• Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
  • Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
आज: २०८३ जेष्ठ ४, सोमबार
    • समाचार
      • काभ्रे खबर
      • ललितपुर खबर
      • स्थानीय खबर
    • आर्थिक
      • कृषि खबर
    • विश्व
    • अन्तरवार्ता
    • खेलकुद
    • ताजा अपडेट

      पनौतीमा संस्कार शिक्षा अभियान, संस्कारयुक्त विद्यार्थी निर्माणतर्फ स्थानीय सरकारको पहल

      १ दिन अघि

      पनौतीमा प्रतिजैविक प्रतिरोध र जुनोटिक रोग सम्बन्धी अभिमुखीकरण सम्पन्न

      २ दिन अघि

      बेथानचोक ४ स्थित कालिका मा.वि. को भवन सिलान्यास संगै विविध कार्यक्रम

      ३ दिन अघि

      पनौतीको एस ई ई नतिजा : खस्कियो इन्द्रेश्वर, श्वेत गणेश बन्यो नगर प्रथम

      ५ दिन अघि

      चौँरीदेउरालीमा रास्वपाको पहिलो पालिका अधिवेशन सम्पन्न, तामाङको नेतृत्वमा नयाँ समिति गठन

      १ हफ्ता अघि

      पनौती नगरपालिकामा ONM सर्वेक्षण गरिने, नगर कार्यपालिकाबाट पास, सभाले के गर्ला ?

      १ हफ्ता अघि

      “सरकारी स्कुलमा शिक्षा निशुल्क कि निजी जस्तो व्यापार ?” शुल्क असुलीबारे जी एन सापकोटाको कडा प्रश्न

      १ हफ्ता अघि

      पनौतीले दियो खोला किनार तथा सार्वजनिक जग्गा अतिक्रमण हटाउन १५ दिने अल्टिमेटम

      १ हफ्ता अघि

      प्रेस स्वतन्त्रतामाथि अंकुश बढ्दो: अध्यक्ष न्यौपाने

      २ हफ्ता अघि

      छाडा तथा घरपालुवा कुकुर व्यवस्थापनमा पनौती नगरपालिकाको कडाइ, नियम उल्लंघन गरे कारबाही हुने

      २ हफ्ता अघि

      छैटौं ज्ञानकुञ्ज रोड रेस–२०८३ आयोजना हुँदै, विजेतालाई ३० हजारसम्म पुरस्कार

      २ हफ्ता अघि

      पनौतीमा किटजन्य रोग नियन्त्रणबारे अभिमुखीकरण, समुदायको सक्रिय सहभागितामा जोड

      २ हफ्ता अघि

      श्याम फुलुमाया फाउन्डेसन समाजसेवा : सुर्खेतका मुस्लिम समुदायका विद्यार्थीअरुलाई स्कुल ब्याग सहयोग

      ३ हफ्ता अघि

      सिद्धार्थले गर्‍यो लक्ष्मण राजवंशी स्मृति सम्मान कार्यक्रम : शिक्षा, साहित्य र समाजसेवामा योगदान गर्ने व्यक्तित्वहरू सम्मानित

      ३ हफ्ता अघि

      प्रधानमन्त्री बालेन भन्छन्, वास्तविक सुकुम्बासीका लागि प्रक्रिया पूर्याएर यथाशक्य चाँडो जग्गा वितरण गर्छौँ

      ३ हफ्ता अघि
    in
    आज: २०८३ जेष्ठ ४, सोमबार
    होमपेज /  काभ्रे खबर

    ल्याउदै छु काभ्रे क्षेत्र १ को जनताहरु को लागि मात्रै हैन समग्र रास्ट्र र जनताको हितमा रहने केही यस्ता एजेन्डाहरु

  • सिरुपाते खबर
  • २०७९ अषाढ ३०, बिहिबार (३ साल अघि)
  • ८८५ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • सामाजिक सञ्जालमा हामी

    काभ्रे
    कोहि राजनीति दलहरुको प्रमुख एजेन्डा को रुपमा होलान् ,नहोलान् तर म स्वतन्त्र नागरिक को हैसितले सोही एजेन्डा लिएर जनता माझ जाने निर्णय गरेको छु। जसमा जनताको पुर्ण साथ, समर्थन रहने विश्वास लिएको छु।
    यो मेरो वा कुनै पार्टी को भन्दा पनि अब यो रास्ट्र र जनता को अपरिहार्यता भैसकेकोले आम जनता ले बुझ्नु हुने छ र साथ दिनुहुने छ भन्नेमा आसावादी छु। यस्ता विषय उपर हामीले सहि समय मा निर्णय गर्न नसक्ने र यथास्थिती मै राख्ने हो भने देश वैदेशिक शक्ति को खेल मैदान हुनेछ। दलहरुले आफ्नु कर्तुतहरु क्रमशः खोल्दैछ्न ।वैदेशिक शक्तिले आफ्नु शक्तिको दुरगामी प्राभाव देखाउदै गएको छ। नेपाललाई श्रीलंका जस्तो हुन बाट जोगाउन र देश लाई विकास को गति तर्फ अघि बढाउन म जस्ता युवा शक्ति अब आउने दिनहरुमा राजनीतिक मुलधार मा आउन जरुरी छ ।यही संविधान लाई प्रयोग गरि केही त्रुटिपूर्ण निर्णय लाई परिवर्तन गरि स्थायीत्व दिनु छ ।

    कः नेपालको वर्तमान संविधान मा रास्ट्र र जनताको हित बिपरित निर्णय भई लागु हुदै आएका विषय जनता बाट निर्देशित नहुदा नुहुदै पनि जनता को हृदय र आकाक्षा माथी कुठाराघात गरिएको छ। जस बाट देश र जनता को आर्थिक अवस्था दिन प्रतिदिन खस्कदै गएको छ । राजनीतिक भागबन्डा मिलाउने अभिप्राय ले बानाइएको प्रदेश सभा ,प्रदेश सरकार र जिल्ला समन्वय समित समेत लाई खारेज गरि स्थानीय निकाय लाई थप अधिकार सप्पन्न बनाइ जनाता लाई दिईने हरेक सेवा हरुलाइ चुस्त दुरुस्त पारिने छ।

    खः राष्ट्र, कुनै धर्म को पक्षपाती नरहने तर नेपाल मा रहेका विविध धर्म मान्ने सबै समुदायको आस्था र धर्म संस्कृती जगेर्ना गर्दै बहुसंख्यक नेपाली हरुको चाहाना अनुरुप नेपाल लाई पुनः हिन्दु राज्य बानाउने या नबाउने विषयमा जनमतसंग्रह बाट टुंगो लगाइने छ ।

    गः राजसंस्था बारेमा जनतामा नराम्रो भ्रम पैदा गराइ जनताको इच्छा विपरित वर्तमान संविधान जारी भयको भन्ने आमजनमानस मा परेको छ, यस विषय मा पनि जनमतसंग्रह गरि जनाता लाई नै यो संस्था बारे निर्णय गर्न मौका दिईने छ ।

    घः भ्रस्टाचार ले चरम सिमा पार गरि हुने खानेले अकुत सम्पती आर्जन गरि गारिब सधै गरिबी मै रहने र न्याय कानुन को कसि समेत हुने खाने को नियन्त्रण मा रहने वर्तमान अवस्था लाई मध्य नजर गर्दौ न्यायलय तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोग लाई दलगत भागबन्डा बाट अलग राखि सत्य निरुपण सत्य न्यालय र पारदर्शि अख्तियारि को लागि सम्बन्धित निकायलाइ थप अधिकार सहित सक्तीसाली बनाउने र भ्रस्टाचारका हरेक थाती मुद्दा हरु लाई पुनर्वलोकल गरि कारबाहि दायरामा ल्याइने छ

    ङ ः वैदेशिक लागानी को लागि प्रोत्साहन गरिने छ कल कारखाना उद्योग ले रोजगारी को सृजना हुनेछ ।नेपाल सरकार बाट आवाश्यक सम्पुर्ण सहयोग र लगानी कर्ता को सुनिश्चितता गर्ने गरि नेपाल मा रहेका सम्भाबित खनिज पदार्थ को अध्यन उत्खनन प्रसोधन र बिक्रि नेपाल को कानुन र नेपाल सरकारले निर्धारण गरेको मापदण्डअनुसार गराई देश आर्थिक वृद्धि लाई थप उचाइ मा लगिने छ ।बेरोजगार युवाहरुलाइ लक्षित विविध योजना हरु सहित उनिहरुको आर्थिक पक्षलाई सबल बानाइने गरि नीति तथा कार्यक्रम ल्याइने छ।

    चः रास्ट्रीय सिमा सुरक्षा को जिम्मेवारी नेपाली सेना लाई दिइने छ सिमा क्षेत्रहरुमा थप कडाइ गरिने र आफ्नु मिचियका नेपाली भुमि लाई कुटनैतिक पहल बाट फिर्ता गरिने एसबाट सिमाबर्ति क्षेत्र स्थाइ रुपमा सान्त र सुरक्षित रहनेछ।

     

    प्रतिक्रिया दिनुहोस


    काभ्रे खबर सम्बन्धि थप

    पनौतीमा संस्कार शिक्षा अभियान, संस्कारयुक्त विद्यार्थी निर्माणतर्फ स्थानीय सरकारको पहल

    पनौतीमा प्रतिजैविक प्रतिरोध र जुनोटिक रोग सम्बन्धी अभिमुखीकरण सम्पन्न

    बेथानचोक ४ स्थित कालिका मा.वि. को भवन सिलान्यास संगै विविध कार्यक्रम

    पनौतीको एस ई ई नतिजा : खस्कियो इन्द्रेश्वर, श्वेत गणेश बन्यो नगर प्रथम

    चौँरीदेउरालीमा रास्वपाको पहिलो पालिका अधिवेशन सम्पन्न, तामाङको नेतृत्वमा नयाँ समिति गठन

    पनौती नगरपालिकामा ONM सर्वेक्षण गरिने, नगर कार्यपालिकाबाट पास, सभाले के गर्ला ?

    समाचार

    पनौतीमा संस्कार शिक्षा अभियान, संस्कारयुक्त विद्यार्थी निर्माणतर्फ स्थानीय सरकारको पहल

    पनौतीमा प्रतिजैविक प्रतिरोध र जुनोटिक रोग सम्बन्धी अभिमुखीकरण सम्पन्न

    बेथानचोक ४ स्थित कालिका मा.वि. को भवन सिलान्यास संगै विविध कार्यक्रम

    पनौतीको एस ई ई नतिजा : खस्कियो इन्द्रेश्वर, श्वेत गणेश बन्यो नगर प्रथम

    काभ्रे खबर

    पनौतीमा संस्कार शिक्षा अभियान, संस्कारयुक्त विद्यार्थी निर्माणतर्फ स्थानीय सरकारको पहल

    पनौतीमा प्रतिजैविक प्रतिरोध र जुनोटिक रोग सम्बन्धी अभिमुखीकरण सम्पन्न

    बेथानचोक ४ स्थित कालिका मा.वि. को भवन सिलान्यास संगै विविध कार्यक्रम

    पनौतीको एस ई ई नतिजा : खस्कियो इन्द्रेश्वर, श्वेत गणेश बन्यो नगर प्रथम

    अत्यधिक पढिएका खबरहरु
    १.

    थापाको निधनमा नेपाली कांग्रेस काभ्रेले झण्डा आधा झुकाउने, ५ दिन सबै तहका कार्यालय बन्द

  • २०८२ श्रावण २, शुक्रबार
  • ८०१४ पाठक संख्या
  • २.

    कालेश्वर मन्दिरमा त्रिशुल चढाउन लगेको गाडी पल्टियो, गाडिमा सवार सबैको मृत्यु

  • २०८२ फागुन २, शनिबार
  • ७६३३ पाठक संख्या
  • ३.

    निजगढको विकल्प ललितपुरको भट्टेडाँडा

  • २०७९ जेष्ठ १५, आईतबार
  • ६२२४ पाठक संख्या
  • ४.

    पनौतीमा २२ जना कर्मचारी कानुन विपरीत भर्ती, संगठन तथा जनशक्ति ब्यवस्थापन सर्वेक्षण गर्न खोज्दा एमालेको रोइलो

  • २०८० अषाढ १३, बुधबार
  • ६०७८ पाठक संख्या
  • ५.

    सामुदायिक सहकारीका कर्मचारीबाटै रकम अपचलन: कर्मचारी निलम्बित, छानबिन समितीले खोज्दै हिसाबकिताब

  • २०८२ जेष्ठ १, बिहिबार
  • ६०५६ पाठक संख्या
  • ६.

    पनौती १ का सिताराम भक्तपुरमा मृत अवस्थामा भेटिए

  • २०८२ कार्तिक २७, बिहिबार
  • ५९५३ पाठक संख्या
  • पत्राचार ठेगाना

    सिरुपाते मिडिया प्रा.लि.
    सिरुपाते खबर डट कम का लागी
    ठेगाना काभ्रे, बागमती
    फोन नं.: +९७७-९८४३०७१५६१
    ईमेल: [email protected]
    Website: sirupatekhabar.com

    तपाईंको स्थानीय तह

    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
    • हाम्रो बारे
    • सम्पर्क

    फेसबुक

    संचालक/प्रधान सम्पादक:

    राजन प्रसाद दाहाल

    सम्पादक:

    शोभा हुमागाईँ

    सम्वाददाता:

    ............

    पान नं.:

    ६१०२५२४८४

    सञ्चार रजिष्टर दर्ता नं.:

    ००११८/०७८-७९

    प्रेस काउन्सील दर्ता नं.:

    ३२६८

    © २०७८ सिरुपाते खबरमा सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑