• Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
  • Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
आज: २०८२ पौष ४, शुक्रबार
    • समाचार
      • काभ्रे खबर
      • ललितपुर खबर
      • स्थानीय खबर
    • आर्थिक
      • कृषि खबर
    • विश्व
    • अन्तरवार्ता
    • खेलकुद
    • ताजा अपडेट

      भृकुटी जन्मघर निर्माणबारे पनौतीमा बृहत छलफल तथा अन्तरक्रिया

      २ घण्टा अघि

      छैटौं बागमती अध्यक्ष कप अन्तरपालिका फुटबल: पुष ०६ गतेदेखि सुरु, विजेतालाई २ लाख पुरस्कार

      ३ दिन अघि

      मंगलटार प्रहरी हिरासतभित्र युवकको मृत्यु

      ४ दिन अघि

      गिम्दीमा वडास्तरीय अतिरिक्त क्रियाकलाप समितिको दोस्रो कार्यक्रम सम्पन्न

      ४ दिन अघि

      कांग्रेस सुधारका एजेन्डासहित बिदुर बस्नेतको स्पष्ट सन्देश

      ४ दिन अघि

      अपनाऔँ सहकारी पद्धति, हटाऔँ गरिबी र बेरोजगारी : देवता बागमती बहुउद्देश्यीय सहकारीको २४औँ साधारण सभा सम्पन्न

      १ हफ्ता अघि

      प्रतिनिधिसभा निर्वाचनको लागि नाम सिफारिस गरिएका विदुर बहादुर बस्नेत को हुन् ?

      १ हफ्ता अघि

      नेपाली काङ्ग्रेस काभ्रे क्षेत्र नं. १ ले सिफारिस गर्‍यो प्रतिनिधि सभा र राष्ट्रिय सभाका लागि उम्मेदवार

      १ हफ्ता अघि

      काठमाडौं विश्वविद्यालयको ३१औं दीक्षान्त समारोह (पहिलो चरण) मङ्सिर २४ गते

      १ हफ्ता अघि

      युवा नेता पाण्डेले गरे न्यानो कपडा तथा खेलकुद सामग्री वितरण

      १ हफ्ता अघि

      कान्ति राजमार्गमा मंसिर २० गतेदेखि ६० दिन सवारी आवागमन बन्द

      २ हफ्ता अघि

      देवता बागमती बहुउद्देश्यीय सहकारीले २४ औँ वार्षिक साधारण सभा बोलायो

      २ हफ्ता अघि

      पनौतीमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता : २९ विद्यालयका १ हजार १ सय ४९ विद्यार्थी सहभागी

      २ हफ्ता अघि

      कांग्रेसभित्र ‘युवामाथिको अवरोध’ र ‘चरित्रहत्या अभियान’ चलेको छ : रोशन पाण्डे

      ३ हफ्ता अघि

      बुडोल सामुदायिक साकोसको २६ औँ वार्षिक साधारण सभा सम्पन्न

      ३ हफ्ता अघि
    in
    आज: २०८२ पौष ४, शुक्रबार
    होमपेज /  आर्थिक

    चौधरी ग्रुपको ट्याक्सीलाई अनुमति नदिए पछी सुरु भयो बागमती प्रदेश सरकार परिवर्तनको खेल

  • राजन दाहाल
  • २०८२ श्रावण १७, शनिबार (४ महिना अघि)
  • २४४९ पटक पढिएको
  • अनुमानित पढ्ने समय : २ मिनेट
  • सामाजिक सञ्जालमा हामी

    काभ्रे/ बागमती प्रदेश
    नेकपा एमाले बाट हुत्तिएर नेपाली कांग्रेस प्रवेश गरेको उद्योगपति बिनोद चौधरीको “कोर कनेक्सन”मा बागमती प्रदेश सरकार परिवर्तन गर्न लागेको रहस्य बाहिरिएको छ ।

    चौधरी ग्रुपले आफ्नो ब्राण्डमा संचालन गर्न खोजेको ट्याक्सी पटक पटक ताकेता गर्दा पनि बागमती प्रदेश सरकारले अनुमति नदिए पछी कांग्रेस नेता तथा प्रतिनिधि सभा सदस्य बिनोद चौधरी बागमती प्रदेश सरकारबाट बहादुर सिंह लामालाई हटाएर आफ्ना “एस म्यान” इन्द्र बहादुर बानियाँलाई बनाउन कन्दनी फुस्कने गरि लागेको आरोप लागेको हो ।

    बागमती प्रदेश सरकारले कानुन बिपरित दबाबमा कार्यविधि बनाएर चौधरी ग्रुपको ट्याक्सीलाई इजाजत दिएर कार्यन्वयन गर्न दिएको प्रेसर बहादुर सिंह लामा नेतृत्वको सरकारले नमाने पछी चौधरी बागमतिमा आफ्ना “एस म्यान”लाई बागमतीको बागडोर सुम्पेर आफ्नो अर्वौ रकमको ब्यापारको बाटो खुलाउन चौधरी लागि परेको स्रोतको दाबि रहेको छ ।

    बागमती प्रदेश सरकारको श्रम रोजगार तथा यातायात मन्त्रालयका मंत्री प्रेम भक्त महर्जन समेतलाई प्रभावमा परि बागमती प्रदेश सरकारबाट चौधरी ग्रुपको ट्याक्सी इजाजत लिने दाउमा देखिएका बिनोद चौधरीले बर्षौ सम्म पनि कुनै दाल गलाउन नसके पछी अहिले चौधरी बहादुर सिंह नेतृत्वलाई पन्छाएर बानियाँलाई बागमतीको बागडोर सुम्पन पार्टी भित्रनै तिकडम गरि रहेको कांग्रेस उच्च स्रोतले बताएको छ । कानुन बिपरितको कार्य गर्न नसके पछी चौधरी समस्यामा परेका थिए ।

    बिनोद चौधरीको चौधरी ग्रुपले संचालनमा ल्याउन खोजेको ट्याक्सी मापदण्ड बिपरित रहेको कारण चौधरीले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय समेतलाई सत्ता र शक्तिको आडमा दबाव र प्रभावमा पारि इजाजत लिने प्रयास गरेका थिए । चौधरीले ट्याक्सीको रुपमा प्रयोग गर्न पाउ भनि हालेको निबेदनमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले श्रम रोजगार तथा यातायात मन्त्रालय बागमती प्रदेश सरकारलाई २०८२ जेठ २ गते ट्याक्सीको रुपमा प्रयोग गरिने सवारी सम्बन्धि मापदण्ड २०८१ सम्बन्धमा भन्दै पत्र लेखेको थियो । उक्त पत्रमा नेपाल सरकारको २०८२ बैसाख ३० गतेको मन्त्रीस्तरीय निर्णय अनुसार स्वीकृति संसोधन सहितको निर्णय पठाएको थियो ।

    संघिय सरकाले पठाएको उक्त निर्णय बागमती प्रदेश सरकारको कानुन बिपरित देखिएन आएको कारण बागमती प्रदेश सरकारले चौधरी ग्रुपको ट्याक्सी संचालन गर्न मापदण्ड नपुग्ने ठहर गरे पछी रन्थनिएका बिनोद चौधरी अन्तत बहादुर सिंह लामा नेतृत्वको सरकार परिवर्तन गर्ने खेलमा लागेको प्रस्ट हुन्छ । अर्वौ रकम लगानी भैसकेको तर प्रयोगमा आउँन बागमती प्रदेश सरकारले रोक लगाए पछी रिसले चुर भएका चौधरी आफ्नै पार्टी भित्र पार्टीका नेता कार्यकर्ता सक्काउने खेलमा लागेको कांग्रेस निकट स्रोतको दाबि रहेको छ । राजनितिलाई ब्यापार सित तुलना गरेर पार्टी भित्रनै अविस्वासको खेल खेल्न लगाउने चौधरीकै कारण आज बागमती प्रदेशमा कांग्रेस भित्रनै विवाद चुलिएको छ । यो समाचार बागमती एक्सप्रेसबाट साभार गरिएको हो ।

     

    प्रतिक्रिया दिनुहोस


    आर्थिक सम्बन्धि थप

    भृकुटी जन्मघर निर्माणबारे पनौतीमा बृहत छलफल तथा अन्तरक्रिया

    छैटौं बागमती अध्यक्ष कप अन्तरपालिका फुटबल: पुष ०६ गतेदेखि सुरु, विजेतालाई २ लाख पुरस्कार

    मंगलटार प्रहरी हिरासतभित्र युवकको मृत्यु

    गिम्दीमा वडास्तरीय अतिरिक्त क्रियाकलाप समितिको दोस्रो कार्यक्रम सम्पन्न

    कांग्रेस सुधारका एजेन्डासहित बिदुर बस्नेतको स्पष्ट सन्देश

    अपनाऔँ सहकारी पद्धति, हटाऔँ गरिबी र बेरोजगारी : देवता बागमती बहुउद्देश्यीय सहकारीको २४औँ साधारण सभा सम्पन्न

    समाचार

    भृकुटी जन्मघर निर्माणबारे पनौतीमा बृहत छलफल तथा अन्तरक्रिया

    छैटौं बागमती अध्यक्ष कप अन्तरपालिका फुटबल: पुष ०६ गतेदेखि सुरु, विजेतालाई २ लाख पुरस्कार

    मंगलटार प्रहरी हिरासतभित्र युवकको मृत्यु

    गिम्दीमा वडास्तरीय अतिरिक्त क्रियाकलाप समितिको दोस्रो कार्यक्रम सम्पन्न

    काभ्रे खबर

    भृकुटी जन्मघर निर्माणबारे पनौतीमा बृहत छलफल तथा अन्तरक्रिया

    मंगलटार प्रहरी हिरासतभित्र युवकको मृत्यु

    कांग्रेस सुधारका एजेन्डासहित बिदुर बस्नेतको स्पष्ट सन्देश

    प्रतिनिधिसभा निर्वाचनको लागि नाम सिफारिस गरिएका विदुर बहादुर बस्नेत को हुन् ?

    अत्यधिक पढिएका खबरहरु
    १.

    थापाको निधनमा नेपाली कांग्रेस काभ्रेले झण्डा आधा झुकाउने, ५ दिन सबै तहका कार्यालय बन्द

  • २०८२ श्रावण २, शुक्रबार
  • ७६०८ पाठक संख्या
  • २.

    निजगढको विकल्प ललितपुरको भट्टेडाँडा

  • २०७९ जेष्ठ १५, आईतबार
  • ५९२७ पाठक संख्या
  • ३.

    पनौतीमा २२ जना कर्मचारी कानुन विपरीत भर्ती, संगठन तथा जनशक्ति ब्यवस्थापन सर्वेक्षण गर्न खोज्दा एमालेको रोइलो

  • २०८० अषाढ १३, बुधबार
  • ५७८७ पाठक संख्या
  • ४.

    सामुदायिक सहकारीका कर्मचारीबाटै रकम अपचलन: कर्मचारी निलम्बित, छानबिन समितीले खोज्दै हिसाबकिताब

  • २०८२ जेष्ठ १, बिहिबार
  • ५७२५ पाठक संख्या
  • ५.

    पनौती १ का सिताराम भक्तपुरमा मृत अवस्थामा भेटिए

  • २०८२ कार्तिक २७, बिहिबार
  • ५५३६ पाठक संख्या
  • ६.

    रोशीमा सुन र नगद चोरेर भाग्ने २ जना प्रहरिको नियन्त्रणमा

  • २०८० श्रावण २०, शनिबार
  • ५२५८ पाठक संख्या
  • पत्राचार ठेगाना

    सिरुपाते मिडिया प्रा.लि.
    सिरुपाते खबर डट कम का लागी
    ठेगाना काभ्रे, बागमती
    फोन नं.: +९७७-९८४३०७१५६१
    ईमेल: [email protected]
    Website: sirupatekhabar.com

    तपाईंको स्थानीय तह

    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
    • हाम्रो बारे
    • सम्पर्क

    फेसबुक

    संचालक/प्रधान सम्पादक:

    राजन प्रसाद दाहाल

    सम्पादक:

    शोभा हुमागाईँ

    सम्वाददाता:

    ............

    पान नं.:

    ६१०२५२४८४

    सञ्चार रजिष्टर दर्ता नं.:

    ००११८/०७८-७९

    प्रेस काउन्सील दर्ता नं.:

    ३२६८

    © २०७८ सिरुपाते खबरमा सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑