• Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
  • Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
आज: २०८३ जेष्ठ २, शनिबार
    • समाचार
      • काभ्रे खबर
      • ललितपुर खबर
      • स्थानीय खबर
    • आर्थिक
      • कृषि खबर
    • विश्व
    • अन्तरवार्ता
    • खेलकुद
    • ताजा अपडेट

      पनौतीमा प्रतिजैविक प्रतिरोध र जुनोटिक रोग सम्बन्धी अभिमुखीकरण सम्पन्न

      १ दिन अघि

      बेथानचोक ४ स्थित कालिका मा.वि. को भवन सिलान्यास संगै विविध कार्यक्रम

      १ दिन अघि

      पनौतीको एस ई ई नतिजा : खस्कियो इन्द्रेश्वर, श्वेत गणेश बन्यो नगर प्रथम

      ४ दिन अघि

      चौँरीदेउरालीमा रास्वपाको पहिलो पालिका अधिवेशन सम्पन्न, तामाङको नेतृत्वमा नयाँ समिति गठन

      ६ दिन अघि

      पनौती नगरपालिकामा ONM सर्वेक्षण गरिने, नगर कार्यपालिकाबाट पास, सभाले के गर्ला ?

      १ हफ्ता अघि

      “सरकारी स्कुलमा शिक्षा निशुल्क कि निजी जस्तो व्यापार ?” शुल्क असुलीबारे जी एन सापकोटाको कडा प्रश्न

      १ हफ्ता अघि

      पनौतीले दियो खोला किनार तथा सार्वजनिक जग्गा अतिक्रमण हटाउन १५ दिने अल्टिमेटम

      १ हफ्ता अघि

      प्रेस स्वतन्त्रतामाथि अंकुश बढ्दो: अध्यक्ष न्यौपाने

      १ हफ्ता अघि

      छाडा तथा घरपालुवा कुकुर व्यवस्थापनमा पनौती नगरपालिकाको कडाइ, नियम उल्लंघन गरे कारबाही हुने

      २ हफ्ता अघि

      छैटौं ज्ञानकुञ्ज रोड रेस–२०८३ आयोजना हुँदै, विजेतालाई ३० हजारसम्म पुरस्कार

      २ हफ्ता अघि

      पनौतीमा किटजन्य रोग नियन्त्रणबारे अभिमुखीकरण, समुदायको सक्रिय सहभागितामा जोड

      २ हफ्ता अघि

      श्याम फुलुमाया फाउन्डेसन समाजसेवा : सुर्खेतका मुस्लिम समुदायका विद्यार्थीअरुलाई स्कुल ब्याग सहयोग

      २ हफ्ता अघि

      सिद्धार्थले गर्‍यो लक्ष्मण राजवंशी स्मृति सम्मान कार्यक्रम : शिक्षा, साहित्य र समाजसेवामा योगदान गर्ने व्यक्तित्वहरू सम्मानित

      ३ हफ्ता अघि

      प्रधानमन्त्री बालेन भन्छन्, वास्तविक सुकुम्बासीका लागि प्रक्रिया पूर्याएर यथाशक्य चाँडो जग्गा वितरण गर्छौँ

      ३ हफ्ता अघि

      विपत्तिपछि खानेपानी व्यवस्थापनमा नागरिकको पहल सराहनीय : अध्यक्ष अधिकारी

      ३ हफ्ता अघि
    in
    आज: २०८३ जेष्ठ २, शनिबार
    होमपेज /  काभ्रे खबर

    सामुदायिक बोर्डिङमा दशै बिशेष कार्यक्रम सम्पन्न

  • राजन दाहाल
  • २०७९ आश्विन १४, शुक्रबार (३ साल अघि)
  • ८०३ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ३ मिनेट
  • सामाजिक सञ्जालमा हामी

    पनौती
    काभ्रेमा अवस्थित सामुदायिक बोर्डिङ स्कुलले नेपाली हरुको महान चाडहरु बिजयादशमी, शुभ दिपावली, भिन्तुना तथा छठपर्वको अवसरमा शुभकामना आदानप्रदान तथा  पुरस्कार बितरण समारोह सम्पन्न गरेको छ ।
    कार्यक्रम पनौती नगरपालिकाका नगर प्रमुख रामशरण भण्डारीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । विद्यालय प्राङ्गणमा आयोजना गरिएको कार्यक्रममा बिद्यार्थी, अभिभावकको उल्लासपुर्ण सहभागिता रहेको थियो । प्रमुख अतिथी रामशरण भण्डारीले निजि बिद्यालयहरुसंग सहकार्य गर्दै समग्र पनौतीको शैक्षिक स्तर उकास्न जोड दिने भन्दै उपस्थित सम्पुर्णमा शुभकामना व्यक्त गर्नु भएको थियो । बिशिस्ट अतिथी पनौती नगरपालिकाको उपप्रमुख गीता बन्जाराले सामुदायिक बोर्डिङ स्कुल पनौतीको चिनारी भएकोमा खुशी व्यक्त गर्दै शुभकामना दिनुभएको थियो । कार्यक्रमका बिशिस्ट अतिथी कालिजङ गण धुलिखेलका गणपति मिलन थापाले राष्ट्रसेवा मानवताको धर्म भएको र रास्ट्रीय सेवा दलको माध्यमबाट सो कुरा निभाउन विद्यालय सफल भएको तथा संस्कार सहितको गुणस्तरीय शिक्षा भन्ने नारा आत्मसाथ गरेको भन्दै शुभकामना व्यक्त गर्नुभयो ।
    साथै सो कार्यक्रममा बिद्यालय ब्यवस्थापन समिती, शिक्षक अभिभावक संघ, संचालक समिती, शिक्षक,  उतिर्ण बिद्यार्थीहरु, अभिभावक, बिद्यार्थी, पत्रकार, समाजसेवी, बुद्धिजिवि लगायतका महानुभावको उपस्थिति रहेको थियो ।
    सो समारोहमा साथसाथै पुरस्कार बितरण, क्भ्भ् सम्मान तथा बिदाई कार्यक्रम र अन्य अतिरिक्त क्रियाकलापहरु समेत सन्चालन गरिएको थियो । उपस्थित सम्पुर्णमा स्वागत मन्तव्यद्वारा प्रिन्सिपल पुर्णकुमार श्रेष्ठले स्वागत गर्नुभएको थियो ।
    सोही कार्यक्रममा अन्तरसदन गायन तथा नृत्य प्रतियोगिता समेत सम्पन्न गरिएको थियो । गायन प्रतियोगितामा निलो सदनबाट रश्मिता मास्के प्रथम, हरियो सदनबाट सुहना श्रेष्ठ द्वितीय र हरियो सदनका करण सरदार तृतिय भएका थिए भने नृत्य प्रतियोगितामा हरियो सदन प्रथम, निलो सदन द्वितीय र पहेलो सदन तृतिय हुन सफल भएको थियो भने सो प्रतियोगितामा प्रथम एवम द्वितीय हुने ती सदनका बिद्यार्थीरसहभागिलाई ट्रफी तथा पुरस्कार बितरण गरिएको थियो । गायन प्रतियोगिताको निर्णायक संगीत शिक्षक सन्तोष ताम्राकार र रामकृष्ण श्रेष्ठले गर्नु भएको थियो भने नृत्य प्रतियोगिताको निर्णय शिक्षक मिलन श्रेष्ठ र सोनिया ताम्राकारले गर्नु भएको थियो ।
    सोही कार्यक्रममा स्थानिय तह निर्वाचन २०७९ मा विभिन्न स्थानिय तह अन्तर्गत विभिन्न पदमा निर्वाचित जनप्रतिनिधिहरु पनौती नगरपालिकाका प्रमुख रामशरण भण्डारी, उपप्रमुख गीता बन्जारा, वडा नं. ४ का वडा अध्यक्ष दिपक प्रसाद दाहाल, वडा नं. ७ वडा अध्यक्ष सविन ताम्राकार, कार्यपालिका सदस्य राधिका बिश्वकर्मा, वडा सदस्यहरु सबिता थापा, कुमार बस्नेत, प्रकाश बन्जारा तथा बिद्यालयका अभिभावक हरु बेथानचोक गा।पा। वडा नं. १ का वडा अध्यक्ष मधुसुदन तिमल्सिना, नमोबुद्ध नगरपालिका वडा नं. २ का वडा अध्यक्ष कविराज श्रेष्ठ, पनौती न.पा. वडा नं. ८ का वडा सदस्यहरु चन्डिका परियार, बिश्वनाथ श्रेष्ठलाई स्वागत तथा सम्मान गरिएको थियो । ९ औँ राष्ट्रिय खेलकुद २०७९ अन्तर्गत कबड्डी प्रतियोगितामा बाग्मती प्रदेश स्तरीय छनौट चरणमा द्वितीय स्थान हासिल गर्न सफल भएकोमा काभ्रे जिल्लाको महिला कबड्डी टिमका सहभागी खेलाडी तथा प्रशिक्षक, व्यवस्थापकलाई पनि सम्मान गरिएको थियो ।
    माध्यामिक तह उतिर्ण परीक्षा (SEE) २०७८ मा उत्कृष्ट नतिजा सहित उतिर्ण हुन सफल बिद्यार्थीहरुलाई सम्मान गरिएको थियो साथै बिषयगत रुपमा सबैभन्दा बढी GPA प्राप्त गराउन सफल वातावरण, स्वास्थ्य तथा शारीरिक बिषय शिक्षक हिरादेवी श्रेष्ठ तथा उत्कृष्ट GPA प्राप्त गर्न सफल बिद्यार्थी सन्जोग तिमल्सिनालाई संस्थापक अध्यक्ष स्व. ओतमान थापाद्वारा स्थापित अक्षयकोषमार्फत सम्मान गरिएको थियो । जिल्लाभरमा रहेका प्याब्सन अन्तर्गत सन्चालित बिद्यालयहरु मध्ये बिषयगत रुपमा सबैभन्दा बढी औसत GPA प्राप्त गराउन सामाजिक अध्ययन बिषयका शिक्षक एवम् प्रबन्ध निर्देशक ओमकृष्ण श्रेष्ठलाई पनि सम्मान गरिएको थियो ।
    कार्यक्रमको सभापतित्व बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष शम्भुलाल श्रेष्ठले गर्नुभएको थियो । दुई चरणमा सन्चालित कार्यक्रमको प्रथम चरणको विभिन्न प्रतियोगिता संचालन शिक्षीका हिरादेवी श्रेष्ठ तथा द्वितीय चरणको औपचारिक कार्यक्रम एकेडमीक इन्चार्ज प्रवीण दाहालले संचालन गर्नुभएको थियो । पनौती नगरपालिका कार्यपालिका सदस्य राधिका बिश्वकर्मा, वडा सदस्यहरु सबिता थापा, कुमार बस्नेत, प्रकाश बन्जाराकोे उपस्थिति रहेको कार्यक्रममा कार्यपालिका सदस्य राधिका बिश्वकर्मा, विद्यालयका सल्लाहकार राजेश सुन्दर सैंजु लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो

    प्रतिक्रिया दिनुहोस


    काभ्रे खबर सम्बन्धि थप

    पनौतीमा प्रतिजैविक प्रतिरोध र जुनोटिक रोग सम्बन्धी अभिमुखीकरण सम्पन्न

    बेथानचोक ४ स्थित कालिका मा.वि. को भवन सिलान्यास संगै विविध कार्यक्रम

    पनौतीको एस ई ई नतिजा : खस्कियो इन्द्रेश्वर, श्वेत गणेश बन्यो नगर प्रथम

    चौँरीदेउरालीमा रास्वपाको पहिलो पालिका अधिवेशन सम्पन्न, तामाङको नेतृत्वमा नयाँ समिति गठन

    पनौती नगरपालिकामा ONM सर्वेक्षण गरिने, नगर कार्यपालिकाबाट पास, सभाले के गर्ला ?

    “सरकारी स्कुलमा शिक्षा निशुल्क कि निजी जस्तो व्यापार ?” शुल्क असुलीबारे जी एन सापकोटाको कडा प्रश्न

    समाचार

    पनौतीमा प्रतिजैविक प्रतिरोध र जुनोटिक रोग सम्बन्धी अभिमुखीकरण सम्पन्न

    बेथानचोक ४ स्थित कालिका मा.वि. को भवन सिलान्यास संगै विविध कार्यक्रम

    पनौतीको एस ई ई नतिजा : खस्कियो इन्द्रेश्वर, श्वेत गणेश बन्यो नगर प्रथम

    चौँरीदेउरालीमा रास्वपाको पहिलो पालिका अधिवेशन सम्पन्न, तामाङको नेतृत्वमा नयाँ समिति गठन

    काभ्रे खबर

    पनौतीमा प्रतिजैविक प्रतिरोध र जुनोटिक रोग सम्बन्धी अभिमुखीकरण सम्पन्न

    बेथानचोक ४ स्थित कालिका मा.वि. को भवन सिलान्यास संगै विविध कार्यक्रम

    पनौतीको एस ई ई नतिजा : खस्कियो इन्द्रेश्वर, श्वेत गणेश बन्यो नगर प्रथम

    चौँरीदेउरालीमा रास्वपाको पहिलो पालिका अधिवेशन सम्पन्न, तामाङको नेतृत्वमा नयाँ समिति गठन

    अत्यधिक पढिएका खबरहरु
    १.

    थापाको निधनमा नेपाली कांग्रेस काभ्रेले झण्डा आधा झुकाउने, ५ दिन सबै तहका कार्यालय बन्द

  • २०८२ श्रावण २, शुक्रबार
  • ८०११ पाठक संख्या
  • २.

    कालेश्वर मन्दिरमा त्रिशुल चढाउन लगेको गाडी पल्टियो, गाडिमा सवार सबैको मृत्यु

  • २०८२ फागुन २, शनिबार
  • ७६२७ पाठक संख्या
  • ३.

    निजगढको विकल्प ललितपुरको भट्टेडाँडा

  • २०७९ जेष्ठ १५, आईतबार
  • ६२२० पाठक संख्या
  • ४.

    पनौतीमा २२ जना कर्मचारी कानुन विपरीत भर्ती, संगठन तथा जनशक्ति ब्यवस्थापन सर्वेक्षण गर्न खोज्दा एमालेको रोइलो

  • २०८० अषाढ १३, बुधबार
  • ६०७५ पाठक संख्या
  • ५.

    सामुदायिक सहकारीका कर्मचारीबाटै रकम अपचलन: कर्मचारी निलम्बित, छानबिन समितीले खोज्दै हिसाबकिताब

  • २०८२ जेष्ठ १, बिहिबार
  • ६०५४ पाठक संख्या
  • ६.

    पनौती १ का सिताराम भक्तपुरमा मृत अवस्थामा भेटिए

  • २०८२ कार्तिक २७, बिहिबार
  • ५९५० पाठक संख्या
  • पत्राचार ठेगाना

    सिरुपाते मिडिया प्रा.लि.
    सिरुपाते खबर डट कम का लागी
    ठेगाना काभ्रे, बागमती
    फोन नं.: +९७७-९८४३०७१५६१
    ईमेल: [email protected]
    Website: sirupatekhabar.com

    तपाईंको स्थानीय तह

    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
    • हाम्रो बारे
    • सम्पर्क

    फेसबुक

    संचालक/प्रधान सम्पादक:

    राजन प्रसाद दाहाल

    सम्पादक:

    शोभा हुमागाईँ

    सम्वाददाता:

    ............

    पान नं.:

    ६१०२५२४८४

    सञ्चार रजिष्टर दर्ता नं.:

    ००११८/०७८-७९

    प्रेस काउन्सील दर्ता नं.:

    ३२६८

    © २०७८ सिरुपाते खबरमा सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑