• Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
  • Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
आज: २०८२ मंसिर २९, सोमबार
    • समाचार
      • काभ्रे खबर
      • ललितपुर खबर
      • स्थानीय खबर
    • आर्थिक
      • कृषि खबर
    • विश्व
    • अन्तरवार्ता
    • खेलकुद
    • ताजा अपडेट

      गिम्दीमा वडास्तरीय अतिरिक्त क्रियाकलाप समितिको दोस्रो कार्यक्रम सम्पन्न

      १२ मिनेट अघि

      कांग्रेस सुधारका एजेन्डासहित बिदुर बस्नेतको स्पष्ट सन्देश

      १८ मिनेट अघि

      अपनाऔँ सहकारी पद्धति, हटाऔँ गरिबी र बेरोजगारी : देवता बागमती बहुउद्देश्यीय सहकारीको २४औँ साधारण सभा सम्पन्न

      २ दिन अघि

      प्रतिनिधिसभा निर्वाचनको लागि नाम सिफारिस गरिएका विदुर बहादुर बस्नेत को हुन् ?

      ४ दिन अघि

      नेपाली काङ्ग्रेस काभ्रे क्षेत्र नं. १ ले सिफारिस गर्‍यो प्रतिनिधि सभा र राष्ट्रिय सभाका लागि उम्मेदवार

      ५ दिन अघि

      काठमाडौं विश्वविद्यालयको ३१औं दीक्षान्त समारोह (पहिलो चरण) मङ्सिर २४ गते

      ६ दिन अघि

      युवा नेता पाण्डेले गरे न्यानो कपडा तथा खेलकुद सामग्री वितरण

      १ हफ्ता अघि

      कान्ति राजमार्गमा मंसिर २० गतेदेखि ६० दिन सवारी आवागमन बन्द

      १ हफ्ता अघि

      देवता बागमती बहुउद्देश्यीय सहकारीले २४ औँ वार्षिक साधारण सभा बोलायो

      १ हफ्ता अघि

      पनौतीमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता : २९ विद्यालयका १ हजार १ सय ४९ विद्यार्थी सहभागी

      १ हफ्ता अघि

      कांग्रेसभित्र ‘युवामाथिको अवरोध’ र ‘चरित्रहत्या अभियान’ चलेको छ : रोशन पाण्डे

      २ हफ्ता अघि

      बुडोल सामुदायिक साकोसको २६ औँ वार्षिक साधारण सभा सम्पन्न

      २ हफ्ता अघि

      थुम्की आधारभूत विद्यालयमा प्रा.वि. स्तरीय अतिरिक्त क्रियाकलाप सम्पन्न

      ३ हफ्ता अघि

      पनौतीमा पशुधन बिमा कार्यक्रम, ४ हजार भन्दा बढी कृषक लाभान्वित

      ३ हफ्ता अघि

      गिम्दी प्रवासी युवा समाजको नेतृत्वमा पुनर्निर्मित पशुपतिनाथ मन्दिर उद्‍घाटन

      ३ हफ्ता अघि
    in
    आज: २०८२ मंसिर २९, सोमबार
    होमपेज /  बागमती

    प्रथमिक तह शिक्षकका लागि खुल्यो विज्ञापन

  • राजन दाहाल, सिरुपाते खबर
  • २०८१ बैशाख १५, शनिबार (१ साल अघि)
  • ४४७ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • सामाजिक सञ्जालमा हामी

    काभ्रे
    शिक्षक सेवा आयोगले प्राथमिक तहमा स्थायी शिक्षक सिफारिसका लागि बिज्ञापन खोलेको छ । कुल४ हजार ४सय ६२ दरबन्दीमा विज्ञापन खुलेको हो ।

    आयोगले कोशीमा १ हजार ७७, मधेशमा ५ सय ८, बाग्मती प्रदेशमा सबैभन्दा बढी एक हजार एक सय तीन, गण्डकीमा ८ सय, लुम्बिनीमा ४ सय ९५, कर्णालीमा १ सय ७७, सदुरपश्चिममा ३ सय २ पदको लागि विज्ञापन खुलाएको हो । एक सय भन्दा बढी पदमा विज्ञापन खुलेको जिल्ला ११ छन् ।

    बढि संख्यामा विज्ञापन भएका जिल्लाहरुमा सबैभन्दा बढि अर्घाखाँचीमा १ सय ७७ जनाका लागि विज्ञापन भएको छ । त्यसैगरी नवलपरासी पूर्वमा १ सय १६, , स्याङ्जामा १ सय ८८, तनहुँमा १ सय ७२, चितवनमा १ सय ४, मकवानपुरमा २ सय ८, काभ्रेपलान्चोकमा १ सय ६३, नुवाकोटमा १ सय ३, सिन्धुपाल्चोकमा १ सय २, धनुषामा १ सय ७, खोटाङमा १ सय १८, झापामा १ सय ६ पदको लागि विज्ञापन भएको छ ।
    विज्ञापन आगामी असार २२ मा प्रथमपत्र परीक्षा लिने गरी विज्ञापन खुलाइएको हो ।

    आवेदन दिनका लागि शिक्षा शास्त्र संकयबाट १२ कक्षा उत्तीर्ण गरेको । वा अन्य संकायमा उत्र्तीण गरी तालिम लिइ अध्यापन अनुमतिपत्र प्राप्त उम्मेदवारले ५ सय रुपैयाँ दर्खास्त शुल्क बुझाएर परीक्षामा सहभागी हुन सक्नेछ । परीक्षा दिने अन्तिम मिति जेठ १३ सम्म रहेको आयोगले जनाएको छ ।

    • #Pra bi taha
    • #Sikshyak sewa aayog

    प्रतिक्रिया दिनुहोस

    बागमती सम्बन्धि थप

    गिम्दीमा वडास्तरीय अतिरिक्त क्रियाकलाप समितिको दोस्रो कार्यक्रम सम्पन्न

    कांग्रेस सुधारका एजेन्डासहित बिदुर बस्नेतको स्पष्ट सन्देश

    अपनाऔँ सहकारी पद्धति, हटाऔँ गरिबी र बेरोजगारी : देवता बागमती बहुउद्देश्यीय सहकारीको २४औँ साधारण सभा सम्पन्न

    प्रतिनिधिसभा निर्वाचनको लागि नाम सिफारिस गरिएका विदुर बहादुर बस्नेत को हुन् ?

    नेपाली काङ्ग्रेस काभ्रे क्षेत्र नं. १ ले सिफारिस गर्‍यो प्रतिनिधि सभा र राष्ट्रिय सभाका लागि उम्मेदवार

    काठमाडौं विश्वविद्यालयको ३१औं दीक्षान्त समारोह (पहिलो चरण) मङ्सिर २४ गते

    समाचार

    काभ्रे खबर

    अत्यधिक पढिएका खबरहरु
    १.

    थापाको निधनमा नेपाली कांग्रेस काभ्रेले झण्डा आधा झुकाउने, ५ दिन सबै तहका कार्यालय बन्द

  • २०८२ श्रावण २, शुक्रबार
  • ७६०३ पाठक संख्या
  • २.

    निजगढको विकल्प ललितपुरको भट्टेडाँडा

  • २०७९ जेष्ठ १५, आईतबार
  • ५९२३ पाठक संख्या
  • ३.

    पनौतीमा २२ जना कर्मचारी कानुन विपरीत भर्ती, संगठन तथा जनशक्ति ब्यवस्थापन सर्वेक्षण गर्न खोज्दा एमालेको रोइलो

  • २०८० अषाढ १३, बुधबार
  • ५७८२ पाठक संख्या
  • ४.

    सामुदायिक सहकारीका कर्मचारीबाटै रकम अपचलन: कर्मचारी निलम्बित, छानबिन समितीले खोज्दै हिसाबकिताब

  • २०८२ जेष्ठ १, बिहिबार
  • ५७२० पाठक संख्या
  • ५.

    पनौती १ का सिताराम भक्तपुरमा मृत अवस्थामा भेटिए

  • २०८२ कार्तिक २७, बिहिबार
  • ५५११ पाठक संख्या
  • ६.

    रोशीमा सुन र नगद चोरेर भाग्ने २ जना प्रहरिको नियन्त्रणमा

  • २०८० श्रावण २०, शनिबार
  • ५२५३ पाठक संख्या
  • पत्राचार ठेगाना

    सिरुपाते मिडिया प्रा.लि.
    सिरुपाते खबर डट कम का लागी
    ठेगाना काभ्रे, बागमती
    फोन नं.: +९७७-९८४३०७१५६१
    ईमेल: [email protected]
    Website: sirupatekhabar.com

    तपाईंको स्थानीय तह

    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
    • हाम्रो बारे
    • सम्पर्क

    फेसबुक

    संचालक/प्रधान सम्पादक:

    राजन प्रसाद दाहाल

    सम्पादक:

    शोभा हुमागाईँ

    सम्वाददाता:

    ............

    पान नं.:

    ६१०२५२४८४

    सञ्चार रजिष्टर दर्ता नं.:

    ००११८/०७८-७९

    प्रेस काउन्सील दर्ता नं.:

    ३२६८

    © २०७८ सिरुपाते खबरमा सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑