• Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
  • Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
आज: २०८२ श्रावण १५, बिहिबार
    • समाचार
      • काभ्रे खबर
      • ललितपुर खबर
      • स्थानीय खबर
    • आर्थिक
      • कृषि खबर
    • विश्व
    • अन्तरवार्ता
    • खेलकुद
    • ताजा अपडेट

      नाक बन्द हुनु सामान्य होइन: एक सानो लक्षणले जीवनमा पार्न सक्छ गम्भीर असर

      ३ दिन अघि

      पत्रकार नवराज बजगाईलाई अवार्ड

      ४ दिन अघि

      तेमालका नागरिकलाई खुसिको खबर : सामाजिक सुरक्षा भत्ता नविकरण काठमाडौंमै हुने

      ४ दिन अघि

      पनौतीमा मोटरसाइकल दुर्घटना: एकको मृत्यु, दुई घाइते

      ४ दिन अघि

      नेपाल एयरलाइन्स–वाइडबडी विमान खरिद: भ्रष्टाचारदेखि मनी लाउन्डरिङ र ट्रान्सनेसनल संगठित अपराधसम्म

      ६ दिन अघि

      विदेश जानुअघि …

      १ हफ्ता अघि

      पारदर्शी र समावेशी उम्मेदवार छनोट : सबै राजनीतिक दलले सिक्नुपर्ने पाठ

      १ हफ्ता अघि

      थापाको निधनमा नेपाली कांग्रेस काभ्रेले झण्डा आधा झुकाउने, ५ दिन सबै तहका कार्यालय बन्द

      १ हफ्ता अघि

      पाँच दिन समुन्द्रमा तैरिएर फर्किएको मान्छे

      २ हफ्ता अघि

      ‘थाहा थिएन’ले जोगाउँदैन : जापान विमानस्थलमा तस्करी फस्नेको कथा

      २ हफ्ता अघि

      ‘अनलाइन जुवा’ खेलाइरहेको अवस्थामा पाँच जना पक्राउ

      २ हफ्ता अघि

      नेपाल विद्यार्थी संघ काभ्रेले भोलि विद्यार्थी सम्मान गर्दै

      २ हफ्ता अघि

      काभ्रेमा स्कुल बस र मोटरसाइकल ठोकिँदा दुई जनाको ज्यान गयो

      ३ हफ्ता अघि

      वडा सदस्यले बुझाए राजिनामा

      ३ हफ्ता अघि

      धुलिखेलमा बृहत रोजगार मेलाको तयारी : सय जना युवालाई रोजगारीको अवसर पाउने बिश्वास

      ३ हफ्ता अघि
    in
    आज: २०८२ श्रावण १५, बिहिबार
    होमपेज /  काभ्रे खबर

    नयाँ वर्षको आगमनसँगै काभ्रेमा पर्यटकीय क्षेत्रमा चहलपहल बृद्धि

  • सिरुपाते खबर
  • २०७९ बैशाख २, शुक्रबार (३ साल अघि)
  • ५२४ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • सामाजिक सञ्जालमा हामी

    काभ्रे,

    कोरोना भाइरस सङ्क्रमणको प्रभावले लामो समयदेखि प्रायः सुनसान बनेको काभ्रेको पर्यटकीय स्थलमा नयाँ वर्षको शुभारम्मसँगै यहाँका पर्यटकीयस्थलमा घुइँचो लागेको छ । नयाँ वर्षमा घुम्नका लागि विभिन्न क्षेत्रबाट रमाइलो र आनन्द लिनका लागि घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्याले पर्यटकीयस्थलमा आन्तरिक पर्यटकको सङ्ख्यामा उल्लेख्य वृद्धि भएको हो । काभ्रेको धुलिखेलको देवीस्थानलगायत नमोबुद्ध, नगरकोट, दोलालघाट, साँगा, पनौतीको रयाले, मानेदोभान लगायतका क्षेत्र जिल्लाको पर्यटकीय स्थलको रुपमा चिनिदै आएको छ । काठमाडौँबाट नजिकको गन्तव्य हुनाका साथै यहाँबाट हिमालका मनोरम दृश्यावलोकन गर्न पाउने र वरिपरिको सुन्दर क्षेत्र हेर्न पाउने भएका कारण पनि पर्यटक घुम्न आउने गरेका छन् ।
    काभ्रेको पर्यटकीय नगर धुलिखेल नगरपालिका स्थित देवीस्थानडाँडामा शान्तीपार्क, पृथ्वीनारायण शाह, सहिद बलभद्र कुँवरको शालिकका साथै व्यवसायीले मनोरञ्जनको बिभिन्न व्यवस्थासमेत गरिदिएका कारण पर्यटक बढ्न थालेका हुन् । पर्यटकहरुको चहलपहलसँगै लामो समयसम्म कोरोना सङ्क्रमण जोखिमका कारण सोचेजस्तो आम्दानी गर्न नपाएका व्यवसायी अब पर्यटकको आवागमनसँगै व्यवसाय फस्टाउने आशामा छन् ।

    प्रतिक्रिया दिनुहोस


    काभ्रे खबर सम्बन्धि थप

    पत्रकार नवराज बजगाईलाई अवार्ड

    तेमालका नागरिकलाई खुसिको खबर : सामाजिक सुरक्षा भत्ता नविकरण काठमाडौंमै हुने

    पनौतीमा मोटरसाइकल दुर्घटना: एकको मृत्यु, दुई घाइते

    थापाको निधनमा नेपाली कांग्रेस काभ्रेले झण्डा आधा झुकाउने, ५ दिन सबै तहका कार्यालय बन्द

    ‘अनलाइन जुवा’ खेलाइरहेको अवस्थामा पाँच जना पक्राउ

    नेपाल विद्यार्थी संघ काभ्रेले भोलि विद्यार्थी सम्मान गर्दै

    समाचार

    नाक बन्द हुनु सामान्य होइन: एक सानो लक्षणले जीवनमा पार्न सक्छ गम्भीर असर

    पत्रकार नवराज बजगाईलाई अवार्ड

    तेमालका नागरिकलाई खुसिको खबर : सामाजिक सुरक्षा भत्ता नविकरण काठमाडौंमै हुने

    पनौतीमा मोटरसाइकल दुर्घटना: एकको मृत्यु, दुई घाइते

    काभ्रे खबर

    पत्रकार नवराज बजगाईलाई अवार्ड

    तेमालका नागरिकलाई खुसिको खबर : सामाजिक सुरक्षा भत्ता नविकरण काठमाडौंमै हुने

    पनौतीमा मोटरसाइकल दुर्घटना: एकको मृत्यु, दुई घाइते

    थापाको निधनमा नेपाली कांग्रेस काभ्रेले झण्डा आधा झुकाउने, ५ दिन सबै तहका कार्यालय बन्द

    अत्यधिक पढिएका खबरहरु
    १.

    थापाको निधनमा नेपाली कांग्रेस काभ्रेले झण्डा आधा झुकाउने, ५ दिन सबै तहका कार्यालय बन्द

  • २०८२ श्रावण २, शुक्रबार
  • ७०९७ पाठक संख्या
  • २.

    निजगढको विकल्प ललितपुरको भट्टेडाँडा

  • २०७९ जेष्ठ १५, आईतबार
  • ५५३४ पाठक संख्या
  • ३.

    सामुदायिक सहकारीका कर्मचारीबाटै रकम अपचलन: कर्मचारी निलम्बित, छानबिन समितीले खोज्दै हिसाबकिताब

  • २०८२ जेष्ठ १, बिहिबार
  • ५२३६ पाठक संख्या
  • ४.

    रोशीमा सुन र नगद चोरेर भाग्ने २ जना प्रहरिको नियन्त्रणमा

  • २०८० श्रावण २०, शनिबार
  • ४८८१ पाठक संख्या
  • ५.

    अनर्गल प्रचारविरुद्ध मन्त्री लामा प्रेस काउन्सिलमा

  • २०८० भाद्र ३१, आईतबार
  • ४७६६ पाठक संख्या
  • ६.

    पनौतीमा २२ जना कर्मचारी कानुन विपरीत भर्ती, संगठन तथा जनशक्ति ब्यवस्थापन सर्वेक्षण गर्न खोज्दा एमालेको रोइलो

  • २०८० अषाढ १३, बुधबार
  • ४३५० पाठक संख्या
  • पत्राचार ठेगाना

    सिरुपाते मिडिया प्रा.लि.
    सिरुपाते खबर डट कम का लागी
    ठेगाना काभ्रे, बागमती
    फोन नं.: +९७७-९८४३०७१५६१
    ईमेल: [email protected]
    Website: sirupatekhabar.com

    तपाईंको स्थानीय तह

    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
    • हाम्रो बारे
    • सम्पर्क

    फेसबुक

    संचालक/प्रधान सम्पादक:

    राजन प्रसाद दाहाल

    सम्पादक:

    शोभा हुमागाईँ

    सम्वाददाता:

    ............

    पान नं.:

    ६१०२५२४८४

    सञ्चार रजिष्टर दर्ता नं.:

    ००११८/०७८-७९

    प्रेस काउन्सील दर्ता नं.:

    ३२६८

    © २०७८ सिरुपाते खबरमा सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑