• Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
  • Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
आज: २०८३ जेष्ठ ६, बुधबार
    • समाचार
      • काभ्रे खबर
      • ललितपुर खबर
      • स्थानीय खबर
    • आर्थिक
      • कृषि खबर
    • विश्व
    • अन्तरवार्ता
    • खेलकुद
    • ताजा अपडेट

      ठेकेदारलाई पनौती नगरपालिकाको चेतावनी, समयमै काम नसके कालोसूचीमा राख्न सिफारिस गरिने

      १ दिन अघि

      पनौतीमा संस्कार शिक्षा अभियान, संस्कारयुक्त विद्यार्थी निर्माणतर्फ स्थानीय सरकारको पहल

      २ दिन अघि

      पनौतीमा प्रतिजैविक प्रतिरोध र जुनोटिक रोग सम्बन्धी अभिमुखीकरण सम्पन्न

      ४ दिन अघि

      बेथानचोक ४ स्थित कालिका मा.वि. को भवन सिलान्यास संगै विविध कार्यक्रम

      ५ दिन अघि

      पनौतीको एस ई ई नतिजा : खस्कियो इन्द्रेश्वर, श्वेत गणेश बन्यो नगर प्रथम

      १ हफ्ता अघि

      चौँरीदेउरालीमा रास्वपाको पहिलो पालिका अधिवेशन सम्पन्न, तामाङको नेतृत्वमा नयाँ समिति गठन

      १ हफ्ता अघि

      पनौती नगरपालिकामा ONM सर्वेक्षण गरिने, नगर कार्यपालिकाबाट पास, सभाले के गर्ला ?

      १ हफ्ता अघि

      “सरकारी स्कुलमा शिक्षा निशुल्क कि निजी जस्तो व्यापार ?” शुल्क असुलीबारे जी एन सापकोटाको कडा प्रश्न

      १ हफ्ता अघि

      पनौतीले दियो खोला किनार तथा सार्वजनिक जग्गा अतिक्रमण हटाउन १५ दिने अल्टिमेटम

      १ हफ्ता अघि

      प्रेस स्वतन्त्रतामाथि अंकुश बढ्दो: अध्यक्ष न्यौपाने

      २ हफ्ता अघि

      छाडा तथा घरपालुवा कुकुर व्यवस्थापनमा पनौती नगरपालिकाको कडाइ, नियम उल्लंघन गरे कारबाही हुने

      २ हफ्ता अघि

      छैटौं ज्ञानकुञ्ज रोड रेस–२०८३ आयोजना हुँदै, विजेतालाई ३० हजारसम्म पुरस्कार

      ३ हफ्ता अघि

      पनौतीमा किटजन्य रोग नियन्त्रणबारे अभिमुखीकरण, समुदायको सक्रिय सहभागितामा जोड

      ३ हफ्ता अघि

      श्याम फुलुमाया फाउन्डेसन समाजसेवा : सुर्खेतका मुस्लिम समुदायका विद्यार्थीअरुलाई स्कुल ब्याग सहयोग

      ३ हफ्ता अघि

      सिद्धार्थले गर्‍यो लक्ष्मण राजवंशी स्मृति सम्मान कार्यक्रम : शिक्षा, साहित्य र समाजसेवामा योगदान गर्ने व्यक्तित्वहरू सम्मानित

      ३ हफ्ता अघि
    in
    आज: २०८३ जेष्ठ ६, बुधबार
    होमपेज /  काभ्रे खबर

    धुवाकोटमा महादेव मन्दिर निर्माणार्थ महायज्ञ

  • राजन दाहाल, सिरुपाते खबर
  • २०८० चैत्र ३, शनिबार (२ साल अघि)
  • ६४५ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • सामाजिक सञ्जालमा हामी

    चरंगेफेदी
    काभ्रे जिल्लाको नमोबुद्ध नगरपालिका वडा नं. ६ धुवाकोट डाँडामा महादेव मन्दिर निर्माणार्थ महायज्ञ लगाएको छ । धुवाँकोट डाँडामा मन्दिर निर्माको लागि आर्थिक सहयोग जुटाउनको लागि भन्दै चरंगेफेदीमा शिवपुराण धान्याञ्चल ज्ञान महायज्ञ लागएका हुन् ।
    कैलाशेश्वर महादेव मन्दिर निर्माण उपभोक्ता समितिको आयोजनामा पितृ मोक्ष एवं निर्माण शुभारम्भ भएको श्री कैलाशेश्वर महादेव मन्दिर निर्माणार्थ फागुन २५ गतेबाट यज्ञ शुरु भएको हो । यज्ञ ११ दिनसम्म चैत्र ६ गतेसम्म सञ्चालन हुने आयोजक बिदुर प्रसाद न्यौपानेले जनाएका छन् । महायज्ञमा उप–वाचक अच्युत त्रिपाटीको संयोजकत्वमा प्रमुख वाचक रमेश पौडेलसहित ११ जनाको प्रवचक टिम रहेका छन् ।
    धुवाँकोट डाँडामा प्राचिन कैलाशेश्वर महादेवको मन्दिर रहेको छ । बुढापाका मानिसहरूका अनुसार यो मन्दिर धेरै पुरानो मन्दिर हो । मन्दिर पुरानो भएपनि भौतिक संरचना भने अहिलेसम्म निर्माण हुन सकेको छैन् । सोही मन्दिरको भौतिक संरचना निर्माणका लागि आर्थिक सहयोग जुटाउन महायज्ञ गरेको आयोजक बिदुर प्रसाद न्यौपानेले जानकारी दिए । सो मन्दिर निर्माणको लागि न्यौपानेले ६ आना २ पैसा २ दाम जग्गा दान गरेका छन् । मन्दिर निर्माणको लागि डिपिआरसहित करिब २ करोड जति आर्थिक आवश्यक पर्ने न्यौपानेले जानकारी दिए ।
    प्रमुख वाचक रमेश पौडेलका अनुसार सतिवेदीले देह त्यागपछि सतिदेवीको मृत शरिर बोकेर महादेव पृथ्वी परिक्रमा गर्नेक्रममा पूर्वबाट पशुपति फर्कनेक्रममा त्यही स्थानमा बास बसेको किम्बदन्ती रहिआएको छ । जानकारहरुका अनुसार पशुपतिनाथ भन्दा पुरानो कैलाशेश्वर महादेव भन्ने छ । कथा वाचक रमेश पौडेलका अनुसार पशुपतिनाथको दर्शनपछि कैलाशेश्वर महादेवकोे दर्शन गरे मनले चिताएको पुरा हुने छ ।
    आर्थिक पारदर्शीका लागि सबै सहयोग रसिद काटेर मात्र लिने गरेको आयोजक विनोद केसीले जानकारी दिए । आर्थिक सहयोग गरी पुण्य कमाउन केसीले अनुरोध गरे । दुई हजार देखि ५ हजारसम्म सहयोग गर्ने समाजसेवीलाई सम्मानपत्रसहित खादाले सम्मान गर्ने छ । त्यसरी नै ५ हजारदेखि २५ हजार सम्म दान गर्ने दातालाई सम्मान पत्रसहित शिलालेखमा नाम राख्ने, ५० हजारदेखि एक लाख सम्म सहयोग गर्ने दातालाई सम्मानपत्रसहित ताम्रापत्र र फोटो राखिने, एक लाखदेखि माथी सहयोग गर्ने दानबीरलाई सम्मानपत्र, ताम्रापत्र र फोटोसहित आजीवन सदस्य राखिने र सबैभन्दा बढी दान गर्ने दातालाई मन्दिर निर्माण पश्चात दानबीरद्वारा उद्घाटन गर्ने आयोजकले जनाएका छन् । पितृमोक्षका लागि फोटो राख्न न्युनतम ५ सय लिने गरेको पनि आयोजकले जानकारी दिए ।

    प्रतिक्रिया दिनुहोस


    काभ्रे खबर सम्बन्धि थप

    ठेकेदारलाई पनौती नगरपालिकाको चेतावनी, समयमै काम नसके कालोसूचीमा राख्न सिफारिस गरिने

    पनौतीमा संस्कार शिक्षा अभियान, संस्कारयुक्त विद्यार्थी निर्माणतर्फ स्थानीय सरकारको पहल

    पनौतीमा प्रतिजैविक प्रतिरोध र जुनोटिक रोग सम्बन्धी अभिमुखीकरण सम्पन्न

    बेथानचोक ४ स्थित कालिका मा.वि. को भवन सिलान्यास संगै विविध कार्यक्रम

    पनौतीको एस ई ई नतिजा : खस्कियो इन्द्रेश्वर, श्वेत गणेश बन्यो नगर प्रथम

    चौँरीदेउरालीमा रास्वपाको पहिलो पालिका अधिवेशन सम्पन्न, तामाङको नेतृत्वमा नयाँ समिति गठन

    समाचार

    ठेकेदारलाई पनौती नगरपालिकाको चेतावनी, समयमै काम नसके कालोसूचीमा राख्न सिफारिस गरिने

    पनौतीमा संस्कार शिक्षा अभियान, संस्कारयुक्त विद्यार्थी निर्माणतर्फ स्थानीय सरकारको पहल

    पनौतीमा प्रतिजैविक प्रतिरोध र जुनोटिक रोग सम्बन्धी अभिमुखीकरण सम्पन्न

    बेथानचोक ४ स्थित कालिका मा.वि. को भवन सिलान्यास संगै विविध कार्यक्रम

    काभ्रे खबर

    ठेकेदारलाई पनौती नगरपालिकाको चेतावनी, समयमै काम नसके कालोसूचीमा राख्न सिफारिस गरिने

    पनौतीमा संस्कार शिक्षा अभियान, संस्कारयुक्त विद्यार्थी निर्माणतर्फ स्थानीय सरकारको पहल

    पनौतीमा प्रतिजैविक प्रतिरोध र जुनोटिक रोग सम्बन्धी अभिमुखीकरण सम्पन्न

    बेथानचोक ४ स्थित कालिका मा.वि. को भवन सिलान्यास संगै विविध कार्यक्रम

    अत्यधिक पढिएका खबरहरु
    १.

    थापाको निधनमा नेपाली कांग्रेस काभ्रेले झण्डा आधा झुकाउने, ५ दिन सबै तहका कार्यालय बन्द

  • २०८२ श्रावण २, शुक्रबार
  • ८०२० पाठक संख्या
  • २.

    कालेश्वर मन्दिरमा त्रिशुल चढाउन लगेको गाडी पल्टियो, गाडिमा सवार सबैको मृत्यु

  • २०८२ फागुन २, शनिबार
  • ७६३५ पाठक संख्या
  • ३.

    निजगढको विकल्प ललितपुरको भट्टेडाँडा

  • २०७९ जेष्ठ १५, आईतबार
  • ६२२६ पाठक संख्या
  • ४.

    पनौतीमा २२ जना कर्मचारी कानुन विपरीत भर्ती, संगठन तथा जनशक्ति ब्यवस्थापन सर्वेक्षण गर्न खोज्दा एमालेको रोइलो

  • २०८० अषाढ १३, बुधबार
  • ६०८१ पाठक संख्या
  • ५.

    सामुदायिक सहकारीका कर्मचारीबाटै रकम अपचलन: कर्मचारी निलम्बित, छानबिन समितीले खोज्दै हिसाबकिताब

  • २०८२ जेष्ठ १, बिहिबार
  • ६०५८ पाठक संख्या
  • ६.

    पनौती १ का सिताराम भक्तपुरमा मृत अवस्थामा भेटिए

  • २०८२ कार्तिक २७, बिहिबार
  • ५९५६ पाठक संख्या
  • पत्राचार ठेगाना

    सिरुपाते मिडिया प्रा.लि.
    सिरुपाते खबर डट कम का लागी
    ठेगाना काभ्रे, बागमती
    फोन नं.: +९७७-९८४३०७१५६१
    ईमेल: [email protected]
    Website: sirupatekhabar.com

    तपाईंको स्थानीय तह

    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
    • हाम्रो बारे
    • सम्पर्क

    फेसबुक

    संचालक/प्रधान सम्पादक:

    राजन प्रसाद दाहाल

    सम्पादक:

    शोभा हुमागाईँ

    सम्वाददाता:

    ............

    पान नं.:

    ६१०२५२४८४

    सञ्चार रजिष्टर दर्ता नं.:

    ००११८/०७८-७९

    प्रेस काउन्सील दर्ता नं.:

    ३२६८

    © २०७८ सिरुपाते खबरमा सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑