• Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
  • Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
आज: २०८३ अषाढ २१, आईतबार
    • समाचार
      • काभ्रे खबर
      • ललितपुर खबर
      • स्थानीय खबर
    • आर्थिक
      • कृषि खबर
    • विश्व
    • अन्तरवार्ता
    • खेलकुद
    • ताजा अपडेट

      सम्पादक समाज नेपालको आयोजनामा गोदावरीको देवीचौरमा पत्रकार पदयात्रा सम्पन्न

      १0 घण्टा अघि

      काभ्रे इङ्ग्लिश माध्यमिक विद्यालयमा नवआगन्तुक विद्यार्थीलाई स्वागत तथा उत्कृष्ट विद्यार्थी–शिक्षक सम्मान

      १ दिन अघि

      पत्रकार नवराज बजगाईको जन्मदिन असहायहरु रहेको ‘सेवा घर’ मा

      २ दिन अघि

      श्याम फुलुमाया फाउन्डेसनको प्रेरणादायी अभियान : पूर्वीचौकीका ११० विद्यार्थीलाई झोला र ट्र्याकसुट वितरण

      ३ दिन अघि

      इन्द्रेश्वर क्याम्पसको विकासमा सहयोग गर्ने सांसद चौलागाईंको प्रतिबद्धता, बीबीए सञ्चालनका लागि पहल गर्ने

      ४ दिन अघि

      दुर्गम विद्यालयका बालबालिकादेखि राउटे समुदायसम्म श्याम फूलुमाया फाउन्डेसनको सहयोग

      १ हफ्ता अघि

      पनौतीको सार्वजनिक जग्गा र नदी तटीय क्षेत्रमा बनेका ३८ घरटहरा हटाइने

      २ हफ्ता अघि

      खानीखोलालाई संघ र प्रदेशको बजेटमा फेरि उपेक्षित, दुर्गम क्षेत्रलाई झन दुर्गम बनाउने नीति रहेको अध्यक्ष थिङको आरोप

      २ हफ्ता अघि

      नवआगन्तुक विद्यार्थीका लागि ज्ञानकुञ्जको अभिमुखीकरण कार्यक्रम सम्पन्न

      २ हफ्ता अघि

      जिल्ला समन्वय समिति महासंघको अध्यक्षमा ऋषिदेव फुयाँल निर्विरोध

      २ हफ्ता अघि

      सवारी दुर्घटना कि यातायात व्यवस्थाको असफलता ?

      ३ हफ्ता अघि

      पनौतीमा पशु आहारा व्यवस्थापन तथा घाँस संरक्षण सम्बन्धी तालिम सम्पन्न

      ३ हफ्ता अघि

      इन्जिनियर तथा प्राविधिकमाथि सांघातिक हमला, कारबाही गर्न इन्जिनियर्स एशोसिएसनको माग

      ३ हफ्ता अघि

      नमोबुद्धमा दुग्ध उत्पादक कृषक, सहकारी र संकलनकर्तासँग एक दिने अन्तरक्रिया सम्पन्न

      ३ हफ्ता अघि

      नमोबुद्ध नगरपालिकाले तयार गर्‍यो १० वर्षे नगर शिक्षा योजनाको मस्यौदा

      ३ हफ्ता अघि
    in
    आज: २०८३ अषाढ २१, आईतबार
    होमपेज /  विश्व

    नेपालका लोकबहादुर थापा संयुक्त राष्ट्रसंघको आर्थिक तथा सामाजिक परिषद् (ECOSOC) अध्यक्षमा निर्वाचित

  • देशप्रेमी राज
  • २०८२ श्रावण १६, शुक्रबार (११ महिना अघि)
  • ८३४ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ३ मिनेट
  • न्यूयोर्क, साउन १५ —
    संयुक्त राष्ट्रसंघका लागि नेपालका स्थायी प्रतिनिधि महामहिम लोकबहादुर थापा सन् २०२५–२०२६ कार्यकालका लागि संयुक्त राष्ट्रसंघको आर्थिक तथा सामाजिक परिषद् (ECOSOC) का अध्यक्षमा निर्वाचित भएका छन् । उहाँको निर्वाचन जुलाई ३१ (साउन १५) मा न्यूयोर्कस्थित राष्ट्रसंघ मुख्यालयमा सम्पन्न भएको हो ।

    अध्यक्षको रूपमा बोल्दै थापाले आफ्नो कार्यकालको मूलमन्त्र “Delivering Better” अर्थात् “झन् प्रभावकारी कार्यान्वयन” हुने घोषणा गरेका छन् । उनले यो अभियानलाई बहुपक्षीय सहकार्य, समावेशिता र विकास प्रतिवद्धताको कार्यान्वयनमार्फत अघि बढाउने बताए ।

    “Delivering better is not an option — it is an imperative,” उनले उद्घाटन मन्तव्यमा भने, “हामीले बहुपक्षीय प्रणालीप्रति विश्वास पुनःस्थापना गर्न, विभाजन घटाउन, पिछडिएका वर्गलाई सशक्त बनाउन र प्रतिबद्धतालाई कार्यमा रूपान्तरण गर्न सामूहिक प्रयास गर्नुपर्छ ।”

    साथै, आगामी एक वर्षका लागि परिषद्का उपाध्यक्षहरूमा अल्जेरियाका अमर बेन्दजामा, स्पेनका हेक्तर गोमेज हेर्नान्डेज, डोमिनिकन गणराज्यका वेलिङ्टन दारियो बेन्कोस्मे कास्टान्योस, र आर्मेनियाका पारुइर होभहान्निस्यान चयन भएका छन् ।

    थापाले पाँचवटा प्राथमिक क्षेत्र निर्धारण गरेका छन् — (१) भोकमरी अन्त्य र ग्रामीण resilience बलियो बनाउने उद्देश्यसहित कृषि प्रणाली रूपान्तरण, (२) डिजिटल उद्यमशीलता र युवाको सहभागिता प्रवर्द्धन, (३) जलवायु कार्य विशेषतः हिमताल र बाढीसम्बन्धी संकटमाथि केन्द्रित पहल, (४) अन्तर्राष्ट्रिय वित्तीय संरचनामा समावेशी सुधार, र (५) ECOSOC को ८०औं वार्षिकोत्सव ।

    उक्त अवसरमा पूर्वअध्यक्ष र क्यानडाका स्थायी प्रतिनिधि बब राएले पनि मन्तव्य दिँदै वर्तमान विश्व प्रणालीलाई सुधार गर्ने दायित्व सदस्य राष्ट्रहरूको भएको उल्लेख गरे ।

    ECOSOC संयुक्त राष्ट्रसंघको छवटा प्रमुख अंगमध्ये एक हो, जसले दिगो विकास, मानव अधिकार, आर्थिक तथा सामाजिक मुद्दा, र मानवीय सहायता जस्ता विषयमा नीति निर्माण र समन्वयको भूमिका खेल्दछ ।

    नेपालले सन् २०२३ सेप्टेम्बर १ देखि थापालाई राष्ट्रसंघको स्थायी प्रतिनिधिका रूपमा नियुक्त गरेको हो । उहाँले ३५ वर्षभन्दा बढी समय नेपाली परराष्ट्र सेवामा बिताउनु भएको छ ।

    थापा हाल कम विकसित मुलुकहरूको ग्लोबल कोअर्डिनेशन ब्युरोको अध्यक्ष, यूएन टेक्नोलोजी बैंक गभर्निङ्ग काउन्सिलका सदस्य तथा ‘Compromiso de Sevilla’ दस्तावेजका सह-संयोजक पनि हुन् ।

    • #ECOSOC
    • #lok-bahadur-thapa
    • #UN

    प्रतिक्रिया दिनुहोस

    विश्व सम्बन्धि थप

    सम्पादक समाज नेपालको आयोजनामा गोदावरीको देवीचौरमा पत्रकार पदयात्रा सम्पन्न

    काभ्रे इङ्ग्लिश माध्यमिक विद्यालयमा नवआगन्तुक विद्यार्थीलाई स्वागत तथा उत्कृष्ट विद्यार्थी–शिक्षक सम्मान

    पत्रकार नवराज बजगाईको जन्मदिन असहायहरु रहेको ‘सेवा घर’ मा

    श्याम फुलुमाया फाउन्डेसनको प्रेरणादायी अभियान : पूर्वीचौकीका ११० विद्यार्थीलाई झोला र ट्र्याकसुट वितरण

    इन्द्रेश्वर क्याम्पसको विकासमा सहयोग गर्ने सांसद चौलागाईंको प्रतिबद्धता, बीबीए सञ्चालनका लागि पहल गर्ने

    दुर्गम विद्यालयका बालबालिकादेखि राउटे समुदायसम्म श्याम फूलुमाया फाउन्डेसनको सहयोग

    समाचार

    काभ्रे खबर

    अत्यधिक पढिएका खबरहरु
    १.

    थापाको निधनमा नेपाली कांग्रेस काभ्रेले झण्डा आधा झुकाउने, ५ दिन सबै तहका कार्यालय बन्द

  • २०८२ श्रावण २, शुक्रबार
  • ८१०३ पाठक संख्या
  • २.

    कालेश्वर मन्दिरमा त्रिशुल चढाउन लगेको गाडी पल्टियो, गाडिमा सवार सबैको मृत्यु

  • २०८२ फागुन २, शनिबार
  • ७७१० पाठक संख्या
  • ३.

    निजगढको विकल्प ललितपुरको भट्टेडाँडा

  • २०७९ जेष्ठ १५, आईतबार
  • ६३१२ पाठक संख्या
  • ४.

    पनौतीमा २२ जना कर्मचारी कानुन विपरीत भर्ती, संगठन तथा जनशक्ति ब्यवस्थापन सर्वेक्षण गर्न खोज्दा एमालेको रोइलो

  • २०८० अषाढ १३, बुधबार
  • ६१७१ पाठक संख्या
  • ५.

    सामुदायिक सहकारीका कर्मचारीबाटै रकम अपचलन: कर्मचारी निलम्बित, छानबिन समितीले खोज्दै हिसाबकिताब

  • २०८२ जेष्ठ १, बिहिबार
  • ६१४० पाठक संख्या
  • ६.

    पनौती १ का सिताराम भक्तपुरमा मृत अवस्थामा भेटिए

  • २०८२ कार्तिक २७, बिहिबार
  • ६०४२ पाठक संख्या
  • पत्राचार ठेगाना

    सिरुपाते मिडिया प्रा.लि.
    सिरुपाते खबर डट कम का लागी
    ठेगाना काभ्रे, बागमती
    फोन नं.: +९७७-९८४३०७१५६१
    ईमेल: [email protected]
    Website: sirupatekhabar.com

    तपाईंको स्थानीय तह

    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
    • हाम्रो बारे
    • सम्पर्क

    फेसबुक

    संचालक/प्रधान सम्पादक:

    राजन प्रसाद दाहाल

    सम्पादक:

    शोभा हुमागाईँ

    सम्वाददाता:

    ............

    पान नं.:

    ६१०२५२४८४

    सञ्चार रजिष्टर दर्ता नं.:

    ००११८/०७८-७९

    प्रेस काउन्सील दर्ता नं.:

    ३२६८

    © २०७८ सिरुपाते खबरमा सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑