• Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
  • Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
आज: २०८२ कार्तिक १२, बुधबार
    • समाचार
      • काभ्रे खबर
      • ललितपुर खबर
      • स्थानीय खबर
    • आर्थिक
      • कृषि खबर
    • विश्व
    • अन्तरवार्ता
    • खेलकुद
    • ताजा अपडेट

      सम्पादकीय : रोशीलाई बचाउँ, भविष्यलाई सुरक्षित गरौं

      १ हफ्ता अघि

      उज्यालो पनौती कार्यक्रमले त्रिवेणी घाट भयो झलमल्ल

      १ हफ्ता अघि

      खानीखोलामा वडास्तरीय भलिबल प्रतियोगिता हुँदै

      ४ हफ्ता अघि

      जेन जी आन्दोलनबाट फरार कैदीले गरे श्रीमतीको हत्या

      १ महिना अघि

      संविधान दिवसमा बनेपामा नेपाली कांग्रेस काभ्रेको विशेष कार्यक्रम हुने

      १ महिना अघि

      सुनियोजित ढंगबाट राजनैतिक पुर्वाग्रह राखी आन्दोलनको नाममा जुन कार्य भयो त्यसको छानबिन हुनुपर्छ – नेता हुमागाईँ

      १ महिना अघि

      ललितपुरको बागमती गाउँपालिकाबाट सुरु भयो “हाम्रो नेपाल हामी आफै बनाऔं” अभियान

      १ महिना अघि

      काभ्रे प्रहरीले आन्दोलनमा भागेका ३७ कैदीबन्दी पक्राउ गरी पुनः कारागार पठायो

      १ महिना अघि

      काभ्रे प्रहरीले भन्यो हाम्रो सामान हराएको छ छिट्टै बुझाउनु होला

      १ महिना अघि

      कांग्रेस नेता गणेश लामाको आग्रह : “संवाद र सहमतिको बाटो नै समाधान”

      १ महिना अघि

      पनौतीमा कांग्रेस र एमालेको संयुक्त विज्ञप्ति, घटनाको निन्दा गर्दै कारबाहीको माग

      १ महिना अघि

      काभ्रे कांग्रेसले सुरु गर्‍यो सहानुभूति दिन

      १ महिना अघि

      जेनजी क्रान्ति : जनआक्रोशको विस्फोट वा डीप स्टेटको परिणाम?

      १ महिना अघि

      पूर्व मेयर न्यौपानेले भने: दु:ख गरेर बनाएको घर आँखै अगाडि खरानी पारिदिए

      १ महिना अघि

      सामुदायिक विद्यालय ब्यवस्थापन समिति महासंघले गर्यो बिद्यालयहरुलाई शोक बिदाको अपिल

      १ महिना अघि
    in
    आज: २०८२ कार्तिक १२, बुधबार
    होमपेज /  काभ्रे खबर

    रोशी गाउँपालिकामा २२ हजार ५४३ मतदाता १४ मतदान स्थल, २८ मतदान केन्द्र

  • सिरुपाते खबर
  • २०७८ चैत्र २०, आईतबार (३ साल अघि)
  • ५१४ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ० मिनेट
  • सामाजिक सञ्जालमा हामी

    कटुन्जेबेशी ÷ आगमी बैशाख ३० हुने स्थान्ीय तहको निर्वाचनका लागि रोशी गाउँपालिकामा २२ हजार ५ सय ४३ मतदाताले मतदान गर्न पाउने भएका छन । जिल्ला कै गाउँपालिकामा सबै भन्दा बढी मतदाता रहेको र भूगोलले समेत ठूलो रहेको रोशीमा १४ वटा मतदान स्थल र २८ वटा मतदान केन्द्र तोकिएका छन् । रोशीमा १२ वडा रहेका छन ।
    जिल्लामा स्थानीय तहको निर्वाचनमा तीन लाख तीन हजार पाँच सय ६० जना मतदाताले १ सय ८९ मतदान स्थल र ३ सय ८१ मतदान केन्द्रमा मतदान गर्ने भएका छन् । काभ्रेमा १ लाख ५४ हजार १ सय ८३ पुरुष, १ लाख ४९ हजार ३ सय ७५ महिला र २ जना अन्यले मतदानमा भाग लिन पाउने छन् ।
    जिल्लाको सबै भन्दा बढी मतदाता पनौती नगरपालिकामा रहेका छन । उक्त पालिकामा ३८ हजार १ सय ४५ मतदाता कायम भएका छन । २० वटा मतदान स्थल र ४४ वटा मतदान केन्द्र पनौतीमा तोकिएका छन । त्यस्तै बनेपा नगरपालिकामा ३७ हजार ५ सय ८१ मतदाता छन । २४ मतदान स्थल र ४९ मतदान केन्द्र तोकिएको छ । जिल्ला निर्वाचन कार्यालयका अनुसार पाँचखाल नगरपालिकामा २९ हजार ६ सय ९७ मतदाता कायम भएका छन । १८ वटा मतदान स्थल र ३७ वटा मतदान केन्द्र पाँचखालमा तोकिएको छ । त्यस्तै धुलिखेल नगरपालिकामा २५ हजार ५ सय ८ मतदाता रहेका छन् । १९ वटा मतदान स्थल र ३४ वटा मतदान केन्द्र तोकिएको छ । नमोबुद्ध नगरपालिकामा २५ हजार ९ सय ५२ मतदाता रहेका छन । उक्त नगरपालिकामा १६ वटा मतदान स्थल र ३० वटा मतदान केन्द्र छन् । त्यस्तै मण्डनदेउपुर नगरपालिकामा २८ हजार ५ सय ३१ मतदाता रहेका छन् । १६ मतदान स्थलमा ३६ वटा मतदान केन्द्र तोकिएका छन् । सबैभन्दा कम महाभारत गाउँपालिकामा ८ मतदान स्थल र १६ बटा मतदान केन्द्र तोकिएको छ । महाभारतमा १२ हजार ४ सय २० मतदाता रहेका छन् ।
    खानीखोला गाउँपालिकामा ९ मतदान स्थल र १५ मतदान केन्द्र तोकिएका छन् । खानीखोला गाउँपालिकामा १० हजार ३ सय ९ मतदाता रहेका छन् । खानीखोलामा १ अन्य पनि मतदाता रहेका छन् । चौरीदेउराली गाउँपालिकामा ११ मतदान स्थल र २४ मतदान केन्द्र रहेको छ । चौरीदेउरालीमा २० हजार १ सय ९१ मतदाता रहेका छन् । तेमाल गाउँपालिकामा १२ मतदान स्थल र २७ मतदान केन्द्र रहेको छ । तेमालमा २१ हजार १ सय ८ मतदाता रहेका छन् । बेथानचोक गाउँपालिकामा ९ मतदान स्थल र १८ मतदान केन्द्र रहेको छ । बेथानचोकमा १४ हजार ५ सय ५१ मतदाता रहेका छन् । भुम्लु गाउँपालिकामा १३ मतदान स्थल र २३ मतदान केन्द्र रहेका छन् । भुम्लुमा १ अन्य सहित १७ हजार २४ मतदाता रहेका छन् ।

    प्रतिक्रिया दिनुहोस


    काभ्रे खबर सम्बन्धि थप

    सम्पादकीय : रोशीलाई बचाउँ, भविष्यलाई सुरक्षित गरौं

    उज्यालो पनौती कार्यक्रमले त्रिवेणी घाट भयो झलमल्ल

    खानीखोलामा वडास्तरीय भलिबल प्रतियोगिता हुँदै

    जेन जी आन्दोलनबाट फरार कैदीले गरे श्रीमतीको हत्या

    संविधान दिवसमा बनेपामा नेपाली कांग्रेस काभ्रेको विशेष कार्यक्रम हुने

    सुनियोजित ढंगबाट राजनैतिक पुर्वाग्रह राखी आन्दोलनको नाममा जुन कार्य भयो त्यसको छानबिन हुनुपर्छ – नेता हुमागाईँ

    समाचार

    सम्पादकीय : रोशीलाई बचाउँ, भविष्यलाई सुरक्षित गरौं

    उज्यालो पनौती कार्यक्रमले त्रिवेणी घाट भयो झलमल्ल

    खानीखोलामा वडास्तरीय भलिबल प्रतियोगिता हुँदै

    जेन जी आन्दोलनबाट फरार कैदीले गरे श्रीमतीको हत्या

    काभ्रे खबर

    उज्यालो पनौती कार्यक्रमले त्रिवेणी घाट भयो झलमल्ल

    खानीखोलामा वडास्तरीय भलिबल प्रतियोगिता हुँदै

    जेन जी आन्दोलनबाट फरार कैदीले गरे श्रीमतीको हत्या

    संविधान दिवसमा बनेपामा नेपाली कांग्रेस काभ्रेको विशेष कार्यक्रम हुने

    अत्यधिक पढिएका खबरहरु
    १.

    थापाको निधनमा नेपाली कांग्रेस काभ्रेले झण्डा आधा झुकाउने, ५ दिन सबै तहका कार्यालय बन्द

  • २०८२ श्रावण २, शुक्रबार
  • ७५०१ पाठक संख्या
  • २.

    निजगढको विकल्प ललितपुरको भट्टेडाँडा

  • २०७९ जेष्ठ १५, आईतबार
  • ५८४० पाठक संख्या
  • ३.

    पनौतीमा २२ जना कर्मचारी कानुन विपरीत भर्ती, संगठन तथा जनशक्ति ब्यवस्थापन सर्वेक्षण गर्न खोज्दा एमालेको रोइलो

  • २०८० अषाढ १३, बुधबार
  • ५७१७ पाठक संख्या
  • ४.

    सामुदायिक सहकारीका कर्मचारीबाटै रकम अपचलन: कर्मचारी निलम्बित, छानबिन समितीले खोज्दै हिसाबकिताब

  • २०८२ जेष्ठ १, बिहिबार
  • ५६४७ पाठक संख्या
  • ५.

    रोशीमा सुन र नगद चोरेर भाग्ने २ जना प्रहरिको नियन्त्रणमा

  • २०८० श्रावण २०, शनिबार
  • ५१८५ पाठक संख्या
  • ६.

    अनर्गल प्रचारविरुद्ध मन्त्री लामा प्रेस काउन्सिलमा

  • २०८० भाद्र ३१, आईतबार
  • ५०६५ पाठक संख्या
  • पत्राचार ठेगाना

    सिरुपाते मिडिया प्रा.लि.
    सिरुपाते खबर डट कम का लागी
    ठेगाना काभ्रे, बागमती
    फोन नं.: +९७७-९८४३०७१५६१
    ईमेल: [email protected]
    Website: sirupatekhabar.com

    तपाईंको स्थानीय तह

    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
    • हाम्रो बारे
    • सम्पर्क

    फेसबुक

    संचालक/प्रधान सम्पादक:

    राजन प्रसाद दाहाल

    सम्पादक:

    शोभा हुमागाईँ

    सम्वाददाता:

    ............

    पान नं.:

    ६१०२५२४८४

    सञ्चार रजिष्टर दर्ता नं.:

    ००११८/०७८-७९

    प्रेस काउन्सील दर्ता नं.:

    ३२६८

    © २०७८ सिरुपाते खबरमा सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑