• Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
  • Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
आज: २०८२ मंसिर २५, बिहिबार
    • समाचार
      • काभ्रे खबर
      • ललितपुर खबर
      • स्थानीय खबर
    • आर्थिक
      • कृषि खबर
    • विश्व
    • अन्तरवार्ता
    • खेलकुद
    • ताजा अपडेट

      प्रतिनिधिसभा निर्वाचनको लागि नाम सिफारिस गरिएका विदुर बहादुर बस्नेत को हुन् ?

      १२ घण्टा अघि

      नेपाली काङ्ग्रेस काभ्रे क्षेत्र नं. १ ले सिफारिस गर्‍यो प्रतिनिधि सभा र राष्ट्रिय सभाका लागि उम्मेदवार

      १ दिन अघि

      काठमाडौं विश्वविद्यालयको ३१औं दीक्षान्त समारोह (पहिलो चरण) मङ्सिर २४ गते

      २ दिन अघि

      युवा नेता पाण्डेले गरे न्यानो कपडा तथा खेलकुद सामग्री वितरण

      ३ दिन अघि

      कान्ति राजमार्गमा मंसिर २० गतेदेखि ६० दिन सवारी आवागमन बन्द

      ५ दिन अघि

      देवता बागमती बहुउद्देश्यीय सहकारीले २४ औँ वार्षिक साधारण सभा बोलायो

      ५ दिन अघि

      पनौतीमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता : २९ विद्यालयका १ हजार १ सय ४९ विद्यार्थी सहभागी

      १ हफ्ता अघि

      कांग्रेसभित्र ‘युवामाथिको अवरोध’ र ‘चरित्रहत्या अभियान’ चलेको छ : रोशन पाण्डे

      १ हफ्ता अघि

      बुडोल सामुदायिक साकोसको २६ औँ वार्षिक साधारण सभा सम्पन्न

      २ हफ्ता अघि

      थुम्की आधारभूत विद्यालयमा प्रा.वि. स्तरीय अतिरिक्त क्रियाकलाप सम्पन्न

      २ हफ्ता अघि

      पनौतीमा पशुधन बिमा कार्यक्रम, ४ हजार भन्दा बढी कृषक लाभान्वित

      २ हफ्ता अघि

      गिम्दी प्रवासी युवा समाजको नेतृत्वमा पुनर्निर्मित पशुपतिनाथ मन्दिर उद्‍घाटन

      ३ हफ्ता अघि

      काभ्रे तरुणद्वारा बृहत मोटरसाइकल र्‍याली, हजारौं युवाको उपस्थिति

      ३ हफ्ता अघि

      पनौती १ का सिताराम भक्तपुरमा मृत अवस्थामा भेटिए

      ३ हफ्ता अघि

      प्रवासीले बनाएका पशुपतिनाथको मन्दिर आगामी मङ्सिर २ गते उद्घाटन हुँदै

      ४ हफ्ता अघि
    in
    आज: २०८२ मंसिर २५, बिहिबार
    होमपेज /  राजनीति

    बागमती ३ गठबन्धनबाट नवराज खड्का बिजयी, पालिकामा वीर बहादुरको सुरुवाती अग्रता कायमै, नवराज सन्जेलले पछ्याउँदै

  • राजन दाहाल
  • २०७९ जेष्ठ २, सोमबार (३ साल अघि)
  • ९९६ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • सामाजिक सञ्जालमा हामी

    ललितपुर
    ललितपुरको बागमती गाउँपालिका वडा न ३ भट्टेडाडामा गठबन्धनका अध्यक्ष नवराज खड्का सहित सिङ्गो टिमनै बिजय भएको छ । स्थानीय निर्वाचनमा भट्टेडाडाबाट कुल १५६८मत खसेको थियो । जसमा गठबन्धनबाट नेपाली कांग्रेसका नवराज खड्काले ८३४ मत ल्याइ बिजय भएका छन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका रमेश सन्जेलले ६४४ मत प्राप्त गरेका छन् । बागमती गाउँपालिका वडा न ३ बाट गठबन्धनका अध्यक्ष वीर बहादुर लोप्चनलाई ८२८ मत खसेको छ भने नेकपा एमालेका उम्मेदवार नवराज सन्जेललाई ६४०मत प्राप्त भएको छ । त्यस्तै गरी गठबन्धनका उपाध्यक्ष पदको उम्मेदवार भक्त बहादुर दर्लामी मगरले ७६३ मत पाउदा एमालेका उपाध्यक्ष पदको उम्मेदवार नमुना दोङले ५९७ मत प्राप्त गरेकी छिन् । बागमती गाउँपालिका वडा न १ देखी ३ सम्म मतगणना गर्दा पालिका अध्यक्षमा गठबन्धनका तर्फ बाट नेपाली कांग्रेसका अध्यक्ष पदका उम्मेदवार वीर बहादुर लोप्चनले सुरुवाती अग्रता कायमै राखेका छन । बागमती गाउँपालिका वडा न १,२ र ३ को मतगणना सम्म वीर बहादुर लोपचनले २२७० मत पाएका छन भने नेकपा एमालेको तर्फबाट अध्यक्ष पदको उम्मेदवार नवराज सन्जेलले १५०३ मत प्राप्त गरेका छन् । गाउँपालिका अध्यक्ष बिचको हालसम्मको मतान्तर ७६७ रहेको देखिन्छ । त्यस्तै गरि उपाध्यक्षमा गठबन्धनका तर्फबाट माओवादी केन्द्रका भक्त बहादुर दर्लामी मगरले २२२४ मत पाएका छन् भने नेकपा एमालेका तर्फबाट नमुना दोङले १३१४ मत प्राप्त गरेकी छिन् । गाउँपालिका उपाध्यक्षको हालसम्मको मतान्तर ९१० रहेको छ ।
    ध्चष्त

    प्रतिक्रिया दिनुहोस

    राजनीति सम्बन्धि थप

    प्रतिनिधिसभा निर्वाचनको लागि नाम सिफारिस गरिएका विदुर बहादुर बस्नेत को हुन् ?

    नेपाली काङ्ग्रेस काभ्रे क्षेत्र नं. १ ले सिफारिस गर्‍यो प्रतिनिधि सभा र राष्ट्रिय सभाका लागि उम्मेदवार

    काठमाडौं विश्वविद्यालयको ३१औं दीक्षान्त समारोह (पहिलो चरण) मङ्सिर २४ गते

    युवा नेता पाण्डेले गरे न्यानो कपडा तथा खेलकुद सामग्री वितरण

    कान्ति राजमार्गमा मंसिर २० गतेदेखि ६० दिन सवारी आवागमन बन्द

    देवता बागमती बहुउद्देश्यीय सहकारीले २४ औँ वार्षिक साधारण सभा बोलायो

    समाचार

    प्रतिनिधिसभा निर्वाचनको लागि नाम सिफारिस गरिएका विदुर बहादुर बस्नेत को हुन् ?

    नेपाली काङ्ग्रेस काभ्रे क्षेत्र नं. १ ले सिफारिस गर्‍यो प्रतिनिधि सभा र राष्ट्रिय सभाका लागि उम्मेदवार

    काठमाडौं विश्वविद्यालयको ३१औं दीक्षान्त समारोह (पहिलो चरण) मङ्सिर २४ गते

    युवा नेता पाण्डेले गरे न्यानो कपडा तथा खेलकुद सामग्री वितरण

    काभ्रे खबर

    अत्यधिक पढिएका खबरहरु
    १.

    थापाको निधनमा नेपाली कांग्रेस काभ्रेले झण्डा आधा झुकाउने, ५ दिन सबै तहका कार्यालय बन्द

  • २०८२ श्रावण २, शुक्रबार
  • ७५९० पाठक संख्या
  • २.

    निजगढको विकल्प ललितपुरको भट्टेडाँडा

  • २०७९ जेष्ठ १५, आईतबार
  • ५९१४ पाठक संख्या
  • ३.

    पनौतीमा २२ जना कर्मचारी कानुन विपरीत भर्ती, संगठन तथा जनशक्ति ब्यवस्थापन सर्वेक्षण गर्न खोज्दा एमालेको रोइलो

  • २०८० अषाढ १३, बुधबार
  • ५७६८ पाठक संख्या
  • ४.

    सामुदायिक सहकारीका कर्मचारीबाटै रकम अपचलन: कर्मचारी निलम्बित, छानबिन समितीले खोज्दै हिसाबकिताब

  • २०८२ जेष्ठ १, बिहिबार
  • ५७०८ पाठक संख्या
  • ५.

    पनौती १ का सिताराम भक्तपुरमा मृत अवस्थामा भेटिए

  • २०८२ कार्तिक २७, बिहिबार
  • ५४९२ पाठक संख्या
  • ६.

    रोशीमा सुन र नगद चोरेर भाग्ने २ जना प्रहरिको नियन्त्रणमा

  • २०८० श्रावण २०, शनिबार
  • ५२४२ पाठक संख्या
  • पत्राचार ठेगाना

    सिरुपाते मिडिया प्रा.लि.
    सिरुपाते खबर डट कम का लागी
    ठेगाना काभ्रे, बागमती
    फोन नं.: +९७७-९८४३०७१५६१
    ईमेल: [email protected]
    Website: sirupatekhabar.com

    तपाईंको स्थानीय तह

    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
    • हाम्रो बारे
    • सम्पर्क

    फेसबुक

    संचालक/प्रधान सम्पादक:

    राजन प्रसाद दाहाल

    सम्पादक:

    शोभा हुमागाईँ

    सम्वाददाता:

    ............

    पान नं.:

    ६१०२५२४८४

    सञ्चार रजिष्टर दर्ता नं.:

    ००११८/०७८-७९

    प्रेस काउन्सील दर्ता नं.:

    ३२६८

    © २०७८ सिरुपाते खबरमा सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑