• Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
  • Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
आज: २०८२ मंसिर २२, सोमबार
    • समाचार
      • काभ्रे खबर
      • ललितपुर खबर
      • स्थानीय खबर
    • आर्थिक
      • कृषि खबर
    • विश्व
    • अन्तरवार्ता
    • खेलकुद
    • ताजा अपडेट

      युवा नेता पाण्डेले गरे न्यानो कपडा तथा खेलकुद सामग्री वितरण

      १६ घण्टा अघि

      कान्ति राजमार्गमा मंसिर २० गतेदेखि ६० दिन सवारी आवागमन बन्द

      २ दिन अघि

      देवता बागमती बहुउद्देश्यीय सहकारीले २४ औँ वार्षिक साधारण सभा बोलायो

      २ दिन अघि

      पनौतीमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता : २९ विद्यालयका १ हजार १ सय ४९ विद्यार्थी सहभागी

      ६ दिन अघि

      कांग्रेसभित्र ‘युवामाथिको अवरोध’ र ‘चरित्रहत्या अभियान’ चलेको छ : रोशन पाण्डे

      १ हफ्ता अघि

      बुडोल सामुदायिक साकोसको २६ औँ वार्षिक साधारण सभा सम्पन्न

      १ हफ्ता अघि

      थुम्की आधारभूत विद्यालयमा प्रा.वि. स्तरीय अतिरिक्त क्रियाकलाप सम्पन्न

      २ हफ्ता अघि

      पनौतीमा पशुधन बिमा कार्यक्रम, ४ हजार भन्दा बढी कृषक लाभान्वित

      २ हफ्ता अघि

      गिम्दी प्रवासी युवा समाजको नेतृत्वमा पुनर्निर्मित पशुपतिनाथ मन्दिर उद्‍घाटन

      २ हफ्ता अघि

      काभ्रे तरुणद्वारा बृहत मोटरसाइकल र्‍याली, हजारौं युवाको उपस्थिति

      ३ हफ्ता अघि

      पनौती १ का सिताराम भक्तपुरमा मृत अवस्थामा भेटिए

      ३ हफ्ता अघि

      प्रवासीले बनाएका पशुपतिनाथको मन्दिर आगामी मङ्सिर २ गते उद्घाटन हुँदै

      ३ हफ्ता अघि

      फागुन २१ गतेको निर्वाचनबाटै नयाँ संसद आउनेछ – गगन थापा

      ४ हफ्ता अघि

      रोशी गाउँपालिकामा निःशुल्क स्वास्थ्य शिविर हुने

      १ महिना अघि

      गिम्दी प्रवासी युवा समाजको अगुवाइमा पशुपतिनाथको मन्दिर पुन: र्निर्माण,युवाको समर्पण र एकताको गतिलो उदाहरण

      १ महिना अघि
    in
    आज: २०८२ मंसिर २२, सोमबार
    होमपेज /  काभ्रे खबर

    बाल स्वास्थ्यमा संबेदनसिल बन्दै पनौती नगरपालिका

  • राजन दाहाल
  • २०८१ आश्विन ९, बुधबार (१ साल अघि)
  • ५८६ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ७ मिनेट
  • सामाजिक सञ्जालमा हामी

    पनौती/ काभ्रे
    पनौती नगरपालिका बाल स्वास्थ्यमा संबेदनसिल बन्दै गएको पाइएको छ । बि.स.२०७८ सालमा बालमैत्री नगरपालिका घोषणा भएको पनौती नगरपालिकाले भर्खरैमात्र बालश्रम मुक्त नगरपालिका पनि घोषणा गरिसकेको छ । यो संगै पनौती नगरपालिका नेपालकै पहिलो बालमैत्री बालश्रम मुक्त नगरपालिका भएको बुझिएको छ ।
    त्यतिमात्र होइन नगरप्रमुख रामशरण भण्डारीले आज (बुधवार)बाट आफ्नो नगरपालिकाका भित्र रहेका सम्पुर्ण सामुदायिक तथा सस्थागत बिद्यालयका विद्यार्थी भाइबहिनीहरुको नि शुल्क अँखा जाँच गर्न पनि सुरुवात गरेका छन् । बनेपामा रहेको रेयुकाइ एइको मासुनागा आँखा अस्पताल र पनौती नगरपालिका बिच भएको सम्झौता अनुसार आजबाट बिद्यालयमै गइ आँखा जाचको शिविर संचालन गरेको हो । आज पुण्य माध्यमिक बिद्यालयका २ सय १४ जना विद्यार्थी हरुको आँखा परिक्षण गरिएकोमा १६ जना विद्यार्थीहरुको आखामा केही न केहि समस्या देखिएको नगरका स्वास्थ्य शाखा प्रमुख जनक केसिले जानकारी दिएका छन् । आखामा समस्या आएकाहरुलाई भोलि (बिहिवार ) नै अस्पताल लागि उपचार गर्ने तयारी रहेको पनि उनले जानकारी दिएका छन् । विद्यार्थीहरुलाई अस्पताल लाने र ल्याउने पनि नगरपालिकाले नै व्यवस्था गरेको बताइएको छ । साथै विद्यार्थीहरुलाई चस्मा लगाउनुपर्ने भएमा पनि निशुल्क रुपमा हुने बताइएको छ । अन्य बिद्यालयमा पनि क्रमशः आँखा जाँच गर्ने पनि नगरपालिकाले बताएको छ ।
    नगर प्रमुख भण्डारीले नगरपालिकाले विशेष गरि बालबालिकाको स्वास्थ्यमा ध्यान दिएको बताएका छन् । समयमै आँखा जाँच गराए पछि हुने ठूलो समस्याबाट बालबालिकाहरुलाई बचाउन सकिने उनको धारणा रहेको थियो । पनौती नगरपालिकाले एउटा महत्त्वपूर्ण कार्यको थालनी गरेको र यस्तैगरि काभ्रेका १३ वटै स्थानीय तहले पनि यश कार्यको थालनी गर्न आबश्यक रहेको रेयुकाई एइको मासुनागा आँखा अस्पतालका महासचिव हिरामणी शर्माले जानकारी दिएका छन् । साथै पनौती नगरपालिकाले नयाँकामको सुरुवात गरेको पनि बताएका छन् । पनौती नगरपालिकाका करिब २० हजार विद्यार्थीहरुको आँखा परिक्षण, मोतिबिन्धु न्यूनीकरण अभियान, र मासिक २ पटक आँखा जाचको शिविर बस्ने पनि उनले जानकारी दिए ।
    कार्यक्रममा रेयुकाई एईको मासुनागा आँखा अस्पताल, बनेपाको तर्फबाट हिरामणी शर्मा, नगरप्रमुख रामशरण भण्डारी, नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख जनक के.सी., स्वास्थ्य शाखाका कर्मचारी, विद्यालयका प्र.अ, शिक्षक र विद्यार्थीहरुको उपस्थिती रहेको थियो ।

    प्रतिक्रिया दिनुहोस


    काभ्रे खबर सम्बन्धि थप

    युवा नेता पाण्डेले गरे न्यानो कपडा तथा खेलकुद सामग्री वितरण

    कान्ति राजमार्गमा मंसिर २० गतेदेखि ६० दिन सवारी आवागमन बन्द

    देवता बागमती बहुउद्देश्यीय सहकारीले २४ औँ वार्षिक साधारण सभा बोलायो

    पनौतीमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता : २९ विद्यालयका १ हजार १ सय ४९ विद्यार्थी सहभागी

    कांग्रेसभित्र ‘युवामाथिको अवरोध’ र ‘चरित्रहत्या अभियान’ चलेको छ : रोशन पाण्डे

    बुडोल सामुदायिक साकोसको २६ औँ वार्षिक साधारण सभा सम्पन्न

    समाचार

    युवा नेता पाण्डेले गरे न्यानो कपडा तथा खेलकुद सामग्री वितरण

    कान्ति राजमार्गमा मंसिर २० गतेदेखि ६० दिन सवारी आवागमन बन्द

    देवता बागमती बहुउद्देश्यीय सहकारीले २४ औँ वार्षिक साधारण सभा बोलायो

    पनौतीमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता : २९ विद्यालयका १ हजार १ सय ४९ विद्यार्थी सहभागी

    काभ्रे खबर

    युवा नेता पाण्डेले गरे न्यानो कपडा तथा खेलकुद सामग्री वितरण

    पनौतीमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता : २९ विद्यालयका १ हजार १ सय ४९ विद्यार्थी सहभागी

    कांग्रेसभित्र ‘युवामाथिको अवरोध’ र ‘चरित्रहत्या अभियान’ चलेको छ : रोशन पाण्डे

    बुडोल सामुदायिक साकोसको २६ औँ वार्षिक साधारण सभा सम्पन्न

    अत्यधिक पढिएका खबरहरु
    १.

    थापाको निधनमा नेपाली कांग्रेस काभ्रेले झण्डा आधा झुकाउने, ५ दिन सबै तहका कार्यालय बन्द

  • २०८२ श्रावण २, शुक्रबार
  • ७५८६ पाठक संख्या
  • २.

    निजगढको विकल्प ललितपुरको भट्टेडाँडा

  • २०७९ जेष्ठ १५, आईतबार
  • ५९१४ पाठक संख्या
  • ३.

    पनौतीमा २२ जना कर्मचारी कानुन विपरीत भर्ती, संगठन तथा जनशक्ति ब्यवस्थापन सर्वेक्षण गर्न खोज्दा एमालेको रोइलो

  • २०८० अषाढ १३, बुधबार
  • ५७६६ पाठक संख्या
  • ४.

    सामुदायिक सहकारीका कर्मचारीबाटै रकम अपचलन: कर्मचारी निलम्बित, छानबिन समितीले खोज्दै हिसाबकिताब

  • २०८२ जेष्ठ १, बिहिबार
  • ५७०६ पाठक संख्या
  • ५.

    पनौती १ का सिताराम भक्तपुरमा मृत अवस्थामा भेटिए

  • २०८२ कार्तिक २७, बिहिबार
  • ५४८३ पाठक संख्या
  • ६.

    रोशीमा सुन र नगद चोरेर भाग्ने २ जना प्रहरिको नियन्त्रणमा

  • २०८० श्रावण २०, शनिबार
  • ५२४० पाठक संख्या
  • पत्राचार ठेगाना

    सिरुपाते मिडिया प्रा.लि.
    सिरुपाते खबर डट कम का लागी
    ठेगाना काभ्रे, बागमती
    फोन नं.: +९७७-९८४३०७१५६१
    ईमेल: [email protected]
    Website: sirupatekhabar.com

    तपाईंको स्थानीय तह

    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
    • हाम्रो बारे
    • सम्पर्क

    फेसबुक

    संचालक/प्रधान सम्पादक:

    राजन प्रसाद दाहाल

    सम्पादक:

    शोभा हुमागाईँ

    सम्वाददाता:

    ............

    पान नं.:

    ६१०२५२४८४

    सञ्चार रजिष्टर दर्ता नं.:

    ००११८/०७८-७९

    प्रेस काउन्सील दर्ता नं.:

    ३२६८

    © २०७८ सिरुपाते खबरमा सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑