• Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
  • Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
आज: २०८३ बैशाख २९, मंगलबार
    • समाचार
      • काभ्रे खबर
      • ललितपुर खबर
      • स्थानीय खबर
    • आर्थिक
      • कृषि खबर
    • विश्व
    • अन्तरवार्ता
    • खेलकुद
    • ताजा अपडेट

      चौँरीदेउरालीमा रास्वपाको पहिलो पालिका अधिवेशन सम्पन्न, तामाङको नेतृत्वमा नयाँ समिति गठन

      २ दिन अघि

      पनौती नगरपालिकामा ONM सर्वेक्षण गरिने, नगर कार्यपालिकाबाट पास, सभाले के गर्ला ?

      ४ दिन अघि

      “सरकारी स्कुलमा शिक्षा निशुल्क कि निजी जस्तो व्यापार ?” शुल्क असुलीबारे जी एन सापकोटाको कडा प्रश्न

      ५ दिन अघि

      पनौतीले दियो खोला किनार तथा सार्वजनिक जग्गा अतिक्रमण हटाउन १५ दिने अल्टिमेटम

      ६ दिन अघि

      प्रेस स्वतन्त्रतामाथि अंकुश बढ्दो: अध्यक्ष न्यौपाने

      १ हफ्ता अघि

      छाडा तथा घरपालुवा कुकुर व्यवस्थापनमा पनौती नगरपालिकाको कडाइ, नियम उल्लंघन गरे कारबाही हुने

      १ हफ्ता अघि

      छैटौं ज्ञानकुञ्ज रोड रेस–२०८३ आयोजना हुँदै, विजेतालाई ३० हजारसम्म पुरस्कार

      १ हफ्ता अघि

      पनौतीमा किटजन्य रोग नियन्त्रणबारे अभिमुखीकरण, समुदायको सक्रिय सहभागितामा जोड

      २ हफ्ता अघि

      श्याम फुलुमाया फाउन्डेसन समाजसेवा : सुर्खेतका मुस्लिम समुदायका विद्यार्थीअरुलाई स्कुल ब्याग सहयोग

      २ हफ्ता अघि

      सिद्धार्थले गर्‍यो लक्ष्मण राजवंशी स्मृति सम्मान कार्यक्रम : शिक्षा, साहित्य र समाजसेवामा योगदान गर्ने व्यक्तित्वहरू सम्मानित

      २ हफ्ता अघि

      प्रधानमन्त्री बालेन भन्छन्, वास्तविक सुकुम्बासीका लागि प्रक्रिया पूर्याएर यथाशक्य चाँडो जग्गा वितरण गर्छौँ

      २ हफ्ता अघि

      विपत्तिपछि खानेपानी व्यवस्थापनमा नागरिकको पहल सराहनीय : अध्यक्ष अधिकारी

      २ हफ्ता अघि

      बेथानचोकमा शिक्षा सुधारको पहल : आइतबार पनि कक्षा सञ्चालनदेखि अनिवार्य पाठयोजना निर्माणमा जोड

      ३ हफ्ता अघि

      काभ्रेमा किसानको पीडा धेरै छन्, “एक स्थानीय तह एक बहुउद्देश्यीय चिस्यान केन्द्र बनाउन पहल गर्नेछु ” – बदन भण्डारी

      ३ हफ्ता अघि

      बिचौलियाको अन्त्य गर्ने लक्ष्यसहित पनौतीमा फूड बैंक स्थापना

      ३ हफ्ता अघि
    in
    आज: २०८३ बैशाख २९, मंगलबार
    होमपेज /  काभ्रे खबर

    वे टु विज्डम मण्टेश्वरी स्कुलको अभिभावक दिवस र दीक्षान्त समारोह सम्पन्न

  • राजन दाहाल
  • २०८२ चैत्र ७, शनिबार (१ महिना अघि)
  • १९० पटक पढिएको
  • अनुमानित पढ्ने समय : ११ मिनेट
  • सामाजिक सञ्जालमा हामी

    पनौती

    बालबालिकाको सिर्जनशीलता, आत्मविश्वास र समग्र विकासको सशक्त झल्को प्रस्तुत गर्दै वे टु विज्डम मण्टेश्वरी स्कुलले आठौँ अभिभावक दिवस तथा पाँचौँ दीक्षान्त समारोह भव्य रूपमा सम्पन्न गरेको छ। विद्यालय परिसर नै साना नानीबाबुहरूको रङ्गीन प्रस्तुती, हाँसो र उत्साहले भरिएको देखिन्थ्यो।

    प्ले ग्रुपदेखि यूकेजीसम्म अध्ययन हुने विद्यार्थीहरूले नृत्य, गीत, नाटक, राइम्स तथा विविध प्रस्तुतीमार्फत आफ्नो प्रतिभा प्रस्तुत गरेका थिए। विशेषगरी साना विद्यार्थीहरूको मनमोहक नृत्यले कार्यक्रमलाई अत्यन्तै मनोरञ्जनात्मक बनाएको थियो भने एलकेजी र यूकेजीका विद्यार्थीहरूले प्रस्तुत गरेको तेक्वान्दो प्रदर्शनले अनुशासन र आत्मरक्षाको सन्देश दिएको थियो।

    कार्यक्रमकी प्रमुख अतिथि पनौती नगरपालिकाकी उपप्रमुख गीता बन्जाराले बालबालिकाको स्वास्थ्य, पोषण र व्यवहारिक शिक्षामा विशेष ध्यान दिनुपर्ने बताइन्। उनले पछिल्लो समय बढ्दो जङ्क फूडको प्रयोगले बालबालिकाको स्वास्थ्यमा नकारात्मक असर पारिरहेको उल्लेख गर्दै विद्यालय तथा अभिभावकले यस्ता अस्वस्थकर खानाको प्रयोग निरुत्साहित गर्नुपर्ने धारणा राखिन्।

    कार्यक्रममा कक्षा यूकेजीका १८ जना विद्यार्थीहरूलाई औपचारिक रूपमा दीक्षित गरिएको थियो। दीक्षान्तको क्षणमा अभिभावकहरू आफ्ना सन्तानहरूको उपलब्धिप्रति गर्वको अनुभुती उनीहरुको अनुहारमा स्पष्ट देखिन्थ्यो ।

    विद्यालयकी प्रधानाध्यापक मेघा मल्लले विद्यालयले मोंटेसोरी पद्धतिमा आधारित बालकेन्द्रित शिक्षालाई प्राथमिकता दिँदै आएको बताइन्। उनका अनुसार विद्यालयमा स्थानीय संस्कृतिसँग एकीकृत पाठ्यक्रम, सुरक्षित तथा बालमैत्री वातावरण, अनुभवी तथा प्रशिक्षित शिक्षक टोली, मिश्रित शिक्षण विधि, तथा प्रयोगात्मक सिकाइलाई जोड दिइन्छ। बालबालिकामा आत्मनिर्भरता, आत्मविश्वास, सिर्जनशीलता र सामाजिक सीप विकास गर्ने उद्देश्यका साथ विविध क्रियाकलाप सञ्चालन गरिँदै आएको उनले जानकारी दिइन्।

    २०७४ सालमा स्थापना भएको यस विद्यालयले छोटो समयमै गुणस्तरीय शिक्षा, अनुशासन र बालमैत्री वातावरणका कारण अभिभावकहरूको विश्वास जित्न सफल भएको छ। अभिभावक दिवस कार्यक्रमले विद्यालय र अभिभावकबीचको सम्बन्ध अझ मजबुत बनाएको एक अभिभावकले बताए ।

    प्रतिक्रिया दिनुहोस

    काभ्रे खबर सम्बन्धि थप

    चौँरीदेउरालीमा रास्वपाको पहिलो पालिका अधिवेशन सम्पन्न, तामाङको नेतृत्वमा नयाँ समिति गठन

    पनौती नगरपालिकामा ONM सर्वेक्षण गरिने, नगर कार्यपालिकाबाट पास, सभाले के गर्ला ?

    “सरकारी स्कुलमा शिक्षा निशुल्क कि निजी जस्तो व्यापार ?” शुल्क असुलीबारे जी एन सापकोटाको कडा प्रश्न

    पनौतीले दियो खोला किनार तथा सार्वजनिक जग्गा अतिक्रमण हटाउन १५ दिने अल्टिमेटम

    प्रेस स्वतन्त्रतामाथि अंकुश बढ्दो: अध्यक्ष न्यौपाने

    छाडा तथा घरपालुवा कुकुर व्यवस्थापनमा पनौती नगरपालिकाको कडाइ, नियम उल्लंघन गरे कारबाही हुने

    समाचार

    चौँरीदेउरालीमा रास्वपाको पहिलो पालिका अधिवेशन सम्पन्न, तामाङको नेतृत्वमा नयाँ समिति गठन

    पनौती नगरपालिकामा ONM सर्वेक्षण गरिने, नगर कार्यपालिकाबाट पास, सभाले के गर्ला ?

    “सरकारी स्कुलमा शिक्षा निशुल्क कि निजी जस्तो व्यापार ?” शुल्क असुलीबारे जी एन सापकोटाको कडा प्रश्न

    पनौतीले दियो खोला किनार तथा सार्वजनिक जग्गा अतिक्रमण हटाउन १५ दिने अल्टिमेटम

    काभ्रे खबर

    अत्यधिक पढिएका खबरहरु
    १.

    थापाको निधनमा नेपाली कांग्रेस काभ्रेले झण्डा आधा झुकाउने, ५ दिन सबै तहका कार्यालय बन्द

  • २०८२ श्रावण २, शुक्रबार
  • ८००१ पाठक संख्या
  • २.

    कालेश्वर मन्दिरमा त्रिशुल चढाउन लगेको गाडी पल्टियो, गाडिमा सवार सबैको मृत्यु

  • २०८२ फागुन २, शनिबार
  • ७६१८ पाठक संख्या
  • ३.

    निजगढको विकल्प ललितपुरको भट्टेडाँडा

  • २०७९ जेष्ठ १५, आईतबार
  • ६२१३ पाठक संख्या
  • ४.

    पनौतीमा २२ जना कर्मचारी कानुन विपरीत भर्ती, संगठन तथा जनशक्ति ब्यवस्थापन सर्वेक्षण गर्न खोज्दा एमालेको रोइलो

  • २०८० अषाढ १३, बुधबार
  • ६०६८ पाठक संख्या
  • ५.

    सामुदायिक सहकारीका कर्मचारीबाटै रकम अपचलन: कर्मचारी निलम्बित, छानबिन समितीले खोज्दै हिसाबकिताब

  • २०८२ जेष्ठ १, बिहिबार
  • ६०४३ पाठक संख्या
  • ६.

    पनौती १ का सिताराम भक्तपुरमा मृत अवस्थामा भेटिए

  • २०८२ कार्तिक २७, बिहिबार
  • ५९४० पाठक संख्या
  • पत्राचार ठेगाना

    सिरुपाते मिडिया प्रा.लि.
    सिरुपाते खबर डट कम का लागी
    ठेगाना काभ्रे, बागमती
    फोन नं.: +९७७-९८४३०७१५६१
    ईमेल: [email protected]
    Website: sirupatekhabar.com

    तपाईंको स्थानीय तह

    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
    • हाम्रो बारे
    • सम्पर्क

    फेसबुक

    संचालक/प्रधान सम्पादक:

    राजन प्रसाद दाहाल

    सम्पादक:

    शोभा हुमागाईँ

    सम्वाददाता:

    ............

    पान नं.:

    ६१०२५२४८४

    सञ्चार रजिष्टर दर्ता नं.:

    ००११८/०७८-७९

    प्रेस काउन्सील दर्ता नं.:

    ३२६८

    © २०७८ सिरुपाते खबरमा सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑