• Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
  • Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
आज: २०८२ चैत्र २८, शनिबार
    • समाचार
      • काभ्रे खबर
      • ललितपुर खबर
      • स्थानीय खबर
    • आर्थिक
      • कृषि खबर
    • विश्व
    • अन्तरवार्ता
    • खेलकुद
    • ताजा अपडेट

      विकासको नाममा विनाश नहोस् (सम्पादकीय)

      १३ घण्टा अघि

      बन्दबाट पुनर्जागरण भएको ग्रामोदय विद्यालयमा वार्षिक उत्सव तथा अभिभावक सम्मेलन सम्पन्न

      १४ घण्टा अघि

      खनिखोलामा कालोपत्रे सडक : ‘जनमुक्ति मार्ग’ले खानीखोलाको विकासको ढोका खोल्दै

      १ दिन अघि

      खानिखोलामा सीपमार्फत आत्मनिर्भरता बनाउन सिलाइ–बुनाइ तालिम सुरु

      २ दिन अघि

      गिम्दीमा एकीकृत नमुना बस्ती निर्माण गर्न वडा अध्यक्षको ऐतिहासिक पहल

      १ हफ्ता अघि

      300+ MCQ Based on “भदौ २३–२४ आन्दोलन जाँचबुझ आयोग प्रतिवेदन”

      २ हफ्ता अघि

      भदौ २३ र २४ आन्दोलनको जाँचबुझ आयोग प्रतिवेदन : एक समग्र सारांश

      २ हफ्ता अघि

      जेनजी आन्दोलनको दमनबारे जाँचबुझ आयोगले तयार पारेको प्रतिवेदन बाहिरियो (पुर्णपाठ सहित )

      २ हफ्ता अघि

      मानिसमा लगानी: रोजगारी र आर्थिक वृद्धिका लागि नेपालको सबैभन्दा ठूलो अवसर

      २ हफ्ता अघि

      वे टु विज्डम मण्टेश्वरी स्कुलको अभिभावक दिवस र दीक्षान्त समारोह सम्पन्न

      २ हफ्ता अघि

      पनौतीमा ५ मा भएको रक्तदान कार्यक्रममा ४१ जनाले गरे रक्तदान

      ३ हफ्ता अघि

      फेक आइडीबाट फैलाइएका भ्रामक सामग्रीप्रति महाङ्काल गाउँपालिकाको आपत्ति

      ३ हफ्ता अघि

      काभ्रे इङ्ग्लिश माध्यमिक विद्यालयमा ‘काभ्रे शैक्षिक महोत्सव–२०८२’ सम्पन्न

      ३ हफ्ता अघि

      एमालेको कारबाहीपछि वडा अध्यक्ष बजगाईको आक्रोशपूर्ण अभिव्यक्ति : “ओझेलमा पार्ने प्रवृत्तिले परिवर्तनको बाटो रोज्न बाध्य भएँ”

      ३ हफ्ता अघि

      वडा अध्यक्ष होम प्रसाद बजगाँइलाई पार्टीबाट निष्काशन, पद खारेजको प्रक्रिया अगाडि बढ्ने

      ३ हफ्ता अघि
    in
    आज: २०८२ चैत्र २८, शनिबार
    होमपेज /  काभ्रे खबर

    युसुन मासुनागाको सालिक अनावरण: रेयुकाई एइको मासुनागा अस्पतालको नगर प्रमुखद्वारा प्रशंसा

  • राजन दाहाल
  • २०८२ बैशाख १२, शुक्रबार (११ महिना अघि)
  • ६०१ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ५ मिनेट
  • सामाजिक सञ्जालमा हामी

    काभ्रे / बनेपा
    रेयुकाइ एइको मासुनागा अस्पतालका संस्थापक संरक्षक युसुन मासुनागाको सालिक आज एक कार्यक्रमका बीच अनावरण गरिएको छ । अस्पताल परिसरमा निर्मित उक्त सालिकको अनावरण संरक्षक हिरोको मासुनागाले गरेकी छिन् । कार्यक्रममा रेयुकाई जापान आठौं शाखाका बोर्ड अफ डाइरेक्टर तोमोचुगु मासुनागा र मासारु मियाचीको पनि उपस्थिति रहेको थियो।
    अनावरण कार्यक्रममा बोल्दै बनेपा नगरपालिकाका प्रमुख शान्ति रत्न शाक्यले रेयुकाइ एइको मासुनागा अस्पताल बनेपा नगरको गहनाको रूपमा विकास भइरहेकोमा खुसी व्यक्त गरे। उनले भने, “यो अस्पताल यस क्षेत्रकै बासिन्दाका लागि ठूलो सम्पत्ति हो।” अस्पतालले प्रदान गर्दै आएको गुणस्तरीय सेवाको उच्च प्रशंसा गर्दै नगरप्रमुख शाक्यले हालसम्म बनेपाका २४ हजार बालबालिकाले अस्पतालबाट आँखा परीक्षण सेवा लिइसकेको जानकारी दिए। उनले आगामी दिनमा पनि जापान सरकारबाट यस क्षेत्रको विकासमा निरन्तर सहयोग प्राप्त हुने विश्वास व्यक्त गरे।
    संस्थापक संरक्षक युसुन मासुनागाको धर्मपत्नी हिरोको मासुनागाले सालिक अनावरणपछि आफ्नो मन्तव्य राख्दै सानो कोठाबाट सुरु भएको सेवा आज एक पूर्ण अस्पतालको रूपमा विस्तारित भएको देख्दा आफूलाई अत्यन्त खुसी लागेको बताइन्। भावुक हुँदै उनले भनिन्, “रेयुकाइ एइको मासुनागा अस्पतालले धेरै कठिनाइ र चुनौतीहरू पार गर्दै यो स्थानसम्म आइपुगेको छ। यसको गरिमालाई अझ उच्च बनाउन सबैले मिलेर प्रयास गर्नुपर्ने आवश्यकता छ।”
    कार्यक्रममा अस्पतालले प्रदान गर्दै आएका सेवा सुविधाहरूको बारेमा प्रगती श्रेष्ठले प्रस्तुतीकरण गरेकी थिइन्। सालिक अनावरण पश्चात् उपस्थित सबैले युसुन मासुनागाको सालिकमा श्रद्धापूर्वक माल्यार्पण गरेका थिए।
    रेयुकाइ एइको मासुनागा आँखा अस्पताल सन् २००७ मा स्थापना भएको थियो र २०१५ देखि आफ्नै भवनबाट सेवा सञ्चालन गर्दै आएको छ। अस्पतालले काभ्रेपलान्चोक, रामेछाप, सिन्धुपाल्चोक, दोलखा र भक्तपुरलगायतका जिल्लाहरूबाट सेवाग्राहीहरूलाई आकर्षित गर्दै आएको छ। हाल यस अस्पतालमा ६ जना विशेषज्ञ डाक्टरसहित ७० जना कर्मचारी कार्यरत छन्।

    प्रतिक्रिया दिनुहोस


    काभ्रे खबर सम्बन्धि थप

    विकासको नाममा विनाश नहोस् (सम्पादकीय)

    बन्दबाट पुनर्जागरण भएको ग्रामोदय विद्यालयमा वार्षिक उत्सव तथा अभिभावक सम्मेलन सम्पन्न

    खनिखोलामा कालोपत्रे सडक : ‘जनमुक्ति मार्ग’ले खानीखोलाको विकासको ढोका खोल्दै

    खानिखोलामा सीपमार्फत आत्मनिर्भरता बनाउन सिलाइ–बुनाइ तालिम सुरु

    गिम्दीमा एकीकृत नमुना बस्ती निर्माण गर्न वडा अध्यक्षको ऐतिहासिक पहल

    भदौ २३ र २४ आन्दोलनको जाँचबुझ आयोग प्रतिवेदन : एक समग्र सारांश

    समाचार

    विकासको नाममा विनाश नहोस् (सम्पादकीय)

    बन्दबाट पुनर्जागरण भएको ग्रामोदय विद्यालयमा वार्षिक उत्सव तथा अभिभावक सम्मेलन सम्पन्न

    खनिखोलामा कालोपत्रे सडक : ‘जनमुक्ति मार्ग’ले खानीखोलाको विकासको ढोका खोल्दै

    खानिखोलामा सीपमार्फत आत्मनिर्भरता बनाउन सिलाइ–बुनाइ तालिम सुरु

    काभ्रे खबर

    विकासको नाममा विनाश नहोस् (सम्पादकीय)

    बन्दबाट पुनर्जागरण भएको ग्रामोदय विद्यालयमा वार्षिक उत्सव तथा अभिभावक सम्मेलन सम्पन्न

    खनिखोलामा कालोपत्रे सडक : ‘जनमुक्ति मार्ग’ले खानीखोलाको विकासको ढोका खोल्दै

    खानिखोलामा सीपमार्फत आत्मनिर्भरता बनाउन सिलाइ–बुनाइ तालिम सुरु

    अत्यधिक पढिएका खबरहरु
    १.

    थापाको निधनमा नेपाली कांग्रेस काभ्रेले झण्डा आधा झुकाउने, ५ दिन सबै तहका कार्यालय बन्द

  • २०८२ श्रावण २, शुक्रबार
  • ७९१३ पाठक संख्या
  • २.

    कालेश्वर मन्दिरमा त्रिशुल चढाउन लगेको गाडी पल्टियो, गाडिमा सवार सबैको मृत्यु

  • २०८२ फागुन २, शनिबार
  • ७५५७ पाठक संख्या
  • ३.

    निजगढको विकल्प ललितपुरको भट्टेडाँडा

  • २०७९ जेष्ठ १५, आईतबार
  • ६१५४ पाठक संख्या
  • ४.

    पनौतीमा २२ जना कर्मचारी कानुन विपरीत भर्ती, संगठन तथा जनशक्ति ब्यवस्थापन सर्वेक्षण गर्न खोज्दा एमालेको रोइलो

  • २०८० अषाढ १३, बुधबार
  • ५९९७ पाठक संख्या
  • ५.

    सामुदायिक सहकारीका कर्मचारीबाटै रकम अपचलन: कर्मचारी निलम्बित, छानबिन समितीले खोज्दै हिसाबकिताब

  • २०८२ जेष्ठ १, बिहिबार
  • ५९८० पाठक संख्या
  • ६.

    पनौती १ का सिताराम भक्तपुरमा मृत अवस्थामा भेटिए

  • २०८२ कार्तिक २७, बिहिबार
  • ५८७९ पाठक संख्या
  • पत्राचार ठेगाना

    सिरुपाते मिडिया प्रा.लि.
    सिरुपाते खबर डट कम का लागी
    ठेगाना काभ्रे, बागमती
    फोन नं.: +९७७-९८४३०७१५६१
    ईमेल: [email protected]
    Website: sirupatekhabar.com

    तपाईंको स्थानीय तह

    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
    • हाम्रो बारे
    • सम्पर्क

    फेसबुक

    संचालक/प्रधान सम्पादक:

    राजन प्रसाद दाहाल

    सम्पादक:

    शोभा हुमागाईँ

    सम्वाददाता:

    ............

    पान नं.:

    ६१०२५२४८४

    सञ्चार रजिष्टर दर्ता नं.:

    ००११८/०७८-७९

    प्रेस काउन्सील दर्ता नं.:

    ३२६८

    © २०७८ सिरुपाते खबरमा सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑