• Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
  • Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
आज: २०८२ कार्तिक २४, सोमबार
    • समाचार
      • काभ्रे खबर
      • ललितपुर खबर
      • स्थानीय खबर
    • आर्थिक
      • कृषि खबर
    • विश्व
    • अन्तरवार्ता
    • खेलकुद
    • ताजा अपडेट

      फागुन २१ गतेको निर्वाचनबाटै नयाँ संसद आउनेछ – गगन थापा

      १२ घण्टा अघि

      रोशी गाउँपालिकामा निःशुल्क स्वास्थ्य शिविर हुने

      ३ दिन अघि

      गिम्दी प्रवासी युवा समाजको अगुवाइमा पशुपतिनाथको मन्दिर पुन: र्निर्माण,युवाको समर्पण र एकताको गतिलो उदाहरण

      १ हफ्ता अघि

      सम्पादकीय : रोशीलाई बचाउँ, भविष्यलाई सुरक्षित गरौं

      ३ हफ्ता अघि

      उज्यालो पनौती कार्यक्रमले त्रिवेणी घाट भयो झलमल्ल

      ३ हफ्ता अघि

      खानीखोलामा वडास्तरीय भलिबल प्रतियोगिता हुँदै

      १ महिना अघि

      जेन जी आन्दोलनबाट फरार कैदीले गरे श्रीमतीको हत्या

      १ महिना अघि

      संविधान दिवसमा बनेपामा नेपाली कांग्रेस काभ्रेको विशेष कार्यक्रम हुने

      १ महिना अघि

      सुनियोजित ढंगबाट राजनैतिक पुर्वाग्रह राखी आन्दोलनको नाममा जुन कार्य भयो त्यसको छानबिन हुनुपर्छ – नेता हुमागाईँ

      १ महिना अघि

      ललितपुरको बागमती गाउँपालिकाबाट सुरु भयो “हाम्रो नेपाल हामी आफै बनाऔं” अभियान

      १ महिना अघि

      काभ्रे प्रहरीले आन्दोलनमा भागेका ३७ कैदीबन्दी पक्राउ गरी पुनः कारागार पठायो

      १ महिना अघि

      काभ्रे प्रहरीले भन्यो हाम्रो सामान हराएको छ छिट्टै बुझाउनु होला

      १ महिना अघि

      कांग्रेस नेता गणेश लामाको आग्रह : “संवाद र सहमतिको बाटो नै समाधान”

      १ महिना अघि

      पनौतीमा कांग्रेस र एमालेको संयुक्त विज्ञप्ति, घटनाको निन्दा गर्दै कारबाहीको माग

      १ महिना अघि

      काभ्रे कांग्रेसले सुरु गर्‍यो सहानुभूति दिन

      २ महिना अघि
    in
    आज: २०८२ कार्तिक २४, सोमबार
    होमपेज /  आर्थिक

    पनौतीमै पहिलोपटक फ्लाई गर्लद्वारा जुम्बा संचालन

  • राजन दाहाल
  • २०८० श्रावण २७, शनिबार (२ साल अघि)
  • १८७६ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ३ मिनेट
  • सामाजिक सञ्जालमा हामी

    काभ्रे / पनौती
    काभ्रेको पनौतीमै पहिलोपटक जुम्बा सेवा संचालनमा आएको छ । फ्लाई गर्ल्स सेप अप जुम्बा क्लासेस एण्ड फिटनेस सेन्टरले जुम्बा कक्षा संचालन गरेको हो । पनौतीमा २०७१ साल भदौ २४ गतेदेखि युनिभर्सल जिम एण्ड फिटनेस सेन्टर संचालनमा आएको थियो । जिम संचालनमा ल्याउँदा जिम संगै जुम्बा पनि संचालन गर्ने भनी योजना रहेता पनि ट्रेनरको अभाव र विभिन्न कारणले जुम्बा संचालन गर्न नसकिएको र अबबाट उक्त जिम सेन्टरमै जुम्बाको पनि सेवा लिन सकिने बताइएको छ । जिम सेन्टरमा श्रावण २ गते देखि जुम्बा संचालनमा ल्याइएको हो ।
    जुम्बा एक प्रकारको उच्च स्तरको कसरत संगै पुर्ण शारीरिक व्यायाम रहेको र शिथिलतालाईपनि खुसिमा परिवर्तन गर्न जुम्बा कसरतले महत्त्वपूर्ण भुमिका निर्वाह गर्ने जुम्बाको प्रशिक्षक सुरेखा श्रेष्ठले जानकारी दिनुभयो । साथै उहाँले घरमा चुलोचौको गरेर बस्नुभएको गृहिणी महिलाहरुमा घरमै बसिरहदा हुने एक प्रकरको चिन्ता र हुने मोटोपनलाई कम गरि शरीरलाई स्वास्थ र स्फुर्थ बनाउनको लागि जुम्बा कसरत महत्त्वपूर्ण हुने बताउनुभयो । बिशेषगरि महिलाहरूको बढी सहभागिता भएपनि जुम्बा कसरत सबै ब्यक्तिहरुले गर्न सकिने जानकारी दिनुभयो ।
    पनौतीमा जुम्बा संचालन सुनिता ताम्राकार, रमिला रन्जितकार र सुरेखा श्रेष्ठले संचालन गर्नु भएको हो भने जिम संचालन लक्ष्मण श्रेष्ठ रजेन पसछे र आइत देउलाले गर्नुभएको हो । जुम्बा र जिम दुबै एकै ठाउँबाट संचालन हुने जिम संचालक आइत देउवाले जानकारी दिनुभयो ।
    जुम्बा र जिम संचालनको लागि भर्ना बापत दुई हजार र मासिक १००० शुल्क लाग्ने संचालकहरिको भनाइ छ । चरणबद्ध रुपमा संचालन हुने जुम्बामा एक चरणमा २० जना राखि संचालन गरिने पनि संचालकहरु बताउँछन् । हरेक दिन बिहान ५ बजेदेखि ६ बजे सम्म जुम्बा र ६ बजेदेखि ६:३० बजे सम्म जिम कक्षा संचालन हुने बताइएको छ । जुम्बा कक्षाम हालसम्म ५५ जनाको सहभागिता रहेको बताइएको छ । जुम्बा कक्षामा सहभागी भै आफुलाई शारीरिक र मानसिक रुपमा स्वस्थ राख्न रमिला रन्जितकारले आग्रह समेत गर्नुभयो ।

    प्रतिक्रिया दिनुहोस


    आर्थिक सम्बन्धि थप

    फागुन २१ गतेको निर्वाचनबाटै नयाँ संसद आउनेछ – गगन थापा

    रोशी गाउँपालिकामा निःशुल्क स्वास्थ्य शिविर हुने

    गिम्दी प्रवासी युवा समाजको अगुवाइमा पशुपतिनाथको मन्दिर पुन: र्निर्माण,युवाको समर्पण र एकताको गतिलो उदाहरण

    सम्पादकीय : रोशीलाई बचाउँ, भविष्यलाई सुरक्षित गरौं

    उज्यालो पनौती कार्यक्रमले त्रिवेणी घाट भयो झलमल्ल

    खानीखोलामा वडास्तरीय भलिबल प्रतियोगिता हुँदै

    समाचार

    फागुन २१ गतेको निर्वाचनबाटै नयाँ संसद आउनेछ – गगन थापा

    रोशी गाउँपालिकामा निःशुल्क स्वास्थ्य शिविर हुने

    गिम्दी प्रवासी युवा समाजको अगुवाइमा पशुपतिनाथको मन्दिर पुन: र्निर्माण,युवाको समर्पण र एकताको गतिलो उदाहरण

    सम्पादकीय : रोशीलाई बचाउँ, भविष्यलाई सुरक्षित गरौं

    काभ्रे खबर

    फागुन २१ गतेको निर्वाचनबाटै नयाँ संसद आउनेछ – गगन थापा

    रोशी गाउँपालिकामा निःशुल्क स्वास्थ्य शिविर हुने

    उज्यालो पनौती कार्यक्रमले त्रिवेणी घाट भयो झलमल्ल

    खानीखोलामा वडास्तरीय भलिबल प्रतियोगिता हुँदै

    अत्यधिक पढिएका खबरहरु
    १.

    थापाको निधनमा नेपाली कांग्रेस काभ्रेले झण्डा आधा झुकाउने, ५ दिन सबै तहका कार्यालय बन्द

  • २०८२ श्रावण २, शुक्रबार
  • ७५३२ पाठक संख्या
  • २.

    निजगढको विकल्प ललितपुरको भट्टेडाँडा

  • २०७९ जेष्ठ १५, आईतबार
  • ५८७१ पाठक संख्या
  • ३.

    पनौतीमा २२ जना कर्मचारी कानुन विपरीत भर्ती, संगठन तथा जनशक्ति ब्यवस्थापन सर्वेक्षण गर्न खोज्दा एमालेको रोइलो

  • २०८० अषाढ १३, बुधबार
  • ५७३३ पाठक संख्या
  • ४.

    सामुदायिक सहकारीका कर्मचारीबाटै रकम अपचलन: कर्मचारी निलम्बित, छानबिन समितीले खोज्दै हिसाबकिताब

  • २०८२ जेष्ठ १, बिहिबार
  • ५६७२ पाठक संख्या
  • ५.

    रोशीमा सुन र नगद चोरेर भाग्ने २ जना प्रहरिको नियन्त्रणमा

  • २०८० श्रावण २०, शनिबार
  • ५२०७ पाठक संख्या
  • ६.

    अनर्गल प्रचारविरुद्ध मन्त्री लामा प्रेस काउन्सिलमा

  • २०८० भाद्र ३१, आईतबार
  • ५०८९ पाठक संख्या
  • पत्राचार ठेगाना

    सिरुपाते मिडिया प्रा.लि.
    सिरुपाते खबर डट कम का लागी
    ठेगाना काभ्रे, बागमती
    फोन नं.: +९७७-९८४३०७१५६१
    ईमेल: [email protected]
    Website: sirupatekhabar.com

    तपाईंको स्थानीय तह

    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
    • हाम्रो बारे
    • सम्पर्क

    फेसबुक

    संचालक/प्रधान सम्पादक:

    राजन प्रसाद दाहाल

    सम्पादक:

    शोभा हुमागाईँ

    सम्वाददाता:

    ............

    पान नं.:

    ६१०२५२४८४

    सञ्चार रजिष्टर दर्ता नं.:

    ००११८/०७८-७९

    प्रेस काउन्सील दर्ता नं.:

    ३२६८

    © २०७८ सिरुपाते खबरमा सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑