• Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
  • Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
आज: २०८३ अषाढ १३, शनिबार
    • समाचार
      • काभ्रे खबर
      • ललितपुर खबर
      • स्थानीय खबर
    • आर्थिक
      • कृषि खबर
    • विश्व
    • अन्तरवार्ता
    • खेलकुद
    • ताजा अपडेट

      दुर्गम विद्यालयका बालबालिकादेखि राउटे समुदायसम्म श्याम फूलुमाया फाउन्डेसनको सहयोग

      ४ दिन अघि

      पनौतीको सार्वजनिक जग्गा र नदी तटीय क्षेत्रमा बनेका ३८ घरटहरा हटाइने

      १ हफ्ता अघि

      खानीखोलालाई संघ र प्रदेशको बजेटमा फेरि उपेक्षित, दुर्गम क्षेत्रलाई झन दुर्गम बनाउने नीति रहेको अध्यक्ष थिङको आरोप

      १ हफ्ता अघि

      नवआगन्तुक विद्यार्थीका लागि ज्ञानकुञ्जको अभिमुखीकरण कार्यक्रम सम्पन्न

      १ हफ्ता अघि

      जिल्ला समन्वय समिति महासंघको अध्यक्षमा ऋषिदेव फुयाँल निर्विरोध

      १ हफ्ता अघि

      सवारी दुर्घटना कि यातायात व्यवस्थाको असफलता ?

      १ हफ्ता अघि

      पनौतीमा पशु आहारा व्यवस्थापन तथा घाँस संरक्षण सम्बन्धी तालिम सम्पन्न

      २ हफ्ता अघि

      इन्जिनियर तथा प्राविधिकमाथि सांघातिक हमला, कारबाही गर्न इन्जिनियर्स एशोसिएसनको माग

      २ हफ्ता अघि

      नमोबुद्धमा दुग्ध उत्पादक कृषक, सहकारी र संकलनकर्तासँग एक दिने अन्तरक्रिया सम्पन्न

      २ हफ्ता अघि

      नमोबुद्ध नगरपालिकाले तयार गर्‍यो १० वर्षे नगर शिक्षा योजनाको मस्यौदा

      २ हफ्ता अघि

      पनौतीका स्वास्थ्य संस्थामा गरिएको सामाजिक परीक्षणको नतिजा सार्वजनिक

      २ हफ्ता अघि

      ऐतिहासिक बिचारी पाटी पुनर्निर्माण हुँदै, पनौती सरकारद्वारा २५ लाख बजेट विनियोजन

      २ हफ्ता अघि

      रास्वपा काभ्रेपलाञ्चोकको नेतृत्वमा पुनः ढकाल, अधिकांश पदाधिकारी सर्वसम्मत

      २ हफ्ता अघि

      मावि दरबन्दी शून्य हुँदाहुँदै पनि सबै विद्यार्थी उत्तीर्ण गराउन सफल विद्यालयले गर्‍यो विद्यार्थी सम्मान

      ३ हफ्ता अघि

      श्याम फुलुमाया फाउन्डेसनद्वारा डोटीमा ९१ जना विद्यार्थीलाई झोला तथा शैक्षिक सामग्री वितरण

      ३ हफ्ता अघि
    in
    आज: २०८३ अषाढ १३, शनिबार
    होमपेज /  काभ्रे खबर

    बेथानचोक ४ स्थित कालिका मा.वि. को भवन सिलान्यास संगै विविध कार्यक्रम

  • राजन दाहाल
  • २०८३ बैशाख ३१, बिहिबार (१ महिना अघि)
  • २४१ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ६ मिनेट
  • चलाल गणेशथान / बेथानचोक

    काभ्रे जिल्लाको बेथानचोक गाउँपालिका–४ स्थित श्री कालिका माध्यमिक विद्यालयमा आज एक समारोहबीच विविध कार्यक्रम सम्पन्न भएका छन्। बाढीपछिको पुनर्निर्माणदेखि शैक्षिक उपलब्धिसम्मका गतिविधिले विद्यालयलाई थप उत्साह थपिदिएको छ।

    गत २०८१ साल असोजमा आएको बाढीका कारण गम्भीर क्षति व्यहोरेको उक्त विद्यालयका लागि अब पक्की भवन निर्माण हुने भएको छ। रोटरी क्लबको आर्थिक सहयोगमा निर्माण हुन लागेको भवनको गाउँपालिका अध्यक्ष भगवान् अधिकारीले वैदिक विधिअनुसार आज सिलान्यास गरेका हुन्।

    कार्यक्रममा बोल्दै  वडा नं. ४ का वडाध्यक्ष कृष्ण बहादुर पाख्रिनले भवन निर्माण सुरु हुनु विद्यालयका लागि महत्वपूर्ण उपलब्धि भएको बताउँदै यसले शैक्षिक वातावरण सुधारमा ठोस योगदान दिने विश्वास व्यक्त गरे। कार्यक्रममा पूर्व विद्यालय व्यवस्थापन समिति अध्यक्ष केशव कोइराला, किरण कार्की लगायत अभिभावकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

    विद्यालयका प्रधानाध्यापक महेन्द्र प्रसाद वाग्लेले बाढीपछिको कठिन परिस्थितिमा विभिन्न संघ–संस्थाले पुर्‍याएको सहयोगको उच्च प्रशंसा गर्दै SOS, ARD तथा रोटरी क्लबप्रति विशेष धन्यवाद व्यक्त गरे।

    यसै अवसरमा इन्स्योर परियोजना अन्तर्गत “दिगो तथा सम्मानित रोजगारीका लागि सिप” कार्यक्रमअन्तर्गत कक्षा ९ मा अध्ययनरत विद्यार्थीका अभिभावकहरूलाई लक्षित अभिमुखीकरण कार्यक्रम पनि सञ्चालन गरिएको थियो। शिक्षकद्वय उत्तम थापा र सरिता बजगाईंले सहजीकरण गरेको उक्त कार्यक्रममा फोकल पर्सन पदम नारायण तिमल्सिना, कविता तिमल्सिना र रश्मी भारतीले आ–आफ्ना कार्यपत्र प्रस्तुत गरेका थिए।

    कार्यक्रममा गाउँपालिका अधिकृत विश्वनाथ दाहाल तथा शिक्षा शाखा सहायक सिता राम लामा लगायतको उपस्थिति रहेको जानकारी सहायक प्रधानाध्यापक बेद प्रसाद बजगाईंले दिएका छन्।

    रोटरी क्लबकी मञ्जु धमलाका अनुसार निर्माणाधीन विद्यालय भवन आगामी भदौ महिनासम्म सम्पन्न हुने लक्ष्य राखिएको छ।

    यसैबीच, यस वर्षको SEE परीक्षामा पनि श्री कालिका माध्यमिक विद्यालयले उत्कृष्ट नतिजा निकाल्दै बेथानचोक गाउँपालिकाभित्र शतप्रतिशत सफलता हासिल गरेको छ। पुनर्निर्माणसँगै शैक्षिक गुणस्तरमा देखिएको सुधारले विद्यालयप्रति समुदायको विश्वास थप मजबुत बनेको छ।

    प्रतिक्रिया दिनुहोस

    काभ्रे खबर सम्बन्धि थप

    दुर्गम विद्यालयका बालबालिकादेखि राउटे समुदायसम्म श्याम फूलुमाया फाउन्डेसनको सहयोग

    पनौतीको सार्वजनिक जग्गा र नदी तटीय क्षेत्रमा बनेका ३८ घरटहरा हटाइने

    खानीखोलालाई संघ र प्रदेशको बजेटमा फेरि उपेक्षित, दुर्गम क्षेत्रलाई झन दुर्गम बनाउने नीति रहेको अध्यक्ष थिङको आरोप

    नवआगन्तुक विद्यार्थीका लागि ज्ञानकुञ्जको अभिमुखीकरण कार्यक्रम सम्पन्न

    जिल्ला समन्वय समिति महासंघको अध्यक्षमा ऋषिदेव फुयाँल निर्विरोध

    सवारी दुर्घटना कि यातायात व्यवस्थाको असफलता ?

    समाचार

    दुर्गम विद्यालयका बालबालिकादेखि राउटे समुदायसम्म श्याम फूलुमाया फाउन्डेसनको सहयोग

    पनौतीको सार्वजनिक जग्गा र नदी तटीय क्षेत्रमा बनेका ३८ घरटहरा हटाइने

    खानीखोलालाई संघ र प्रदेशको बजेटमा फेरि उपेक्षित, दुर्गम क्षेत्रलाई झन दुर्गम बनाउने नीति रहेको अध्यक्ष थिङको आरोप

    नवआगन्तुक विद्यार्थीका लागि ज्ञानकुञ्जको अभिमुखीकरण कार्यक्रम सम्पन्न

    काभ्रे खबर

    अत्यधिक पढिएका खबरहरु
    १.

    थापाको निधनमा नेपाली कांग्रेस काभ्रेले झण्डा आधा झुकाउने, ५ दिन सबै तहका कार्यालय बन्द

  • २०८२ श्रावण २, शुक्रबार
  • ८०९८ पाठक संख्या
  • २.

    कालेश्वर मन्दिरमा त्रिशुल चढाउन लगेको गाडी पल्टियो, गाडिमा सवार सबैको मृत्यु

  • २०८२ फागुन २, शनिबार
  • ७७०६ पाठक संख्या
  • ३.

    निजगढको विकल्प ललितपुरको भट्टेडाँडा

  • २०७९ जेष्ठ १५, आईतबार
  • ६३०७ पाठक संख्या
  • ४.

    पनौतीमा २२ जना कर्मचारी कानुन विपरीत भर्ती, संगठन तथा जनशक्ति ब्यवस्थापन सर्वेक्षण गर्न खोज्दा एमालेको रोइलो

  • २०८० अषाढ १३, बुधबार
  • ६१६७ पाठक संख्या
  • ५.

    सामुदायिक सहकारीका कर्मचारीबाटै रकम अपचलन: कर्मचारी निलम्बित, छानबिन समितीले खोज्दै हिसाबकिताब

  • २०८२ जेष्ठ १, बिहिबार
  • ६१३५ पाठक संख्या
  • ६.

    पनौती १ का सिताराम भक्तपुरमा मृत अवस्थामा भेटिए

  • २०८२ कार्तिक २७, बिहिबार
  • ६०३६ पाठक संख्या
  • पत्राचार ठेगाना

    सिरुपाते मिडिया प्रा.लि.
    सिरुपाते खबर डट कम का लागी
    ठेगाना काभ्रे, बागमती
    फोन नं.: +९७७-९८४३०७१५६१
    ईमेल: [email protected]
    Website: sirupatekhabar.com

    तपाईंको स्थानीय तह

    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
    • हाम्रो बारे
    • सम्पर्क

    फेसबुक

    संचालक/प्रधान सम्पादक:

    राजन प्रसाद दाहाल

    सम्पादक:

    शोभा हुमागाईँ

    सम्वाददाता:

    ............

    पान नं.:

    ६१०२५२४८४

    सञ्चार रजिष्टर दर्ता नं.:

    ००११८/०७८-७९

    प्रेस काउन्सील दर्ता नं.:

    ३२६८

    © २०७८ सिरुपाते खबरमा सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑