• Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
  • Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
आज: २०८३ बैशाख ३, बिहिबार
    • समाचार
      • काभ्रे खबर
      • ललितपुर खबर
      • स्थानीय खबर
    • आर्थिक
      • कृषि खबर
    • विश्व
    • अन्तरवार्ता
    • खेलकुद
    • ताजा अपडेट

      बिचौलियाको अन्त्य गर्ने लक्ष्यसहित पनौतीमा फूड बैंक स्थापना

      ५९ मिनेट अघि

      अशक्त टिकबहादुर मङ्गरातीको घर श्याम फुलमाया फाउन्डेसन निर्माण गरिदिने

      ३ दिन अघि

      विकासको नाममा विनाश नहोस् (सम्पादकीय)

      ५ दिन अघि

      बन्दबाट पुनर्जागरण भएको ग्रामोदय विद्यालयमा वार्षिक उत्सव तथा अभिभावक सम्मेलन सम्पन्न

      ६ दिन अघि

      खनिखोलामा कालोपत्रे सडक : ‘जनमुक्ति मार्ग’ले खानीखोलाको विकासको ढोका खोल्दै

      १ हफ्ता अघि

      खानिखोलामा सीपमार्फत आत्मनिर्भरता बनाउन सिलाइ–बुनाइ तालिम सुरु

      १ हफ्ता अघि

      गिम्दीमा एकीकृत नमुना बस्ती निर्माण गर्न वडा अध्यक्षको ऐतिहासिक पहल

      २ हफ्ता अघि

      300+ MCQ Based on “भदौ २३–२४ आन्दोलन जाँचबुझ आयोग प्रतिवेदन”

      ३ हफ्ता अघि

      भदौ २३ र २४ आन्दोलनको जाँचबुझ आयोग प्रतिवेदन : एक समग्र सारांश

      ३ हफ्ता अघि

      जेनजी आन्दोलनको दमनबारे जाँचबुझ आयोगले तयार पारेको प्रतिवेदन बाहिरियो (पुर्णपाठ सहित )

      ३ हफ्ता अघि

      मानिसमा लगानी: रोजगारी र आर्थिक वृद्धिका लागि नेपालको सबैभन्दा ठूलो अवसर

      ३ हफ्ता अघि

      वे टु विज्डम मण्टेश्वरी स्कुलको अभिभावक दिवस र दीक्षान्त समारोह सम्पन्न

      ३ हफ्ता अघि

      पनौतीमा ५ मा भएको रक्तदान कार्यक्रममा ४१ जनाले गरे रक्तदान

      ४ हफ्ता अघि

      फेक आइडीबाट फैलाइएका भ्रामक सामग्रीप्रति महाङ्काल गाउँपालिकाको आपत्ति

      १ महिना अघि

      काभ्रे इङ्ग्लिश माध्यमिक विद्यालयमा ‘काभ्रे शैक्षिक महोत्सव–२०८२’ सम्पन्न

      १ महिना अघि
    in
    आज: २०८३ बैशाख ३, बिहिबार
    होमपेज /  बागमती

    समानुपातिक उम्मेदवारमा नाम सिफारिसपछि रामकृष्ण लामाको प्रत्यक्ष भेटघाट तीब्र

  • राजन दाहाल
  • २०८२ पौष १५, मंगलबार (३ महिना अघि)
  • ५१२ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ९ मिनेट
  • सामाजिक सञ्जालमा हामी

    ललितपुर/बागमती 

    तामाङ संघका केन्द्रीय अध्यक्ष तथा नेपाली कांग्रेसका सक्रिय नेता रामकृष्ण लामा (इन्द्र) ले गृह जिल्ला ललितपुरसँगै आफ्नो निर्वाचन क्षेत्र ललितपुर क्षेत्र नम्बर–१ का नागरिकहरूसँग प्रत्यक्ष भेटघाट तथा अन्तरक्रिया गरेका छन् । आसन्न निर्वाचनमा ललितपुर क्षेत्र–१ बाट समानुपातिक सांसद उम्मेदवारका लागि सिफारिस भएसँगै उनले क्षेत्रीय तहमा जनसम्पर्कलाई तीव्र बनाएका हुन् ।

    लामो समयदेखि सामाजिक सेवा र राजनीतिमा सक्रिय रहेका लामा आफ्नो क्षेत्रको हरेक नागरिकको सुख–दुःख बुझ्न सधैं अग्रसर रहँदै आएका छन् । शिक्षा, स्वास्थ्य, रोजगारी, पूर्वाधार र सामाजिक न्यायका सवाललाई प्राथमिकतामा राख्दै उनले ललितपुर क्षेत्र–१ लाई आफ्नो राजनीतिक कर्मथलोको रूपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । नेताको जिम्मेवारी चुनाव जित्नु मात्र नभई जनताको समस्या समाधान गर्नु हो भन्ने धारणा उनको थियो ।

    भेटघाटको क्रममा लामा बागमती गाउँपालिकाका विभिन्न वडामा पुगेर स्थानीयवासी, शिक्षक, अभिभावक र जनप्रतिनिधिसँग छलफलमा सहभागी भएका छन् । बागमती गाउँपालिका वडा नम्बर–६ आश्राङस्थित बाल मनोरमा आधारभूत विद्यालयमा पुगेर उनले विद्यालयका शैक्षिक तथा भौतिक समस्याबारे जानकारी लिएका थिए । उक्त विद्यालयमा उनले विद्यार्थीहरूको शैक्षिक भविष्य सुरक्षित गर्न छात्रवृत्तिका लागि अक्षय कोष स्थापना गरेका छन् ।

    त्यसैगरी उनले बागमती गाउँपालिका वडा नम्बर–७ मा रहेको जनक माध्यमिक विद्यालयमा पुगेर विद्यालय व्यवस्थापन समिति र शिक्षकहरूसँग अन्तरक्रिया गरेका छन् । विद्यालय व्यवस्थापन समिति अध्यक्ष गणेश दाहाल र प्रधानाध्यापक गोकर्ण फुयालले खेलमैदान निर्माण कार्य अधुरो रहेको विषय उठाएका थिए । खेलमैदान निर्माणका लागि लामा स्वयंको पहलमा प्रदेश सरकारबाट १७ लाख रुपैयाँ बजेट विनियोजन भइसकेको भए पनि योजना हालसम्म पूर्ण हुन नसकेको जानकारी गराइएको छ । लामाले उक्त योजना सम्पन्न गराउन पुनः आवश्यक पहल गर्ने प्रतिबद्धता जनाएका छन् ।

    तामाङ संघका केन्द्रीय अध्यक्षका रूपमा तामाङ समुदायको पहिचान, अधिकार र समावेशी प्रतिनिधित्वका पक्षमा निरन्तर आवाज उठाउँदै आएका लामा समुदायबीच मात्र होइन, विभिन्न वर्ग र समुदायमा पनि लोकप्रिय मानिन्छन् । उनी जातीय पहिचानलाई राष्ट्रिय एकता र लोकतान्त्रिक मूल्यसँग जोडेर अघि बढाउने नेताका रूपमा परिचित छन् ।

    समानुपातिक सांसद उम्मेदवारका लागि सिफारिस भएसँगै क्षेत्रमै पुगेर जनताको प्रत्यक्ष कुरा सुन्ने, समस्या बुझ्ने र समाधानतर्फ पहल गर्ने उनको कार्यशैलीले स्थानीय तहमा सकारात्मक सन्देश दिएको छ । भेटघाट कार्यक्रममा नेपाली काङ्ग्रेसका युवा नेता तथा महासमिति सदस्य धनेन्द्र के.सी. पनि संगै गएका थिए ।

    प्रतिक्रिया दिनुहोस


    बागमती सम्बन्धि थप

    बिचौलियाको अन्त्य गर्ने लक्ष्यसहित पनौतीमा फूड बैंक स्थापना

    अशक्त टिकबहादुर मङ्गरातीको घर श्याम फुलमाया फाउन्डेसन निर्माण गरिदिने

    विकासको नाममा विनाश नहोस् (सम्पादकीय)

    बन्दबाट पुनर्जागरण भएको ग्रामोदय विद्यालयमा वार्षिक उत्सव तथा अभिभावक सम्मेलन सम्पन्न

    खनिखोलामा कालोपत्रे सडक : ‘जनमुक्ति मार्ग’ले खानीखोलाको विकासको ढोका खोल्दै

    खानिखोलामा सीपमार्फत आत्मनिर्भरता बनाउन सिलाइ–बुनाइ तालिम सुरु

    समाचार

    बिचौलियाको अन्त्य गर्ने लक्ष्यसहित पनौतीमा फूड बैंक स्थापना

    अशक्त टिकबहादुर मङ्गरातीको घर श्याम फुलमाया फाउन्डेसन निर्माण गरिदिने

    विकासको नाममा विनाश नहोस् (सम्पादकीय)

    बन्दबाट पुनर्जागरण भएको ग्रामोदय विद्यालयमा वार्षिक उत्सव तथा अभिभावक सम्मेलन सम्पन्न

    काभ्रे खबर

    बिचौलियाको अन्त्य गर्ने लक्ष्यसहित पनौतीमा फूड बैंक स्थापना

    अशक्त टिकबहादुर मङ्गरातीको घर श्याम फुलमाया फाउन्डेसन निर्माण गरिदिने

    विकासको नाममा विनाश नहोस् (सम्पादकीय)

    बन्दबाट पुनर्जागरण भएको ग्रामोदय विद्यालयमा वार्षिक उत्सव तथा अभिभावक सम्मेलन सम्पन्न

    अत्यधिक पढिएका खबरहरु
    १.

    थापाको निधनमा नेपाली कांग्रेस काभ्रेले झण्डा आधा झुकाउने, ५ दिन सबै तहका कार्यालय बन्द

  • २०८२ श्रावण २, शुक्रबार
  • ७९२४ पाठक संख्या
  • २.

    कालेश्वर मन्दिरमा त्रिशुल चढाउन लगेको गाडी पल्टियो, गाडिमा सवार सबैको मृत्यु

  • २०८२ फागुन २, शनिबार
  • ७५६२ पाठक संख्या
  • ३.

    निजगढको विकल्प ललितपुरको भट्टेडाँडा

  • २०७९ जेष्ठ १५, आईतबार
  • ६१६० पाठक संख्या
  • ४.

    पनौतीमा २२ जना कर्मचारी कानुन विपरीत भर्ती, संगठन तथा जनशक्ति ब्यवस्थापन सर्वेक्षण गर्न खोज्दा एमालेको रोइलो

  • २०८० अषाढ १३, बुधबार
  • ६००३ पाठक संख्या
  • ५.

    सामुदायिक सहकारीका कर्मचारीबाटै रकम अपचलन: कर्मचारी निलम्बित, छानबिन समितीले खोज्दै हिसाबकिताब

  • २०८२ जेष्ठ १, बिहिबार
  • ५९९१ पाठक संख्या
  • ६.

    पनौती १ का सिताराम भक्तपुरमा मृत अवस्थामा भेटिए

  • २०८२ कार्तिक २७, बिहिबार
  • ५८८७ पाठक संख्या
  • पत्राचार ठेगाना

    सिरुपाते मिडिया प्रा.लि.
    सिरुपाते खबर डट कम का लागी
    ठेगाना काभ्रे, बागमती
    फोन नं.: +९७७-९८४३०७१५६१
    ईमेल: [email protected]
    Website: sirupatekhabar.com

    तपाईंको स्थानीय तह

    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
    • हाम्रो बारे
    • सम्पर्क

    फेसबुक

    संचालक/प्रधान सम्पादक:

    राजन प्रसाद दाहाल

    सम्पादक:

    शोभा हुमागाईँ

    सम्वाददाता:

    ............

    पान नं.:

    ६१०२५२४८४

    सञ्चार रजिष्टर दर्ता नं.:

    ००११८/०७८-७९

    प्रेस काउन्सील दर्ता नं.:

    ३२६८

    © २०७८ सिरुपाते खबरमा सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑