• Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
  • Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
आज: २०८३ श्रावण १, शुक्रबार
    • समाचार
      • काभ्रे खबर
      • ललितपुर खबर
      • स्थानीय खबर
    • आर्थिक
      • कृषि खबर
    • विश्व
    • अन्तरवार्ता
    • खेलकुद
    • ताजा अपडेट

      महिला कृषकको उत्पादनलाई बजारसँग जोड्न पनौतीमा तरकारी तथा फलफूल संकलन केन्द्र उद्घाटन

      ६ दिन अघि

      वर्ल्ड फ्लूको त्रासले कुखुरा व्यवसाय धराशायी, ‘राम्रोसँग पकाएर खाँदा कुखुराको मासु सुरक्षित’ : पशु चिकित्सक

      १ हफ्ता अघि

      सम्पादक समाज नेपालको आयोजनामा गोदावरीको देवीचौरमा पत्रकार पदयात्रा सम्पन्न

      १ हफ्ता अघि

      काभ्रे इङ्ग्लिश माध्यमिक विद्यालयमा नवआगन्तुक विद्यार्थीलाई स्वागत तथा उत्कृष्ट विद्यार्थी–शिक्षक सम्मान

      १ हफ्ता अघि

      पत्रकार नवराज बजगाईको जन्मदिन असहायहरु रहेको ‘सेवा घर’ मा

      २ हफ्ता अघि

      श्याम फुलुमाया फाउन्डेसनको प्रेरणादायी अभियान : पूर्वीचौकीका ११० विद्यार्थीलाई झोला र ट्र्याकसुट वितरण

      २ हफ्ता अघि

      इन्द्रेश्वर क्याम्पसको विकासमा सहयोग गर्ने सांसद चौलागाईंको प्रतिबद्धता, बीबीए सञ्चालनका लागि पहल गर्ने

      २ हफ्ता अघि

      दुर्गम विद्यालयका बालबालिकादेखि राउटे समुदायसम्म श्याम फूलुमाया फाउन्डेसनको सहयोग

      ३ हफ्ता अघि

      पनौतीको सार्वजनिक जग्गा र नदी तटीय क्षेत्रमा बनेका ३८ घरटहरा हटाइने

      ४ हफ्ता अघि

      खानीखोलालाई संघ र प्रदेशको बजेटमा फेरि उपेक्षित, दुर्गम क्षेत्रलाई झन दुर्गम बनाउने नीति रहेको अध्यक्ष थिङको आरोप

      १ महिना अघि

      नवआगन्तुक विद्यार्थीका लागि ज्ञानकुञ्जको अभिमुखीकरण कार्यक्रम सम्पन्न

      १ महिना अघि

      जिल्ला समन्वय समिति महासंघको अध्यक्षमा ऋषिदेव फुयाँल निर्विरोध

      १ महिना अघि

      सवारी दुर्घटना कि यातायात व्यवस्थाको असफलता ?

      १ महिना अघि

      पनौतीमा पशु आहारा व्यवस्थापन तथा घाँस संरक्षण सम्बन्धी तालिम सम्पन्न

      १ महिना अघि

      इन्जिनियर तथा प्राविधिकमाथि सांघातिक हमला, कारबाही गर्न इन्जिनियर्स एशोसिएसनको माग

      १ महिना अघि
    in
    आज: २०८३ श्रावण १, शुक्रबार
    होमपेज /  काभ्रे खबर

    अध्यक्ष र उपाध्यक्षका पदका लागी रोशीमा नाम दर्ता

  • शोभा हुमागाईँ, सिरुपाते खबर
  • २०७८ चैत्र २८, सोमबार (४ साल अघि)
  • ८५३ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • काभ्रे
    नेपाली काँग्रेस रोशी गाउँपालिका कार्य समितिको बैठक आज बसेको हो । उक्त बैठकमा आगामी निर्वाचनका लागि रोशी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षका आकाक्षीहरुले नाम दर्ता गरेका छन् । अध्यक्ष पदका लागी ९ जना र उपाध्यक्ष पदका लागी ८ जना आकाक्षीले नाम दर्ता गरेका छन्।
    अध्यक्षका लागी युवा नेता बिदुर बतौल, जिल्ला सचिव गुणराज मुक्तान, क्षेत्र नं २का क्षेत्रिय सभापति चन्द्र लामा, रोशी गाउँपालिकाका अध्यक्ष डि बि लामा , नेपाली काँग्रेस क्षेत्र नं १ का सभापति दिनेश लामा ,वडा नं १० का वडा अध्यक्ष दुधराज लामा , वडा नं ६ का वडा अध्यक्ष पदम बहादुर लामा, वडा नं ७ का वडा अध्यक्ष पोष्टराज गौतम , नेपाली काँग्रेस महाधिवेशन प्रतिनिधि तथा महासमिति सदस्य शंखबुद्ध लामाले नाम दर्ता गरेका छन्।
    त्यस्तै उपाध्यक्षका लागी रोशी गाउँकार्यपालिका सदस्य कमला तामाङ,रोशी ७ का कृयाशिल सदस्य धनमाँया तामाङ,वडा नं १ का वडा सदस्य निर्जला थापा ,कार्यपालिका सदस्य प्रकृति बोहोरा,नेपाली काँग्रेस रोशी गाउँपालिका कार्यसमिति सह—सचिव रोजिना लामा,रोशी गाउँपालिकाका उपाध्यक्ष लक्ष्मि बतौला , नेपाली काँग्रेस रोशी गाउँपालिका कार्यसमिति सदस्य सविता तामाङ,रोशी गाउँपालिकाका न्यायिक समितीका सदस्य ज्ञानी माँया तामाङले नाम दर्ता गरेका हुन्

    छोटो मार्गले जोडिदै काठमाण्डौ–चौतारा
    सिन्धुपाल्चोकको सदरमुकाम चौताराबाट काठमाण्डौ जोड्नेमध्येको छोटो दुरीको सडक स्तरोन्नति हुन थालेपछि स्थानीय हर्षित भएका छन् । आँगनकै सडक कालोपत्रे भई छोटो दूरीमै देशको राजधानी पुग्न सकिने र स्थानीय उत्पादनले पनि सजिलै वजार पाउने भएपछि उनीहरु खुसी भएका हुन् ।करिब ५८ किलोमिटर दूरीमा काठमाण्डौको चाबहिल पुग्न सकिने गरी बागमती प्रदेश सरकारको लगानीमा सडक चौडा गरी पक्की नाली र कालोपत्रेको काम भइरहेको छ । सडक स्तरोन्नतिको पहिलो चरण अन्तर्गत चौतारा–झ्याडी खण्डमा सडक बनाउने काम करिब ८० प्रतिशत सम्पन्न भइसकेको छ । दोस्रो चरण अन्तर्गतको झ्याडी–देउराली खण्डको पनि काम सुरुवात गरी खन्ने काम सकिएर नाला बनाउन थालिएको पूर्वाधार विकास कार्यालय, चौताराका कार्यालय प्रमुख एवम् सिनियर इन्जिनियर राजु श्रेष्ठले बताए । चौतारा झ्याडी खण्डमा अब करिब १० दिनभित्र कालोपत्रे बिच्छ्याउने काम शुरु हुने उनले बताए ।
    दोरम्बा शैलुङ गाउँपालिकामा माओवादीबाट १५ जनाको दावी (नामसहित)
    रामेछापको दोरम्बा सैलुङमा अध्यक्षका लागि माओवादी केन्द्रबाट १५ जनाले दाबी गरेका छन् । माओवादी दोरम्बा गाउँ कमिटीको बैठकमा आगामी निर्वाचनका लागि १५ जनाले अध्यक्षमा दावी गरेका हुन् ।अध्यक्षमा वर्तमान गाउँपालिकाका अध्यक्ष कमानसिंह तामाङ, उपाध्यक्ष कृशला घिसिङसहित १५ जनाले अध्यक्षमा दावी गरेका छन् ।

    प्रतिक्रिया दिनुहोस

    काभ्रे खबर सम्बन्धि थप

    महिला कृषकको उत्पादनलाई बजारसँग जोड्न पनौतीमा तरकारी तथा फलफूल संकलन केन्द्र उद्घाटन

    वर्ल्ड फ्लूको त्रासले कुखुरा व्यवसाय धराशायी, ‘राम्रोसँग पकाएर खाँदा कुखुराको मासु सुरक्षित’ : पशु चिकित्सक

    सम्पादक समाज नेपालको आयोजनामा गोदावरीको देवीचौरमा पत्रकार पदयात्रा सम्पन्न

    काभ्रे इङ्ग्लिश माध्यमिक विद्यालयमा नवआगन्तुक विद्यार्थीलाई स्वागत तथा उत्कृष्ट विद्यार्थी–शिक्षक सम्मान

    पत्रकार नवराज बजगाईको जन्मदिन असहायहरु रहेको ‘सेवा घर’ मा

    श्याम फुलुमाया फाउन्डेसनको प्रेरणादायी अभियान : पूर्वीचौकीका ११० विद्यार्थीलाई झोला र ट्र्याकसुट वितरण

    समाचार

    महिला कृषकको उत्पादनलाई बजारसँग जोड्न पनौतीमा तरकारी तथा फलफूल संकलन केन्द्र उद्घाटन

    वर्ल्ड फ्लूको त्रासले कुखुरा व्यवसाय धराशायी, ‘राम्रोसँग पकाएर खाँदा कुखुराको मासु सुरक्षित’ : पशु चिकित्सक

    सम्पादक समाज नेपालको आयोजनामा गोदावरीको देवीचौरमा पत्रकार पदयात्रा सम्पन्न

    काभ्रे इङ्ग्लिश माध्यमिक विद्यालयमा नवआगन्तुक विद्यार्थीलाई स्वागत तथा उत्कृष्ट विद्यार्थी–शिक्षक सम्मान

    काभ्रे खबर

    महिला कृषकको उत्पादनलाई बजारसँग जोड्न पनौतीमा तरकारी तथा फलफूल संकलन केन्द्र उद्घाटन

    वर्ल्ड फ्लूको त्रासले कुखुरा व्यवसाय धराशायी, ‘राम्रोसँग पकाएर खाँदा कुखुराको मासु सुरक्षित’ : पशु चिकित्सक

    काभ्रे इङ्ग्लिश माध्यमिक विद्यालयमा नवआगन्तुक विद्यार्थीलाई स्वागत तथा उत्कृष्ट विद्यार्थी–शिक्षक सम्मान

    श्याम फुलुमाया फाउन्डेसनको प्रेरणादायी अभियान : पूर्वीचौकीका ११० विद्यार्थीलाई झोला र ट्र्याकसुट वितरण

    अत्यधिक पढिएका खबरहरु
    १.

    थापाको निधनमा नेपाली कांग्रेस काभ्रेले झण्डा आधा झुकाउने, ५ दिन सबै तहका कार्यालय बन्द

  • २०८२ श्रावण २, शुक्रबार
  • ८११७ पाठक संख्या
  • २.

    कालेश्वर मन्दिरमा त्रिशुल चढाउन लगेको गाडी पल्टियो, गाडिमा सवार सबैको मृत्यु

  • २०८२ फागुन २, शनिबार
  • ७७२२ पाठक संख्या
  • ३.

    निजगढको विकल्प ललितपुरको भट्टेडाँडा

  • २०७९ जेष्ठ १५, आईतबार
  • ६३२९ पाठक संख्या
  • ४.

    पनौतीमा २२ जना कर्मचारी कानुन विपरीत भर्ती, संगठन तथा जनशक्ति ब्यवस्थापन सर्वेक्षण गर्न खोज्दा एमालेको रोइलो

  • २०८० अषाढ १३, बुधबार
  • ६१८५ पाठक संख्या
  • ५.

    सामुदायिक सहकारीका कर्मचारीबाटै रकम अपचलन: कर्मचारी निलम्बित, छानबिन समितीले खोज्दै हिसाबकिताब

  • २०८२ जेष्ठ १, बिहिबार
  • ६१५२ पाठक संख्या
  • ६.

    पनौती १ का सिताराम भक्तपुरमा मृत अवस्थामा भेटिए

  • २०८२ कार्तिक २७, बिहिबार
  • ६०५२ पाठक संख्या
  • पत्राचार ठेगाना

    सिरुपाते मिडिया प्रा.लि.
    सिरुपाते खबर डट कम का लागी
    ठेगाना काभ्रे, बागमती
    फोन नं.: +९७७-९८४३०७१५६१
    ईमेल: [email protected]
    Website: sirupatekhabar.com

    तपाईंको स्थानीय तह

    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
    • हाम्रो बारे
    • सम्पर्क

    फेसबुक

    संचालक/प्रधान सम्पादक:

    राजन प्रसाद दाहाल

    सम्पादक:

    शोभा हुमागाईँ

    सम्वाददाता:

    ............

    पान नं.:

    ६१०२५२४८४

    सञ्चार रजिष्टर दर्ता नं.:

    ००११८/०७८-७९

    प्रेस काउन्सील दर्ता नं.:

    ३२६८

    © २०७८ सिरुपाते खबरमा सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑