• Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
  • Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
आज: २०८२ पौष ५, शनिबार
    • समाचार
      • काभ्रे खबर
      • ललितपुर खबर
      • स्थानीय खबर
    • आर्थिक
      • कृषि खबर
    • विश्व
    • अन्तरवार्ता
    • खेलकुद
    • ताजा अपडेट

      नेशनल प्याब्सन काभ्रेको आयोजनामा जिल्ला स्तरीय लोक नृत्य प्रतियोगिता सम्पन्न

      ४ घण्टा अघि

      भृकुटी जन्मघर निर्माणबारे पनौतीमा बृहत छलफल तथा अन्तरक्रिया

      १ दिन अघि

      छैटौं बागमती अध्यक्ष कप अन्तरपालिका फुटबल: पुष ०६ गतेदेखि सुरु, विजेतालाई २ लाख पुरस्कार

      ४ दिन अघि

      मंगलटार प्रहरी हिरासतभित्र युवकको मृत्यु

      ५ दिन अघि

      गिम्दीमा वडास्तरीय अतिरिक्त क्रियाकलाप समितिको दोस्रो कार्यक्रम सम्पन्न

      ५ दिन अघि

      कांग्रेस सुधारका एजेन्डासहित बिदुर बस्नेतको स्पष्ट सन्देश

      ५ दिन अघि

      अपनाऔँ सहकारी पद्धति, हटाऔँ गरिबी र बेरोजगारी : देवता बागमती बहुउद्देश्यीय सहकारीको २४औँ साधारण सभा सम्पन्न

      १ हफ्ता अघि

      प्रतिनिधिसभा निर्वाचनको लागि नाम सिफारिस गरिएका विदुर बहादुर बस्नेत को हुन् ?

      १ हफ्ता अघि

      नेपाली काङ्ग्रेस काभ्रे क्षेत्र नं. १ ले सिफारिस गर्‍यो प्रतिनिधि सभा र राष्ट्रिय सभाका लागि उम्मेदवार

      १ हफ्ता अघि

      काठमाडौं विश्वविद्यालयको ३१औं दीक्षान्त समारोह (पहिलो चरण) मङ्सिर २४ गते

      १ हफ्ता अघि

      युवा नेता पाण्डेले गरे न्यानो कपडा तथा खेलकुद सामग्री वितरण

      १ हफ्ता अघि

      कान्ति राजमार्गमा मंसिर २० गतेदेखि ६० दिन सवारी आवागमन बन्द

      २ हफ्ता अघि

      देवता बागमती बहुउद्देश्यीय सहकारीले २४ औँ वार्षिक साधारण सभा बोलायो

      २ हफ्ता अघि

      पनौतीमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता : २९ विद्यालयका १ हजार १ सय ४९ विद्यार्थी सहभागी

      २ हफ्ता अघि

      कांग्रेसभित्र ‘युवामाथिको अवरोध’ र ‘चरित्रहत्या अभियान’ चलेको छ : रोशन पाण्डे

      ३ हफ्ता अघि
    in
    आज: २०८२ पौष ५, शनिबार
    होमपेज /  बागमती

    रामकृष्णको नेतृत्वमा नेपाल तामाङ संघको केन्द्रीय कार्यसमिति बिस्तार

  • राजन दाहाल
  • २०८० पौष ८, आईतबार (१ साल अघि)
  • २२६२ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ३ मिनेट
  • सामाजिक सञ्जालमा हामी

    ललितपुर
    नेपाली काङ्ग्रेसको भातृ संगठन नेपाल तामाङ संघको केन्द्रिय कार्यसमिति बिस्तार भएको छ । आज ललितपुरको धोविघाटमा एक भब्य कार्यक्रमकाबीच उक्त केन्द्रीय कार्यसमिति बिस्तार भएको हो ।
    नेपाल तामाङ संघको नेतृत्वमा रामकृष्ण तामाङको अध्यक्षमा ३९ सदस्यीय केन्द्रीय तदर्थ समितीले आज पदस्थापन तथा सपथ ग्रहण गरेका छन् ।
    कार्यक्रममा प्रमुख अतिथि नेपाली काङ्ग्रेसका केन्द्रीय सह महामन्त्री भिष्मराज आङ्दाम्बे थिए । उनले कार्यक्रम सफलताको शुभकामना दिदै नेपाली काङ्ग्रेस जस्तो पार्टी भित्र पनि आफ्नै साथीले प्राप्त गरेको उपलब्धि प्रति धारेहात लगाउने व्यक्तिहरुको खाचो नहुने रहेछ भन्दै यस्तो प्रवृत्तिप्रती आफुलाइ दु:ख लागेको बताए । उनले हाम्रो मुलुक कुनै एक जाति र भाषा र सस्कृतिको मात्र नभई सयौं थुङ्गा फुलका माला जस्तै गरि मुलुकलाई सिंगार्ने बाटोमा सबै तामाङहरु लाग्नुपर्ने धारणा राखे । नेपाली काङ्ग्रेसको सस्कार कुनै शासक र शासित जस्तो होइन भन्दै नेपाली काङ्ग्रेसको पहिचान भनेको सम्पुर्ण जातजाति, धर्म र भाषा सस्कृतीलाई एकै साथ लैजाने एक गौरवशाली पार्टी भएको जिकिर गरे ।
    कार्यक्रमका सभापति एबम नेपाल तामाङ संघका केन्द्रिय अध्यक्ष रामकृष्ण तामाङ इन्द्रले अहिले ३९ सदस्यीय कार्यसमिति बिस्तार गरेको छु आगामी दिनमा सबै जिल्लाहरुबाट प्रतिनिधित्व हुने गरि अन्य सदस्य हरुपनी बिस्तार गरीने बताए । साथै उनले १४/१५ बर्ष पछि भएपनि सबै तामाङहरु एकै ठाउँमा बस्न पाएकोमा आफुलाई गर्व लागेको बताए । साथै उनले तामाङ जातिको हित र भलाइको लागि सामाजिक, राजनैतिक, आर्थिक जस्तो सुकै अबस्थामा पनि आफू तयार रहेको बताए ।
    कार्यक्रममा उपस्थित अन्य बिशिष्ट अतिथि तथा अतिथि हरुले नेपाल तामाङ संघले चाडैंनै महाधिवेशन गर्न सफल होस् भनी शुभकामना प्रदान गरेका थिए ।
    कार्यक्रममा नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य गणेश लामा, नेपाली काङ्ग्रेसको केन्द्रिय सदस्य एबम सम्सदिय दलको सचेतक सुशीला थिङ , केन्द्रिय सदस्य एबम जनजाति बिभाग प्रमुख दिलमान पाखृन , मकवानपुर जिल्ला सभापति बुद्ध लामा, नेपाली काङ्ग्रेस दोलखा जिल्ला सभापति वर्मा लामा, रामेछाप जिल्ला सभापति पुर्ण बहादुर तामाङ,  सिन्धुपाल्चोक जिला सभापति जङ्ग बाहादुर, ललितपुर जिल्ला सभापति जितेन्द्र मलेखु, नेपाली काङ्ग्रेस काभ्रेका सचीव गुणराज मुक्तान, नेपाली काङ्ग्रेस ललितपुरका सहसचिव ऋषिदेव फुयाल लगाए पार्टीका नेता तथा कार्यकर्ताको उपस्थित रहेको थियो ।

    प्रतिक्रिया दिनुहोस


    बागमती सम्बन्धि थप

    नेशनल प्याब्सन काभ्रेको आयोजनामा जिल्ला स्तरीय लोक नृत्य प्रतियोगिता सम्पन्न

    भृकुटी जन्मघर निर्माणबारे पनौतीमा बृहत छलफल तथा अन्तरक्रिया

    छैटौं बागमती अध्यक्ष कप अन्तरपालिका फुटबल: पुष ०६ गतेदेखि सुरु, विजेतालाई २ लाख पुरस्कार

    मंगलटार प्रहरी हिरासतभित्र युवकको मृत्यु

    गिम्दीमा वडास्तरीय अतिरिक्त क्रियाकलाप समितिको दोस्रो कार्यक्रम सम्पन्न

    कांग्रेस सुधारका एजेन्डासहित बिदुर बस्नेतको स्पष्ट सन्देश

    समाचार

    नेशनल प्याब्सन काभ्रेको आयोजनामा जिल्ला स्तरीय लोक नृत्य प्रतियोगिता सम्पन्न

    भृकुटी जन्मघर निर्माणबारे पनौतीमा बृहत छलफल तथा अन्तरक्रिया

    छैटौं बागमती अध्यक्ष कप अन्तरपालिका फुटबल: पुष ०६ गतेदेखि सुरु, विजेतालाई २ लाख पुरस्कार

    मंगलटार प्रहरी हिरासतभित्र युवकको मृत्यु

    काभ्रे खबर

    नेशनल प्याब्सन काभ्रेको आयोजनामा जिल्ला स्तरीय लोक नृत्य प्रतियोगिता सम्पन्न

    भृकुटी जन्मघर निर्माणबारे पनौतीमा बृहत छलफल तथा अन्तरक्रिया

    मंगलटार प्रहरी हिरासतभित्र युवकको मृत्यु

    कांग्रेस सुधारका एजेन्डासहित बिदुर बस्नेतको स्पष्ट सन्देश

    अत्यधिक पढिएका खबरहरु
    १.

    थापाको निधनमा नेपाली कांग्रेस काभ्रेले झण्डा आधा झुकाउने, ५ दिन सबै तहका कार्यालय बन्द

  • २०८२ श्रावण २, शुक्रबार
  • ७६१० पाठक संख्या
  • २.

    निजगढको विकल्प ललितपुरको भट्टेडाँडा

  • २०७९ जेष्ठ १५, आईतबार
  • ५९३० पाठक संख्या
  • ३.

    पनौतीमा २२ जना कर्मचारी कानुन विपरीत भर्ती, संगठन तथा जनशक्ति ब्यवस्थापन सर्वेक्षण गर्न खोज्दा एमालेको रोइलो

  • २०८० अषाढ १३, बुधबार
  • ५७८८ पाठक संख्या
  • ४.

    सामुदायिक सहकारीका कर्मचारीबाटै रकम अपचलन: कर्मचारी निलम्बित, छानबिन समितीले खोज्दै हिसाबकिताब

  • २०८२ जेष्ठ १, बिहिबार
  • ५७२६ पाठक संख्या
  • ५.

    पनौती १ का सिताराम भक्तपुरमा मृत अवस्थामा भेटिए

  • २०८२ कार्तिक २७, बिहिबार
  • ५५४१ पाठक संख्या
  • ६.

    रोशीमा सुन र नगद चोरेर भाग्ने २ जना प्रहरिको नियन्त्रणमा

  • २०८० श्रावण २०, शनिबार
  • ५२६१ पाठक संख्या
  • पत्राचार ठेगाना

    सिरुपाते मिडिया प्रा.लि.
    सिरुपाते खबर डट कम का लागी
    ठेगाना काभ्रे, बागमती
    फोन नं.: +९७७-९८४३०७१५६१
    ईमेल: [email protected]
    Website: sirupatekhabar.com

    तपाईंको स्थानीय तह

    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
    • हाम्रो बारे
    • सम्पर्क

    फेसबुक

    संचालक/प्रधान सम्पादक:

    राजन प्रसाद दाहाल

    सम्पादक:

    शोभा हुमागाईँ

    सम्वाददाता:

    ............

    पान नं.:

    ६१०२५२४८४

    सञ्चार रजिष्टर दर्ता नं.:

    ००११८/०७८-७९

    प्रेस काउन्सील दर्ता नं.:

    ३२६८

    © २०७८ सिरुपाते खबरमा सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑