• Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
  • Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
आज: २०८२ कार्तिक २४, सोमबार
    • समाचार
      • काभ्रे खबर
      • ललितपुर खबर
      • स्थानीय खबर
    • आर्थिक
      • कृषि खबर
    • विश्व
    • अन्तरवार्ता
    • खेलकुद
    • ताजा अपडेट

      फागुन २१ गतेको निर्वाचनबाटै नयाँ संसद आउनेछ – गगन थापा

      १३ घण्टा अघि

      रोशी गाउँपालिकामा निःशुल्क स्वास्थ्य शिविर हुने

      ३ दिन अघि

      गिम्दी प्रवासी युवा समाजको अगुवाइमा पशुपतिनाथको मन्दिर पुन: र्निर्माण,युवाको समर्पण र एकताको गतिलो उदाहरण

      १ हफ्ता अघि

      सम्पादकीय : रोशीलाई बचाउँ, भविष्यलाई सुरक्षित गरौं

      ३ हफ्ता अघि

      उज्यालो पनौती कार्यक्रमले त्रिवेणी घाट भयो झलमल्ल

      ३ हफ्ता अघि

      खानीखोलामा वडास्तरीय भलिबल प्रतियोगिता हुँदै

      १ महिना अघि

      जेन जी आन्दोलनबाट फरार कैदीले गरे श्रीमतीको हत्या

      १ महिना अघि

      संविधान दिवसमा बनेपामा नेपाली कांग्रेस काभ्रेको विशेष कार्यक्रम हुने

      १ महिना अघि

      सुनियोजित ढंगबाट राजनैतिक पुर्वाग्रह राखी आन्दोलनको नाममा जुन कार्य भयो त्यसको छानबिन हुनुपर्छ – नेता हुमागाईँ

      १ महिना अघि

      ललितपुरको बागमती गाउँपालिकाबाट सुरु भयो “हाम्रो नेपाल हामी आफै बनाऔं” अभियान

      १ महिना अघि

      काभ्रे प्रहरीले आन्दोलनमा भागेका ३७ कैदीबन्दी पक्राउ गरी पुनः कारागार पठायो

      १ महिना अघि

      काभ्रे प्रहरीले भन्यो हाम्रो सामान हराएको छ छिट्टै बुझाउनु होला

      १ महिना अघि

      कांग्रेस नेता गणेश लामाको आग्रह : “संवाद र सहमतिको बाटो नै समाधान”

      १ महिना अघि

      पनौतीमा कांग्रेस र एमालेको संयुक्त विज्ञप्ति, घटनाको निन्दा गर्दै कारबाहीको माग

      १ महिना अघि

      काभ्रे कांग्रेसले सुरु गर्‍यो सहानुभूति दिन

      २ महिना अघि
    in
    आज: २०८२ कार्तिक २४, सोमबार
    होमपेज /  काभ्रे खबर

    ९ किलो गाँजा सहित साथिको हत्या गर्ने व्यक्ति पक्राउ

  • राजन दाहाल
  • २०८० भाद्र १६, शनिबार (२ साल अघि)
  • १०४२ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • सामाजिक सञ्जालमा हामी

    बेथानचोक
    बेथानचोक गाउँपालिकामा आफ्नै साथिलाई हत्या गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । दोलखा जिल्ला सैलुङ गा.पा. वडा नं. ८ घर भएको वर्ष २६ को सुजन उप्रेतीर ९ किलो गाँजा सहित बेथानचोकका तिर्थराज तिमल्सिनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । २०८० साल भदौ १२ गते बिहान बेथानचोक गा.पा. २ स्थित ढोलखोलामा दोलखा जिल्ला मेलुङ १ स्थायी घर भई काठमाण्डौ काँडाघारी बस्ने वर्ष २८ को निर्मल बुढाथोकी मृत अवस्थामा नालिमा भेटिएका थिए । प्रहरीले उक्त घटनास्थलमा तत्काल पुगी हेर्दा लाश भएको ठाउँबाट करिब २० मिटर पश्चिम तर्फ कालो पर्स , NIC ASIA Bank  को ATM र निर्मल बुढाथोकी लेखिएको परिचय पत्र फेला पारेका थिए ।
    प्रहरीको अनुसन्धानको क्रममा मिति २०८० भदौ १० गते निज निर्मल बुढाथोकी समेत ४ जना बेथानचोक बजारमा देखिएको र ११ गते पुनः मृतक सँग अर्को एक जना साथमा रहेको पाइएको थियो । प्रहरीको अन्य प्राविधिक विश्लेषणहरु समेतबाट निजसँग साथमा रहेको भनिएका व्यक्ति जिल्ला दोलखा सैलुङ गा.पा. वडा नं. ८ घर भएको वर्ष २६ को सुजन उप्रेती रहेको खुले पश्चात इलाका प्रहरीे कार्यालय बनेपाबाट खटिएको प्रहरी टोलीले निज सुजन उप्रेतीलाई प्रहरी वृत लैनचौरको सहयोगमा मिति २०८० भदौ १३ गते पक्राउ गरेको प्रहरीले जनाएको छ ।
    प्रहरीको प्रारम्भिक सोधपुछ पश्चात निजहरु लागुऔषध गाँजा खरिद गर्नको लागि बेथानचोक गएको र बेथानचोक स्थित तिर्थराज तिमल्सिनाको घरमा बास बसेको खुल्न आएको पाइए पश्चात तत्काल प्रहरी खटिई गई खानतलासी गर्दा निजको घर कोठाबाट सुजन उप्रेतीको झोला, पासपोर्ट सहित प्रतिवन्धित लागूऔषध गाजा जस्तो देखिने पदार्थ ९.७७ किलोग्राम फेला परेकोले निज घरधनी तिर्थराज तिमल्सिनालाई उक्त पदार्थ सहित नियन्त्रणमा लिइएको प्रहरीले जनकारी दिएको छ ।
    प्रहरीले घटनामा आफ्नो संलग्नता स्विकार गरेको निज सुजन उप्रेतीलाई आज मिति २०८० भदौ १५ गते सम्मानित जिल्ला अदालत काभ्रेपालाञ्चोक बाट ज्यान सम्बन्धी कसुर मुद्धामा ५ दिन र घरधनि तिर्थराज तिमिल्सिनालाई लागूऔषध सम्बन्धी कसुर मुद्धामा दिन ७ (सात) म्याद थप भई अनुसन्धान भईरहेको बताएको छ । साथै उक्त घटनामा मिति २०८० भदौ १० र ११ गते मृतक सँग बेथानचोकमा देखिएका व्यक्ती नै निज सुजन उप्रेती रहेको, १० गते मृतकसँग रहेका सुजन उप्रेती बाहेक अन्य २ जना व्यक्तिको हकमा निजहरुलाई पहिचान गरी यस कार्यालयमा झिकाई घटना सम्वन्धमा वास्तविकता बुझी निजहरुको संलग्नता रहे नरहेको बिषयमा समेत अनुसन्धान भइरहेको । ईलाका प्रहरी कार्यालय बनेपा काभ्रेपलाञ्चोकले जानकारी दिएको छ ।

    प्रतिक्रिया दिनुहोस


    काभ्रे खबर सम्बन्धि थप

    फागुन २१ गतेको निर्वाचनबाटै नयाँ संसद आउनेछ – गगन थापा

    रोशी गाउँपालिकामा निःशुल्क स्वास्थ्य शिविर हुने

    गिम्दी प्रवासी युवा समाजको अगुवाइमा पशुपतिनाथको मन्दिर पुन: र्निर्माण,युवाको समर्पण र एकताको गतिलो उदाहरण

    सम्पादकीय : रोशीलाई बचाउँ, भविष्यलाई सुरक्षित गरौं

    उज्यालो पनौती कार्यक्रमले त्रिवेणी घाट भयो झलमल्ल

    खानीखोलामा वडास्तरीय भलिबल प्रतियोगिता हुँदै

    समाचार

    फागुन २१ गतेको निर्वाचनबाटै नयाँ संसद आउनेछ – गगन थापा

    रोशी गाउँपालिकामा निःशुल्क स्वास्थ्य शिविर हुने

    गिम्दी प्रवासी युवा समाजको अगुवाइमा पशुपतिनाथको मन्दिर पुन: र्निर्माण,युवाको समर्पण र एकताको गतिलो उदाहरण

    सम्पादकीय : रोशीलाई बचाउँ, भविष्यलाई सुरक्षित गरौं

    काभ्रे खबर

    फागुन २१ गतेको निर्वाचनबाटै नयाँ संसद आउनेछ – गगन थापा

    रोशी गाउँपालिकामा निःशुल्क स्वास्थ्य शिविर हुने

    उज्यालो पनौती कार्यक्रमले त्रिवेणी घाट भयो झलमल्ल

    खानीखोलामा वडास्तरीय भलिबल प्रतियोगिता हुँदै

    अत्यधिक पढिएका खबरहरु
    १.

    थापाको निधनमा नेपाली कांग्रेस काभ्रेले झण्डा आधा झुकाउने, ५ दिन सबै तहका कार्यालय बन्द

  • २०८२ श्रावण २, शुक्रबार
  • ७५३३ पाठक संख्या
  • २.

    निजगढको विकल्प ललितपुरको भट्टेडाँडा

  • २०७९ जेष्ठ १५, आईतबार
  • ५८७१ पाठक संख्या
  • ३.

    पनौतीमा २२ जना कर्मचारी कानुन विपरीत भर्ती, संगठन तथा जनशक्ति ब्यवस्थापन सर्वेक्षण गर्न खोज्दा एमालेको रोइलो

  • २०८० अषाढ १३, बुधबार
  • ५७३३ पाठक संख्या
  • ४.

    सामुदायिक सहकारीका कर्मचारीबाटै रकम अपचलन: कर्मचारी निलम्बित, छानबिन समितीले खोज्दै हिसाबकिताब

  • २०८२ जेष्ठ १, बिहिबार
  • ५६७३ पाठक संख्या
  • ५.

    रोशीमा सुन र नगद चोरेर भाग्ने २ जना प्रहरिको नियन्त्रणमा

  • २०८० श्रावण २०, शनिबार
  • ५२०७ पाठक संख्या
  • ६.

    अनर्गल प्रचारविरुद्ध मन्त्री लामा प्रेस काउन्सिलमा

  • २०८० भाद्र ३१, आईतबार
  • ५०८९ पाठक संख्या
  • पत्राचार ठेगाना

    सिरुपाते मिडिया प्रा.लि.
    सिरुपाते खबर डट कम का लागी
    ठेगाना काभ्रे, बागमती
    फोन नं.: +९७७-९८४३०७१५६१
    ईमेल: [email protected]
    Website: sirupatekhabar.com

    तपाईंको स्थानीय तह

    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
    • हाम्रो बारे
    • सम्पर्क

    फेसबुक

    संचालक/प्रधान सम्पादक:

    राजन प्रसाद दाहाल

    सम्पादक:

    शोभा हुमागाईँ

    सम्वाददाता:

    ............

    पान नं.:

    ६१०२५२४८४

    सञ्चार रजिष्टर दर्ता नं.:

    ००११८/०७८-७९

    प्रेस काउन्सील दर्ता नं.:

    ३२६८

    © २०७८ सिरुपाते खबरमा सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑