• Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
  • Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
आज: २०८३ अषाढ ६, शनिबार
    • समाचार
      • काभ्रे खबर
      • ललितपुर खबर
      • स्थानीय खबर
    • आर्थिक
      • कृषि खबर
    • विश्व
    • अन्तरवार्ता
    • खेलकुद
    • ताजा अपडेट

      पनौतीको सार्वजनिक जग्गा र नदी तटीय क्षेत्रमा बनेका ३८ घरटहरा हटाइने

      २ दिन अघि

      खानीखोलालाई संघ र प्रदेशको बजेटमा फेरि उपेक्षित, दुर्गम क्षेत्रलाई झन दुर्गम बनाउने नीति रहेको अध्यक्ष थिङको आरोप

      ३ दिन अघि

      नवआगन्तुक विद्यार्थीका लागि ज्ञानकुञ्जको अभिमुखीकरण कार्यक्रम सम्पन्न

      ४ दिन अघि

      जिल्ला समन्वय समिति महासंघको अध्यक्षमा ऋषिदेव फुयाँल निर्विरोध

      ५ दिन अघि

      सवारी दुर्घटना कि यातायात व्यवस्थाको असफलता ?

      ६ दिन अघि

      पनौतीमा पशु आहारा व्यवस्थापन तथा घाँस संरक्षण सम्बन्धी तालिम सम्पन्न

      १ हफ्ता अघि

      इन्जिनियर तथा प्राविधिकमाथि सांघातिक हमला, कारबाही गर्न इन्जिनियर्स एशोसिएसनको माग

      १ हफ्ता अघि

      नमोबुद्धमा दुग्ध उत्पादक कृषक, सहकारी र संकलनकर्तासँग एक दिने अन्तरक्रिया सम्पन्न

      १ हफ्ता अघि

      नमोबुद्ध नगरपालिकाले तयार गर्‍यो १० वर्षे नगर शिक्षा योजनाको मस्यौदा

      १ हफ्ता अघि

      पनौतीका स्वास्थ्य संस्थामा गरिएको सामाजिक परीक्षणको नतिजा सार्वजनिक

      १ हफ्ता अघि

      ऐतिहासिक बिचारी पाटी पुनर्निर्माण हुँदै, पनौती सरकारद्वारा २५ लाख बजेट विनियोजन

      १ हफ्ता अघि

      रास्वपा काभ्रेपलाञ्चोकको नेतृत्वमा पुनः ढकाल, अधिकांश पदाधिकारी सर्वसम्मत

      १ हफ्ता अघि

      मावि दरबन्दी शून्य हुँदाहुँदै पनि सबै विद्यार्थी उत्तीर्ण गराउन सफल विद्यालयले गर्‍यो विद्यार्थी सम्मान

      २ हफ्ता अघि

      श्याम फुलुमाया फाउन्डेसनद्वारा डोटीमा ९१ जना विद्यार्थीलाई झोला तथा शैक्षिक सामग्री वितरण

      २ हफ्ता अघि

      चौरीदेउराली दोस्रो कर्णाली होइन, सम्भावना बोकेको गाउँ बन्दै छ ।

      २ हफ्ता अघि
    in
    आज: २०८३ अषाढ ६, शनिबार
    होमपेज /  काभ्रे खबर

    ‘तीर्थ लामा जिताउँदा खानीखोला–तालढुंगा सडकलाई ३० करोड, अब गुणराजलाई जिताउछौं’

  • राजन दाहाल
  • २०८२ माघ २०, मंगलबार (४ महिना अघि)
  • २५१ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • काभ्रे

    तालढुंगा / आफ्नो पालिका पर्ने प्रदेश सभा क्षेत्र नं १ (ख ) बाट नेपाली कांग्रेसका तीर्थ लामालाई निर्वाचित गराउँदा खानीखोलामा पर्याप्त बजेट आएको भन्दै स्थानीयले प्रतिनिधी सभा सदस्य निर्वाचनमा नेपाली कांग्रेसका गुणराज मुक्तानलाई जिताउने अठोट व्यक्त गरेका छन् ।

    मतदाता भेटघाट गर्न खानीखोला पुगेका बाग्मती प्रदेशका पूर्वमन्त्री एवं नेपाली कांग्रेस काभ्रेपलाञ्चोकका सभापति तीर्थ लामा, प्रतिनिधी सभा सदस्य उम्मेदवार गुणराज मुक्तान, नेपाली कांग्रेस प्रतिनिधी सभा क्षेत्र नं १ का सभापति एवं रोशी गाउँपालिका अध्यक्ष दिनेश लामासहितका नेता कार्यकर्तासंग स्थानीयले कांग्रेसबाट निर्वाचित जनप्रतिनिधीले यहाँको विकासमा योगदान गरेको भन्दै आगामी निर्वाचनमा कांंग्रेसका उम्मेदवारलाई जिताउने अठोट गरेका हुन् ।

    प्रदेश सभा १ (ख) बाट निर्वाचित पूर्वमन्त्री लामाको पहलमा खानीखोला जोड्ने खोपासी तालढुंगा सडकमा ३० करोड बजेट बिनियोजन भएको छ । बाग्मती प्रदेश खानेपानी, उर्जा तथा सिंचाई पूर्वमन्त्री लामाको कार्यकालमा खानीखोलासहित जिल्लाभर खानेपानी, सिंचाई र पूर्वाधार विकासको लागि ३ अर्ब भन्दा बढी बजेट बिनियोजन भएको थियो ।

    खानीखोलाका स्थानीय टिका थिङले कांग्रेस सभापति लामाले आफ्नो क्षेत्रबाट निर्वाचन जितेपछि पर्याप्त बजेट बिनियोजन भएको भन्दै त्यसको निरन्तरताको लागि कांग्रेस उम्मेदवार मुक्तानलाई जिताउनुपर्ने बताए ।

    २०३६ र २०५४ सालमा भएको स्थानीय निर्वाचनमा वडा सदस्यमा निर्वाचित भएका नेपाली कम्युनिष्ट पार्टीका पुराना नेता, खानीखोला–३ निवासी धनबहादुर घिसिङले कांग्रेसको विकासप्रतिको प्रतिवद्धता र तीर्थ लामाले सो क्षेत्रमा बिनियोजन गरेको बजेटबाटै प्रभावित भएको बताए ।

    पूर्वमन्त्री एवं कांग्रेस सभापति लामाले डाँडापारीलाई सुगम बनाउन आफू निरन्तर लागिरहेको बताए ।

    प्रतिनिधी सभा सदस्य उम्मेदवार मुक्तानले बाग्मती प्रदेश नीति तथ योजना आयोगको सदस्यको रुपमा काभ्रेमा विकास र बजेटको लागि आफूले भूमिका खेलेको भन्दै निर्वाचित भएपछि जनताको प्रतिनिधी भएर अझ काम गर्ने बताए ।

    नेपाली कांग्रेस प्रतिनिधी सभा क्षेत्र नं १ का सभापति एवं रोशी गाउँपालिका अध्यक्ष दिनेश लामाले विकास निर्माणको लागि कांग्रेस जनताको साथमा निरन्तर रहने बताए ।

    प्रतिक्रिया दिनुहोस

    काभ्रे खबर सम्बन्धि थप

    पनौतीको सार्वजनिक जग्गा र नदी तटीय क्षेत्रमा बनेका ३८ घरटहरा हटाइने

    खानीखोलालाई संघ र प्रदेशको बजेटमा फेरि उपेक्षित, दुर्गम क्षेत्रलाई झन दुर्गम बनाउने नीति रहेको अध्यक्ष थिङको आरोप

    नवआगन्तुक विद्यार्थीका लागि ज्ञानकुञ्जको अभिमुखीकरण कार्यक्रम सम्पन्न

    जिल्ला समन्वय समिति महासंघको अध्यक्षमा ऋषिदेव फुयाँल निर्विरोध

    सवारी दुर्घटना कि यातायात व्यवस्थाको असफलता ?

    पनौतीमा पशु आहारा व्यवस्थापन तथा घाँस संरक्षण सम्बन्धी तालिम सम्पन्न

    समाचार

    पनौतीको सार्वजनिक जग्गा र नदी तटीय क्षेत्रमा बनेका ३८ घरटहरा हटाइने

    खानीखोलालाई संघ र प्रदेशको बजेटमा फेरि उपेक्षित, दुर्गम क्षेत्रलाई झन दुर्गम बनाउने नीति रहेको अध्यक्ष थिङको आरोप

    नवआगन्तुक विद्यार्थीका लागि ज्ञानकुञ्जको अभिमुखीकरण कार्यक्रम सम्पन्न

    जिल्ला समन्वय समिति महासंघको अध्यक्षमा ऋषिदेव फुयाँल निर्विरोध

    काभ्रे खबर

    अत्यधिक पढिएका खबरहरु
    १.

    थापाको निधनमा नेपाली कांग्रेस काभ्रेले झण्डा आधा झुकाउने, ५ दिन सबै तहका कार्यालय बन्द

  • २०८२ श्रावण २, शुक्रबार
  • ८०९० पाठक संख्या
  • २.

    कालेश्वर मन्दिरमा त्रिशुल चढाउन लगेको गाडी पल्टियो, गाडिमा सवार सबैको मृत्यु

  • २०८२ फागुन २, शनिबार
  • ७६९६ पाठक संख्या
  • ३.

    निजगढको विकल्प ललितपुरको भट्टेडाँडा

  • २०७९ जेष्ठ १५, आईतबार
  • ६२९९ पाठक संख्या
  • ४.

    पनौतीमा २२ जना कर्मचारी कानुन विपरीत भर्ती, संगठन तथा जनशक्ति ब्यवस्थापन सर्वेक्षण गर्न खोज्दा एमालेको रोइलो

  • २०८० अषाढ १३, बुधबार
  • ६१५८ पाठक संख्या
  • ५.

    सामुदायिक सहकारीका कर्मचारीबाटै रकम अपचलन: कर्मचारी निलम्बित, छानबिन समितीले खोज्दै हिसाबकिताब

  • २०८२ जेष्ठ १, बिहिबार
  • ६१२३ पाठक संख्या
  • ६.

    पनौती १ का सिताराम भक्तपुरमा मृत अवस्थामा भेटिए

  • २०८२ कार्तिक २७, बिहिबार
  • ६०२७ पाठक संख्या
  • पत्राचार ठेगाना

    सिरुपाते मिडिया प्रा.लि.
    सिरुपाते खबर डट कम का लागी
    ठेगाना काभ्रे, बागमती
    फोन नं.: +९७७-९८४३०७१५६१
    ईमेल: [email protected]
    Website: sirupatekhabar.com

    तपाईंको स्थानीय तह

    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
    • हाम्रो बारे
    • सम्पर्क

    फेसबुक

    संचालक/प्रधान सम्पादक:

    राजन प्रसाद दाहाल

    सम्पादक:

    शोभा हुमागाईँ

    सम्वाददाता:

    ............

    पान नं.:

    ६१०२५२४८४

    सञ्चार रजिष्टर दर्ता नं.:

    ००११८/०७८-७९

    प्रेस काउन्सील दर्ता नं.:

    ३२६८

    © २०७८ सिरुपाते खबरमा सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑