• Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
  • Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
आज: २०८३ जेष्ठ ४, सोमबार
    • समाचार
      • काभ्रे खबर
      • ललितपुर खबर
      • स्थानीय खबर
    • आर्थिक
      • कृषि खबर
    • विश्व
    • अन्तरवार्ता
    • खेलकुद
    • ताजा अपडेट

      पनौतीमा संस्कार शिक्षा अभियान, संस्कारयुक्त विद्यार्थी निर्माणतर्फ स्थानीय सरकारको पहल

      १ दिन अघि

      पनौतीमा प्रतिजैविक प्रतिरोध र जुनोटिक रोग सम्बन्धी अभिमुखीकरण सम्पन्न

      २ दिन अघि

      बेथानचोक ४ स्थित कालिका मा.वि. को भवन सिलान्यास संगै विविध कार्यक्रम

      ३ दिन अघि

      पनौतीको एस ई ई नतिजा : खस्कियो इन्द्रेश्वर, श्वेत गणेश बन्यो नगर प्रथम

      ५ दिन अघि

      चौँरीदेउरालीमा रास्वपाको पहिलो पालिका अधिवेशन सम्पन्न, तामाङको नेतृत्वमा नयाँ समिति गठन

      १ हफ्ता अघि

      पनौती नगरपालिकामा ONM सर्वेक्षण गरिने, नगर कार्यपालिकाबाट पास, सभाले के गर्ला ?

      १ हफ्ता अघि

      “सरकारी स्कुलमा शिक्षा निशुल्क कि निजी जस्तो व्यापार ?” शुल्क असुलीबारे जी एन सापकोटाको कडा प्रश्न

      १ हफ्ता अघि

      पनौतीले दियो खोला किनार तथा सार्वजनिक जग्गा अतिक्रमण हटाउन १५ दिने अल्टिमेटम

      १ हफ्ता अघि

      प्रेस स्वतन्त्रतामाथि अंकुश बढ्दो: अध्यक्ष न्यौपाने

      २ हफ्ता अघि

      छाडा तथा घरपालुवा कुकुर व्यवस्थापनमा पनौती नगरपालिकाको कडाइ, नियम उल्लंघन गरे कारबाही हुने

      २ हफ्ता अघि

      छैटौं ज्ञानकुञ्ज रोड रेस–२०८३ आयोजना हुँदै, विजेतालाई ३० हजारसम्म पुरस्कार

      २ हफ्ता अघि

      पनौतीमा किटजन्य रोग नियन्त्रणबारे अभिमुखीकरण, समुदायको सक्रिय सहभागितामा जोड

      २ हफ्ता अघि

      श्याम फुलुमाया फाउन्डेसन समाजसेवा : सुर्खेतका मुस्लिम समुदायका विद्यार्थीअरुलाई स्कुल ब्याग सहयोग

      ३ हफ्ता अघि

      सिद्धार्थले गर्‍यो लक्ष्मण राजवंशी स्मृति सम्मान कार्यक्रम : शिक्षा, साहित्य र समाजसेवामा योगदान गर्ने व्यक्तित्वहरू सम्मानित

      ३ हफ्ता अघि

      प्रधानमन्त्री बालेन भन्छन्, वास्तविक सुकुम्बासीका लागि प्रक्रिया पूर्याएर यथाशक्य चाँडो जग्गा वितरण गर्छौँ

      ३ हफ्ता अघि
    in
    आज: २०८३ जेष्ठ ४, सोमबार
    होमपेज /  बागमती

    नेपाल तामाङ संघ ललितपुरको ऐतिहासिक जिल्ला अधिवेशन जेठ १० गते हुँदै : तामाङ समुदायको हकहित र पहिचान संरक्षणमा नयाँ अध्याय सुरु हुने विश्वास

  • राजन दाहाल
  • २०८२ जेष्ठ ५, सोमबार (१२ महिना अघि)
  • ११८४ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ७ मिनेट
  • सामाजिक सञ्जालमा हामी

    ललितपुर
    नेपाल तामाङ संघका केन्द्रिय सभापति रामकृष्ण लामा (इन्द्र) को गृह जिल्लामा नेपाली काङ्ग्रेसको भातृ संगठन नेपाल तामाङ संघ ललितपुरले आफ्नो जिल्लाको ऐतिहासिक अधिवेशन आगामी जेठ १० गते ललितपुरमा आयोजना गर्ने भएको छ। आज नेपाली काङ्ग्रेस जिल्ला कार्यसमितिको सभाहलमा बसेको नेपाल तामाङ संघको केन्द्रिय सदस्य तथा जिल्लाबाट नेपाल तामाङ संघमा आवद्ध रहेको बैठकले आगामी जेठ १० गते ललितपुरको जिल्ला अधिबेशन गर्ने निर्णय गरेको हो।
    बैठकमा नेपाल तामाङ संघका संघीय सभापति रामकृष्ण लामा (तामाङ) को विशेष उपस्थिति रहेको थियो। उहाँले अधिवेशनलाई सम्बोधन गर्दै यो अधिवेशन ललितपुर जिल्लाका तामाङ समुदायको अधिकार, हकहित, भाषा, संस्कृति, कला, साहित्य र विशिष्ट पहिचानको संरक्षणका लागि एक ऐतिहासिक हुने विश्वास व्यक्त गर्नुभयो। उहाँले तामाङ संघको स्थापना भएदेखि नै आम नागरिकले तामाङ समुदाय र यसको महत्वलाई चिन्न थालेको उल्लेख गर्दै आगामी दिनमा यसलाई थप उचाइमा पुर्‍याउनुपर्नेमा जोड दिनुभयो। लामाले अधिवेशनलाई अनुशासित, व्यवस्थित र एकताको सन्देश दिने गरी सम्पन्न गर्न सबैलाई हार्दिक आग्रह गर्नुभयो । उहाँले तामाङ समुदायको एकता र सहकार्य आजको आवश्यकता भएको औंल्याउनुभयो ।
    अधिबेशनलाई भब्य र सभ्य बनाउन जिल्ला भित्रका नेपाली काङ्ग्रेसमा आबद्ध विभिन्न तह र तप्काका नेता तथा कार्यकर्ताहरूको उपस्थिति रहेको बैठकमा अधिवेशनको तयारीका सम्बन्धमा विस्तृत छलफल भएको थियो। बैठकमा सहभागी वक्ताहरूले अधिवेशनलाई सफल बनाउन आ-आफ्नो क्षेत्रबाट सक्दो सहयोग गर्ने दृढ प्रतिबद्धता व्यक्त गरेका थिए।
    बैठकमा बोल्दै नेताहरूले अधिवेशनको मुख्य उद्देश्य तामाङ भाषा, संस्कृति, कला र साहित्यको प्रवर्द्धन गर्नुका साथै प्रदेशमा तामाङ समुदायले भोग्नुपरेका सामाजिक, आर्थिक, राजनीतिक लगायतका समस्याहरू पहिचान गरी त्यसको समाधानका लागि ठोस रणनीति र योजनाहरू तयार पार्नु रहेको बताएका छन् । यस महत्वपूर्ण अधिवेशनले तामाङ समुदायको अधिकार प्राप्तिको आन्दोलनलाई थप ऊर्जा प्रदान गर्ने र नेपाली काङ्ग्रेसलाई समेत स्थानीय स्तरमा अझ बढी सुदृढ बनाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास बैठकको निष्कर्ष थियो।
    बैठकमा बोल्ने प्रमुख वक्ताहरूमा नेपाली काङ्ग्रेस बागमती गाउँपालिकाका सभापति वीर बहादुर लोप्चन, गोदावरी नगरपालिका वडा नं. ७ का कपिल तामाङ, बागमती गाउँपालिका वडा नं. ५ का इकाइ सभापति दिपक सिङ्गार, कोन्ज्योसोम गाउँपालिका वडा नं. ३ का तिलक बहादुर भोम्जन, नेपाली काङ्ग्रेस ललितपुरका महासमिति सदस्य तथा नेपाल तामाङसंघका केन्द्रिय सदस्य सानुकान्छा मोक्तान र गोदावरी ५ का सुक्राम तामाङ लगाएतले आफ्नो धारणा राख्नुभएको थियो । उहाँहरुले तामाङ समुदायको एकता, समावेशिता, सामाजिक जागरण र सशक्त प्रतिनिधित्वमा जोड दिनुभएको थियो । वक्ताहरूले तामाङ समुदायलाई पैसामा बिक्ने भन्ने जस्ता नकारात्मक आरोपहरूलाई चिर्दै समुदायलाई थप चेतनशील र संगठित बनाउनुपर्ने धारणा राखेका थिए । जेठ १० गतेपछि बन्ने नेपाल तामाङ संघ ललितपुर जिल्ला समितिलाई चुस्त, दुरुस्त र प्रभावकारी बनाउनुपर्नेमा सबैको जोड थियो।
    हाल नेपाल तामाङ संघ ललितपुरका तदर्थ समितिमा संयोजक तीर्थ घलान रहेका छन्। १० गते अधिवेशनले नयाँ नेतृत्व चयन गर्नुका साथै तामाङ समुदायको भविष्यका लागि महत्वपूर्ण नीति तथा कार्यक्रमहरू तय गर्ने अपेक्षा गरिएको छ। कार्यक्रममा नेपाल तामाङ संघका केन्द्रिय सदस्य सानुकान्छा मोक्तान, सोना लामा, सीता तामाङ जिल्ला सदस्य सुजिता थिङ र अमर मोक्तान नेपाली काङ्ग्रेस बागमती गाउँओआलिकाका सभापति वीर बहादुर लोप्चन ,कोन्ज्योसोम गाउँपालिकाका सभापति सरोज घलान, इकाइ सभापति लगाएत जिल्लाका सबै पालिकामा रहेका सरोकारवालाहरुको उपस्थिती रहेको थियो ।

    अधिबेशन सफलताको लागि बागमती गाउँपालिकाका सभापति वीर बहादुर लोप्चनले ५० हजार रुपैयाँ सहयोग घोषणा गर्नुभएको छ । यसको कार्यक्रममा सहभागी  सबैले प्रसंशा गरेका थिए ।

    प्रतिक्रिया दिनुहोस


    बागमती सम्बन्धि थप

    पनौतीमा संस्कार शिक्षा अभियान, संस्कारयुक्त विद्यार्थी निर्माणतर्फ स्थानीय सरकारको पहल

    पनौतीमा प्रतिजैविक प्रतिरोध र जुनोटिक रोग सम्बन्धी अभिमुखीकरण सम्पन्न

    बेथानचोक ४ स्थित कालिका मा.वि. को भवन सिलान्यास संगै विविध कार्यक्रम

    पनौतीको एस ई ई नतिजा : खस्कियो इन्द्रेश्वर, श्वेत गणेश बन्यो नगर प्रथम

    चौँरीदेउरालीमा रास्वपाको पहिलो पालिका अधिवेशन सम्पन्न, तामाङको नेतृत्वमा नयाँ समिति गठन

    पनौती नगरपालिकामा ONM सर्वेक्षण गरिने, नगर कार्यपालिकाबाट पास, सभाले के गर्ला ?

    समाचार

    पनौतीमा संस्कार शिक्षा अभियान, संस्कारयुक्त विद्यार्थी निर्माणतर्फ स्थानीय सरकारको पहल

    पनौतीमा प्रतिजैविक प्रतिरोध र जुनोटिक रोग सम्बन्धी अभिमुखीकरण सम्पन्न

    बेथानचोक ४ स्थित कालिका मा.वि. को भवन सिलान्यास संगै विविध कार्यक्रम

    पनौतीको एस ई ई नतिजा : खस्कियो इन्द्रेश्वर, श्वेत गणेश बन्यो नगर प्रथम

    काभ्रे खबर

    पनौतीमा संस्कार शिक्षा अभियान, संस्कारयुक्त विद्यार्थी निर्माणतर्फ स्थानीय सरकारको पहल

    पनौतीमा प्रतिजैविक प्रतिरोध र जुनोटिक रोग सम्बन्धी अभिमुखीकरण सम्पन्न

    बेथानचोक ४ स्थित कालिका मा.वि. को भवन सिलान्यास संगै विविध कार्यक्रम

    पनौतीको एस ई ई नतिजा : खस्कियो इन्द्रेश्वर, श्वेत गणेश बन्यो नगर प्रथम

    अत्यधिक पढिएका खबरहरु
    १.

    थापाको निधनमा नेपाली कांग्रेस काभ्रेले झण्डा आधा झुकाउने, ५ दिन सबै तहका कार्यालय बन्द

  • २०८२ श्रावण २, शुक्रबार
  • ८०१४ पाठक संख्या
  • २.

    कालेश्वर मन्दिरमा त्रिशुल चढाउन लगेको गाडी पल्टियो, गाडिमा सवार सबैको मृत्यु

  • २०८२ फागुन २, शनिबार
  • ७६३३ पाठक संख्या
  • ३.

    निजगढको विकल्प ललितपुरको भट्टेडाँडा

  • २०७९ जेष्ठ १५, आईतबार
  • ६२२४ पाठक संख्या
  • ४.

    पनौतीमा २२ जना कर्मचारी कानुन विपरीत भर्ती, संगठन तथा जनशक्ति ब्यवस्थापन सर्वेक्षण गर्न खोज्दा एमालेको रोइलो

  • २०८० अषाढ १३, बुधबार
  • ६०७८ पाठक संख्या
  • ५.

    सामुदायिक सहकारीका कर्मचारीबाटै रकम अपचलन: कर्मचारी निलम्बित, छानबिन समितीले खोज्दै हिसाबकिताब

  • २०८२ जेष्ठ १, बिहिबार
  • ६०५६ पाठक संख्या
  • ६.

    पनौती १ का सिताराम भक्तपुरमा मृत अवस्थामा भेटिए

  • २०८२ कार्तिक २७, बिहिबार
  • ५९५३ पाठक संख्या
  • पत्राचार ठेगाना

    सिरुपाते मिडिया प्रा.लि.
    सिरुपाते खबर डट कम का लागी
    ठेगाना काभ्रे, बागमती
    फोन नं.: +९७७-९८४३०७१५६१
    ईमेल: [email protected]
    Website: sirupatekhabar.com

    तपाईंको स्थानीय तह

    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
    • हाम्रो बारे
    • सम्पर्क

    फेसबुक

    संचालक/प्रधान सम्पादक:

    राजन प्रसाद दाहाल

    सम्पादक:

    शोभा हुमागाईँ

    सम्वाददाता:

    ............

    पान नं.:

    ६१०२५२४८४

    सञ्चार रजिष्टर दर्ता नं.:

    ००११८/०७८-७९

    प्रेस काउन्सील दर्ता नं.:

    ३२६८

    © २०७८ सिरुपाते खबरमा सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑