• Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
  • Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
आज: २०८२ माघ २४, शनिबार
    • समाचार
      • काभ्रे खबर
      • ललितपुर खबर
      • स्थानीय खबर
    • आर्थिक
      • कृषि खबर
    • विश्व
    • अन्तरवार्ता
    • खेलकुद
    • ताजा अपडेट

      संघर्षको मैदानबाट सेवाको उज्यालोसम्म : श्याम सार्की मगरातीको जीवन वृतान्त

      ३ मिनेट अघि

      तीर्थ लामा सांसद भएपछि महाभारतका हरेक वडामा सडक

      १ दिन अघि

      नाइटिङ्गेल एकेडेमीमा पीबीएल प्रदर्शनी सुरु

      १ दिन अघि

      गिम्दीमा शिक्षक तथा कर्मचारीको फुटबल प्रतियोगिता सम्पन्न

      १ दिन अघि

      रोशीका तीन विद्यालयमा भकुण्डेबेसी जेसीजको न्यानो कपडा वितरण

      २ दिन अघि

      ‘तीर्थ लामा जिताउँदा खानीखोला–तालढुंगा सडकलाई ३० करोड, अब गुणराजलाई जिताउछौं’

      ४ दिन अघि

      उज्यालो नेपाल पार्टीबाट काभ्रे क्षेत्र न २ की उम्मेदवार ज्योत्सना सैँजु को हुन ?

      ४ दिन अघि

      “आफू मेटिनु“ को अर्थ आफ्नो व्यक्तिगत स्वार्थलाई त्यागेर अरूको ओठमा मुस्कान ल्याउनु हो।

      ६ दिन अघि

      कांग्रेस सभापति तीर्थ लामाको संयोजकत्वमा निर्वाचन परिचालन मुल समिति

      १ हफ्ता अघि

      आदर्श विद्यामन्दिर स्कुलको २१औँ वार्षिकोत्सव आज सुरु, भोलि सम्पन्न

      १ हफ्ता अघि

      श्याम फुलुमाया फाउन्डेसनद्वारा ग्रामोदय आधारभूत विद्यालयलाई खाद्यान्न सहयोग

      १ हफ्ता अघि

      वडा तहसम्म निर्वाचन तयारीमा जुट्यो नेपाली कांग्रेस क्षेत्र नं. १

      १ हफ्ता अघि

      काभ्रे–१ का उम्मेदवार मुक्तानलाई शिक्षा मन्त्रालयसंगै दर्जनौं संस्थाको सम्मान

      १ हफ्ता अघि

      रोशी–काठमाडौँ सम्पर्क समितिले चुनावी अभियान अन्तर्गत अन्तरक्रिया तथा चियापान कार्यक्रम गर्दै

      २ हफ्ता अघि

      काभ्रे क्षेत्र नं. १ मा उम्मेदवार बनेका गुणराज मुक्तान को हुन् ?

      २ हफ्ता अघि
    in
    आज: २०८२ माघ २४, शनिबार
    होमपेज /  बागमती

    बागमतीमा तामझामका साथ नाम दर्ता, को को छन् उम्मेदवारी दिने हेर्नुहोस्

  • राजन दाहाल
  • २०७९ बैशाख १२, सोमबार (३ साल अघि)
  • २१८२ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ३ मिनेट
  • सामाजिक सञ्जालमा हामी

    ललितपुर

    आगामी बैशाख ३० गते हुने स्थानीय चुनावको लागि ललितपुरको बागमती गाउँपालिकामा आज दलहरूले तामझामका साथ नाम दर्ता गराएका छन् । बागमती गाउँपालिकामा सत्ता साझेदार दलहरूको गठबन्धन भएको थियोे । जस अनुसार अध्यक्ष नेपाली कांग्रेस को भागमा परेको थियो । नेपाली कांग्रेसको तर्फबाट हालको पालिका अध्यक्ष वीर बहादुर लोप्चनले पुनः अध्यक्ष पदको लागि उम्मेदवारी दर्ता गराएका छन् । त्यस्तै नेकपा एमालेको तर्फबाट हाल बागमती गाउँपालिका वडा न ७ का वडा अध्यक्ष नवराज सन्जेल ले पालिका अध्यक्षको लागि नाम दर्ता गराएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीका सानू महर्जनले पनि पालिका अध्यक्षको लागि आफ्नो नाम दर्ता गराएका छन् । त्यस्तै उपाध्यक्ष पदको लागि गठबन्धनबाट नेकपा माओवादी केन्द्रका नेता भक्त बहादुर दर्लामी मगरले नाम दर्ता गरएका छन् । त्यस्तै नेकपा एमालेको तर्फबाट उपाध्यक्ष पदको लागि नमुना दोङले नाम दर्ता गराएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी हलो चिन्नबाट अम्बिका न्यौपाने घिमिरे ले पालिका उपाध्यक्ष पदको लागि आफ्नो नाम दर्ता गराएका छन् भने संघीय समाजबादीका नेता उत्तम लामाले पनि उपाध्यक्ष पदमा आफ्नो उम्मेदवारी रहेको भन्दै नाम दर्ता गराएका छन् त्यस्तै सात वटा वडा रहेको बागमती गाउँपालिकामा वडा न १ मा अध्यक्ष पदको लागि गठबन्धनबाट कांग्रेसका ज्ञान बहादुर ल्हो र नेकपा एमालेको तर्फबाट पुरुषोत्तम घिमिरेले नाम दर्ता गराएका छन् । त्यसैगरी वडा न २ मा अध्यक्ष पदको लागि गठबंधनबाट कांग्रेसका राम बहादुर भुलुन र नेकपा एमालेको तर्फबाट सोम बहादुर सिंगारले नाम दर्ता गराएका छन् । बागमती गाउँपालिका वडा न ३ को अध्यक्ष पदको लागि गठबन्धनबाट नेपाली कांग्रेसका नवराज खड्का र नेकपा एमालेको तर्फबाट रमेश सन्जेलले नाम दर्ता गरएका छन् ।

    त्यस्तै वडा न ४ को अध्यक्ष पदको लागि गठबन्धनबाट नेपाली कांग्रेसका रामकुमार थिङ र नेकपा एमालेको तर्फबाट नारायण घलेले नाम दर्ता गराएका छन् भने राष्ट्रिय प्रजातन्त्र पार्टी हलो चिन्न बाट राजेन्द्र दाहालले अध्यक्ष पदको लागि नाम दर्ता गराएका छन् । त्यस्तै गरि वडा न ५ मा अध्यक्ष पदको लागि गठबन्धनबाट नेकपा माओवादी केन्द्रका नवराज तिमल्सिनाले नाम दर्ता गराएका छन् भने एमालेको तर्फबाट साजन दर्लामीले नाम दर्ता गराएका छन् भने राष्ट्रिय प्रजातन्त्र पार्टीका हलो चिन्न बाट परमात्मा हुमागाई ले आफ्नो नाम दर्ता गराएका छन् । वडा न ६ मा भने गठबन्धनबाट नेपाली कांग्रेसका नारायण भोम्जनले र नेकपा एमालेको तर्फबाट रामशरण घिमिरेले नाम दर्ता गराएका छन् । बागमती गाउँपालिका वडा न ७ मा भने गठबन्धनबाट नेपाली कांग्रेसका दिनेश राना मगर र नेकपा एमाले बाट होम प्रसाद बजगाईले नाम दर्ता गराएका निर्वाचन कार्यालय बागमती गाउँ पालिकाले जनाएको छ। त्यस्तैगरि नेपाली कांग्रेसका बिष्णु तिमल्सिनाले स्वतन्त्र उम्मेदवारबाट पालिका अध्यक्ष र नेपाली कांग्रेस बागमती गाउँपालिकाका सचीव डोलकेशर दाहालले स्वतन्त्रबाटै पालिका उपाध्यक्ष को लागि नाम दर्ता गराएका छन् । त्यस्तै गरि वडा न १ घुसेलबाट कांग्रेसका नारायण गौतमले वडा अध्यक्ष पदको लागि स्वतन्त्र उम्मेदवार दिएका छन् भने माओवादीका हरिशरण घिमिरेले वडा न २ बाट अध्यक्ष पदमा स्वतन्त्र उम्मेदवारमा आफ्नो नाम दर्ता गराएका छन् ।

    प्रतिक्रिया दिनुहोस


    बागमती सम्बन्धि थप

    संघर्षको मैदानबाट सेवाको उज्यालोसम्म : श्याम सार्की मगरातीको जीवन वृतान्त

    तीर्थ लामा सांसद भएपछि महाभारतका हरेक वडामा सडक

    गिम्दीमा शिक्षक तथा कर्मचारीको फुटबल प्रतियोगिता सम्पन्न

    रोशीका तीन विद्यालयमा भकुण्डेबेसी जेसीजको न्यानो कपडा वितरण

    ‘तीर्थ लामा जिताउँदा खानीखोला–तालढुंगा सडकलाई ३० करोड, अब गुणराजलाई जिताउछौं’

    उज्यालो नेपाल पार्टीबाट काभ्रे क्षेत्र न २ की उम्मेदवार ज्योत्सना सैँजु को हुन ?

    समाचार

    संघर्षको मैदानबाट सेवाको उज्यालोसम्म : श्याम सार्की मगरातीको जीवन वृतान्त

    तीर्थ लामा सांसद भएपछि महाभारतका हरेक वडामा सडक

    नाइटिङ्गेल एकेडेमीमा पीबीएल प्रदर्शनी सुरु

    गिम्दीमा शिक्षक तथा कर्मचारीको फुटबल प्रतियोगिता सम्पन्न

    काभ्रे खबर

    संघर्षको मैदानबाट सेवाको उज्यालोसम्म : श्याम सार्की मगरातीको जीवन वृतान्त

    तीर्थ लामा सांसद भएपछि महाभारतका हरेक वडामा सडक

    नाइटिङ्गेल एकेडेमीमा पीबीएल प्रदर्शनी सुरु

    रोशीका तीन विद्यालयमा भकुण्डेबेसी जेसीजको न्यानो कपडा वितरण

    अत्यधिक पढिएका खबरहरु
    १.

    थापाको निधनमा नेपाली कांग्रेस काभ्रेले झण्डा आधा झुकाउने, ५ दिन सबै तहका कार्यालय बन्द

  • २०८२ श्रावण २, शुक्रबार
  • ७७३० पाठक संख्या
  • २.

    निजगढको विकल्प ललितपुरको भट्टेडाँडा

  • २०७९ जेष्ठ १५, आईतबार
  • ६०१३ पाठक संख्या
  • ३.

    पनौतीमा २२ जना कर्मचारी कानुन विपरीत भर्ती, संगठन तथा जनशक्ति ब्यवस्थापन सर्वेक्षण गर्न खोज्दा एमालेको रोइलो

  • २०८० अषाढ १३, बुधबार
  • ५८८४ पाठक संख्या
  • ४.

    सामुदायिक सहकारीका कर्मचारीबाटै रकम अपचलन: कर्मचारी निलम्बित, छानबिन समितीले खोज्दै हिसाबकिताब

  • २०८२ जेष्ठ १, बिहिबार
  • ५८३४ पाठक संख्या
  • ५.

    पनौती १ का सिताराम भक्तपुरमा मृत अवस्थामा भेटिए

  • २०८२ कार्तिक २७, बिहिबार
  • ५७०१ पाठक संख्या
  • ६.

    रोशीमा सुन र नगद चोरेर भाग्ने २ जना प्रहरिको नियन्त्रणमा

  • २०८० श्रावण २०, शनिबार
  • ५३६० पाठक संख्या
  • पत्राचार ठेगाना

    सिरुपाते मिडिया प्रा.लि.
    सिरुपाते खबर डट कम का लागी
    ठेगाना काभ्रे, बागमती
    फोन नं.: +९७७-९८४३०७१५६१
    ईमेल: [email protected]
    Website: sirupatekhabar.com

    तपाईंको स्थानीय तह

    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
    • हाम्रो बारे
    • सम्पर्क

    फेसबुक

    संचालक/प्रधान सम्पादक:

    राजन प्रसाद दाहाल

    सम्पादक:

    शोभा हुमागाईँ

    सम्वाददाता:

    ............

    पान नं.:

    ६१०२५२४८४

    सञ्चार रजिष्टर दर्ता नं.:

    ००११८/०७८-७९

    प्रेस काउन्सील दर्ता नं.:

    ३२६८

    © २०७८ सिरुपाते खबरमा सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑