• Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
  • Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
आज: २०८२ मंसिर २१, आईतबार
    • समाचार
      • काभ्रे खबर
      • ललितपुर खबर
      • स्थानीय खबर
    • आर्थिक
      • कृषि खबर
    • विश्व
    • अन्तरवार्ता
    • खेलकुद
    • ताजा अपडेट

      कान्ति राजमार्गमा मंसिर २० गतेदेखि ६० दिन सवारी आवागमन बन्द

      १ दिन अघि

      देवता बागमती बहुउद्देश्यीय सहकारीले २४ औँ वार्षिक साधारण सभा बोलायो

      १ दिन अघि

      पनौतीमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता : २९ विद्यालयका १ हजार १ सय ४९ विद्यार्थी सहभागी

      ५ दिन अघि

      कांग्रेसभित्र ‘युवामाथिको अवरोध’ र ‘चरित्रहत्या अभियान’ चलेको छ : रोशन पाण्डे

      १ हफ्ता अघि

      बुडोल सामुदायिक साकोसको २६ औँ वार्षिक साधारण सभा सम्पन्न

      १ हफ्ता अघि

      थुम्की आधारभूत विद्यालयमा प्रा.वि. स्तरीय अतिरिक्त क्रियाकलाप सम्पन्न

      २ हफ्ता अघि

      पनौतीमा पशुधन बिमा कार्यक्रम, ४ हजार भन्दा बढी कृषक लाभान्वित

      २ हफ्ता अघि

      गिम्दी प्रवासी युवा समाजको नेतृत्वमा पुनर्निर्मित पशुपतिनाथ मन्दिर उद्‍घाटन

      २ हफ्ता अघि

      काभ्रे तरुणद्वारा बृहत मोटरसाइकल र्‍याली, हजारौं युवाको उपस्थिति

      ३ हफ्ता अघि

      पनौती १ का सिताराम भक्तपुरमा मृत अवस्थामा भेटिए

      ३ हफ्ता अघि

      प्रवासीले बनाएका पशुपतिनाथको मन्दिर आगामी मङ्सिर २ गते उद्घाटन हुँदै

      ३ हफ्ता अघि

      फागुन २१ गतेको निर्वाचनबाटै नयाँ संसद आउनेछ – गगन थापा

      ३ हफ्ता अघि

      रोशी गाउँपालिकामा निःशुल्क स्वास्थ्य शिविर हुने

      १ महिना अघि

      गिम्दी प्रवासी युवा समाजको अगुवाइमा पशुपतिनाथको मन्दिर पुन: र्निर्माण,युवाको समर्पण र एकताको गतिलो उदाहरण

      १ महिना अघि

      सम्पादकीय : रोशीलाई बचाउँ, भविष्यलाई सुरक्षित गरौं

      १ महिना अघि
    in
    आज: २०८२ मंसिर २१, आईतबार
    होमपेज /  काभ्रे खबर

    बेथानचोकमा अब फरक तरिकाबाट बिकासको रणनीति बनाउनुपर्छ: अध्यक्ष तिमल्सिना

  • राजन दाहाल
  • २०७८ चैत्र २६, शनिबार (३ साल अघि)
  • ८३८ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • सामाजिक सञ्जालमा हामी

    काभ्रे,
    जिल्लाको बेथानचोक गाउँपालिका अध्यक्ष प्रेमबहादुर तिमल्सिनाले बेथानचोकको समग्र बिकासको प्रारम्भिक रुप यो ५ बर्षमा देखिएकाले अब फरक रणनीतिका साथ बिकास गतिलाई अगाडी बढाउनुपर्ने बताएका छन् । बेथानचोकमा २०७४ सालको पहिलो स्थानीय सरकार प्रमुखका रुपमा निर्वाचित भएपछि आफुले वडा भवन, बाटोघाटो, अस्पताल, स्वास्थ्य चौकी , खानेपानी , शिक्षा , विद्युत लगायत बिकासका पुर्वाधारहरुमा जोड दिइएको र अब तिनको स्तरवृद्धि र संरक्षण गर्दै नयाँ मोडलबाट जनतालाई आत्मनिर्भर बनाउदै समृद्ध बेथानचोक बनाउन गाउँपालिका अगाडी बढेको बताउँछन् ।
    अबको आर्थिक बर्षबाट बेथानचोक गाउँपालिकाले कृषिमा टोलबस्ती स्तरिय पकेट क्षेत्र लागू गर्दै कृषि उत्पादन वृद्धि गर्ने, कृषि र पशुक्षेत्रलाई एकीकृत गरि कार्यक्रम निर्माण गर्ने, पशुपालन गर्ने सामान्य जनता देखी ब्यवसायिक पशुपालन गर्नेलाई प्रोत्साहित गर्ने, कृषिको ब्यावसायिकिकरण तथा बिभिधिकरणका लागि प्रयोगशाला देखि भुमिसम्म कृषि प्रबिधिको उपयोगको नीति र कार्यक्रम अगाडी बढाउने, कृषि तथा दुग्ध सहकारीहरुलाई उत्पादनको आधारमा अनुदान दिने जस्ता ठोस कार्यक्रम अगाडी बढाउने , पर्यटन प्रबर्द्धनका मुख्य कामहरु गर्ने, अहिलेको शिक्षाको आवश्यकता भनेको शिक्षाले सीप मार्फत प्रबिधिको उपयोग गरि उत्पादन तथा उत्पादकत्व वृद्धि गरि उद्यमशिल समाज निर्माण मार्फत समृद्ध बेथानचोक बनाइने र त्यसका लागि शिक्षामा बहु–प्राविधिक शिक्षा (कृषि,इन्जिनियरिङ,भेटेनरि) र शैक्षिक गुणस्तर वृद्धिका लागि आवश्यक नीति निर्माण गर्ने , शहरी बिकास योजना निर्माण र कार्यान्वयन जस्ता कार्यक्रमलाई अगाडी बढाउनुपर्ने तिमल्सिनाको भनाइ छ ।
    अध्यक्ष तिमल्सिना नेपाली काङ्ग्रेस बेथानचोकका सभापति पनि हुन् भने उनलाई पाटिले फेरि अध्यक्षको रुपमा अगाडी सारेमा अब ५० बर्षमा बेथानचोकले नयाँ नीति बनाउन नपर्नेगरि नीति बनाएर नयाँ तरिकाबाट गाउँबिकासमा होमिने दावी गरेका छन् ।

    प्रतिक्रिया दिनुहोस


    काभ्रे खबर सम्बन्धि थप

    कान्ति राजमार्गमा मंसिर २० गतेदेखि ६० दिन सवारी आवागमन बन्द

    देवता बागमती बहुउद्देश्यीय सहकारीले २४ औँ वार्षिक साधारण सभा बोलायो

    पनौतीमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता : २९ विद्यालयका १ हजार १ सय ४९ विद्यार्थी सहभागी

    कांग्रेसभित्र ‘युवामाथिको अवरोध’ र ‘चरित्रहत्या अभियान’ चलेको छ : रोशन पाण्डे

    बुडोल सामुदायिक साकोसको २६ औँ वार्षिक साधारण सभा सम्पन्न

    थुम्की आधारभूत विद्यालयमा प्रा.वि. स्तरीय अतिरिक्त क्रियाकलाप सम्पन्न

    समाचार

    कान्ति राजमार्गमा मंसिर २० गतेदेखि ६० दिन सवारी आवागमन बन्द

    देवता बागमती बहुउद्देश्यीय सहकारीले २४ औँ वार्षिक साधारण सभा बोलायो

    पनौतीमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता : २९ विद्यालयका १ हजार १ सय ४९ विद्यार्थी सहभागी

    कांग्रेसभित्र ‘युवामाथिको अवरोध’ र ‘चरित्रहत्या अभियान’ चलेको छ : रोशन पाण्डे

    काभ्रे खबर

    पनौतीमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता : २९ विद्यालयका १ हजार १ सय ४९ विद्यार्थी सहभागी

    कांग्रेसभित्र ‘युवामाथिको अवरोध’ र ‘चरित्रहत्या अभियान’ चलेको छ : रोशन पाण्डे

    बुडोल सामुदायिक साकोसको २६ औँ वार्षिक साधारण सभा सम्पन्न

    पनौतीमा पशुधन बिमा कार्यक्रम, ४ हजार भन्दा बढी कृषक लाभान्वित

    अत्यधिक पढिएका खबरहरु
    १.

    थापाको निधनमा नेपाली कांग्रेस काभ्रेले झण्डा आधा झुकाउने, ५ दिन सबै तहका कार्यालय बन्द

  • २०८२ श्रावण २, शुक्रबार
  • ७५८३ पाठक संख्या
  • २.

    निजगढको विकल्प ललितपुरको भट्टेडाँडा

  • २०७९ जेष्ठ १५, आईतबार
  • ५९११ पाठक संख्या
  • ३.

    पनौतीमा २२ जना कर्मचारी कानुन विपरीत भर्ती, संगठन तथा जनशक्ति ब्यवस्थापन सर्वेक्षण गर्न खोज्दा एमालेको रोइलो

  • २०८० अषाढ १३, बुधबार
  • ५७६४ पाठक संख्या
  • ४.

    सामुदायिक सहकारीका कर्मचारीबाटै रकम अपचलन: कर्मचारी निलम्बित, छानबिन समितीले खोज्दै हिसाबकिताब

  • २०८२ जेष्ठ १, बिहिबार
  • ५७०२ पाठक संख्या
  • ५.

    पनौती १ का सिताराम भक्तपुरमा मृत अवस्थामा भेटिए

  • २०८२ कार्तिक २७, बिहिबार
  • ५४८० पाठक संख्या
  • ६.

    रोशीमा सुन र नगद चोरेर भाग्ने २ जना प्रहरिको नियन्त्रणमा

  • २०८० श्रावण २०, शनिबार
  • ५२३९ पाठक संख्या
  • पत्राचार ठेगाना

    सिरुपाते मिडिया प्रा.लि.
    सिरुपाते खबर डट कम का लागी
    ठेगाना काभ्रे, बागमती
    फोन नं.: +९७७-९८४३०७१५६१
    ईमेल: [email protected]
    Website: sirupatekhabar.com

    तपाईंको स्थानीय तह

    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
    • हाम्रो बारे
    • सम्पर्क

    फेसबुक

    संचालक/प्रधान सम्पादक:

    राजन प्रसाद दाहाल

    सम्पादक:

    शोभा हुमागाईँ

    सम्वाददाता:

    ............

    पान नं.:

    ६१०२५२४८४

    सञ्चार रजिष्टर दर्ता नं.:

    ००११८/०७८-७९

    प्रेस काउन्सील दर्ता नं.:

    ३२६८

    © २०७८ सिरुपाते खबरमा सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑