• Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
  • Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
आज: २०८२ आश्विन १७, शुक्रबार
    • समाचार
      • काभ्रे खबर
      • ललितपुर खबर
      • स्थानीय खबर
    • आर्थिक
      • कृषि खबर
    • विश्व
    • अन्तरवार्ता
    • खेलकुद
    • ताजा अपडेट

      खानीखोलामा वडास्तरीय भलिबल प्रतियोगिता हुँदै

      ३ दिन अघि

      जेन जी आन्दोलनबाट फरार कैदीले गरे श्रीमतीको हत्या

      १ हफ्ता अघि

      संविधान दिवसमा बनेपामा नेपाली कांग्रेस काभ्रेको विशेष कार्यक्रम हुने

      २ हफ्ता अघि

      सुनियोजित ढंगबाट राजनैतिक पुर्वाग्रह राखी आन्दोलनको नाममा जुन कार्य भयो त्यसको छानबिन हुनुपर्छ – नेता हुमागाईँ

      २ हफ्ता अघि

      ललितपुरको बागमती गाउँपालिकाबाट सुरु भयो “हाम्रो नेपाल हामी आफै बनाऔं” अभियान

      २ हफ्ता अघि

      काभ्रे प्रहरीले आन्दोलनमा भागेका ३७ कैदीबन्दी पक्राउ गरी पुनः कारागार पठायो

      २ हफ्ता अघि

      काभ्रे प्रहरीले भन्यो हाम्रो सामान हराएको छ छिट्टै बुझाउनु होला

      २ हफ्ता अघि

      कांग्रेस नेता गणेश लामाको आग्रह : “संवाद र सहमतिको बाटो नै समाधान”

      २ हफ्ता अघि

      पनौतीमा कांग्रेस र एमालेको संयुक्त विज्ञप्ति, घटनाको निन्दा गर्दै कारबाहीको माग

      २ हफ्ता अघि

      काभ्रे कांग्रेसले सुरु गर्‍यो सहानुभूति दिन

      ३ हफ्ता अघि

      जेनजी क्रान्ति : जनआक्रोशको विस्फोट वा डीप स्टेटको परिणाम?

      ३ हफ्ता अघि

      पूर्व मेयर न्यौपानेले भने: दु:ख गरेर बनाएको घर आँखै अगाडि खरानी पारिदिए

      ३ हफ्ता अघि

      सामुदायिक विद्यालय ब्यवस्थापन समिति महासंघले गर्यो बिद्यालयहरुलाई शोक बिदाको अपिल

      ३ हफ्ता अघि

      तेरो भरौटेहरूको पो बा भइस् – मेयर बालेन

      ३ हफ्ता अघि

      संयुक्त राष्ट्रसंघ संयोजकको आग्रह: “लोकतान्त्रिक अधिकार सुरक्षित र शान्तिपूर्ण ढंगले प्रयोग गर्न दिनुहोस्”

      ३ हफ्ता अघि
    in
    आज: २०८२ आश्विन १७, शुक्रबार
    होमपेज /  आर्थिक

    खानीखोलामा वडास्तरीय भलिबल प्रतियोगिता हुँदै

  • राजन दाहाल
  • २०८२ आश्विन १४, मंगलबार (३ दिन अघि)
  • २१३ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • सामाजिक सञ्जालमा हामी

    काभ्रे / खानीखोला
    शुभ विजयादशमी २०८२ को अवसरमा काभ्रेको खानीखोला गाउँपालिका–७, च्योमनडाँडामा सांस्कृतिक कार्यक्रमसहित साबिक वाडा स्थरीय भलिबल प्रतियोगिता हुने भएको छ। तामाङ युवा एकता समाज, खानीखोला–७ को आयोजनामा असोज १५ देखि १७ गतेसम्म प्रतियोगिता सञ्चालन आयोजकले जनाएको छ।

    प्रतियोगितामा सहभागी टोलीहरूले असोज १२ देखि १५ गते दिउँसो २ बजेसम्म दर्ता गरिसक्नुपर्ने बताइएको छ । प्रति टिम दुई हजार दुई सय बाइस रुपैयाँ दर्ता शुल्क तोकिएको छ। खेल प्रचलित नियमअनुसार खेलाइने प्रतियोगितामा प्रत्येक टोलीमा ६+३ गरी नौ जना खेलाडी रहने व्यवस्था गरिएको छ। खेलाडीहरू साविक वडाका मात्र हुनुपर्ने र अनिवार्य रूपमा जन्मदर्ता लगायतको परिचय खुल्ने कागजात ल्याउनुपर्ने व्यवस्था गरिएको छ। साथै खेलाडीले जर्सी अनिवार्य रूपमा लगाउनुपर्ने र नियम उल्लंघन गरेमा सात सय सय रुपैयाँ जरिवाना तिर्नुपर्ने समाजले जनाएको छ।

    प्रतियोगितामा प्रथम हुने टोलीले नगद ११ हजार १११ रुपैयाँसहित ट्रफी, द्वितीय हुने टोलीले नगद पाँच हजार ५५५ रुपैयाँसहित ट्रफी र तृतीय हुने टोलीले नगद दुई हजार २२२ रुपैयाँ प्राप्त गर्नेछन्।

    तामाङ युवा एकता समाजले खेलकुदले युवाहरूलाई आपसी एकता, मित्रता र सहकार्यतर्फ उन्मुख गराउने विश्वास व्यक्त गर्दै प्रतियोगितामा वडाबासीको सक्रिय सहभागिता रहन आग्रह गरेको छ।

    कार्यक्रमबारे थप जानकारीका लागि अध्यक्ष सुदिन लामा (९८६६०२१२५८), संयोजक निरोज घिसिङ (९८४३५७७०८८) तथा टेक घिसिङ (९८४५८७६७७६) लाई सम्पर्क गर्न सकिने बताइएको छ।

    प्रतिक्रिया दिनुहोस

    आर्थिक सम्बन्धि थप

    जेन जी आन्दोलनबाट फरार कैदीले गरे श्रीमतीको हत्या

    संविधान दिवसमा बनेपामा नेपाली कांग्रेस काभ्रेको विशेष कार्यक्रम हुने

    सुनियोजित ढंगबाट राजनैतिक पुर्वाग्रह राखी आन्दोलनको नाममा जुन कार्य भयो त्यसको छानबिन हुनुपर्छ – नेता हुमागाईँ

    ललितपुरको बागमती गाउँपालिकाबाट सुरु भयो “हाम्रो नेपाल हामी आफै बनाऔं” अभियान

    काभ्रे प्रहरीले आन्दोलनमा भागेका ३७ कैदीबन्दी पक्राउ गरी पुनः कारागार पठायो

    काभ्रे प्रहरीले भन्यो हाम्रो सामान हराएको छ छिट्टै बुझाउनु होला

    समाचार

    खानीखोलामा वडास्तरीय भलिबल प्रतियोगिता हुँदै

    जेन जी आन्दोलनबाट फरार कैदीले गरे श्रीमतीको हत्या

    संविधान दिवसमा बनेपामा नेपाली कांग्रेस काभ्रेको विशेष कार्यक्रम हुने

    सुनियोजित ढंगबाट राजनैतिक पुर्वाग्रह राखी आन्दोलनको नाममा जुन कार्य भयो त्यसको छानबिन हुनुपर्छ – नेता हुमागाईँ

    काभ्रे खबर

    अत्यधिक पढिएका खबरहरु
    १.

    थापाको निधनमा नेपाली कांग्रेस काभ्रेले झण्डा आधा झुकाउने, ५ दिन सबै तहका कार्यालय बन्द

  • २०८२ श्रावण २, शुक्रबार
  • ७४३९ पाठक संख्या
  • २.

    निजगढको विकल्प ललितपुरको भट्टेडाँडा

  • २०७९ जेष्ठ १५, आईतबार
  • ५७९८ पाठक संख्या
  • ३.

    पनौतीमा २२ जना कर्मचारी कानुन विपरीत भर्ती, संगठन तथा जनशक्ति ब्यवस्थापन सर्वेक्षण गर्न खोज्दा एमालेको रोइलो

  • २०८० अषाढ १३, बुधबार
  • ५६८० पाठक संख्या
  • ४.

    सामुदायिक सहकारीका कर्मचारीबाटै रकम अपचलन: कर्मचारी निलम्बित, छानबिन समितीले खोज्दै हिसाबकिताब

  • २०८२ जेष्ठ १, बिहिबार
  • ५५८० पाठक संख्या
  • ५.

    रोशीमा सुन र नगद चोरेर भाग्ने २ जना प्रहरिको नियन्त्रणमा

  • २०८० श्रावण २०, शनिबार
  • ५१५२ पाठक संख्या
  • ६.

    अनर्गल प्रचारविरुद्ध मन्त्री लामा प्रेस काउन्सिलमा

  • २०८० भाद्र ३१, आईतबार
  • ५०३० पाठक संख्या
  • पत्राचार ठेगाना

    सिरुपाते मिडिया प्रा.लि.
    सिरुपाते खबर डट कम का लागी
    ठेगाना काभ्रे, बागमती
    फोन नं.: +९७७-९८४३०७१५६१
    ईमेल: [email protected]
    Website: sirupatekhabar.com

    तपाईंको स्थानीय तह

    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
    • हाम्रो बारे
    • सम्पर्क

    फेसबुक

    संचालक/प्रधान सम्पादक:

    राजन प्रसाद दाहाल

    सम्पादक:

    शोभा हुमागाईँ

    सम्वाददाता:

    ............

    पान नं.:

    ६१०२५२४८४

    सञ्चार रजिष्टर दर्ता नं.:

    ००११८/०७८-७९

    प्रेस काउन्सील दर्ता नं.:

    ३२६८

    © २०७८ सिरुपाते खबरमा सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑