• Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
  • Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
आज: २०८२ कार्तिक २१, शुक्रबार
    • समाचार
      • काभ्रे खबर
      • ललितपुर खबर
      • स्थानीय खबर
    • आर्थिक
      • कृषि खबर
    • विश्व
    • अन्तरवार्ता
    • खेलकुद
    • ताजा अपडेट

      गिम्दी प्रवासी युवा समाजको अगुवाइमा पशुपतिनाथको मन्दिर पुन: र्निर्माण,युवाको समर्पण र एकताको गतिलो उदाहरण

      ६ दिन अघि

      सम्पादकीय : रोशीलाई बचाउँ, भविष्यलाई सुरक्षित गरौं

      २ हफ्ता अघि

      उज्यालो पनौती कार्यक्रमले त्रिवेणी घाट भयो झलमल्ल

      २ हफ्ता अघि

      खानीखोलामा वडास्तरीय भलिबल प्रतियोगिता हुँदै

      १ महिना अघि

      जेन जी आन्दोलनबाट फरार कैदीले गरे श्रीमतीको हत्या

      १ महिना अघि

      संविधान दिवसमा बनेपामा नेपाली कांग्रेस काभ्रेको विशेष कार्यक्रम हुने

      १ महिना अघि

      सुनियोजित ढंगबाट राजनैतिक पुर्वाग्रह राखी आन्दोलनको नाममा जुन कार्य भयो त्यसको छानबिन हुनुपर्छ – नेता हुमागाईँ

      १ महिना अघि

      ललितपुरको बागमती गाउँपालिकाबाट सुरु भयो “हाम्रो नेपाल हामी आफै बनाऔं” अभियान

      १ महिना अघि

      काभ्रे प्रहरीले आन्दोलनमा भागेका ३७ कैदीबन्दी पक्राउ गरी पुनः कारागार पठायो

      १ महिना अघि

      काभ्रे प्रहरीले भन्यो हाम्रो सामान हराएको छ छिट्टै बुझाउनु होला

      १ महिना अघि

      कांग्रेस नेता गणेश लामाको आग्रह : “संवाद र सहमतिको बाटो नै समाधान”

      १ महिना अघि

      पनौतीमा कांग्रेस र एमालेको संयुक्त विज्ञप्ति, घटनाको निन्दा गर्दै कारबाहीको माग

      १ महिना अघि

      काभ्रे कांग्रेसले सुरु गर्‍यो सहानुभूति दिन

      १ महिना अघि

      जेनजी क्रान्ति : जनआक्रोशको विस्फोट वा डीप स्टेटको परिणाम?

      १ महिना अघि

      पूर्व मेयर न्यौपानेले भने: दु:ख गरेर बनाएको घर आँखै अगाडि खरानी पारिदिए

      १ महिना अघि
    in
    आज: २०८२ कार्तिक २१, शुक्रबार
    होमपेज /  काभ्रे खबर

    आफ्नो माग पुरा नभए विद्यालय बन्द गर्ने निजि विद्यालय संचालकहरुको चेतावनी

  • राजन दाहाल
  • २०८० श्रावण २४, बुधबार (२ साल अघि)
  • १७०० पटक पढिएको
  • अनुमानित पढ्ने समय : ५ मिनेट
  • सामाजिक सञ्जालमा हामी

    काभ्रे
    निजि विद्यालयहरुको छाता संगठन प्याब्सन, हिसान र नेशनल प्याब्सन काभ्रेले आफ्नो माग पूरा नभए बिद्यालय बन्द गर्ने चेतावनी दिएका छन् । सरकारले ल्याएको बिद्यालय शिक्षा सम्बन्धि कानुनलाई संसोधन र एकीकरण गर्न बनेको बिधेयक २०८० लाई लिएर यतिखेर देशभरका निजि बिद्यालयका संचालकहरुले आन्दोलन गरिरहेका छन् । विधेयकमा समाबेश गरिएको बुदालाई लिएर निजि बिद्यालयहरु आन्दोलित भएका हुन् । विधेयकले पाँच बर्ष भित्रमा निजि लगानिका विद्यालयले आफ्ना सम्पूर्ण दायित्व फरकफरक गरी शैक्षिक गुठीमा ररुपान्तरित हुनुपर्ने समाबेश गरिएको छ । यस बुदालाई आपत्ति जनागउँदै छाता संगठनहरुले बाध्यात्मक प्राबधान समाबेश गरिनु संविधानको भावना विपरीत, अव्यवहारिक र दुराशययुक्त भएको धारणा राखेको छ । यहि बिषयलाई लिएर हिजो निजि बिद्यालयहरुको छाता संगठनहरु हिसान , प्याब्सन र नेशनल प्याब्सनद्वारा संयुक्त प्रेस विज्ञप्ति समेत निकालेका थिए । छाता संगठनहरुले विज्ञप्ति मार्फत चरणबद्ध आन्दोलनको घोषणा समेत गरेका थिए । सोही अनुसार आज जिल्ला स्थित छाता संगठनहरुले जिल्ला प्रशासन कार्यालय काभ्रे , जिल्ला समन्वय समिती काभ्रे र शिक्षा विकास तथा समन्वय इकाई काभ्रेलाई ध्यानाकर्षण पत्र बुझाएको छ ।

    त्यसैगरी आजै जिल्लामा भएका नगरपलिका र गाउँपालिकामा भएका प्याब्सन, हिसान र नेशनल प्याब्सनले पनि नगर प्रमुख तथा गाउँ पालिकाका अध्यक्षहरुलाई ध्यानाकर्षण पत्र बुझाएका छन् । जिल्लाको पनौती,बनेपा, नमोबुद्ध, धुलिखेल, पाँचखाल र मण्डनदेउपुर नगरपालिकामा र रोशी गाउँपालिकामा ध्यानाकर्षण पत्र बुझाएको प्याब्सन काभ्रेका अध्यक्ष श्याम भुजेलले बताउनुभयो । पत्रमा विद्यमान विधेयक विभेदकारी हुनुका साथै अन्यायपूर्ण रहेको हुँदा यथास्थितिमा विधेयक पारित भएमा निजी लगानीका विद्यालयहरूको वृद्धि, विकास, सुरक्षा, संरक्षण र सम्बर्द्धन, असंभव मात्र नभई यस्ता विद्यालयहरू बन्द हुने निश्चितप्राय छ भनिएको छ ।

    साथै पत्रमा विधेयक संसदमा पेस हुन अगावै हाम्रा सरोकारका प्रावधानहरूको उचित सम्बोधन नभएमा देशैभरी सञ्चालित निजी लगानीका विद्यालयहरू बन्द गरी थप आन्दोलनका कार्यक्रमहरू घोषणा गर्ने पनि बताइएको छ । प्याब्सन काभ्रेले विधेयक पुर्वाग्रही ढंगबाट आएको पनि निश्कर्ष निकालेको छ । केन्द्रको कार्यतालिका अनुसार निजि विद्यालयका संगठनहरुले घोषणा गरेको कार्यक्रममा भोलि माइतीघर मण्डलामा मस्यौदाको विरोध प्रदर्शन गर्ने र पर्सि सरोकारवाला पक्षबिच अन्तर्क्रीया गर्ने, २८ गते अनिश्चितकालकालिन बिद्यालय बन्द गर्ने र भदौ १ अनिश्चितकालीन बिद्यालय बन्द कायम राखी बिद्यालयका सवारी साधननहरु सार्वजनिक स्थलमा पार्किङ गर्ने तालिका रहेको प्याब्सन काभ्रेका अध्यक्ष श्याम भुजेलले जानकारी दिनुभयो ।

    प्रतिक्रिया दिनुहोस


    काभ्रे खबर सम्बन्धि थप

    गिम्दी प्रवासी युवा समाजको अगुवाइमा पशुपतिनाथको मन्दिर पुन: र्निर्माण,युवाको समर्पण र एकताको गतिलो उदाहरण

    सम्पादकीय : रोशीलाई बचाउँ, भविष्यलाई सुरक्षित गरौं

    उज्यालो पनौती कार्यक्रमले त्रिवेणी घाट भयो झलमल्ल

    खानीखोलामा वडास्तरीय भलिबल प्रतियोगिता हुँदै

    जेन जी आन्दोलनबाट फरार कैदीले गरे श्रीमतीको हत्या

    संविधान दिवसमा बनेपामा नेपाली कांग्रेस काभ्रेको विशेष कार्यक्रम हुने

    समाचार

    गिम्दी प्रवासी युवा समाजको अगुवाइमा पशुपतिनाथको मन्दिर पुन: र्निर्माण,युवाको समर्पण र एकताको गतिलो उदाहरण

    सम्पादकीय : रोशीलाई बचाउँ, भविष्यलाई सुरक्षित गरौं

    उज्यालो पनौती कार्यक्रमले त्रिवेणी घाट भयो झलमल्ल

    खानीखोलामा वडास्तरीय भलिबल प्रतियोगिता हुँदै

    काभ्रे खबर

    उज्यालो पनौती कार्यक्रमले त्रिवेणी घाट भयो झलमल्ल

    खानीखोलामा वडास्तरीय भलिबल प्रतियोगिता हुँदै

    जेन जी आन्दोलनबाट फरार कैदीले गरे श्रीमतीको हत्या

    संविधान दिवसमा बनेपामा नेपाली कांग्रेस काभ्रेको विशेष कार्यक्रम हुने

    अत्यधिक पढिएका खबरहरु
    १.

    थापाको निधनमा नेपाली कांग्रेस काभ्रेले झण्डा आधा झुकाउने, ५ दिन सबै तहका कार्यालय बन्द

  • २०८२ श्रावण २, शुक्रबार
  • ७५२५ पाठक संख्या
  • २.

    निजगढको विकल्प ललितपुरको भट्टेडाँडा

  • २०७९ जेष्ठ १५, आईतबार
  • ५८६३ पाठक संख्या
  • ३.

    पनौतीमा २२ जना कर्मचारी कानुन विपरीत भर्ती, संगठन तथा जनशक्ति ब्यवस्थापन सर्वेक्षण गर्न खोज्दा एमालेको रोइलो

  • २०८० अषाढ १३, बुधबार
  • ५७३० पाठक संख्या
  • ४.

    सामुदायिक सहकारीका कर्मचारीबाटै रकम अपचलन: कर्मचारी निलम्बित, छानबिन समितीले खोज्दै हिसाबकिताब

  • २०८२ जेष्ठ १, बिहिबार
  • ५६६४ पाठक संख्या
  • ५.

    रोशीमा सुन र नगद चोरेर भाग्ने २ जना प्रहरिको नियन्त्रणमा

  • २०८० श्रावण २०, शनिबार
  • ५२०३ पाठक संख्या
  • ६.

    अनर्गल प्रचारविरुद्ध मन्त्री लामा प्रेस काउन्सिलमा

  • २०८० भाद्र ३१, आईतबार
  • ५०८५ पाठक संख्या
  • पत्राचार ठेगाना

    सिरुपाते मिडिया प्रा.लि.
    सिरुपाते खबर डट कम का लागी
    ठेगाना काभ्रे, बागमती
    फोन नं.: +९७७-९८४३०७१५६१
    ईमेल: [email protected]
    Website: sirupatekhabar.com

    तपाईंको स्थानीय तह

    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
    • हाम्रो बारे
    • सम्पर्क

    फेसबुक

    संचालक/प्रधान सम्पादक:

    राजन प्रसाद दाहाल

    सम्पादक:

    शोभा हुमागाईँ

    सम्वाददाता:

    ............

    पान नं.:

    ६१०२५२४८४

    सञ्चार रजिष्टर दर्ता नं.:

    ००११८/०७८-७९

    प्रेस काउन्सील दर्ता नं.:

    ३२६८

    © २०७८ सिरुपाते खबरमा सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑