• Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
  • Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
आज: २०८२ मंसिर २९, सोमबार
    • समाचार
      • काभ्रे खबर
      • ललितपुर खबर
      • स्थानीय खबर
    • आर्थिक
      • कृषि खबर
    • विश्व
    • अन्तरवार्ता
    • खेलकुद
    • ताजा अपडेट

      मंगलटार प्रहरी हिरासतभित्र युवकको मृत्यु

      १४ घण्टा अघि

      गिम्दीमा वडास्तरीय अतिरिक्त क्रियाकलाप समितिको दोस्रो कार्यक्रम सम्पन्न

      १४ घण्टा अघि

      कांग्रेस सुधारका एजेन्डासहित बिदुर बस्नेतको स्पष्ट सन्देश

      १५ घण्टा अघि

      अपनाऔँ सहकारी पद्धति, हटाऔँ गरिबी र बेरोजगारी : देवता बागमती बहुउद्देश्यीय सहकारीको २४औँ साधारण सभा सम्पन्न

      ३ दिन अघि

      प्रतिनिधिसभा निर्वाचनको लागि नाम सिफारिस गरिएका विदुर बहादुर बस्नेत को हुन् ?

      ५ दिन अघि

      नेपाली काङ्ग्रेस काभ्रे क्षेत्र नं. १ ले सिफारिस गर्‍यो प्रतिनिधि सभा र राष्ट्रिय सभाका लागि उम्मेदवार

      ६ दिन अघि

      काठमाडौं विश्वविद्यालयको ३१औं दीक्षान्त समारोह (पहिलो चरण) मङ्सिर २४ गते

      १ हफ्ता अघि

      युवा नेता पाण्डेले गरे न्यानो कपडा तथा खेलकुद सामग्री वितरण

      १ हफ्ता अघि

      कान्ति राजमार्गमा मंसिर २० गतेदेखि ६० दिन सवारी आवागमन बन्द

      १ हफ्ता अघि

      देवता बागमती बहुउद्देश्यीय सहकारीले २४ औँ वार्षिक साधारण सभा बोलायो

      १ हफ्ता अघि

      पनौतीमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता : २९ विद्यालयका १ हजार १ सय ४९ विद्यार्थी सहभागी

      २ हफ्ता अघि

      कांग्रेसभित्र ‘युवामाथिको अवरोध’ र ‘चरित्रहत्या अभियान’ चलेको छ : रोशन पाण्डे

      २ हफ्ता अघि

      बुडोल सामुदायिक साकोसको २६ औँ वार्षिक साधारण सभा सम्पन्न

      ३ हफ्ता अघि

      थुम्की आधारभूत विद्यालयमा प्रा.वि. स्तरीय अतिरिक्त क्रियाकलाप सम्पन्न

      ३ हफ्ता अघि

      पनौतीमा पशुधन बिमा कार्यक्रम, ४ हजार भन्दा बढी कृषक लाभान्वित

      ३ हफ्ता अघि
    in
    आज: २०८२ मंसिर २९, सोमबार
    होमपेज /  काभ्रे खबर

    धुवाकोटमा महादेव मन्दिर निर्माणार्थ महायज्ञ

  • राजन दाहाल, सिरुपाते खबर
  • २०८० चैत्र ३, शनिबार (१ साल अघि)
  • ५०६ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • सामाजिक सञ्जालमा हामी

    चरंगेफेदी
    काभ्रे जिल्लाको नमोबुद्ध नगरपालिका वडा नं. ६ धुवाकोट डाँडामा महादेव मन्दिर निर्माणार्थ महायज्ञ लगाएको छ । धुवाँकोट डाँडामा मन्दिर निर्माको लागि आर्थिक सहयोग जुटाउनको लागि भन्दै चरंगेफेदीमा शिवपुराण धान्याञ्चल ज्ञान महायज्ञ लागएका हुन् ।
    कैलाशेश्वर महादेव मन्दिर निर्माण उपभोक्ता समितिको आयोजनामा पितृ मोक्ष एवं निर्माण शुभारम्भ भएको श्री कैलाशेश्वर महादेव मन्दिर निर्माणार्थ फागुन २५ गतेबाट यज्ञ शुरु भएको हो । यज्ञ ११ दिनसम्म चैत्र ६ गतेसम्म सञ्चालन हुने आयोजक बिदुर प्रसाद न्यौपानेले जनाएका छन् । महायज्ञमा उप–वाचक अच्युत त्रिपाटीको संयोजकत्वमा प्रमुख वाचक रमेश पौडेलसहित ११ जनाको प्रवचक टिम रहेका छन् ।
    धुवाँकोट डाँडामा प्राचिन कैलाशेश्वर महादेवको मन्दिर रहेको छ । बुढापाका मानिसहरूका अनुसार यो मन्दिर धेरै पुरानो मन्दिर हो । मन्दिर पुरानो भएपनि भौतिक संरचना भने अहिलेसम्म निर्माण हुन सकेको छैन् । सोही मन्दिरको भौतिक संरचना निर्माणका लागि आर्थिक सहयोग जुटाउन महायज्ञ गरेको आयोजक बिदुर प्रसाद न्यौपानेले जानकारी दिए । सो मन्दिर निर्माणको लागि न्यौपानेले ६ आना २ पैसा २ दाम जग्गा दान गरेका छन् । मन्दिर निर्माणको लागि डिपिआरसहित करिब २ करोड जति आर्थिक आवश्यक पर्ने न्यौपानेले जानकारी दिए ।
    प्रमुख वाचक रमेश पौडेलका अनुसार सतिवेदीले देह त्यागपछि सतिदेवीको मृत शरिर बोकेर महादेव पृथ्वी परिक्रमा गर्नेक्रममा पूर्वबाट पशुपति फर्कनेक्रममा त्यही स्थानमा बास बसेको किम्बदन्ती रहिआएको छ । जानकारहरुका अनुसार पशुपतिनाथ भन्दा पुरानो कैलाशेश्वर महादेव भन्ने छ । कथा वाचक रमेश पौडेलका अनुसार पशुपतिनाथको दर्शनपछि कैलाशेश्वर महादेवकोे दर्शन गरे मनले चिताएको पुरा हुने छ ।
    आर्थिक पारदर्शीका लागि सबै सहयोग रसिद काटेर मात्र लिने गरेको आयोजक विनोद केसीले जानकारी दिए । आर्थिक सहयोग गरी पुण्य कमाउन केसीले अनुरोध गरे । दुई हजार देखि ५ हजारसम्म सहयोग गर्ने समाजसेवीलाई सम्मानपत्रसहित खादाले सम्मान गर्ने छ । त्यसरी नै ५ हजारदेखि २५ हजार सम्म दान गर्ने दातालाई सम्मान पत्रसहित शिलालेखमा नाम राख्ने, ५० हजारदेखि एक लाख सम्म सहयोग गर्ने दातालाई सम्मानपत्रसहित ताम्रापत्र र फोटो राखिने, एक लाखदेखि माथी सहयोग गर्ने दानबीरलाई सम्मानपत्र, ताम्रापत्र र फोटोसहित आजीवन सदस्य राखिने र सबैभन्दा बढी दान गर्ने दातालाई मन्दिर निर्माण पश्चात दानबीरद्वारा उद्घाटन गर्ने आयोजकले जनाएका छन् । पितृमोक्षका लागि फोटो राख्न न्युनतम ५ सय लिने गरेको पनि आयोजकले जानकारी दिए ।

    प्रतिक्रिया दिनुहोस


    काभ्रे खबर सम्बन्धि थप

    मंगलटार प्रहरी हिरासतभित्र युवकको मृत्यु

    गिम्दीमा वडास्तरीय अतिरिक्त क्रियाकलाप समितिको दोस्रो कार्यक्रम सम्पन्न

    कांग्रेस सुधारका एजेन्डासहित बिदुर बस्नेतको स्पष्ट सन्देश

    अपनाऔँ सहकारी पद्धति, हटाऔँ गरिबी र बेरोजगारी : देवता बागमती बहुउद्देश्यीय सहकारीको २४औँ साधारण सभा सम्पन्न

    प्रतिनिधिसभा निर्वाचनको लागि नाम सिफारिस गरिएका विदुर बहादुर बस्नेत को हुन् ?

    नेपाली काङ्ग्रेस काभ्रे क्षेत्र नं. १ ले सिफारिस गर्‍यो प्रतिनिधि सभा र राष्ट्रिय सभाका लागि उम्मेदवार

    समाचार

    मंगलटार प्रहरी हिरासतभित्र युवकको मृत्यु

    गिम्दीमा वडास्तरीय अतिरिक्त क्रियाकलाप समितिको दोस्रो कार्यक्रम सम्पन्न

    कांग्रेस सुधारका एजेन्डासहित बिदुर बस्नेतको स्पष्ट सन्देश

    अपनाऔँ सहकारी पद्धति, हटाऔँ गरिबी र बेरोजगारी : देवता बागमती बहुउद्देश्यीय सहकारीको २४औँ साधारण सभा सम्पन्न

    काभ्रे खबर

    मंगलटार प्रहरी हिरासतभित्र युवकको मृत्यु

    कांग्रेस सुधारका एजेन्डासहित बिदुर बस्नेतको स्पष्ट सन्देश

    प्रतिनिधिसभा निर्वाचनको लागि नाम सिफारिस गरिएका विदुर बहादुर बस्नेत को हुन् ?

    नेपाली काङ्ग्रेस काभ्रे क्षेत्र नं. १ ले सिफारिस गर्‍यो प्रतिनिधि सभा र राष्ट्रिय सभाका लागि उम्मेदवार

    अत्यधिक पढिएका खबरहरु
    १.

    थापाको निधनमा नेपाली कांग्रेस काभ्रेले झण्डा आधा झुकाउने, ५ दिन सबै तहका कार्यालय बन्द

  • २०८२ श्रावण २, शुक्रबार
  • ७६०४ पाठक संख्या
  • २.

    निजगढको विकल्प ललितपुरको भट्टेडाँडा

  • २०७९ जेष्ठ १५, आईतबार
  • ५९२३ पाठक संख्या
  • ३.

    पनौतीमा २२ जना कर्मचारी कानुन विपरीत भर्ती, संगठन तथा जनशक्ति ब्यवस्थापन सर्वेक्षण गर्न खोज्दा एमालेको रोइलो

  • २०८० अषाढ १३, बुधबार
  • ५७८२ पाठक संख्या
  • ४.

    सामुदायिक सहकारीका कर्मचारीबाटै रकम अपचलन: कर्मचारी निलम्बित, छानबिन समितीले खोज्दै हिसाबकिताब

  • २०८२ जेष्ठ १, बिहिबार
  • ५७२१ पाठक संख्या
  • ५.

    पनौती १ का सिताराम भक्तपुरमा मृत अवस्थामा भेटिए

  • २०८२ कार्तिक २७, बिहिबार
  • ५५१३ पाठक संख्या
  • ६.

    रोशीमा सुन र नगद चोरेर भाग्ने २ जना प्रहरिको नियन्त्रणमा

  • २०८० श्रावण २०, शनिबार
  • ५२५३ पाठक संख्या
  • पत्राचार ठेगाना

    सिरुपाते मिडिया प्रा.लि.
    सिरुपाते खबर डट कम का लागी
    ठेगाना काभ्रे, बागमती
    फोन नं.: +९७७-९८४३०७१५६१
    ईमेल: [email protected]
    Website: sirupatekhabar.com

    तपाईंको स्थानीय तह

    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
    • हाम्रो बारे
    • सम्पर्क

    फेसबुक

    संचालक/प्रधान सम्पादक:

    राजन प्रसाद दाहाल

    सम्पादक:

    शोभा हुमागाईँ

    सम्वाददाता:

    ............

    पान नं.:

    ६१०२५२४८४

    सञ्चार रजिष्टर दर्ता नं.:

    ००११८/०७८-७९

    प्रेस काउन्सील दर्ता नं.:

    ३२६८

    © २०७८ सिरुपाते खबरमा सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑