• Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
  • Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
आज: २०८२ श्रावण १, बुधबार
    • समाचार
      • काभ्रे खबर
      • ललितपुर खबर
      • स्थानीय खबर
    • आर्थिक
      • कृषि खबर
    • विश्व
    • अन्तरवार्ता
    • खेलकुद
    • ताजा अपडेट

      ‘थाहा थिएन’ले जोगाउँदैन : जापान विमानस्थलमा तस्करी फस्नेको कथा

      ११ घण्टा अघि

      ‘अनलाइन जुवा’ खेलाइरहेको अवस्थामा पाँच जना पक्राउ

      २१ घण्टा अघि

      नेपाल विद्यार्थी संघ काभ्रेले भोलि विद्यार्थी सम्मान गर्दै

      ५ दिन अघि

      काभ्रेमा स्कुल बस र मोटरसाइकल ठोकिँदा दुई जनाको ज्यान गयो

      १ हफ्ता अघि

      वडा सदस्यले बुझाए राजिनामा

      १ हफ्ता अघि

      धुलिखेलमा बृहत रोजगार मेलाको तयारी : सय जना युवालाई रोजगारीको अवसर पाउने बिश्वास

      १ हफ्ता अघि

      पत्रकार नवराज बजगाईंले मनाए सेवा घरमा जन्मदिन

      १ हफ्ता अघि

      काभ्रेका स्थानीय तहमध्ये एस.इ.इ. परिक्षामा सबैभन्दा बढी विद्यार्थी पास गराउने पनौती नगरपालिका

      २ हफ्ता अघि

      ” SEE उत्तीर्णको झूटा उत्सव : अंकको नाटक र फोटोको राजनीति”

      २ हफ्ता अघि

      सडक कुकुरमुक्त जापान : नेपाली समाजले के सिक्न सक्छ?

      २ हफ्ता अघि

      खोलाले बगाएर इन्जिनियरको मृत्यु, बाटो बन्दका कारण पोस्टमार्टममा लान सकिएन

      २ हफ्ता अघि

      एकीकृत खानेपानी आयोजनामा गुणस्तरहिन काम गरेको अध्यक्षको दाबी, छानबिन गर्न माग गरेको प्रस्ताव नगरसभाबाट सर्वसम्मत पास

      २ हफ्ता अघि

      मण्डनदेउपुर नगरले ल्यायो १ अर्ब १० करोडको बजेट

      ३ हफ्ता अघि

      सम्पत्ति शुद्धीकरण मुद्दामा गणेश लामाले सर्वोच्चबाट पाए सफाइ

      ३ हफ्ता अघि

      पनौतीका वडाहरुले धमाधम अनिवार्य तथा निःशुल्क आधारभूत शिक्षा सुनिश्चिति घोषणा गर्दै

      ३ हफ्ता अघि
    in
    आज: २०८२ श्रावण १, बुधबार
    होमपेज /  काभ्रे खबर

    पनौती नगरपालिकाद्वारा भ्रामक सूचना र अमर्यादित गतिविधिप्रति गम्भीर ध्यानाकर्षण

  • राजन दाहाल
  • २०८२ बैशाख २१, आईतबार (२ महिना अघि)
  • ४०७ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ४ मिनेट
  • सामाजिक सञ्जालमा हामी

    पनौती / काभ्रे
    पनौती नगरपालिकाले पछिल्लो समय नगरभित्र भइरहेका भ्रामक सूचना सम्प्रेषण, सामाजिक सञ्जालमा अमर्यादित गतिविधि तथा चरित्रहत्या गर्ने कार्यप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। नगरपालिकाले आज एक प्रेस विज्ञप्ति जारी गर्दै यस्ता गैरकानुनी कार्यहरू तत्काल बन्द गर्न सम्बन्धित सबैलाई आग्रह गरेको छ ।
    नगर प्रमुख रामशरण भण्डारीद्वारा हस्ताक्षर गरिएको विज्ञप्तिमा नगरपालिका, जनप्रतिनिधि, कर्मचारी, सहकारी तथा शिक्षण संस्थाहरूलाई लक्षित गरी गलत सूचना फैलाउने, गाली गलौज गर्ने, अपमानजनक सामग्री प्रकाशन गर्ने र भिडियो सम्पादन गरी गलत प्रचार गर्ने जस्ता गतिविधिहरू भइरहेको उल्लेख छ।
    विज्ञप्तिमा भनिएको छ, “नगरपालिकाबाट भइरहेका कार्यहरू प्रति चित्त नबुझेमा विधि सम्मत ढंगले जानकारी लिनु तथा सुन्न सकिने कानुनी व्यवस्था हुँदा हुँदै व्यक्तिको चरित्र हनन गर्ने र आम नागरिकमा अफवाह फैलाउने कार्य कदापि शोभनीय हुँदैन।” नगरपालिकाले यस्ता कार्यहरू कानुनतः दण्डनीय हुने चेतावनी समेत दिएको छ ।
    नगरपालिकाले यस्ता गतिविधिहरू भइरहेमा कानुनी कारबाही अघि बढाउन बाध्य हुने जानकारी गराउँदै आम नगरवासीहरूलाई भ्रामक र कपोलकल्पित सूचनामा नलाग्न र सत्य तथ्य बुझेर मात्र आफ्नो धारणा बनाउन अपील गरेको छ ।

    यो हेरौं

     

    प्रतिक्रिया दिनुहोस


    काभ्रे खबर सम्बन्धि थप

    ‘थाहा थिएन’ले जोगाउँदैन : जापान विमानस्थलमा तस्करी फस्नेको कथा

    ‘अनलाइन जुवा’ खेलाइरहेको अवस्थामा पाँच जना पक्राउ

    नेपाल विद्यार्थी संघ काभ्रेले भोलि विद्यार्थी सम्मान गर्दै

    काभ्रेमा स्कुल बस र मोटरसाइकल ठोकिँदा दुई जनाको ज्यान गयो

    वडा सदस्यले बुझाए राजिनामा

    धुलिखेलमा बृहत रोजगार मेलाको तयारी : सय जना युवालाई रोजगारीको अवसर पाउने बिश्वास

    समाचार

    ‘थाहा थिएन’ले जोगाउँदैन : जापान विमानस्थलमा तस्करी फस्नेको कथा

    ‘अनलाइन जुवा’ खेलाइरहेको अवस्थामा पाँच जना पक्राउ

    नेपाल विद्यार्थी संघ काभ्रेले भोलि विद्यार्थी सम्मान गर्दै

    काभ्रेमा स्कुल बस र मोटरसाइकल ठोकिँदा दुई जनाको ज्यान गयो

    काभ्रे खबर

    ‘अनलाइन जुवा’ खेलाइरहेको अवस्थामा पाँच जना पक्राउ

    नेपाल विद्यार्थी संघ काभ्रेले भोलि विद्यार्थी सम्मान गर्दै

    काभ्रेमा स्कुल बस र मोटरसाइकल ठोकिँदा दुई जनाको ज्यान गयो

    धुलिखेलमा बृहत रोजगार मेलाको तयारी : सय जना युवालाई रोजगारीको अवसर पाउने बिश्वास

    अत्यधिक पढिएका खबरहरु
    १.

    निजगढको विकल्प ललितपुरको भट्टेडाँडा

  • २०७९ जेष्ठ १५, आईतबार
  • ५४९० पाठक संख्या
  • २.

    सामुदायिक सहकारीका कर्मचारीबाटै रकम अपचलन: कर्मचारी निलम्बित, छानबिन समितीले खोज्दै हिसाबकिताब

  • २०८२ जेष्ठ २, बिहिबार
  • ५१७० पाठक संख्या
  • ३.

    रोशीमा सुन र नगद चोरेर भाग्ने २ जना प्रहरिको नियन्त्रणमा

  • २०८० श्रावण २०, शनिबार
  • ४८३७ पाठक संख्या
  • ४.

    अनर्गल प्रचारविरुद्ध मन्त्री लामा प्रेस काउन्सिलमा

  • २०८० भाद्र ३१, आईतबार
  • ४७२५ पाठक संख्या
  • ५.

    पनौतीमा २२ जना कर्मचारी कानुन विपरीत भर्ती, संगठन तथा जनशक्ति ब्यवस्थापन सर्वेक्षण गर्न खोज्दा एमालेको रोइलो

  • २०८० अषाढ १३, बुधबार
  • ४३०६ पाठक संख्या
  • ६.

    छोरालाई अस्पतालमा जागिर दिलाएको भ्रम नछरौँ, अर्को डाक्टर आउन तयार भए म छोरालाइ राजिनामा दिन लगाउँछु – अध्यक्ष लोप्चन

  • २०७९ बैशाख ११, आईतबार
  • ३३८४ पाठक संख्या
  • पत्राचार ठेगाना

    सिरुपाते मिडिया प्रा.लि.
    सिरुपाते खबर डट कम का लागी
    ठेगाना काभ्रे, बागमती
    फोन नं.: +९७७-९८४३०७१५६१
    ईमेल: [email protected]
    Website: sirupatekhabar.com

    तपाईंको स्थानीय तह

    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
    • हाम्रो बारे
    • सम्पर्क

    फेसबुक

    संचालक/प्रधान सम्पादक:

    राजन प्रसाद दाहाल

    सम्पादक:

    शोभा हुमागाईँ

    सम्वाददाता:

    ............

    पान नं.:

    ६१०२५२४८४

    सञ्चार रजिष्टर दर्ता नं.:

    ००११८/०७८-७९

    प्रेस काउन्सील दर्ता नं.:

    ३२६८

    © २०७८ सिरुपाते खबरमा सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑