• Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
  • Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
आज: २०८२ फागुन २७, बुधबार
    • समाचार
      • काभ्रे खबर
      • ललितपुर खबर
      • स्थानीय खबर
    • आर्थिक
      • कृषि खबर
    • विश्व
    • अन्तरवार्ता
    • खेलकुद
    • ताजा अपडेट

      ललितपुर १ का नागरिकले उदय शमशेरको एकल प्रभुत्व रहन दिएनन्

      ४ दिन अघि

      ललितपुर क्षेत्र नं. १ का उम्मेदवार उदय शमशेर राणा को हुन् ?

      २ हफ्ता अघि

      ललितपुर क्षेत्र नं.१ को गिम्दीमा पुराना दलप्रति तीव्र असन्तोष, रास्वपा पक्षमा बढ्दो लहर

      २ हफ्ता अघि

      काभ्रे–२ मा बसुन्धरा हुमागाईँद्वारा निर्वाचन प्रतिबद्धता सार्वजनिक

      २ हफ्ता अघि

      इन्जिनियर–आर्किटेक्टहरूसँग प्रतिनिधि सभा उम्मेदवारहरूको साक्षात्कार

      २ हफ्ता अघि

      काभ्रे क्षेत्र नं. २ का उम्मेदवार बसुन्धरा हुमागाँई को हुन् ? यस्तो छ हुमागाईँ को पृष्ठभुमि

      २ हफ्ता अघि

      कालेश्वर मन्दिरमा त्रिशुल चढाउन लगेको गाडी पल्टियो, गाडिमा सवार सबैको मृत्यु

      ३ हफ्ता अघि

      रास्वपा बागमती प्रदेशका पूर्व महामन्त्रीसहित ७ जना कांग्रेस प्रवेश

      ३ हफ्ता अघि

      गुणराज मुक्तानलाई जिताउन जापानबाट आइन् मुकुमाया

      ३ हफ्ता अघि

      काभ्रे इङ्लिश माध्यमिक विद्यालयको २७औँ वार्षिकोत्सव सम्पन्न

      ४ हफ्ता अघि

      कांग्रेस जिल्ला सभापति तीर्थ लामा प्रदेश सांसद भएपछि चौरीदेउरालीमा २५ करोड ५६ लाखका विकास योजना

      ४ हफ्ता अघि

      मण्डनदेउपुरमा आजदेखि कांग्रेसको घरदैलो अभियान शुरु

      ४ हफ्ता अघि

      तेमालका युवालाई काङ्ग्रेसप्रति विश्वास, २४ जना युवा काङ्ग्रेसमा प्रवेश गरे

      ४ हफ्ता अघि

      संघर्षको मैदानबाट सेवाको उज्यालोसम्म : श्याम सार्की मगरातीको जीवन वृतान्त

      १ महिना अघि

      तीर्थ लामा सांसद भएपछि महाभारतका हरेक वडामा सडक

      १ महिना अघि
    in
    आज: २०८२ फागुन २७, बुधबार
    होमपेज /  काभ्रे खबर

    तेमाल गाउँपालिकाद्धारा १०० बिदुर पुरुषलाई भत्ता वितरण

  • शोभा हुमागाईँ, सिरुपाते खबर
  • २०७८ चैत्र २९, मंगलबार (३ साल अघि)
  • १००६ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • सामाजिक सञ्जालमा हामी

    तेमाल
    काभ्रेको तेमाल गाउँपालिकाले १ सय जना बिदुर पुरुषलाई आज मासिक २ हजारका दरले भत्ता वितरण गरेको छ । गाउँपालिकाको वडा नं १ देखि ९ सम्मका पुरुषले.९.महिनाको १८ हजार भत्ता रकम पाएका हुन् । ६० वर्ष पूरा भएको र ७० वर्ष ननाघेका बिदुर पुरुषका लागि भत्ता वितरण गरिएको हो । गाउँपालिकाको आर्थिक वर्ष २०७८÷०७९ को नीति,कार्यक्रम र बजेट अनुसार रकम वितरण गरिएको गाउँपालिकाका अध्यक्ष सलाम सिं तामाङले जानकारी दिए । गाउँपालिका उपाध्यक्ष दुर्गामाया तामाङले सङ्घीय सरकारले दलित बालबालिका, अपांगता भएका व्यक्ति, एकल महिलालाई भत्ता दिदै आएको सन्दर्भमा तेमालका विदुर एवं एकल पुरुषहरुलाई पनि सहायता आवश्यक रहेको हुदाँ यस खालको सामाजिक सुरक्षा भत्ता दिइएको बताईन् ।
    कार्यक्रममा आफ्नो मनतव्य राख्दै तेमाल ६ का ६३ वर्षिया मान बहादुर तामाङले गाउँपालिकालाई धेरै धन्यवाद दिएका छन्। आफुहरु जस्ता एकल पुरुषको मर्मलाई बुझेर यो कार्यक्रम ल्याउदा अब औषधि उपचार गर्न र खान पानामा समेत सहयोग पुग्ने तामाङले बताएका हुन्।
    त्यस्तै गाउँपालिकाका उपाध्यक्ष दुर्गामाया तामाङले जनताको मतको सम्मान गदै जनताकै हितमा सधै लागि परेकोले बिदुर पुरुषका लागी नयाँ कामको थालनी गरेको बताईन्। यो रकमको सहि सदुपयोग गर्न पनि तामाङले सबै बिदुर पुरुषलाई अनुरोध गरेकि छिन्।कार्यक्रमको समापन गदै गाउँपालिकाका अध्यक्ष सलाम सिं तामाङले बिदुर पुरुषको मुहारमा देखिएको हर्षले आफुलाई खुसी मिलेको बताएका छन् । आफ्नो कार्यकालमा सुरुवात भएको यो कार्यक्रमले निरन्तरता पाउनु पर्ने तामाङको दाबी छ ।

    भत्ता वितरण कार्यक्रममा तेमाल गाउँपालिकाका अध्यक्ष सलाम सिं तामाङ,उपाध्यक्ष दुर्गामाया तामाङ,तेमाल गाउँपालिकाका प्रवक्ता एवं वडा नं ७ का वडा अध्यक्ष ज्ञान बहादुर तामाङ,वडा नं १ का वडा अध्यक्ष मान बहादुर श्रेष्ठ ,वडा नं ६ का वडा अध्यक्ष विकुलाल तामाङ,गाउँपालिकाका कर्मचारी र स्थानीयहरुको उपस्थिति रहेको थियो।

    प्रतिक्रिया दिनुहोस

    काभ्रे खबर सम्बन्धि थप

    ललितपुर क्षेत्र नं.१ को गिम्दीमा पुराना दलप्रति तीव्र असन्तोष, रास्वपा पक्षमा बढ्दो लहर

    काभ्रे–२ मा बसुन्धरा हुमागाईँद्वारा निर्वाचन प्रतिबद्धता सार्वजनिक

    इन्जिनियर–आर्किटेक्टहरूसँग प्रतिनिधि सभा उम्मेदवारहरूको साक्षात्कार

    काभ्रे क्षेत्र नं. २ का उम्मेदवार बसुन्धरा हुमागाँई को हुन् ? यस्तो छ हुमागाईँ को पृष्ठभुमि

    रास्वपा बागमती प्रदेशका पूर्व महामन्त्रीसहित ७ जना कांग्रेस प्रवेश

    गुणराज मुक्तानलाई जिताउन जापानबाट आइन् मुकुमाया

    समाचार

    ललितपुर १ का नागरिकले उदय शमशेरको एकल प्रभुत्व रहन दिएनन्

    ललितपुर क्षेत्र नं. १ का उम्मेदवार उदय शमशेर राणा को हुन् ?

    ललितपुर क्षेत्र नं.१ को गिम्दीमा पुराना दलप्रति तीव्र असन्तोष, रास्वपा पक्षमा बढ्दो लहर

    काभ्रे–२ मा बसुन्धरा हुमागाईँद्वारा निर्वाचन प्रतिबद्धता सार्वजनिक

    काभ्रे खबर

    ललितपुर क्षेत्र नं.१ को गिम्दीमा पुराना दलप्रति तीव्र असन्तोष, रास्वपा पक्षमा बढ्दो लहर

    काभ्रे–२ मा बसुन्धरा हुमागाईँद्वारा निर्वाचन प्रतिबद्धता सार्वजनिक

    इन्जिनियर–आर्किटेक्टहरूसँग प्रतिनिधि सभा उम्मेदवारहरूको साक्षात्कार

    काभ्रे क्षेत्र नं. २ का उम्मेदवार बसुन्धरा हुमागाँई को हुन् ? यस्तो छ हुमागाईँ को पृष्ठभुमि

    अत्यधिक पढिएका खबरहरु
    १.

    थापाको निधनमा नेपाली कांग्रेस काभ्रेले झण्डा आधा झुकाउने, ५ दिन सबै तहका कार्यालय बन्द

  • २०८२ श्रावण २, शुक्रबार
  • ७८२४ पाठक संख्या
  • २.

    कालेश्वर मन्दिरमा त्रिशुल चढाउन लगेको गाडी पल्टियो, गाडिमा सवार सबैको मृत्यु

  • २०८२ फागुन २, शनिबार
  • ७४७८ पाठक संख्या
  • ३.

    निजगढको विकल्प ललितपुरको भट्टेडाँडा

  • २०७९ जेष्ठ १५, आईतबार
  • ६०८६ पाठक संख्या
  • ४.

    पनौतीमा २२ जना कर्मचारी कानुन विपरीत भर्ती, संगठन तथा जनशक्ति ब्यवस्थापन सर्वेक्षण गर्न खोज्दा एमालेको रोइलो

  • २०८० अषाढ १३, बुधबार
  • ५९४९ पाठक संख्या
  • ५.

    सामुदायिक सहकारीका कर्मचारीबाटै रकम अपचलन: कर्मचारी निलम्बित, छानबिन समितीले खोज्दै हिसाबकिताब

  • २०८२ जेष्ठ १, बिहिबार
  • ५९०५ पाठक संख्या
  • ६.

    पनौती १ का सिताराम भक्तपुरमा मृत अवस्थामा भेटिए

  • २०८२ कार्तिक २७, बिहिबार
  • ५७९६ पाठक संख्या
  • पत्राचार ठेगाना

    सिरुपाते मिडिया प्रा.लि.
    सिरुपाते खबर डट कम का लागी
    ठेगाना काभ्रे, बागमती
    फोन नं.: +९७७-९८४३०७१५६१
    ईमेल: [email protected]
    Website: sirupatekhabar.com

    तपाईंको स्थानीय तह

    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
    • हाम्रो बारे
    • सम्पर्क

    फेसबुक

    संचालक/प्रधान सम्पादक:

    राजन प्रसाद दाहाल

    सम्पादक:

    शोभा हुमागाईँ

    सम्वाददाता:

    ............

    पान नं.:

    ६१०२५२४८४

    सञ्चार रजिष्टर दर्ता नं.:

    ००११८/०७८-७९

    प्रेस काउन्सील दर्ता नं.:

    ३२६८

    © २०७८ सिरुपाते खबरमा सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑