• Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
  • Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
आज: २०८३ बैशाख ९, बुधबार
    • समाचार
      • काभ्रे खबर
      • ललितपुर खबर
      • स्थानीय खबर
    • आर्थिक
      • कृषि खबर
    • विश्व
    • अन्तरवार्ता
    • खेलकुद
    • ताजा अपडेट

      बेथानचोकमा शिक्षा सुधारको पहल : आइतबार पनि कक्षा सञ्चालनदेखि अनिवार्य पाठयोजना निर्माणमा जोड

      २ दिन अघि

      काभ्रेमा किसानको पीडा धेरै छन्, “एक स्थानीय तह एक बहुउद्देश्यीय चिस्यान केन्द्र बनाउन पहल गर्नेछु ” – बदन भण्डारी

      ३ दिन अघि

      बिचौलियाको अन्त्य गर्ने लक्ष्यसहित पनौतीमा फूड बैंक स्थापना

      ५ दिन अघि

      अशक्त टिकबहादुर मङ्गरातीको घर श्याम फुलमाया फाउन्डेसन निर्माण गरिदिने

      १ हफ्ता अघि

      विकासको नाममा विनाश नहोस् (सम्पादकीय)

      १ हफ्ता अघि

      बन्दबाट पुनर्जागरण भएको ग्रामोदय विद्यालयमा वार्षिक उत्सव तथा अभिभावक सम्मेलन सम्पन्न

      १ हफ्ता अघि

      खनिखोलामा कालोपत्रे सडक : ‘जनमुक्ति मार्ग’ले खानीखोलाको विकासको ढोका खोल्दै

      १ हफ्ता अघि

      खानिखोलामा सीपमार्फत आत्मनिर्भरता बनाउन सिलाइ–बुनाइ तालिम सुरु

      १ हफ्ता अघि

      गिम्दीमा एकीकृत नमुना बस्ती निर्माण गर्न वडा अध्यक्षको ऐतिहासिक पहल

      ३ हफ्ता अघि

      300+ MCQ Based on “भदौ २३–२४ आन्दोलन जाँचबुझ आयोग प्रतिवेदन”

      ३ हफ्ता अघि

      भदौ २३ र २४ आन्दोलनको जाँचबुझ आयोग प्रतिवेदन : एक समग्र सारांश

      ३ हफ्ता अघि

      जेनजी आन्दोलनको दमनबारे जाँचबुझ आयोगले तयार पारेको प्रतिवेदन बाहिरियो (पुर्णपाठ सहित )

      ३ हफ्ता अघि

      मानिसमा लगानी: रोजगारी र आर्थिक वृद्धिका लागि नेपालको सबैभन्दा ठूलो अवसर

      १ महिना अघि

      वे टु विज्डम मण्टेश्वरी स्कुलको अभिभावक दिवस र दीक्षान्त समारोह सम्पन्न

      १ महिना अघि

      पनौतीमा ५ मा भएको रक्तदान कार्यक्रममा ४१ जनाले गरे रक्तदान

      १ महिना अघि
    in
    आज: २०८३ बैशाख ९, बुधबार
    होमपेज /  काभ्रे खबर

    आफ्ना बालबालिकालाई अब अनिवार्य रुपमा सरकारी बिद्यालयमा पढाउनुपर्ने

  • राजन दाहाल
  • २०८२ बैशाख ३, बुधबार (१ साल अघि)
  • ६८१ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ४ मिनेट
  • सामाजिक सञ्जालमा हामी

    काभ्रे / पनौती
    पनौती नगरपालिका वडा नम्बर १ ले एक महत्वपूर्ण निर्णय गर्दै आफ्ना वडाका सबै बालबालिकालाई सामुदायिक विद्यालयमा अनिवार्य रूपमा भर्ना गराउन आह्वान गरेको छ। वडा शिक्षा समितिको बैशाख ३ गते बसेको बैठकले यो ऐतिहासिक निर्णय गरेको हो।
    वडा अध्यक्ष एवम् वडा शिक्षा समितिका अध्यक्ष जयकुमार तामाङद्वारा हस्ताक्षरित पत्रमा वडाका सम्पूर्ण जनप्रतिनिधि ज्युहरू, सामुदायिक विद्यालयका व्यवस्थापन समिति, शिक्षक अभिभावक संघका पदाधिकारी, शिक्षक, कर्मचारी र सरकारी तथा सार्वजनिक पदमा आसीन व्यक्तिहरूले आफ्ना छोराछोरीलाई आफूलाई पायक पर्ने सामुदायिक विद्यालयमै भर्ना गर्नुपर्ने उल्लेख गरिएको छ ।
    यो निर्णय वडामा रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक गुणस्तर अभिवृद्धि गर्ने र सबै बालबालिकालाई समान शिक्षाको अवसर प्रदान गर्ने उद्देश्यले लिइएको वडा शिक्षा समितिले जनाएको छ।
    अध्यक्ष तामाङले भने, “हामीले हाम्रा सामुदायिक विद्यालयहरूलाई अझ गुणस्तरीय र बालमैत्री बनाउन हरदम प्रयास गरिरहेका छौँ। अब सबैले आफ्ना बालबालिकालाई यी विद्यालयमा भर्ना गराएपछि विद्यालयको विकासमा थप टेवा पुग्ने विश्वास लिएका छौँ।”
    वडा नम्बर १ को यो कदमले अन्य स्थानीय तहलाई पनि सामुदायिक शिक्षाको महत्व बुझी यस्तै नीति ल्याउन प्रेरित गर्न सक्ने अपेक्षा गरिएको छ। यस अभियानले सामुदायिक विद्यालयहरूमा विद्यार्थी संख्या बढ्ने र शैक्षिक वातावरणमा सकारात्मक परिवर्तन आउने विश्वास लिइएको छ।

    यो हेरौं

    प्रतिक्रिया दिनुहोस

    काभ्रे खबर सम्बन्धि थप

    बेथानचोकमा शिक्षा सुधारको पहल : आइतबार पनि कक्षा सञ्चालनदेखि अनिवार्य पाठयोजना निर्माणमा जोड

    काभ्रेमा किसानको पीडा धेरै छन्, “एक स्थानीय तह एक बहुउद्देश्यीय चिस्यान केन्द्र बनाउन पहल गर्नेछु ” – बदन भण्डारी

    बिचौलियाको अन्त्य गर्ने लक्ष्यसहित पनौतीमा फूड बैंक स्थापना

    अशक्त टिकबहादुर मङ्गरातीको घर श्याम फुलमाया फाउन्डेसन निर्माण गरिदिने

    विकासको नाममा विनाश नहोस् (सम्पादकीय)

    बन्दबाट पुनर्जागरण भएको ग्रामोदय विद्यालयमा वार्षिक उत्सव तथा अभिभावक सम्मेलन सम्पन्न

    समाचार

    बेथानचोकमा शिक्षा सुधारको पहल : आइतबार पनि कक्षा सञ्चालनदेखि अनिवार्य पाठयोजना निर्माणमा जोड

    काभ्रेमा किसानको पीडा धेरै छन्, “एक स्थानीय तह एक बहुउद्देश्यीय चिस्यान केन्द्र बनाउन पहल गर्नेछु ” – बदन भण्डारी

    बिचौलियाको अन्त्य गर्ने लक्ष्यसहित पनौतीमा फूड बैंक स्थापना

    अशक्त टिकबहादुर मङ्गरातीको घर श्याम फुलमाया फाउन्डेसन निर्माण गरिदिने

    काभ्रे खबर

    अत्यधिक पढिएका खबरहरु
    १.

    थापाको निधनमा नेपाली कांग्रेस काभ्रेले झण्डा आधा झुकाउने, ५ दिन सबै तहका कार्यालय बन्द

  • २०८२ श्रावण २, शुक्रबार
  • ७९४० पाठक संख्या
  • २.

    कालेश्वर मन्दिरमा त्रिशुल चढाउन लगेको गाडी पल्टियो, गाडिमा सवार सबैको मृत्यु

  • २०८२ फागुन २, शनिबार
  • ७५७७ पाठक संख्या
  • ३.

    निजगढको विकल्प ललितपुरको भट्टेडाँडा

  • २०७९ जेष्ठ १५, आईतबार
  • ६१७१ पाठक संख्या
  • ४.

    पनौतीमा २२ जना कर्मचारी कानुन विपरीत भर्ती, संगठन तथा जनशक्ति ब्यवस्थापन सर्वेक्षण गर्न खोज्दा एमालेको रोइलो

  • २०८० अषाढ १३, बुधबार
  • ६०१५ पाठक संख्या
  • ५.

    सामुदायिक सहकारीका कर्मचारीबाटै रकम अपचलन: कर्मचारी निलम्बित, छानबिन समितीले खोज्दै हिसाबकिताब

  • २०८२ जेष्ठ १, बिहिबार
  • ६००१ पाठक संख्या
  • ६.

    पनौती १ का सिताराम भक्तपुरमा मृत अवस्थामा भेटिए

  • २०८२ कार्तिक २७, बिहिबार
  • ५८९८ पाठक संख्या
  • पत्राचार ठेगाना

    सिरुपाते मिडिया प्रा.लि.
    सिरुपाते खबर डट कम का लागी
    ठेगाना काभ्रे, बागमती
    फोन नं.: +९७७-९८४३०७१५६१
    ईमेल: [email protected]
    Website: sirupatekhabar.com

    तपाईंको स्थानीय तह

    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
    • हाम्रो बारे
    • सम्पर्क

    फेसबुक

    संचालक/प्रधान सम्पादक:

    राजन प्रसाद दाहाल

    सम्पादक:

    शोभा हुमागाईँ

    सम्वाददाता:

    ............

    पान नं.:

    ६१०२५२४८४

    सञ्चार रजिष्टर दर्ता नं.:

    ००११८/०७८-७९

    प्रेस काउन्सील दर्ता नं.:

    ३२६८

    © २०७८ सिरुपाते खबरमा सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑