• Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
  • Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
आज: २०८२ फागुन २०, बुधबार
    • समाचार
      • काभ्रे खबर
      • ललितपुर खबर
      • स्थानीय खबर
    • आर्थिक
      • कृषि खबर
    • विश्व
    • अन्तरवार्ता
    • खेलकुद
    • ताजा अपडेट

      ललितपुर क्षेत्र नं. १ का उम्मेदवार उदय शमशेर राणा को हुन् ?

      १ हफ्ता अघि

      ललितपुर क्षेत्र नं.१ को गिम्दीमा पुराना दलप्रति तीव्र असन्तोष, रास्वपा पक्षमा बढ्दो लहर

      १ हफ्ता अघि

      काभ्रे–२ मा बसुन्धरा हुमागाईँद्वारा निर्वाचन प्रतिबद्धता सार्वजनिक

      १ हफ्ता अघि

      इन्जिनियर–आर्किटेक्टहरूसँग प्रतिनिधि सभा उम्मेदवारहरूको साक्षात्कार

      १ हफ्ता अघि

      काभ्रे क्षेत्र नं. २ का उम्मेदवार बसुन्धरा हुमागाँई को हुन् ? यस्तो छ हुमागाईँ को पृष्ठभुमि

      १ हफ्ता अघि

      कालेश्वर मन्दिरमा त्रिशुल चढाउन लगेको गाडी पल्टियो, गाडिमा सवार सबैको मृत्यु

      २ हफ्ता अघि

      रास्वपा बागमती प्रदेशका पूर्व महामन्त्रीसहित ७ जना कांग्रेस प्रवेश

      २ हफ्ता अघि

      गुणराज मुक्तानलाई जिताउन जापानबाट आइन् मुकुमाया

      २ हफ्ता अघि

      काभ्रे इङ्लिश माध्यमिक विद्यालयको २७औँ वार्षिकोत्सव सम्पन्न

      ३ हफ्ता अघि

      कांग्रेस जिल्ला सभापति तीर्थ लामा प्रदेश सांसद भएपछि चौरीदेउरालीमा २५ करोड ५६ लाखका विकास योजना

      ३ हफ्ता अघि

      मण्डनदेउपुरमा आजदेखि कांग्रेसको घरदैलो अभियान शुरु

      ३ हफ्ता अघि

      तेमालका युवालाई काङ्ग्रेसप्रति विश्वास, २४ जना युवा काङ्ग्रेसमा प्रवेश गरे

      ३ हफ्ता अघि

      संघर्षको मैदानबाट सेवाको उज्यालोसम्म : श्याम सार्की मगरातीको जीवन वृतान्त

      ३ हफ्ता अघि

      तीर्थ लामा सांसद भएपछि महाभारतका हरेक वडामा सडक

      ३ हफ्ता अघि

      नाइटिङ्गेल एकेडेमीमा पीबीएल प्रदर्शनी सुरु

      ३ हफ्ता अघि
    in
    आज: २०८२ फागुन २०, बुधबार
    होमपेज /  काभ्रे खबर

    बागमतीमा वडा न ६ मा नारायण भोम्जन बिजयी, पालिकामा बिर बहादुरको सुरुवाती अग्रता कायमै

  • सिरुपाते खबर
  • २०७९ जेष्ठ ३, मंगलबार (३ साल अघि)
  • १०४७ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • सामाजिक सञ्जालमा हामी

    ललितपुर
    ललितपुरको बागमती गाउँपालिका वडा न ६ आश्राङमा गठबन्धनका तर्फबाट वडा अध्यक्ष पदमा नेपाली कांग्रेसका नारायण भोम्जन निर्वाचित भएका छन ।आश्राङमा गठबन्धनबाट अध्यक्षमा नारायण भोम्जन मात्र निर्वाचित भएका हुन । अन्य सदस्यहरुमा नेकपा एमालेका उम्मेदवार निर्वाचित भएका छन । यो संगै बागमती गाउँपालिकामा ६ वटा वडाको मतगणना सम्पन्न भएको छ । गणना भएको ६ वडा मध्ये ६ नै वडामा गठबन्धनको अध्यक्ष र आश्राङमा अध्यक्षबाहेक सदस्य हरु नेकपा एमालेका उम्मेदवारहरु निर्वाचित भएका छन।बागमती गाउँपालिकामा जम्मा ७ वटा वडा रहेको छ । स्थानीय निर्वाचनमा बागमती ६ आश्राङ्मा कुल ९८८ मत खसेको थियो । जसमा गठबन्धनबाट नेपाली कांग्रेसका नारायण भोम्जनले ४९६ मत प्राप्त गरि वडा अध्यक्ष पदमा निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका रामशरण घिमिरेले ४६३ मत प्राप्त गरेका छन् । बागमती गाउँपालिका वडा न ६ बाट गठबन्धनबाट पालिका अध्यक्ष वीर बहादुर लोप्चनलाई ४३१मत खसेको छ भने नेकपा एमालेका उम्मेदवार नवराज सन्जेललाई ५३३मत प्राप्त भएको छ । त्यस्तै गरी गठबन्धनका पालिका उपाध्यक्ष पदको उम्मेदवार भक्त बहादुर दर्लामी मगरले ३९९ मत पाउदा एमालेका उपाध्यक्ष पदको उम्मेदवार नमुना दोङले ४८० मत प्राप्त गरेकी छिन् । बागमती गाउँपालिका वडा न १ देखी ६ सम्म मतगणना गर्दा पालिका अध्यक्षमा गठबन्धनका तर्फ बाट नेपाली कांग्रेसका अध्यक्ष पदका उम्मेदवार वीर बहादुर लोप्चनले सुरुवाती अग्रता कायमै राखेका छन । बागमती गाउँपालिका वडा न १,२,३,४,५ र ६ को मतगणना गर्दा सम्म वीर बहादुर लोपचनले ४१४२ मत पाएका छन । त्यस्तैगरि नेकपा एमालेको तर्फबाट अध्यक्ष पदको उम्मेदवार नवराज सन्जेलले ३१२१मत प्राप्त गरेका छन् । गाउँपालिका अध्यक्ष बिचको हालसम्मको मतान्तर १०२१ रहेको देखिन्छ । त्यस्तैगरि चार वडाबाट उपाध्यक्षमा गठबन्धनका तर्फबाट माओवादी केन्द्रका भक्त बहादुर दर्लामी मगरले ३८९८ मत पाएका छन् भने नेकपा एमालेका तर्फबाट नमुना दोङले २८५० मत प्राप्त गरेकी छिन् । गाउँपालिका उपाध्यक्षको हालसम्मको मतान्तर १०४८ रहेको छ । बागमती गाउँपालिकामा माओवादी केन्द्र र नेपाली कांग्रेस बीच गठबन्धन भएको थियो बागमतीमा वडा न ६ मा नारायण भोम्जन बिजयी, पालिकामा बिर बहादुरको सुरुवाती अग्रता कायमै

    ललितपुरको बागमती गाउँपालिका वडा न ६ आश्राङमा गठबन्धनका तर्फबाट वडा अध्यक्ष पदमा नेपाली कांग्रेसका नारायण भोम्जन निर्वाचित भएका छन ।आश्राङमा गठबन्धनबाट अध्यक्षमा नारायण भोम्जन मात्र निर्वाचित भएका हुन । अन्य सदस्यहरुमा नेकपा एमालेका उम्मेदवार निर्वाचित भएका छन । यो संगै बागमती गाउँपालिकामा ६ वटा वडाको मतगणना सम्पन्न भएको छ । गणना भएको ६ वडा मध्ये ६ नै वडामा गठबन्धनको अध्यक्ष र आश्राङमा अध्यक्षबाहेक सदस्य हरु नेकपा एमालेका उम्मेदवारहरु निर्वाचित भएका छन।बागमती गाउँपालिकामा जम्मा ७ वटा वडा रहेको छ । स्थानीय निर्वाचनमा बागमती ६ आश्राङ्मा कुल ९८८ मत खसेको थियो । जसमा गठबन्धनबाट नेपाली कांग्रेसका नारायण भोम्जनले ४९६ मत प्राप्त गरि वडा अध्यक्ष पदमा निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका रामशरण घिमिरेले ४६३ मत प्राप्त गरेका छन् । बागमती गाउँपालिका वडा न ६ बाट गठबन्धनबाट पालिका अध्यक्ष वीर बहादुर लोप्चनलाई ४३१मत खसेको छ भने नेकपा एमालेका उम्मेदवार नवराज सन्जेललाई ५३३मत प्राप्त भएको छ । त्यस्तै गरी गठबन्धनका पालिका उपाध्यक्ष पदको उम्मेदवार भक्त बहादुर दर्लामी मगरले ३९९ मत पाउदा एमालेका उपाध्यक्ष पदको उम्मेदवार नमुना दोङले ४८० मत प्राप्त गरेकी छिन् । बागमती गाउँपालिका वडा न १ देखी ६ सम्म मतगणना गर्दा पालिका अध्यक्षमा गठबन्धनका तर्फ बाट नेपाली कांग्रेसका अध्यक्ष पदका उम्मेदवार वीर बहादुर लोप्चनले सुरुवाती अग्रता कायमै राखेका छन । बागमती गाउँपालिका वडा न १,२,३,४,५ र ६ को मतगणना गर्दा सम्म वीर बहादुर लोपचनले ४१४२ मत पाएका छन । त्यस्तैगरि नेकपा एमालेको तर्फबाट अध्यक्ष पदको उम्मेदवार नवराज सन्जेलले ३१२१मत प्राप्त गरेका छन् । गाउँपालिका अध्यक्ष बिचको हालसम्मको मतान्तर १०२१ रहेको देखिन्छ । त्यस्तैगरि चार वडाबाट उपाध्यक्षमा गठबन्धनका तर्फबाट माओवादी केन्द्रका भक्त बहादुर दर्लामी मगरले ३८९८ मत पाएका छन् भने नेकपा एमालेका तर्फबाट नमुना दोङले २८५० मत प्राप्त गरेकी छिन् । गाउँपालिका उपाध्यक्षको हालसम्मको मतान्तर १०४८ रहेको छ । बागमती गाउँपालिकामा माओवादी केन्द्र र नेपाली कांग्रेस बीच गठबन्धन भएको थियो

    प्रतिक्रिया दिनुहोस

    काभ्रे खबर सम्बन्धि थप

    ललितपुर क्षेत्र नं.१ को गिम्दीमा पुराना दलप्रति तीव्र असन्तोष, रास्वपा पक्षमा बढ्दो लहर

    काभ्रे–२ मा बसुन्धरा हुमागाईँद्वारा निर्वाचन प्रतिबद्धता सार्वजनिक

    इन्जिनियर–आर्किटेक्टहरूसँग प्रतिनिधि सभा उम्मेदवारहरूको साक्षात्कार

    काभ्रे क्षेत्र नं. २ का उम्मेदवार बसुन्धरा हुमागाँई को हुन् ? यस्तो छ हुमागाईँ को पृष्ठभुमि

    कालेश्वर मन्दिरमा त्रिशुल चढाउन लगेको गाडी पल्टियो, गाडिमा सवार सबैको मृत्यु

    रास्वपा बागमती प्रदेशका पूर्व महामन्त्रीसहित ७ जना कांग्रेस प्रवेश

    समाचार

    ललितपुर क्षेत्र नं. १ का उम्मेदवार उदय शमशेर राणा को हुन् ?

    ललितपुर क्षेत्र नं.१ को गिम्दीमा पुराना दलप्रति तीव्र असन्तोष, रास्वपा पक्षमा बढ्दो लहर

    काभ्रे–२ मा बसुन्धरा हुमागाईँद्वारा निर्वाचन प्रतिबद्धता सार्वजनिक

    इन्जिनियर–आर्किटेक्टहरूसँग प्रतिनिधि सभा उम्मेदवारहरूको साक्षात्कार

    काभ्रे खबर

    ललितपुर क्षेत्र नं.१ को गिम्दीमा पुराना दलप्रति तीव्र असन्तोष, रास्वपा पक्षमा बढ्दो लहर

    काभ्रे–२ मा बसुन्धरा हुमागाईँद्वारा निर्वाचन प्रतिबद्धता सार्वजनिक

    इन्जिनियर–आर्किटेक्टहरूसँग प्रतिनिधि सभा उम्मेदवारहरूको साक्षात्कार

    काभ्रे क्षेत्र नं. २ का उम्मेदवार बसुन्धरा हुमागाँई को हुन् ? यस्तो छ हुमागाईँ को पृष्ठभुमि

    अत्यधिक पढिएका खबरहरु
    १.

    थापाको निधनमा नेपाली कांग्रेस काभ्रेले झण्डा आधा झुकाउने, ५ दिन सबै तहका कार्यालय बन्द

  • २०८२ श्रावण २, शुक्रबार
  • ७८०४ पाठक संख्या
  • २.

    कालेश्वर मन्दिरमा त्रिशुल चढाउन लगेको गाडी पल्टियो, गाडिमा सवार सबैको मृत्यु

  • २०८२ फागुन २, शनिबार
  • ७४६० पाठक संख्या
  • ३.

    निजगढको विकल्प ललितपुरको भट्टेडाँडा

  • २०७९ जेष्ठ १५, आईतबार
  • ६०७२ पाठक संख्या
  • ४.

    पनौतीमा २२ जना कर्मचारी कानुन विपरीत भर्ती, संगठन तथा जनशक्ति ब्यवस्थापन सर्वेक्षण गर्न खोज्दा एमालेको रोइलो

  • २०८० अषाढ १३, बुधबार
  • ५९३७ पाठक संख्या
  • ५.

    सामुदायिक सहकारीका कर्मचारीबाटै रकम अपचलन: कर्मचारी निलम्बित, छानबिन समितीले खोज्दै हिसाबकिताब

  • २०८२ जेष्ठ १, बिहिबार
  • ५८८६ पाठक संख्या
  • ६.

    पनौती १ का सिताराम भक्तपुरमा मृत अवस्थामा भेटिए

  • २०८२ कार्तिक २७, बिहिबार
  • ५७७९ पाठक संख्या
  • पत्राचार ठेगाना

    सिरुपाते मिडिया प्रा.लि.
    सिरुपाते खबर डट कम का लागी
    ठेगाना काभ्रे, बागमती
    फोन नं.: +९७७-९८४३०७१५६१
    ईमेल: [email protected]
    Website: sirupatekhabar.com

    तपाईंको स्थानीय तह

    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
    • हाम्रो बारे
    • सम्पर्क

    फेसबुक

    संचालक/प्रधान सम्पादक:

    राजन प्रसाद दाहाल

    सम्पादक:

    शोभा हुमागाईँ

    सम्वाददाता:

    ............

    पान नं.:

    ६१०२५२४८४

    सञ्चार रजिष्टर दर्ता नं.:

    ००११८/०७८-७९

    प्रेस काउन्सील दर्ता नं.:

    ३२६८

    © २०७८ सिरुपाते खबरमा सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑