• Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
  • Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
आज: २०८३ बैशाख २७, आईतबार
    • समाचार
      • काभ्रे खबर
      • ललितपुर खबर
      • स्थानीय खबर
    • आर्थिक
      • कृषि खबर
    • विश्व
    • अन्तरवार्ता
    • खेलकुद
    • ताजा अपडेट

      चौँरीदेउरालीमा रास्वपाको पहिलो पालिका अधिवेशन सम्पन्न, तामाङको नेतृत्वमा नयाँ समिति गठन

      ३ घण्टा अघि

      पनौती नगरपालिकामा ONM सर्वेक्षण गरिने, नगर कार्यपालिकाबाट पास, सभाले के गर्ला ?

      २ दिन अघि

      “सरकारी स्कुलमा शिक्षा निशुल्क कि निजी जस्तो व्यापार ?” शुल्क असुलीबारे जी एन सापकोटाको कडा प्रश्न

      ३ दिन अघि

      पनौतीले दियो खोला किनार तथा सार्वजनिक जग्गा अतिक्रमण हटाउन १५ दिने अल्टिमेटम

      ३ दिन अघि

      प्रेस स्वतन्त्रतामाथि अंकुश बढ्दो: अध्यक्ष न्यौपाने

      ६ दिन अघि

      छाडा तथा घरपालुवा कुकुर व्यवस्थापनमा पनौती नगरपालिकाको कडाइ, नियम उल्लंघन गरे कारबाही हुने

      १ हफ्ता अघि

      छैटौं ज्ञानकुञ्ज रोड रेस–२०८३ आयोजना हुँदै, विजेतालाई ३० हजारसम्म पुरस्कार

      १ हफ्ता अघि

      पनौतीमा किटजन्य रोग नियन्त्रणबारे अभिमुखीकरण, समुदायको सक्रिय सहभागितामा जोड

      १ हफ्ता अघि

      श्याम फुलुमाया फाउन्डेसन समाजसेवा : सुर्खेतका मुस्लिम समुदायका विद्यार्थीअरुलाई स्कुल ब्याग सहयोग

      १ हफ्ता अघि

      सिद्धार्थले गर्‍यो लक्ष्मण राजवंशी स्मृति सम्मान कार्यक्रम : शिक्षा, साहित्य र समाजसेवामा योगदान गर्ने व्यक्तित्वहरू सम्मानित

      २ हफ्ता अघि

      प्रधानमन्त्री बालेन भन्छन्, वास्तविक सुकुम्बासीका लागि प्रक्रिया पूर्याएर यथाशक्य चाँडो जग्गा वितरण गर्छौँ

      २ हफ्ता अघि

      विपत्तिपछि खानेपानी व्यवस्थापनमा नागरिकको पहल सराहनीय : अध्यक्ष अधिकारी

      २ हफ्ता अघि

      बेथानचोकमा शिक्षा सुधारको पहल : आइतबार पनि कक्षा सञ्चालनदेखि अनिवार्य पाठयोजना निर्माणमा जोड

      २ हफ्ता अघि

      काभ्रेमा किसानको पीडा धेरै छन्, “एक स्थानीय तह एक बहुउद्देश्यीय चिस्यान केन्द्र बनाउन पहल गर्नेछु ” – बदन भण्डारी

      ३ हफ्ता अघि

      बिचौलियाको अन्त्य गर्ने लक्ष्यसहित पनौतीमा फूड बैंक स्थापना

      ३ हफ्ता अघि
    in
    आज: २०८३ बैशाख २७, आईतबार
    होमपेज /  काभ्रे खबर

    राजननीति आडमा शिक्षकले अनुशासन मिचेपछि मच्चियो हङ्गामा, शिक्षा शाखाले माग्यो स्पष्टीकरण

  • राजन दाहाल
  • २०८१ श्रावण ३१, बिहिबार (१ साल अघि)
  • ६२२ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ३ मिनेट
  • सामाजिक सञ्जालमा हामी

    काभ्रे /पनौती/३१ श्रावण
    पनौती नगरपालिका वडा न १ काभ्रेमा रहेको शान्ति निकेतन माध्यमिक विद्यलयका एक शिक्षकले शिक्षकको आचार संहिता विपरित हुने गरी कार्यगरेपछि पनौती नगरपालिका शिक्षा शाखाले उनको गतिविधि बारे विद्यालयका तत्कालिन प्रधानाध्यापकबाट लिखित जानकारी माग गरेको छ ।
    उक्त विद्यालयका बिज्ञान शिक्षक दिपक न्यौपानेले पटक पटक अनुशासन विपरित हुने कार्यगरेको उक्त विद्यालयका अभिभावकहरुको आरोप छ । उनलाई विद्यार्थीकै अगाडि धूम्रपान तथा सुर्तिसेवन गरेको तथ्य यतिखेर पनौतीभरी छरपस्ट भएको छ । त्यतिमात्र होइन उनीमाथि विद्यालय पोशाकमा नआउने अनि परिक्षाको कापी नजाची विद्यार्थीलाई नम्बर दिएका आरोप छ । उनी पनौतीका पुर्व मेयर भिम न्यौपानेका छोरा हुन् ।
    शिक्षक न्यौपानेको कार्यशैली अभिभावकहरुलाई लामो समय देखी मन परिरहेको थिएन । उनीहरुले उनलाई मौखिक रुपमा सम्झाउदै आएका पनि थिए । तर उनको बानी कहिल्यै नसुध्रीएको अभिभावकको आरोप छ । उनको व्यवहारबाट आजित बनेका अभिभावकले वडा कार्यालयमा गएर आफ्नो बालबालिकाको भबिस्य बिग्रने भन्दै उक्त शिक्षकलाई सरुवा गर्नुपर्ने माग सहित अभिभावकहरु वडा कार्यालयमा पुगेका थिए । तत्पश्चात वडाले नगरको शिक्षा शाखालाई अभिभावक भेलाको निर्णय कार्यान्वयन गर्न सिफारिस पत्र बुझाएको थियो ।
    तर नगरको शिक्षा शाखामा दर्ता गराएर छाडेको सिफारिस पत्र नै २ महिना सम्म गाएब भएको अभिभावकले बताए । लामो समय सम्म पत्र कार्यान्वयनको चरणमा नगएपछि किन कार्यान्वयन भएन भन्दै असोज ३० गते अभिभावक नगरपालिकाको शिक्षा शाखामा पुगेका थिए । तर शिक्षा शाखामा उनीहरु पुग्दा पत्र भेटिएको थिएन् । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सहितको अभिभावक टोलिले पत्र किन गाएब भो ? निर्णय किन कार्यान्वयन भएन ? भन्दै पत्र खोजी गरि कार्यान्वयन गर्न मिल्ने नमिल्ने बताउनुहोस भन्दै जवाफ मागेका थिए ।
    अभिभावकको दवाव पछि यस्तो पत्र लेख्यो शिक्षा शाखाले
    विषयः लिखित जानकारी गराउने वारे ।
    श्री शान्तिनिकेतन मा वि, पनौती १
    उपर्युक्त सम्वन्धमा त्यस विद्यालयसंग सम्वन्धित अभिभावकहरुको भेलाले त्यस विद्यालयका मा. शि राहत श्री दिपक न्यौपानेले आफूले अध्यापन गरेको विषयको उत्तरपुस्तिका परिक्षण नगरी परीक्षाको प्राप्तांक चढाएको, विद्यालय हाता र कक्षाकोठामा मधु गुठ्खा खाने गरेको आफूलाई तोकिएको विषय अध्यापन गर्न कक्षामा जाँदा पूरा समय अध्यापन नगरेको विद्यालय प्रशासन र वि. व्य. स. मा गुनासो गर्दा समेत कुनैपनि सुनुवाई नभएको हुनाले निजलाई कारवाही गरीपाउँ भनी वडाकार्यालय मार्फत यस कार्यालयमा च न. १९९६, मिति २०८०।२।६ को १ नं वडा कार्यालयको पत्रसहित निवेदन प्राप्त भएको हुनाले उक्त सम्बन्धमा के कसो भएको हो? निज शिक्षकले शैक्षिक सत्र २०८० मा कुन कुन विषय कुन कुन कक्षामा अध्यापन गरेको हो? निजलाई प्रचलित ऐन नियम वमोजिम कारवाही गर्नुपर्ने हो होइन ? पछिसम्म फरक नपर्ने गरी पत्रका मितिले ७ दिनभित्र यस कार्यालयमा जवाफ उपलब्ध गराइदिनहुन आदेशानुसार अनुरोध छ ।

    प्रतिक्रिया दिनुहोस


    काभ्रे खबर सम्बन्धि थप

    चौँरीदेउरालीमा रास्वपाको पहिलो पालिका अधिवेशन सम्पन्न, तामाङको नेतृत्वमा नयाँ समिति गठन

    पनौती नगरपालिकामा ONM सर्वेक्षण गरिने, नगर कार्यपालिकाबाट पास, सभाले के गर्ला ?

    “सरकारी स्कुलमा शिक्षा निशुल्क कि निजी जस्तो व्यापार ?” शुल्क असुलीबारे जी एन सापकोटाको कडा प्रश्न

    पनौतीले दियो खोला किनार तथा सार्वजनिक जग्गा अतिक्रमण हटाउन १५ दिने अल्टिमेटम

    प्रेस स्वतन्त्रतामाथि अंकुश बढ्दो: अध्यक्ष न्यौपाने

    छाडा तथा घरपालुवा कुकुर व्यवस्थापनमा पनौती नगरपालिकाको कडाइ, नियम उल्लंघन गरे कारबाही हुने

    समाचार

    चौँरीदेउरालीमा रास्वपाको पहिलो पालिका अधिवेशन सम्पन्न, तामाङको नेतृत्वमा नयाँ समिति गठन

    पनौती नगरपालिकामा ONM सर्वेक्षण गरिने, नगर कार्यपालिकाबाट पास, सभाले के गर्ला ?

    “सरकारी स्कुलमा शिक्षा निशुल्क कि निजी जस्तो व्यापार ?” शुल्क असुलीबारे जी एन सापकोटाको कडा प्रश्न

    पनौतीले दियो खोला किनार तथा सार्वजनिक जग्गा अतिक्रमण हटाउन १५ दिने अल्टिमेटम

    काभ्रे खबर

    चौँरीदेउरालीमा रास्वपाको पहिलो पालिका अधिवेशन सम्पन्न, तामाङको नेतृत्वमा नयाँ समिति गठन

    पनौती नगरपालिकामा ONM सर्वेक्षण गरिने, नगर कार्यपालिकाबाट पास, सभाले के गर्ला ?

    “सरकारी स्कुलमा शिक्षा निशुल्क कि निजी जस्तो व्यापार ?” शुल्क असुलीबारे जी एन सापकोटाको कडा प्रश्न

    पनौतीले दियो खोला किनार तथा सार्वजनिक जग्गा अतिक्रमण हटाउन १५ दिने अल्टिमेटम

    अत्यधिक पढिएका खबरहरु
    १.

    थापाको निधनमा नेपाली कांग्रेस काभ्रेले झण्डा आधा झुकाउने, ५ दिन सबै तहका कार्यालय बन्द

  • २०८२ श्रावण २, शुक्रबार
  • ७९९५ पाठक संख्या
  • २.

    कालेश्वर मन्दिरमा त्रिशुल चढाउन लगेको गाडी पल्टियो, गाडिमा सवार सबैको मृत्यु

  • २०८२ फागुन २, शनिबार
  • ७६१४ पाठक संख्या
  • ३.

    निजगढको विकल्प ललितपुरको भट्टेडाँडा

  • २०७९ जेष्ठ १५, आईतबार
  • ६२०९ पाठक संख्या
  • ४.

    पनौतीमा २२ जना कर्मचारी कानुन विपरीत भर्ती, संगठन तथा जनशक्ति ब्यवस्थापन सर्वेक्षण गर्न खोज्दा एमालेको रोइलो

  • २०८० अषाढ १३, बुधबार
  • ६०६६ पाठक संख्या
  • ५.

    सामुदायिक सहकारीका कर्मचारीबाटै रकम अपचलन: कर्मचारी निलम्बित, छानबिन समितीले खोज्दै हिसाबकिताब

  • २०८२ जेष्ठ १, बिहिबार
  • ६०३७ पाठक संख्या
  • ६.

    पनौती १ का सिताराम भक्तपुरमा मृत अवस्थामा भेटिए

  • २०८२ कार्तिक २७, बिहिबार
  • ५९३६ पाठक संख्या
  • पत्राचार ठेगाना

    सिरुपाते मिडिया प्रा.लि.
    सिरुपाते खबर डट कम का लागी
    ठेगाना काभ्रे, बागमती
    फोन नं.: +९७७-९८४३०७१५६१
    ईमेल: [email protected]
    Website: sirupatekhabar.com

    तपाईंको स्थानीय तह

    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
    • हाम्रो बारे
    • सम्पर्क

    फेसबुक

    संचालक/प्रधान सम्पादक:

    राजन प्रसाद दाहाल

    सम्पादक:

    शोभा हुमागाईँ

    सम्वाददाता:

    ............

    पान नं.:

    ६१०२५२४८४

    सञ्चार रजिष्टर दर्ता नं.:

    ००११८/०७८-७९

    प्रेस काउन्सील दर्ता नं.:

    ३२६८

    © २०७८ सिरुपाते खबरमा सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑