• Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
  • Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
आज: २०८२ कार्तिक २४, सोमबार
    • समाचार
      • काभ्रे खबर
      • ललितपुर खबर
      • स्थानीय खबर
    • आर्थिक
      • कृषि खबर
    • विश्व
    • अन्तरवार्ता
    • खेलकुद
    • ताजा अपडेट

      फागुन २१ गतेको निर्वाचनबाटै नयाँ संसद आउनेछ – गगन थापा

      १३ घण्टा अघि

      रोशी गाउँपालिकामा निःशुल्क स्वास्थ्य शिविर हुने

      ३ दिन अघि

      गिम्दी प्रवासी युवा समाजको अगुवाइमा पशुपतिनाथको मन्दिर पुन: र्निर्माण,युवाको समर्पण र एकताको गतिलो उदाहरण

      १ हफ्ता अघि

      सम्पादकीय : रोशीलाई बचाउँ, भविष्यलाई सुरक्षित गरौं

      ३ हफ्ता अघि

      उज्यालो पनौती कार्यक्रमले त्रिवेणी घाट भयो झलमल्ल

      ३ हफ्ता अघि

      खानीखोलामा वडास्तरीय भलिबल प्रतियोगिता हुँदै

      १ महिना अघि

      जेन जी आन्दोलनबाट फरार कैदीले गरे श्रीमतीको हत्या

      १ महिना अघि

      संविधान दिवसमा बनेपामा नेपाली कांग्रेस काभ्रेको विशेष कार्यक्रम हुने

      १ महिना अघि

      सुनियोजित ढंगबाट राजनैतिक पुर्वाग्रह राखी आन्दोलनको नाममा जुन कार्य भयो त्यसको छानबिन हुनुपर्छ – नेता हुमागाईँ

      १ महिना अघि

      ललितपुरको बागमती गाउँपालिकाबाट सुरु भयो “हाम्रो नेपाल हामी आफै बनाऔं” अभियान

      १ महिना अघि

      काभ्रे प्रहरीले आन्दोलनमा भागेका ३७ कैदीबन्दी पक्राउ गरी पुनः कारागार पठायो

      १ महिना अघि

      काभ्रे प्रहरीले भन्यो हाम्रो सामान हराएको छ छिट्टै बुझाउनु होला

      १ महिना अघि

      कांग्रेस नेता गणेश लामाको आग्रह : “संवाद र सहमतिको बाटो नै समाधान”

      १ महिना अघि

      पनौतीमा कांग्रेस र एमालेको संयुक्त विज्ञप्ति, घटनाको निन्दा गर्दै कारबाहीको माग

      १ महिना अघि

      काभ्रे कांग्रेसले सुरु गर्‍यो सहानुभूति दिन

      २ महिना अघि
    in
    आज: २०८२ कार्तिक २४, सोमबार
    होमपेज /  बागमती

    तामाङ संघको केन्द्रीय महाधिवेशन आगामी भदौमा हुने

  • राजन दाहाल
  • २०८२ जेष्ठ १६, शुक्रबार (५ महिना अघि)
  • ६४८ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ६ मिनेट
  • सामाजिक सञ्जालमा हामी

    ललितपुर
    नेपाल तामाङ संघ केन्द्रीय महाधिवेशन तयारी बैठक ललितपुरमा सम्पन्न भएको छ। तामाङ संघका केन्द्रिय सभापति रामकृष्ण तामाङको अध्यक्षता र नेपाली काङ्ग्रेसको केन्द्रिय सदस्य एवं जनजाति बिभाग प्रमुख दिलमान पाख्रीनको विषेश उपस्थितिमा नेपाल तामाङ संघको केन्द्रिय समितिको बैठक बसेको थियो । आज बसेको बैठकले आगामी भदौ महिनाको अन्त्यमा केन्द्रीय महाधिवेशन गर्ने निर्णय गरेको हो ।
    बैठकमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा जनजाति बिभाग प्रमुख दिलमान पाख्रीनले तामाङ संघको स्थापनाकालदेखि नै आफू तामाङ जातिको भलाइका लागि निरन्तर आवाज उठाइरहेको बताएका छन् । उनले २०६३ साल वैशाख ३ गते नेपाली कांग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाले देशभरका तामाङहरूलाई भेला गरी तामाङ संघलाई नेपाली कांग्रेसको भ्रातृ संगठनका रूपमा स्थापना भएको घोषणा गरेको स्मरण गराएका थिए ।
    नेता पाख्रीनले तामाङ समुदायले एकता देखाउन नसकेकोमा दुःख व्यक्त गर्दै तामाङ समुदायका व्यक्ति नेतृत्वमा पुगेपछि पनि तामाङकै हितमा काम नगर्ने बानीको विकास भएको धारणा राखे। उनले बैठकमा उपस्थित सबैलाई आगामी महाधिवेशन कसरी सफल पार्ने भन्ने विषयमा ध्यान केन्द्रित गर्न आग्रह समेत गरेका छन् ।
    त्यस्तै, नेपाल तामाङ संघका केन्द्रीय सभापति रामकृष्ण लामा इन्द्रले आगामी भदौमा हुने केन्द्रीय महाधिवेशन सफल पार्न सबैले सक्रिय भएर लाग्न अनुरोध गरेका थिए। उनले तामाङ समुदायको पहिचान स्थापनाका लागि आफू वर्षा हिउँद नभनी लागिपरेको बताएका छन् ।
    केन्द्रीय महाधिवेशन तयारी बैठकमा उपस्थित सबै केन्द्रीय सदस्यहरूले राज्यको मूलधारमा तामाङ समुदायलाई ल्याउन आवश्यक रहेको धारणा राखेका थिए। उनीहरूको भनाइ अनुसार, तामाङ जाति बहुसंख्यक भए तापनि तामाङ एकता नभएकै कारण आज तामाङ समुदाय पछाडि धकेलिएको धारणा राखेका थिए ।
    आज बसेको केन्द्रिय समितिको बैठकले तामाङ समुदायको सशक्तिकरण र एकताका लागि महत्त्वपूर्ण हुने अपेक्षा गरिएको छ।
    यतिखेर नेपाल तामाङ संघले धमाधम रुपमा जिल्ला देखि प्रदेश सम्मका अधिबेशनहरु गरिरहेको छ । अगामी जेठ ३० र ३१ गते कोशी प्रदेशको अधिबेशन गर्ने तामाङ संघको तयारी छ ।

    बैठकको सहजीकरण नेपाल तामाङ संघका केन्द्रिय सचिवालय सदस्य विलाम मोक्तानले गरेको थिए ।

    प्रतिक्रिया दिनुहोस


    बागमती सम्बन्धि थप

    फागुन २१ गतेको निर्वाचनबाटै नयाँ संसद आउनेछ – गगन थापा

    रोशी गाउँपालिकामा निःशुल्क स्वास्थ्य शिविर हुने

    गिम्दी प्रवासी युवा समाजको अगुवाइमा पशुपतिनाथको मन्दिर पुन: र्निर्माण,युवाको समर्पण र एकताको गतिलो उदाहरण

    सम्पादकीय : रोशीलाई बचाउँ, भविष्यलाई सुरक्षित गरौं

    उज्यालो पनौती कार्यक्रमले त्रिवेणी घाट भयो झलमल्ल

    खानीखोलामा वडास्तरीय भलिबल प्रतियोगिता हुँदै

    समाचार

    फागुन २१ गतेको निर्वाचनबाटै नयाँ संसद आउनेछ – गगन थापा

    रोशी गाउँपालिकामा निःशुल्क स्वास्थ्य शिविर हुने

    गिम्दी प्रवासी युवा समाजको अगुवाइमा पशुपतिनाथको मन्दिर पुन: र्निर्माण,युवाको समर्पण र एकताको गतिलो उदाहरण

    सम्पादकीय : रोशीलाई बचाउँ, भविष्यलाई सुरक्षित गरौं

    काभ्रे खबर

    फागुन २१ गतेको निर्वाचनबाटै नयाँ संसद आउनेछ – गगन थापा

    रोशी गाउँपालिकामा निःशुल्क स्वास्थ्य शिविर हुने

    उज्यालो पनौती कार्यक्रमले त्रिवेणी घाट भयो झलमल्ल

    खानीखोलामा वडास्तरीय भलिबल प्रतियोगिता हुँदै

    अत्यधिक पढिएका खबरहरु
    १.

    थापाको निधनमा नेपाली कांग्रेस काभ्रेले झण्डा आधा झुकाउने, ५ दिन सबै तहका कार्यालय बन्द

  • २०८२ श्रावण २, शुक्रबार
  • ७५३३ पाठक संख्या
  • २.

    निजगढको विकल्प ललितपुरको भट्टेडाँडा

  • २०७९ जेष्ठ १५, आईतबार
  • ५८७२ पाठक संख्या
  • ३.

    पनौतीमा २२ जना कर्मचारी कानुन विपरीत भर्ती, संगठन तथा जनशक्ति ब्यवस्थापन सर्वेक्षण गर्न खोज्दा एमालेको रोइलो

  • २०८० अषाढ १३, बुधबार
  • ५७३३ पाठक संख्या
  • ४.

    सामुदायिक सहकारीका कर्मचारीबाटै रकम अपचलन: कर्मचारी निलम्बित, छानबिन समितीले खोज्दै हिसाबकिताब

  • २०८२ जेष्ठ १, बिहिबार
  • ५६७३ पाठक संख्या
  • ५.

    रोशीमा सुन र नगद चोरेर भाग्ने २ जना प्रहरिको नियन्त्रणमा

  • २०८० श्रावण २०, शनिबार
  • ५२०७ पाठक संख्या
  • ६.

    अनर्गल प्रचारविरुद्ध मन्त्री लामा प्रेस काउन्सिलमा

  • २०८० भाद्र ३१, आईतबार
  • ५०८९ पाठक संख्या
  • पत्राचार ठेगाना

    सिरुपाते मिडिया प्रा.लि.
    सिरुपाते खबर डट कम का लागी
    ठेगाना काभ्रे, बागमती
    फोन नं.: +९७७-९८४३०७१५६१
    ईमेल: [email protected]
    Website: sirupatekhabar.com

    तपाईंको स्थानीय तह

    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
    • हाम्रो बारे
    • सम्पर्क

    फेसबुक

    संचालक/प्रधान सम्पादक:

    राजन प्रसाद दाहाल

    सम्पादक:

    शोभा हुमागाईँ

    सम्वाददाता:

    ............

    पान नं.:

    ६१०२५२४८४

    सञ्चार रजिष्टर दर्ता नं.:

    ००११८/०७८-७९

    प्रेस काउन्सील दर्ता नं.:

    ३२६८

    © २०७८ सिरुपाते खबरमा सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑