• Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
  • Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
आज: २०८२ अषाढ १७, मंगलबार
    • समाचार
      • काभ्रे खबर
      • ललितपुर खबर
      • स्थानीय खबर
    • आर्थिक
      • कृषि खबर
    • विश्व
    • अन्तरवार्ता
    • खेलकुद
    • ताजा अपडेट

      काभ्रेका स्थानीय तहमध्ये एस.इ.इ. परिक्षामा सबैभन्दा बढी विद्यार्थी पास गराउने पनौती नगरपालिका

      २ दिन अघि

      ” SEE उत्तीर्णको झूटा उत्सव : अंकको नाटक र फोटोको राजनीति”

      ४ दिन अघि

      सडक कुकुरमुक्त जापान : नेपाली समाजले के सिक्न सक्छ?

      ५ दिन अघि

      खोलाले बगाएर इन्जिनियरको मृत्यु, बाटो बन्दका कारण पोस्टमार्टममा लान सकिएन

      ५ दिन अघि

      एकीकृत खानेपानी आयोजनामा गुणस्तरहिन काम गरेको अध्यक्षको दाबी, छानबिन गर्न माग गरेको प्रस्ताव नगरसभाबाट सर्वसम्मत पास

      ६ दिन अघि

      मण्डनदेउपुर नगरले ल्यायो १ अर्ब १० करोडको बजेट

      १ हफ्ता अघि

      सम्पत्ति शुद्धीकरण मुद्दामा गणेश लामाले सर्वोच्चबाट पाए सफाइ

      १ हफ्ता अघि

      पनौतीका वडाहरुले धमाधम अनिवार्य तथा निःशुल्क आधारभूत शिक्षा सुनिश्चिति घोषणा गर्दै

      १ हफ्ता अघि

      काभ्रेमा पुजन धितालको नेतृत्वमा संगीतकर्मी संघको नयाँ कार्यसमिति चयन

      २ हफ्ता अघि

      नेपाल तामाङ संघ कोशी प्रदेशको अध्यक्षमा सुबास मोक्तान निर्विरोध निर्वाचित: तामाङ समुदायको सशक्त प्रतिनिधित्वको नयाँ अध्याय सुरु

      २ हफ्ता अघि

      नेपाल तामाङसंघ कोशी प्रदेशको अधिबेशन तामाङ समुदायको सशक्तीकरणको आधार हो ।

      ३ हफ्ता अघि

      “नेतृत्वका लागि जोश – उद्देश्यपूर्ण नेतृत्व” को गुञ्जन चारआलीमा

      ३ हफ्ता अघि

      पाँचखालमा राष्ट्रिय सोतोकान कराते प्रतियोगिता: ३५० भन्दा बढी खेलाडी सहभागी हुने

      ३ हफ्ता अघि

      श्याम फुलमाया फाउन्डेसन: मानवीय सेवाको एक अतुलनीय गाथा

      ३ हफ्ता अघि

      ट्रम्पको डलर रणनीति: लाभ अमेरिकालाई, घाटा सारा संसारलाई?

      ३ हफ्ता अघि
    in
    आज: २०८२ अषाढ १७, मंगलबार
    होमपेज /  काभ्रे खबर

    बेथानचोकमा अध्यक्ष प्रेम र युवा नेता भगवान मध्ये एकले टिकट बाजि मार्ने

  • राजन दाहाल
  • २०७८ चैत्र २५, शुक्रबार (३ साल अघि)
  • ११०४ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ३ मिनेट
  • सामाजिक सञ्जालमा हामी

    काभ्रे 
    देशभर अहिले चुनावी माहोलले गाउँ गाउँ बस्ती बस्ती तताइरहेको छ । नेताहरु जिल्ला र गाउँ केन्द्रीत देखिएका छन् । त्यस्तै काभ्रे जिल्लाको बेथानचोक गाउँपालिकामा पनि चुनावी माहोलले अहिले चर्चाको शिखरमा छ । एतिखेर बेथानचोकमा कसले टिकट पाउला भन्ने चासोको बिषय बनेको छ । बेथानचोक गाउँपालिकामा गत २०७४ को स्थानीय निर्वाचनमा नेपाली काङ्ग्रेसका प्रेमबहादुर तिमल्सिनाको नेतृत्वमा ३१ सिट बिजयी भएको थियो । अहिले जिल्लाको १३ वटा स्थानीय तह मध्ये नेपाली काङ्ग्रेसको पकड क्षेत्र भएको स्थानीय तहमा शिर्ष चर्चामा आउने बेथानचोक गाउँपालिका । अहिले बेथानचोक गाउँपालिकामा अध्यक्ष प्रेमबहादुर तिमल्सिना छन् । उनि नेपाली काङ्ग्रेसको गत १४ औं महाअधिबेशनबाट गाउँपालिका सभापति समेत बनेका छन् । सभापति बनेसंगै तिमल्सिना काङ्ग्रेसबाट अध्यक्ष पदमा फेरि दरो दावेदार बनेका छन् । तिमल्सिनाको विकल्पको रुपमा नेबिसंघ पुर्व केन्द्रिय सदस्य तथा युवा नेता भगवान अधिकारी देखिएका छन् । अनावश्यक चर्चा र मिडियाबाजिमा खासै रुचि नराख्ने तिमल्सिना र अधिकारी अहिले बेथानचोकका प्रमुख दावेदार अनि काङ्ग्रेसबाट हुनसक्ने बलिया उम्मेदवारमा पर्छन् । युवा नेतृत्वको खोजी र हस्तान्तरणको आवाज उठिरहेको बेथानचोकमा काङ्ग्रेसको अधिबेशन अघि गाउँमै नदेखिएका र पार्टिमा योगदाननै नभएका केही काङ्गग्रेसी कार्यकर्ताले पनि गाउँपालिका अध्यक्षमा हावादारी दावी गरिरहेको देखिन्छ ।
    जनता माझ लोकप्रिय तिमल्सिनालाई केही समय अगाडी देखि आफ्नै पार्टिका केहिले डाहा गर्दै जहिल्यै नेतृत्वमा रहेको भन्दै आलोचना गर्दै खेद्ने गरेका पाइएको छ । असुहाउदो आलोचना, अस्वीकार्य शब्दहरु प्रयोग गर्दै अन्लाईन मिडियाहरुमा अध्यक्ष तिमल्सिनाको आलोचना भएका समाचार बारे सिरुपाते खबरका सम्बाददाताले सोध्दा तिमल्सिनाले केटाकेटि खेलेजस्तो राजनीतिक नभएको भन्दै त्यस बारेमा टिप्पणी गर्न आवश्यक नभएको प्रतिक्रिया दिएका छन् । ६ वटा वडा रहेको बेथानचोक गाउँपालिकामा नेपाली काङ्ग्रेसबाट ०७४ मा जस्तै गाउँपालिका अध्यक्षमा प्रेमबहादुर तिमल्सिना र भगवान अधिकारी अनि उपाध्यक्षमा सरिता लामिछाने र गोमा गोले बीच टिकटका लागि मुख्य प्रतिस्पर्धा हुने देखिएको छ ।

    प्रतिक्रिया दिनुहोस


    काभ्रे खबर सम्बन्धि थप

    काभ्रेका स्थानीय तहमध्ये एस.इ.इ. परिक्षामा सबैभन्दा बढी विद्यार्थी पास गराउने पनौती नगरपालिका

    एकीकृत खानेपानी आयोजनामा गुणस्तरहिन काम गरेको अध्यक्षको दाबी, छानबिन गर्न माग गरेको प्रस्ताव नगरसभाबाट सर्वसम्मत पास

    मण्डनदेउपुर नगरले ल्यायो १ अर्ब १० करोडको बजेट

    सम्पत्ति शुद्धीकरण मुद्दामा गणेश लामाले सर्वोच्चबाट पाए सफाइ

    पनौतीका वडाहरुले धमाधम अनिवार्य तथा निःशुल्क आधारभूत शिक्षा सुनिश्चिति घोषणा गर्दै

    काभ्रेमा पुजन धितालको नेतृत्वमा संगीतकर्मी संघको नयाँ कार्यसमिति चयन

    समाचार

    काभ्रेका स्थानीय तहमध्ये एस.इ.इ. परिक्षामा सबैभन्दा बढी विद्यार्थी पास गराउने पनौती नगरपालिका

    ” SEE उत्तीर्णको झूटा उत्सव : अंकको नाटक र फोटोको राजनीति”

    सडक कुकुरमुक्त जापान : नेपाली समाजले के सिक्न सक्छ?

    खोलाले बगाएर इन्जिनियरको मृत्यु, बाटो बन्दका कारण पोस्टमार्टममा लान सकिएन

    काभ्रे खबर

    काभ्रेका स्थानीय तहमध्ये एस.इ.इ. परिक्षामा सबैभन्दा बढी विद्यार्थी पास गराउने पनौती नगरपालिका

    एकीकृत खानेपानी आयोजनामा गुणस्तरहिन काम गरेको अध्यक्षको दाबी, छानबिन गर्न माग गरेको प्रस्ताव नगरसभाबाट सर्वसम्मत पास

    मण्डनदेउपुर नगरले ल्यायो १ अर्ब १० करोडको बजेट

    सम्पत्ति शुद्धीकरण मुद्दामा गणेश लामाले सर्वोच्चबाट पाए सफाइ

    अत्यधिक पढिएका खबरहरु
    १.

    निजगढको विकल्प ललितपुरको भट्टेडाँडा

  • २०७९ जेष्ठ १५, आईतबार
  • ५४३० पाठक संख्या
  • २.

    सामुदायिक सहकारीका कर्मचारीबाटै रकम अपचलन: कर्मचारी निलम्बित, छानबिन समितीले खोज्दै हिसाबकिताब

  • २०८२ जेष्ठ २, बिहिबार
  • ५१०१ पाठक संख्या
  • ३.

    रोशीमा सुन र नगद चोरेर भाग्ने २ जना प्रहरिको नियन्त्रणमा

  • २०८० श्रावण २०, शनिबार
  • ४७८३ पाठक संख्या
  • ४.

    अनर्गल प्रचारविरुद्ध मन्त्री लामा प्रेस काउन्सिलमा

  • २०८० भाद्र ३१, आईतबार
  • ४६६६ पाठक संख्या
  • ५.

    पनौतीमा २२ जना कर्मचारी कानुन विपरीत भर्ती, संगठन तथा जनशक्ति ब्यवस्थापन सर्वेक्षण गर्न खोज्दा एमालेको रोइलो

  • २०८० अषाढ १३, बुधबार
  • ४२५२ पाठक संख्या
  • ६.

    छोरालाई अस्पतालमा जागिर दिलाएको भ्रम नछरौँ, अर्को डाक्टर आउन तयार भए म छोरालाइ राजिनामा दिन लगाउँछु – अध्यक्ष लोप्चन

  • २०७९ बैशाख ११, आईतबार
  • ३३३१ पाठक संख्या
  • पत्राचार ठेगाना

    सिरुपाते मिडिया प्रा.लि.
    सिरुपाते खबर डट कम का लागी
    ठेगाना काभ्रे, बागमती
    फोन नं.: +९७७-९८४३०७१५६१
    ईमेल: [email protected]
    Website: sirupatekhabar.com

    तपाईंको स्थानीय तह

    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
    • हाम्रो बारे
    • सम्पर्क

    फेसबुक

    संचालक/प्रधान सम्पादक:

    राजन प्रसाद दाहाल

    सम्पादक:

    शोभा हुमागाईँ

    सम्वाददाता:

    ............

    पान नं.:

    ६१०२५२४८४

    सञ्चार रजिष्टर दर्ता नं.:

    ००११८/०७८-७९

    प्रेस काउन्सील दर्ता नं.:

    ३२६८

    © २०७८ सिरुपाते खबरमा सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑