थ त्रिवेणी गुरुकुलको भौतिक पूर्वाधार निर्माणको उद्देश्य सहित श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञको आयोजना गरिएको छ ।
    गुरुकुलका लागि पनौती नगरपालिका, वडा नं ६ स्थित गोरखनाथ मन्दिर नजिक भवन निर्माणाधिन अवस्थामा रहेको छ । गुरुकुल निर्माण सम्पन्न गर्नका लागि १ करोड ७ लाख रुपैंया खर्च हुने प्राबिधिक अनुमान छ ।

    उक्त भवन निर्माण सम्पन्नार्थ सप्ताहको आयोजना गरिएको हो । आगामी मंसिर १६ गते बाट २३ गते सम्म संचालन हुने सप्ताहमा युवा पंण्डित अच्युत प्रसाद भट्टराईले कथावाचन गर्ने छन् ।

    हाल गुरुकुलमा अध्ययनरत विद्यार्थीहरु

    मंसिर १६ गते विहान ८ बजे कलश यात्रा हुने र प्रत्येक दिन बिहान ७ बजे देखि ८ बजे सम्म पूजा हवन ८ बजे देखि ११ बजेर ३० मिनेट सम्म पाठ पारायण र त्यस पछि ४ बजेर ३० मिनेट सम्म कथावाचन हुने बताइएको छ ।

    सप्ताह कार्यक्रम पनौती नगरपालिका वडा नं ७ मा रहेको लायकु डबली ( रथ जुधाउने स्थान) मा हुने छ ।
    सप्ताह ज्ञान महायज्ञमा सम्पुर्ण भक्तजनहरुलाई उपस्थित भएर कथा श्रवण तथा सहयोग को लागि आयोजकले सादार निमन्त्रणा गरेको छ ।

    उक्त गुरुकुल संचालनले बिद्यायार्थीलाई गुरुकुल शिक्षा प्रदान गरी धर्म, संकृतिको जगेर्ना तथा सामाजिक बिकृतिको न्युनिकरण हुन सघाउ पुर्याउने युवा वाचक भटराईले बताए । निर्माणाधिन गुरुकुल सम्पन्न गर्न समाजसेवी ,धर्मालम्वी,राजनैतिक ब्यक्तित्व लगायत सम्पूर्णबाट आयोजकले सहयोगको अपेक्षा समेत गरेको छ ।

    प्रतिक्रिया दिनुहोस

    काभ्रे खबर सम्बन्धि थप

    भदौ २३ र २४ आन्दोलनको जाँचबुझ आयोग प्रतिवेदन : एक समग्र सारांश

    जेनजी आन्दोलनको दमनबारे जाँचबुझ आयोगले तयार पारेको प्रतिवेदन बाहिरियो (पुर्णपाठ सहित )

    मानिसमा लगानी: रोजगारी र आर्थिक वृद्धिका लागि नेपालको सबैभन्दा ठूलो अवसर

    वे टु विज्डम मण्टेश्वरी स्कुलको अभिभावक दिवस र दीक्षान्त समारोह सम्पन्न

    पनौतीमा ५ मा भएको रक्तदान कार्यक्रममा ४१ जनाले गरे रक्तदान

    फेक आइडीबाट फैलाइएका भ्रामक सामग्रीप्रति महाङ्काल गाउँपालिकाको आपत्ति

    समाचार

    300+ MCQ Based on “भदौ २३–२४ आन्दोलन जाँचबुझ आयोग प्रतिवेदन”

    भदौ २३ र २४ आन्दोलनको जाँचबुझ आयोग प्रतिवेदन : एक समग्र सारांश

    जेनजी आन्दोलनको दमनबारे जाँचबुझ आयोगले तयार पारेको प्रतिवेदन बाहिरियो (पुर्णपाठ सहित )

    मानिसमा लगानी: रोजगारी र आर्थिक वृद्धिका लागि नेपालको सबैभन्दा ठूलो अवसर

    काभ्रे खबर

    भदौ २३ र २४ आन्दोलनको जाँचबुझ आयोग प्रतिवेदन : एक समग्र सारांश

    वे टु विज्डम मण्टेश्वरी स्कुलको अभिभावक दिवस र दीक्षान्त समारोह सम्पन्न

    पनौतीमा ५ मा भएको रक्तदान कार्यक्रममा ४१ जनाले गरे रक्तदान

    काभ्रे इङ्ग्लिश माध्यमिक विद्यालयमा ‘काभ्रे शैक्षिक महोत्सव–२०८२’ सम्पन्न

    अत्यधिक पढिएका खबरहरु
    १.

    थापाको निधनमा नेपाली कांग्रेस काभ्रेले झण्डा आधा झुकाउने, ५ दिन सबै तहका कार्यालय बन्द

  • २०८२ श्रावण २, शुक्रबार
  • ७८८३ पाठक संख्या
  • २.

    कालेश्वर मन्दिरमा त्रिशुल चढाउन लगेको गाडी पल्टियो, गाडिमा सवार सबैको मृत्यु

  • २०८२ फागुन २, शनिबार
  • ७५३४ पाठक संख्या
  • ३.

    निजगढको विकल्प ललितपुरको भट्टेडाँडा

  • २०७९ जेष्ठ १५, आईतबार
  • ६१३९ पाठक संख्या
  • ४.

    पनौतीमा २२ जना कर्मचारी कानुन विपरीत भर्ती, संगठन तथा जनशक्ति ब्यवस्थापन सर्वेक्षण गर्न खोज्दा एमालेको रोइलो

  • २०८० अषाढ १३, बुधबार
  • ५९७८ पाठक संख्या
  • ५.

    सामुदायिक सहकारीका कर्मचारीबाटै रकम अपचलन: कर्मचारी निलम्बित, छानबिन समितीले खोज्दै हिसाबकिताब

  • २०८२ जेष्ठ १, बिहिबार
  • ५९५५ पाठक संख्या
  • ६.

    पनौती १ का सिताराम भक्तपुरमा मृत अवस्थामा भेटिए

  • २०८२ कार्तिक २७, बिहिबार
  • ५८४८ पाठक संख्या
  • पत्राचार ठेगाना

    सिरुपाते मिडिया प्रा.लि.
    सिरुपाते खबर डट कम का लागी
    ठेगाना काभ्रे, बागमती
    फोन नं.: +९७७-९८४३०७१५६१
    ईमेल: [email protected]
    Website: sirupatekhabar.com

    तपाईंको स्थानीय तह

    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
    • हाम्रो बारे
    • सम्पर्क

    फेसबुक

    संचालक/प्रधान सम्पादक:

    राजन प्रसाद दाहाल

    सम्पादक:

    शोभा हुमागाईँ

    सम्वाददाता:

    ............

    पान नं.:

    ६१०२५२४८४

    सञ्चार रजिष्टर दर्ता नं.:

    ००११८/०७८-७९

    प्रेस काउन्सील दर्ता नं.:

    ३२६८

    © २०७८ सिरुपाते खबरमा सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑