• Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
  • Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
आज: २०८३ अषाढ २१, आईतबार
    • समाचार
      • काभ्रे खबर
      • ललितपुर खबर
      • स्थानीय खबर
    • आर्थिक
      • कृषि खबर
    • विश्व
    • अन्तरवार्ता
    • खेलकुद
    • ताजा अपडेट

      सम्पादक समाज नेपालको आयोजनामा गोदावरीको देवीचौरमा पत्रकार पदयात्रा सम्पन्न

      ११ घण्टा अघि

      काभ्रे इङ्ग्लिश माध्यमिक विद्यालयमा नवआगन्तुक विद्यार्थीलाई स्वागत तथा उत्कृष्ट विद्यार्थी–शिक्षक सम्मान

      १ दिन अघि

      पत्रकार नवराज बजगाईको जन्मदिन असहायहरु रहेको ‘सेवा घर’ मा

      २ दिन अघि

      श्याम फुलुमाया फाउन्डेसनको प्रेरणादायी अभियान : पूर्वीचौकीका ११० विद्यार्थीलाई झोला र ट्र्याकसुट वितरण

      ४ दिन अघि

      इन्द्रेश्वर क्याम्पसको विकासमा सहयोग गर्ने सांसद चौलागाईंको प्रतिबद्धता, बीबीए सञ्चालनका लागि पहल गर्ने

      ४ दिन अघि

      दुर्गम विद्यालयका बालबालिकादेखि राउटे समुदायसम्म श्याम फूलुमाया फाउन्डेसनको सहयोग

      १ हफ्ता अघि

      पनौतीको सार्वजनिक जग्गा र नदी तटीय क्षेत्रमा बनेका ३८ घरटहरा हटाइने

      २ हफ्ता अघि

      खानीखोलालाई संघ र प्रदेशको बजेटमा फेरि उपेक्षित, दुर्गम क्षेत्रलाई झन दुर्गम बनाउने नीति रहेको अध्यक्ष थिङको आरोप

      २ हफ्ता अघि

      नवआगन्तुक विद्यार्थीका लागि ज्ञानकुञ्जको अभिमुखीकरण कार्यक्रम सम्पन्न

      २ हफ्ता अघि

      जिल्ला समन्वय समिति महासंघको अध्यक्षमा ऋषिदेव फुयाँल निर्विरोध

      २ हफ्ता अघि

      सवारी दुर्घटना कि यातायात व्यवस्थाको असफलता ?

      ३ हफ्ता अघि

      पनौतीमा पशु आहारा व्यवस्थापन तथा घाँस संरक्षण सम्बन्धी तालिम सम्पन्न

      ३ हफ्ता अघि

      इन्जिनियर तथा प्राविधिकमाथि सांघातिक हमला, कारबाही गर्न इन्जिनियर्स एशोसिएसनको माग

      ३ हफ्ता अघि

      नमोबुद्धमा दुग्ध उत्पादक कृषक, सहकारी र संकलनकर्तासँग एक दिने अन्तरक्रिया सम्पन्न

      ३ हफ्ता अघि

      नमोबुद्ध नगरपालिकाले तयार गर्‍यो १० वर्षे नगर शिक्षा योजनाको मस्यौदा

      ३ हफ्ता अघि
    in
    आज: २०८३ अषाढ २१, आईतबार
    होमपेज /  राजनीति

    बागमतीमा जनप्रतिनिधिले खाए सपथ, पालिकाले ग¥यो बालबिकास सहजकर्ताको तलब संघीय सरकारले तोकिएबमोजिम गरिने निर्णय

  • राजन दाहाल
  • २०७९ जेष्ठ १०, मंगलबार (४ साल अघि)
  • १३२८ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ४ मिनेट
  • ललितपुर
    ललितपुरको बागमती गाउँपालिकाका नव निर्वाचित जनप्रतिनिधिहरुलाई सोमबार सपथ ग्रहण गराउने काम सम्पन्न भएको छ । गत बैशाख ३० गते सम्पन्न स्थानीय तह सदस्य निर्वाचनमा बागमती गाउँपालिकामा वीर बहादुर लोप्चन अध्यक्ष पदमा निर्वाचित भएका थिए ।त्यस्तै गरि उपाध्यक्ष पदमा भक्त बहादुर दर्लामी मगर निर्वाचित भएका छन् । सात वटा वडा रहेको बागमती गाउँपालिकामा वडा न १ घुसेलबाट ज्ञान बहादुर लो वडा न २ माल्टाबाट राम ब्लोन तामाङ, वडा न ३ भट्टेडाडाबाट नवराज खड्का, वडा न ४ प्युटारबाट रामकुमार लामा,वडा न ५ इकुडोलबाट नवराज तिमल्सिना, वडा न ६ आश्राङबाट नारायण भोम्जन र वडा न ७ गिन्दीबाट होम प्रसाद बजगाई वडा अध्यक्षमा निर्वाचित भएका थिए । गाउँपालिकामा एक कार्यक्रमका बिच अध्यक्ष वीर बहादुर लोप्चनले उपाध्यक्ष सहित सम्पुर्ण निर्वाचित वडा अध्यक्ष लगाएत वडा सदस्यहरुलाइ सपथ ग्रहण गराएका छन् ।

    सपथ ग्रहण कार्यक्रम पश्चात् आफ्नो पाँच बर्षे कार्यकालको पदभार सम्हाल्दै अध्यक्ष लोप्चनले केही महत्त्वपूर्ण निर्णयहरुपनी गरेका छन् । गाउँपालिकाले आगामि आर्थिक बर्ष देखि बालबिकास सहजकर्ता र बिधालय कर्मचारीको तलब संघिय सरकार ले तोकिए बमोजिम ब्यबस्थापन गरिनेछ भनी निर्णय गरेको छ । त्यस्तै पालिका भित्र का सम्पूर्ण सुत्केरी महिला लाई एम्बुलेन्स सेवा नि शुल्क ब्यबस्थापन गरिने पनि निर्णय गरेको छ । गाउँ पालिका भित्रका महत्त्वपूर्ण पर्यटकिय क्षेत्रको बिकासको लागि बिशेश कार्यक्रम ल्याईने र सुत्केरी महिला लाई सुत्केरी स्याहार भत्ता दुई हजार ब्यबस्थापन गरिने पनि गाउँपालिकाले निर्णय गरेको छ । अध्यक्ष वीर बहादुर लोप्चन दोस्रो पटक बागमती गाउँपालिकाको अध्यक्ष पदमा निर्वाचित भएका हुन् ।

    प्रतिक्रिया दिनुहोस

    राजनीति सम्बन्धि थप

    सम्पादक समाज नेपालको आयोजनामा गोदावरीको देवीचौरमा पत्रकार पदयात्रा सम्पन्न

    काभ्रे इङ्ग्लिश माध्यमिक विद्यालयमा नवआगन्तुक विद्यार्थीलाई स्वागत तथा उत्कृष्ट विद्यार्थी–शिक्षक सम्मान

    पत्रकार नवराज बजगाईको जन्मदिन असहायहरु रहेको ‘सेवा घर’ मा

    श्याम फुलुमाया फाउन्डेसनको प्रेरणादायी अभियान : पूर्वीचौकीका ११० विद्यार्थीलाई झोला र ट्र्याकसुट वितरण

    इन्द्रेश्वर क्याम्पसको विकासमा सहयोग गर्ने सांसद चौलागाईंको प्रतिबद्धता, बीबीए सञ्चालनका लागि पहल गर्ने

    दुर्गम विद्यालयका बालबालिकादेखि राउटे समुदायसम्म श्याम फूलुमाया फाउन्डेसनको सहयोग

    समाचार

    काभ्रे खबर

    अत्यधिक पढिएका खबरहरु
    १.

    थापाको निधनमा नेपाली कांग्रेस काभ्रेले झण्डा आधा झुकाउने, ५ दिन सबै तहका कार्यालय बन्द

  • २०८२ श्रावण २, शुक्रबार
  • ८१०३ पाठक संख्या
  • २.

    कालेश्वर मन्दिरमा त्रिशुल चढाउन लगेको गाडी पल्टियो, गाडिमा सवार सबैको मृत्यु

  • २०८२ फागुन २, शनिबार
  • ७७१० पाठक संख्या
  • ३.

    निजगढको विकल्प ललितपुरको भट्टेडाँडा

  • २०७९ जेष्ठ १५, आईतबार
  • ६३१२ पाठक संख्या
  • ४.

    पनौतीमा २२ जना कर्मचारी कानुन विपरीत भर्ती, संगठन तथा जनशक्ति ब्यवस्थापन सर्वेक्षण गर्न खोज्दा एमालेको रोइलो

  • २०८० अषाढ १३, बुधबार
  • ६१७१ पाठक संख्या
  • ५.

    सामुदायिक सहकारीका कर्मचारीबाटै रकम अपचलन: कर्मचारी निलम्बित, छानबिन समितीले खोज्दै हिसाबकिताब

  • २०८२ जेष्ठ १, बिहिबार
  • ६१४० पाठक संख्या
  • ६.

    पनौती १ का सिताराम भक्तपुरमा मृत अवस्थामा भेटिए

  • २०८२ कार्तिक २७, बिहिबार
  • ६०४२ पाठक संख्या
  • पत्राचार ठेगाना

    सिरुपाते मिडिया प्रा.लि.
    सिरुपाते खबर डट कम का लागी
    ठेगाना काभ्रे, बागमती
    फोन नं.: +९७७-९८४३०७१५६१
    ईमेल: [email protected]
    Website: sirupatekhabar.com

    तपाईंको स्थानीय तह

    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
    • हाम्रो बारे
    • सम्पर्क

    फेसबुक

    संचालक/प्रधान सम्पादक:

    राजन प्रसाद दाहाल

    सम्पादक:

    शोभा हुमागाईँ

    सम्वाददाता:

    ............

    पान नं.:

    ६१०२५२४८४

    सञ्चार रजिष्टर दर्ता नं.:

    ००११८/०७८-७९

    प्रेस काउन्सील दर्ता नं.:

    ३२६८

    © २०७८ सिरुपाते खबरमा सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑