• Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
  • Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
आज: २०८३ बैशाख २७, आईतबार
    • समाचार
      • काभ्रे खबर
      • ललितपुर खबर
      • स्थानीय खबर
    • आर्थिक
      • कृषि खबर
    • विश्व
    • अन्तरवार्ता
    • खेलकुद
    • ताजा अपडेट

      पनौती नगरपालिकामा ONM सर्वेक्षण गरिने, नगर कार्यपालिकाबाट पास, सभाले के गर्ला ?

      २ दिन अघि

      “सरकारी स्कुलमा शिक्षा निशुल्क कि निजी जस्तो व्यापार ?” शुल्क असुलीबारे जी एन सापकोटाको कडा प्रश्न

      २ दिन अघि

      पनौतीले दियो खोला किनार तथा सार्वजनिक जग्गा अतिक्रमण हटाउन १५ दिने अल्टिमेटम

      ३ दिन अघि

      प्रेस स्वतन्त्रतामाथि अंकुश बढ्दो: अध्यक्ष न्यौपाने

      ६ दिन अघि

      छाडा तथा घरपालुवा कुकुर व्यवस्थापनमा पनौती नगरपालिकाको कडाइ, नियम उल्लंघन गरे कारबाही हुने

      १ हफ्ता अघि

      छैटौं ज्ञानकुञ्ज रोड रेस–२०८३ आयोजना हुँदै, विजेतालाई ३० हजारसम्म पुरस्कार

      १ हफ्ता अघि

      पनौतीमा किटजन्य रोग नियन्त्रणबारे अभिमुखीकरण, समुदायको सक्रिय सहभागितामा जोड

      १ हफ्ता अघि

      श्याम फुलुमाया फाउन्डेसन समाजसेवा : सुर्खेतका मुस्लिम समुदायका विद्यार्थीअरुलाई स्कुल ब्याग सहयोग

      १ हफ्ता अघि

      सिद्धार्थले गर्‍यो लक्ष्मण राजवंशी स्मृति सम्मान कार्यक्रम : शिक्षा, साहित्य र समाजसेवामा योगदान गर्ने व्यक्तित्वहरू सम्मानित

      २ हफ्ता अघि

      प्रधानमन्त्री बालेन भन्छन्, वास्तविक सुकुम्बासीका लागि प्रक्रिया पूर्याएर यथाशक्य चाँडो जग्गा वितरण गर्छौँ

      २ हफ्ता अघि

      विपत्तिपछि खानेपानी व्यवस्थापनमा नागरिकको पहल सराहनीय : अध्यक्ष अधिकारी

      २ हफ्ता अघि

      बेथानचोकमा शिक्षा सुधारको पहल : आइतबार पनि कक्षा सञ्चालनदेखि अनिवार्य पाठयोजना निर्माणमा जोड

      २ हफ्ता अघि

      काभ्रेमा किसानको पीडा धेरै छन्, “एक स्थानीय तह एक बहुउद्देश्यीय चिस्यान केन्द्र बनाउन पहल गर्नेछु ” – बदन भण्डारी

      ३ हफ्ता अघि

      बिचौलियाको अन्त्य गर्ने लक्ष्यसहित पनौतीमा फूड बैंक स्थापना

      ३ हफ्ता अघि

      अशक्त टिकबहादुर मङ्गरातीको घर श्याम फुलमाया फाउन्डेसन निर्माण गरिदिने

      ३ हफ्ता अघि
    in
    आज: २०८३ बैशाख २७, आईतबार
    होमपेज /  आर्थिक

    कोरियाली लगानीकर्ताको आँखा पनौतीमा: विकासमा हातेमालो गर्ने प्रतिबद्धता

  • राजन दाहाल
  • २०८१ चैत्र ९, शनिबार (१ साल अघि)
  • ९८२ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ८ मिनेट
  • सामाजिक सञ्जालमा हामी

    काभ्रे / पनौती
    नेपालको विकासमा साझेदारी गर्न इच्छुक कोरियाली लगानीकर्ताहरूको टोलीले पनौती नगरपालिकामा लगानीको सम्भावना अध्ययन गरेको छ। नेपाल-कोरिया इन्टरनेशनल एक्सचेञ्ज एसोसिएसन (KNIEA) को संयोजन र कोशी प्रदेशको निमन्त्रणाबाट नेपालमा आइ सुरु भएको यो अध्ययन टोलीले बागमती प्रदेशको काभ्रेपलाञ्चोक जिल्लाका विभिन्न पालिकामा लगानीको सम्भाव्यता अध्ययन गरिरहेको छ।
    आज पनौती नगरपालिकामा नगरप्रमुख रामशरण भण्डारीसँगको भेटमा कोरियाली लगानीकर्ताहरूले पनौतीको विकासमा चासो देखाएका हुन्। उनीहरूले पनौती, धुलिखेल, नमोबुद्ध र काठमाडौं विश्वविद्यालयमा लगानीको सम्भावना अध्ययन गर्ने बताएका छन्।
    KNIEA का नेपाल प्रतिनिधि प्रदीप घिमिरेका अनुसार, यसअघि यो टोलीले उद्योग मन्त्रालय, अर्थ मन्त्रालय, प्रधानमन्त्री तथा लगानी बोर्डमा भेटघाट गरी परियोजनाबारे विस्तृत जानकारी लिएको थियो।
    यतिखेर KNIEA कि अध्यक्ष सृजना नेपालीको नेतृत्वमा ११ जनाको टोली नेपालमा लगानीको सम्भावना अध्ययन गरिरहेको छ।
    नगरप्रमुख भण्डारीले पनौतीमा खानेपानी, शिक्षा, स्वास्थ्य, कृषि, सांस्कृतिक सम्पदाको संरक्षण, सामाजिक विकासलगायत क्षेत्रमा लगानी गर्न सकिने बताए। उनले असोज १०-१२ मा आएको बाढी-पहिरोबाट प्रभावितहरूको सहयोग र पनौतीको समग्र विकासमा हातेमालो गर्न पनि कोरियाली लगानीकर्तालाई आग्रह गरे।
    “पनौतीको विकासमा कोरियाली लगानीकर्ताहरूको चासोले हामी उत्साहित छौं,” नगरप्रमुख भण्डारीले भने, “हामी उहाँहरूसँग सहकार्य गरेर पनौतीलाई समृद्ध बनाउन चाहन्छौं।” उनले पनौती र कोरियाको कुनै एक नगरपालिकाबीच भगिनी सम्बन्ध स्थापना गर्न पनि आग्रह गरे।
    कोरियाली लगानीकर्ताहरूले पनौतीको विकासका लागि लगानी गर्ने आश्वासन दिएका छन्। उनीहरूले पनौतीको प्राकृतिक सौन्दर्य र सांस्कृतिक सम्पदाबाट प्रभावित भएको बताएका छन्।
    “हामी पनौतीको विकासमा योगदान दिन चाहन्छौं,” एक कोरियाली लगानीकर्ताले भने, “हामी यहाँको सम्भावना देखेर उत्साहित छौं।”
    यस टोलीको भ्रमणले पनौतीको विकासमा नयाँ आशा जगाएको छ।भेट पश्चात् नगरप्रमुख भण्डारीले बुद्धको मुर्ति मायाको चिनो स्वरुपउपहार दिएर पठाएका छन् ।

    प्रतिक्रिया दिनुहोस

    आर्थिक सम्बन्धि थप

    पनौती नगरपालिकामा ONM सर्वेक्षण गरिने, नगर कार्यपालिकाबाट पास, सभाले के गर्ला ?

    “सरकारी स्कुलमा शिक्षा निशुल्क कि निजी जस्तो व्यापार ?” शुल्क असुलीबारे जी एन सापकोटाको कडा प्रश्न

    पनौतीले दियो खोला किनार तथा सार्वजनिक जग्गा अतिक्रमण हटाउन १५ दिने अल्टिमेटम

    प्रेस स्वतन्त्रतामाथि अंकुश बढ्दो: अध्यक्ष न्यौपाने

    छाडा तथा घरपालुवा कुकुर व्यवस्थापनमा पनौती नगरपालिकाको कडाइ, नियम उल्लंघन गरे कारबाही हुने

    छैटौं ज्ञानकुञ्ज रोड रेस–२०८३ आयोजना हुँदै, विजेतालाई ३० हजारसम्म पुरस्कार

    समाचार

    पनौती नगरपालिकामा ONM सर्वेक्षण गरिने, नगर कार्यपालिकाबाट पास, सभाले के गर्ला ?

    “सरकारी स्कुलमा शिक्षा निशुल्क कि निजी जस्तो व्यापार ?” शुल्क असुलीबारे जी एन सापकोटाको कडा प्रश्न

    पनौतीले दियो खोला किनार तथा सार्वजनिक जग्गा अतिक्रमण हटाउन १५ दिने अल्टिमेटम

    प्रेस स्वतन्त्रतामाथि अंकुश बढ्दो: अध्यक्ष न्यौपाने

    काभ्रे खबर

    अत्यधिक पढिएका खबरहरु
    १.

    थापाको निधनमा नेपाली कांग्रेस काभ्रेले झण्डा आधा झुकाउने, ५ दिन सबै तहका कार्यालय बन्द

  • २०८२ श्रावण २, शुक्रबार
  • ७९९५ पाठक संख्या
  • २.

    कालेश्वर मन्दिरमा त्रिशुल चढाउन लगेको गाडी पल्टियो, गाडिमा सवार सबैको मृत्यु

  • २०८२ फागुन २, शनिबार
  • ७६१४ पाठक संख्या
  • ३.

    निजगढको विकल्प ललितपुरको भट्टेडाँडा

  • २०७९ जेष्ठ १५, आईतबार
  • ६२०९ पाठक संख्या
  • ४.

    पनौतीमा २२ जना कर्मचारी कानुन विपरीत भर्ती, संगठन तथा जनशक्ति ब्यवस्थापन सर्वेक्षण गर्न खोज्दा एमालेको रोइलो

  • २०८० अषाढ १३, बुधबार
  • ६०६५ पाठक संख्या
  • ५.

    सामुदायिक सहकारीका कर्मचारीबाटै रकम अपचलन: कर्मचारी निलम्बित, छानबिन समितीले खोज्दै हिसाबकिताब

  • २०८२ जेष्ठ १, बिहिबार
  • ६०३७ पाठक संख्या
  • ६.

    पनौती १ का सिताराम भक्तपुरमा मृत अवस्थामा भेटिए

  • २०८२ कार्तिक २७, बिहिबार
  • ५९३५ पाठक संख्या
  • पत्राचार ठेगाना

    सिरुपाते मिडिया प्रा.लि.
    सिरुपाते खबर डट कम का लागी
    ठेगाना काभ्रे, बागमती
    फोन नं.: +९७७-९८४३०७१५६१
    ईमेल: [email protected]
    Website: sirupatekhabar.com

    तपाईंको स्थानीय तह

    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
    • हाम्रो बारे
    • सम्पर्क

    फेसबुक

    संचालक/प्रधान सम्पादक:

    राजन प्रसाद दाहाल

    सम्पादक:

    शोभा हुमागाईँ

    सम्वाददाता:

    ............

    पान नं.:

    ६१०२५२४८४

    सञ्चार रजिष्टर दर्ता नं.:

    ००११८/०७८-७९

    प्रेस काउन्सील दर्ता नं.:

    ३२६८

    © २०७८ सिरुपाते खबरमा सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑