• Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
  • Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
आज: २०८३ जेष्ठ २६, मंगलबार
    • समाचार
      • काभ्रे खबर
      • ललितपुर खबर
      • स्थानीय खबर
    • आर्थिक
      • कृषि खबर
    • विश्व
    • अन्तरवार्ता
    • खेलकुद
    • ताजा अपडेट

      नमोबुद्धमा दुग्ध उत्पादक कृषक, सहकारी र संकलनकर्तासँग एक दिने अन्तरक्रिया सम्पन्न

      ३ घण्टा अघि

      नमोबुद्ध नगरपालिकाले तयार गर्‍यो १० वर्षे नगर शिक्षा योजनाको मस्यौदा

      ३ घण्टा अघि

      पनौतीका स्वास्थ्य संस्थामा गरिएको सामाजिक परीक्षणको नतिजा सार्वजनिक

      १ दिन अघि

      ऐतिहासिक बिचारी पाटी पुनर्निर्माण हुँदै, पनौती सरकारद्वारा २५ लाख बजेट विनियोजन

      १ दिन अघि

      रास्वपा काभ्रेपलाञ्चोकको नेतृत्वमा पुनः ढकाल, अधिकांश पदाधिकारी सर्वसम्मत

      २ दिन अघि

      मावि दरबन्दी शून्य हुँदाहुँदै पनि सबै विद्यार्थी उत्तीर्ण गराउन सफल विद्यालयले गर्‍यो विद्यार्थी सम्मान

      ४ दिन अघि

      श्याम फुलुमाया फाउन्डेसनद्वारा डोटीमा ९१ जना विद्यार्थीलाई झोला तथा शैक्षिक सामग्री वितरण

      १ हफ्ता अघि

      चौरीदेउराली दोस्रो कर्णाली होइन, सम्भावना बोकेको गाउँ बन्दै छ ।

      १ हफ्ता अघि

      एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यालय र विद्यार्थीलाई पनौती–५ को सम्मान

      १ हफ्ता अघि

      सृजना, संवाद र संस्कृतिको उत्सव : महाङ्कालमा दुई दिने कला साहित्य महोत्सव हुँदै

      १ हफ्ता अघि

      सार्वजनिक स्थल वरिपरि सूर्तिजन्य पदार्थ बिक्री–वितरणमा बेथानचोक गाउँपालिकाको कडाइ

      १ हफ्ता अघि

      बेथानचोकमा आइतबार बिदा पुनः लागू, स्पष्ट सरकारी मापदण्ड आएपछि पालिकाको निर्णय फेरियो

      २ हफ्ता अघि

      नेपाल पत्रकार महासंघ काभ्रेपलाञ्चोकको साधारणसभा सम्पन्न,आठ बुँदे प्रस्ताव पारित

      २ हफ्ता अघि

      ११ औँ वर्षसम्म पूर्ण खोप सुनिश्चितता कायम गर्दै पनौती नगरपालिका

      २ हफ्ता अघि

      स्रष्टा दर्पणको ‘साहित्य र संस्कृति विशेष अङ्क’ लोकार्पित

      २ हफ्ता अघि
    in
    आज: २०८३ जेष्ठ २६, मंगलबार
    होमपेज /  आर्थिक

    पशुपतिनाथ मन्दिरको पुनर्निर्माण प्रवासीले गर्ने, हालसम्म कति जुट्यो सहयोग रकम ?

  • राजन दाहाल
  • २०८१ अषाढ ३, सोमबार (१ साल अघि)
  • १५१३ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ६ मिनेट
  • बागमती /ललितपुर
    बागमती गाउँपालिका वडा न ७ गिम्दी स्थित कटुवाबेसिमा रहेको पशुपतिनाथ मन्दिरको पुनर्निर्माण गिम्दी प्रवासी युवा समाजले गर्ने भएको छ । बर्सौँसम्म पनि मन्दिरको पुनर्निर्माण नभएपछि युवा समाजले उक्त मन्दिरको पुनर्निर्माण गर्न लागेको हो ।

    “पशुपति मन्दिरमा बर्सौँदेखि तिज ,एकादशी र पशुपति मेला जात्रा लाग्दै आईरहेको छ तर अहिले पशुपति मन्दिरको थपना मात्र हरेको छ र मन्दिर व्यबस्थित र राम्रो नहुँदा त्यहाँका धार्मिक सांस्कृतिक नै लोप हुने अवस्था देखिए पछी गिम्दी प्रबासी युवा सामज अभियानद्वारा मन्दिरको पुनर्निर्माण गर्न लागेका हौं ।”

    समाजले अभियाननै संचालन गरेर विभिन्न सामाजिक कार्यहरू गर्दै आएको छ । सोही अनुसार गिम्दी प्रवासी युवा समाजको यो १७ औं अभियान अन्तर्गत यो कार्य गर्न लागिएको युवा समाजका संयोजक कृष्ण बहादुर जर्घामगरले जानकारी दिए । उनी भन्छन् “पशुपति मन्दिरमा बर्सौँदेखि तिज ,एकादशी र पशुपति मेला जात्रा लाग्दै आईरहेको छ तर अहिले पशुपति मन्दिरको थपना मात्र हरेको छ र मन्दिर व्यबस्थित र राम्रो नहुँदा त्यहाँका धार्मिक सांस्कृतिक नै लोप हुने अवस्था देखिए पछी गिम्दी प्रबासी युवा सामज अभियानद्वारा मन्दिरको पुनर्निर्माण गर्न लागेका हौं ।” मन्दिर पुनर्निर्माणको लागि बागमती गाउपालिका वडा न ७ बाट प्रवासको विभिन्न ठाउँमा काम गर्न पुगेका व्यक्तिहरुले आर्थिक सहयोग गरेका छन् । हालसम्म मन्दिर पुनर्निर्माणको लागि रु १० लाख सहयोग रकम जुटाउने लक्ष्य राखेको हालसम्म ३ लाख ६० हजार रकम जुटेको संयोजक जर्घामगरको भनाइ छ । अझै थप रकम आबश्यक पर्ने भएकाले स्वदेश तथा बिदेशमा हुनुहुने सम्पुर्णमा सहयोगको लागि अपिल समेत युवा समाजले गरेको छ ।
    वडाको जिम्मेवारी निकायमा बसेका वडा अध्यक्षले धार्मिक सांस्कृतिक सम्पदाको संरक्षण गर्न पहल नगरेको र जहाँ सुधार गर्नु पर्ने वा पुननिर्माणको कामहरु लाई प्राथमिकता नदिइ अन्यत्र बजेट हाली कामहरू गरीरहेको र जनताको माग र चाहाना लाई बेवास्ता गरेको गिम्दी प्रवासी युवा समाजका संयोजक कृष्ण बहादुर जर्घा मगरको आरोप छ । पालिका स्तर बाट पनि मन्दिर पुननिर्माणमा चासो नदिएको र राजनैतिक प्रतिशोध राखी भेदभाव गरि पशुपति मन्दिर पुननिर्माण मा ध्यान नदिएकोमा आफुलाई चिन्ता लागेको उनले बताए । साथै उनले वडा र पालिकबाट आजसम्म जनताको चासो र आवश्यक्तालाई ध्यान दिई कामहरू गर्न नसकेकोमा गुनासो व्यक्त गरे ।
    मन्दिर पुनर्निर्माणको औपचारिक अभियान यही असार १ गतेबाट सुरु गरिएको छ ।प्रवासी युवा समाजले यस अघिपनि आगलागी पीडितलाई सहयोग, गम्भीर प्रकृतिका रोग लागेका व्यक्तिहरुलाई सहयोग, नारायणको मुर्ति सहितको नारायण डाडामा मन्दिर निर्माण, बिद्यालयमा पोसाक वितरण लगाएत विभिन्न क्षेत्रमा अभियान चलाएरै सहयोग गर्दै आएको छ ।

    • #Bagmati gaupalika
    • #Gimdee
    • #pashupati
    • #pashupatinaath mandir
    • #गिम्दी
    • #पशुपतिनाथ मन्दिर
    • #बागमती गाउँपालिका

    प्रतिक्रिया दिनुहोस


    आर्थिक सम्बन्धि थप

    नमोबुद्धमा दुग्ध उत्पादक कृषक, सहकारी र संकलनकर्तासँग एक दिने अन्तरक्रिया सम्पन्न

    नमोबुद्ध नगरपालिकाले तयार गर्‍यो १० वर्षे नगर शिक्षा योजनाको मस्यौदा

    पनौतीका स्वास्थ्य संस्थामा गरिएको सामाजिक परीक्षणको नतिजा सार्वजनिक

    ऐतिहासिक बिचारी पाटी पुनर्निर्माण हुँदै, पनौती सरकारद्वारा २५ लाख बजेट विनियोजन

    रास्वपा काभ्रेपलाञ्चोकको नेतृत्वमा पुनः ढकाल, अधिकांश पदाधिकारी सर्वसम्मत

    मावि दरबन्दी शून्य हुँदाहुँदै पनि सबै विद्यार्थी उत्तीर्ण गराउन सफल विद्यालयले गर्‍यो विद्यार्थी सम्मान

    समाचार

    नमोबुद्धमा दुग्ध उत्पादक कृषक, सहकारी र संकलनकर्तासँग एक दिने अन्तरक्रिया सम्पन्न

    नमोबुद्ध नगरपालिकाले तयार गर्‍यो १० वर्षे नगर शिक्षा योजनाको मस्यौदा

    पनौतीका स्वास्थ्य संस्थामा गरिएको सामाजिक परीक्षणको नतिजा सार्वजनिक

    ऐतिहासिक बिचारी पाटी पुनर्निर्माण हुँदै, पनौती सरकारद्वारा २५ लाख बजेट विनियोजन

    काभ्रे खबर

    नमोबुद्धमा दुग्ध उत्पादक कृषक, सहकारी र संकलनकर्तासँग एक दिने अन्तरक्रिया सम्पन्न

    नमोबुद्ध नगरपालिकाले तयार गर्‍यो १० वर्षे नगर शिक्षा योजनाको मस्यौदा

    पनौतीका स्वास्थ्य संस्थामा गरिएको सामाजिक परीक्षणको नतिजा सार्वजनिक

    ऐतिहासिक बिचारी पाटी पुनर्निर्माण हुँदै, पनौती सरकारद्वारा २५ लाख बजेट विनियोजन

    अत्यधिक पढिएका खबरहरु
    १.

    थापाको निधनमा नेपाली कांग्रेस काभ्रेले झण्डा आधा झुकाउने, ५ दिन सबै तहका कार्यालय बन्द

  • २०८२ श्रावण २, शुक्रबार
  • ८०५९ पाठक संख्या
  • २.

    कालेश्वर मन्दिरमा त्रिशुल चढाउन लगेको गाडी पल्टियो, गाडिमा सवार सबैको मृत्यु

  • २०८२ फागुन २, शनिबार
  • ७६७१ पाठक संख्या
  • ३.

    निजगढको विकल्प ललितपुरको भट्टेडाँडा

  • २०७९ जेष्ठ १५, आईतबार
  • ६२७० पाठक संख्या
  • ४.

    पनौतीमा २२ जना कर्मचारी कानुन विपरीत भर्ती, संगठन तथा जनशक्ति ब्यवस्थापन सर्वेक्षण गर्न खोज्दा एमालेको रोइलो

  • २०८० अषाढ १३, बुधबार
  • ६१२५ पाठक संख्या
  • ५.

    सामुदायिक सहकारीका कर्मचारीबाटै रकम अपचलन: कर्मचारी निलम्बित, छानबिन समितीले खोज्दै हिसाबकिताब

  • २०८२ जेष्ठ १, बिहिबार
  • ६०९१ पाठक संख्या
  • ६.

    पनौती १ का सिताराम भक्तपुरमा मृत अवस्थामा भेटिए

  • २०८२ कार्तिक २७, बिहिबार
  • ५९९९ पाठक संख्या
  • पत्राचार ठेगाना

    सिरुपाते मिडिया प्रा.लि.
    सिरुपाते खबर डट कम का लागी
    ठेगाना काभ्रे, बागमती
    फोन नं.: +९७७-९८४३०७१५६१
    ईमेल: [email protected]
    Website: sirupatekhabar.com

    तपाईंको स्थानीय तह

    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
    • हाम्रो बारे
    • सम्पर्क

    फेसबुक

    संचालक/प्रधान सम्पादक:

    राजन प्रसाद दाहाल

    सम्पादक:

    शोभा हुमागाईँ

    सम्वाददाता:

    ............

    पान नं.:

    ६१०२५२४८४

    सञ्चार रजिष्टर दर्ता नं.:

    ००११८/०७८-७९

    प्रेस काउन्सील दर्ता नं.:

    ३२६८

    © २०७८ सिरुपाते खबरमा सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑