• Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
  • Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
आज: २०८३ जेष्ठ ६, बुधबार
    • समाचार
      • काभ्रे खबर
      • ललितपुर खबर
      • स्थानीय खबर
    • आर्थिक
      • कृषि खबर
    • विश्व
    • अन्तरवार्ता
    • खेलकुद
    • ताजा अपडेट

      ठेकेदारलाई पनौती नगरपालिकाको चेतावनी, समयमै काम नसके कालोसूचीमा राख्न सिफारिस गरिने

      १ दिन अघि

      पनौतीमा संस्कार शिक्षा अभियान, संस्कारयुक्त विद्यार्थी निर्माणतर्फ स्थानीय सरकारको पहल

      २ दिन अघि

      पनौतीमा प्रतिजैविक प्रतिरोध र जुनोटिक रोग सम्बन्धी अभिमुखीकरण सम्पन्न

      ४ दिन अघि

      बेथानचोक ४ स्थित कालिका मा.वि. को भवन सिलान्यास संगै विविध कार्यक्रम

      ५ दिन अघि

      पनौतीको एस ई ई नतिजा : खस्कियो इन्द्रेश्वर, श्वेत गणेश बन्यो नगर प्रथम

      १ हफ्ता अघि

      चौँरीदेउरालीमा रास्वपाको पहिलो पालिका अधिवेशन सम्पन्न, तामाङको नेतृत्वमा नयाँ समिति गठन

      १ हफ्ता अघि

      पनौती नगरपालिकामा ONM सर्वेक्षण गरिने, नगर कार्यपालिकाबाट पास, सभाले के गर्ला ?

      १ हफ्ता अघि

      “सरकारी स्कुलमा शिक्षा निशुल्क कि निजी जस्तो व्यापार ?” शुल्क असुलीबारे जी एन सापकोटाको कडा प्रश्न

      १ हफ्ता अघि

      पनौतीले दियो खोला किनार तथा सार्वजनिक जग्गा अतिक्रमण हटाउन १५ दिने अल्टिमेटम

      १ हफ्ता अघि

      प्रेस स्वतन्त्रतामाथि अंकुश बढ्दो: अध्यक्ष न्यौपाने

      २ हफ्ता अघि

      छाडा तथा घरपालुवा कुकुर व्यवस्थापनमा पनौती नगरपालिकाको कडाइ, नियम उल्लंघन गरे कारबाही हुने

      २ हफ्ता अघि

      छैटौं ज्ञानकुञ्ज रोड रेस–२०८३ आयोजना हुँदै, विजेतालाई ३० हजारसम्म पुरस्कार

      ३ हफ्ता अघि

      पनौतीमा किटजन्य रोग नियन्त्रणबारे अभिमुखीकरण, समुदायको सक्रिय सहभागितामा जोड

      ३ हफ्ता अघि

      श्याम फुलुमाया फाउन्डेसन समाजसेवा : सुर्खेतका मुस्लिम समुदायका विद्यार्थीअरुलाई स्कुल ब्याग सहयोग

      ३ हफ्ता अघि

      सिद्धार्थले गर्‍यो लक्ष्मण राजवंशी स्मृति सम्मान कार्यक्रम : शिक्षा, साहित्य र समाजसेवामा योगदान गर्ने व्यक्तित्वहरू सम्मानित

      ३ हफ्ता अघि
    in
    आज: २०८३ जेष्ठ ६, बुधबार
    होमपेज /  काभ्रे खबर

    बन्दबाट पुनर्जागरण भएको ग्रामोदय विद्यालयमा वार्षिक उत्सव तथा अभिभावक सम्मेलन सम्पन्न

  • राजन दाहाल
  • २०८२ चैत्र २७, शुक्रबार (१ महिना अघि)
  • २८२ पटक पढिएको
  • अनुमानित पढ्ने समय : २० मिनेट
  • सामाजिक सञ्जालमा हामी

    पनौती

    पनौती नगरपालिका वडा नं. ५ स्थित श्री ग्रामोदय आधारभूत विद्यालयले वार्षिक उत्सव, अभिभावक सम्मेलन तथा पुरस्कार वितरण कार्यक्रम भव्य रूपमा सम्पन्न गरेको छ। स्थानीय जनप्रतिनिधि, अभिभावक, शिक्षक तथा विद्यार्थीहरूको उल्लेख्य सहभागिताले कार्यक्रमलाई थप उत्साह थपेको थियो ।

    वि.सं. २०१९ सालमा स्थापना भई कक्षा ८ सम्म अध्ययन–अध्यापन हुँदै आएको उक्त विद्यालय वि.सं. २०७८ सालमा विद्यार्थी अभावका कारण पूर्ण रूपमा बन्द भएको थियो। तर, जनप्रतिनिधि र अभिभावकहरूको सक्रिय पहलपछि वि.सं. २०७९ साल भदौ महिनादेखि प्ले–ग्रुपबाट पुनः सञ्चालनमा आएको विद्यालयले अहिले पुनर्जीवन पाएको छ। यसै शैक्षिक सत्रदेखि कक्षा २ सम्मको पढाइ सञ्चालन गरिएको विद्यालयका प्रधानाध्यापक उद्वव बोलखेले जानकारी दिएका छन्।

    कार्यक्रममा बोल्दै समाजसेवी तथा विद्यालयका पूर्व विद्यार्थी प्रल्हाद केसीले ग्रामोदय विद्यालय कुनै पनि बोर्डिङ स्कुलभन्दा कम नरहेको उल्लेख गर्दै यसलाई नमुना विद्यालयको रूपमा विकास गर्नुपर्नेमा जोड दिए। उनले स्थानीय तहलाई विद्यालयको थप विकासमा ध्यान दिन आग्रहसमेत गरेका छन् ।

    कार्यक्रमको सभापतित्व वडा नं. ५ का वडा सदस्य महेन्द्र लाल श्रेष्ठले गरेका थिए भने प्रमुख अतिथि वडा अध्यक्ष बिनोद खत्री रहेका थिए। सो अवसरमा शिक्षा प्रेमी राघव सिं थापाले गुणस्तरीय शिक्षाका लागि महँगो शुल्क मात्रै पर्याप्त नहुने बताउँदै अभिभावकलाई बालबालिकाहरुलाई मोबाइलको अत्यधिक प्रयोग र अखाद्य वस्तुबाट टाढा राख्न आग्रह गरे।

    पूर्व बालमैत्री सहजकर्ता गीता दाहालले केही महिनाअघि भन्दा विद्यालयको अवस्था निकै सुधारिएको देख्दा खुशी लागेको बताइन्। कार्यक्रममा २३ जना विद्यार्थीलाई दीक्षित गरिएको थियो । हाल विद्यालयमा १२५ जना विद्यार्थी अध्ययनरत रहेका बिद्यालय जनाएको छ । कार्यक्रममा विद्यार्थीहरूले विभिन्न गीत तथा राइम्समा आधारित नृत्य प्रस्तुत गरी अभिभावकलाई मन्त्रमुग्ध बनाएका थिए।

    प्रमुख अतिथि तथा पनौती वडा नं. ५ का वडा अध्यक्ष बिनोद खत्रीले बन्द अवस्थामा पुगेको विद्यालयलाई पुनः सञ्चालन गर्न अभिभावकहरूको महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै विद्यालयमा बालमैत्री सिकाइ पद्धतिबाट गुणस्तरीय शिक्षा प्रदान भइरहेको बताए। साथै, न्यून शुल्कमै बोर्डिङसरह शिक्षा दिइरहेको यस विद्यालयको भौतिक पूर्वाधार विकासमा वडा कार्यालय निरन्तर लागिपर्ने प्रतिबद्धता व्यक्त गरे।

    तर, विद्यालयमा शिक्षक दरबन्दीको अभाव गम्भीर चुनौतीका रूपमा रहेको छ। १२५ जना विद्यार्थी रहेको विद्यालयमा सरकारी रूपमा मात्र एक दरबन्दी रहेको छ भने अतिरिक्त ७ जना शिक्षक विद्यालयले आफ्नै स्रोतबाट व्यवस्थापन गर्दै आएको छ, जसले विद्यालयलाई आर्थिक भार परेको विद्यालयका प्रधानाध्यापक उद्वव बोलखेले  सिरुपाते खबरलाई बताए ।

    प्रतिक्रिया दिनुहोस


    काभ्रे खबर सम्बन्धि थप

    ठेकेदारलाई पनौती नगरपालिकाको चेतावनी, समयमै काम नसके कालोसूचीमा राख्न सिफारिस गरिने

    पनौतीमा संस्कार शिक्षा अभियान, संस्कारयुक्त विद्यार्थी निर्माणतर्फ स्थानीय सरकारको पहल

    पनौतीमा प्रतिजैविक प्रतिरोध र जुनोटिक रोग सम्बन्धी अभिमुखीकरण सम्पन्न

    बेथानचोक ४ स्थित कालिका मा.वि. को भवन सिलान्यास संगै विविध कार्यक्रम

    पनौतीको एस ई ई नतिजा : खस्कियो इन्द्रेश्वर, श्वेत गणेश बन्यो नगर प्रथम

    चौँरीदेउरालीमा रास्वपाको पहिलो पालिका अधिवेशन सम्पन्न, तामाङको नेतृत्वमा नयाँ समिति गठन

    समाचार

    ठेकेदारलाई पनौती नगरपालिकाको चेतावनी, समयमै काम नसके कालोसूचीमा राख्न सिफारिस गरिने

    पनौतीमा संस्कार शिक्षा अभियान, संस्कारयुक्त विद्यार्थी निर्माणतर्फ स्थानीय सरकारको पहल

    पनौतीमा प्रतिजैविक प्रतिरोध र जुनोटिक रोग सम्बन्धी अभिमुखीकरण सम्पन्न

    बेथानचोक ४ स्थित कालिका मा.वि. को भवन सिलान्यास संगै विविध कार्यक्रम

    काभ्रे खबर

    ठेकेदारलाई पनौती नगरपालिकाको चेतावनी, समयमै काम नसके कालोसूचीमा राख्न सिफारिस गरिने

    पनौतीमा संस्कार शिक्षा अभियान, संस्कारयुक्त विद्यार्थी निर्माणतर्फ स्थानीय सरकारको पहल

    पनौतीमा प्रतिजैविक प्रतिरोध र जुनोटिक रोग सम्बन्धी अभिमुखीकरण सम्पन्न

    बेथानचोक ४ स्थित कालिका मा.वि. को भवन सिलान्यास संगै विविध कार्यक्रम

    अत्यधिक पढिएका खबरहरु
    १.

    थापाको निधनमा नेपाली कांग्रेस काभ्रेले झण्डा आधा झुकाउने, ५ दिन सबै तहका कार्यालय बन्द

  • २०८२ श्रावण २, शुक्रबार
  • ८०२० पाठक संख्या
  • २.

    कालेश्वर मन्दिरमा त्रिशुल चढाउन लगेको गाडी पल्टियो, गाडिमा सवार सबैको मृत्यु

  • २०८२ फागुन २, शनिबार
  • ७६३५ पाठक संख्या
  • ३.

    निजगढको विकल्प ललितपुरको भट्टेडाँडा

  • २०७९ जेष्ठ १५, आईतबार
  • ६२२६ पाठक संख्या
  • ४.

    पनौतीमा २२ जना कर्मचारी कानुन विपरीत भर्ती, संगठन तथा जनशक्ति ब्यवस्थापन सर्वेक्षण गर्न खोज्दा एमालेको रोइलो

  • २०८० अषाढ १३, बुधबार
  • ६०८१ पाठक संख्या
  • ५.

    सामुदायिक सहकारीका कर्मचारीबाटै रकम अपचलन: कर्मचारी निलम्बित, छानबिन समितीले खोज्दै हिसाबकिताब

  • २०८२ जेष्ठ १, बिहिबार
  • ६०५८ पाठक संख्या
  • ६.

    पनौती १ का सिताराम भक्तपुरमा मृत अवस्थामा भेटिए

  • २०८२ कार्तिक २७, बिहिबार
  • ५९५६ पाठक संख्या
  • पत्राचार ठेगाना

    सिरुपाते मिडिया प्रा.लि.
    सिरुपाते खबर डट कम का लागी
    ठेगाना काभ्रे, बागमती
    फोन नं.: +९७७-९८४३०७१५६१
    ईमेल: [email protected]
    Website: sirupatekhabar.com

    तपाईंको स्थानीय तह

    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
    • हाम्रो बारे
    • सम्पर्क

    फेसबुक

    संचालक/प्रधान सम्पादक:

    राजन प्रसाद दाहाल

    सम्पादक:

    शोभा हुमागाईँ

    सम्वाददाता:

    ............

    पान नं.:

    ६१०२५२४८४

    सञ्चार रजिष्टर दर्ता नं.:

    ००११८/०७८-७९

    प्रेस काउन्सील दर्ता नं.:

    ३२६८

    © २०७८ सिरुपाते खबरमा सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑