• Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
  • Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
आज: २०८३ जेष्ठ ६, बुधबार
    • समाचार
      • काभ्रे खबर
      • ललितपुर खबर
      • स्थानीय खबर
    • आर्थिक
      • कृषि खबर
    • विश्व
    • अन्तरवार्ता
    • खेलकुद
    • ताजा अपडेट

      ठेकेदारलाई पनौती नगरपालिकाको चेतावनी, समयमै काम नसके कालोसूचीमा राख्न सिफारिस गरिने

      २३ घण्टा अघि

      पनौतीमा संस्कार शिक्षा अभियान, संस्कारयुक्त विद्यार्थी निर्माणतर्फ स्थानीय सरकारको पहल

      २ दिन अघि

      पनौतीमा प्रतिजैविक प्रतिरोध र जुनोटिक रोग सम्बन्धी अभिमुखीकरण सम्पन्न

      ४ दिन अघि

      बेथानचोक ४ स्थित कालिका मा.वि. को भवन सिलान्यास संगै विविध कार्यक्रम

      ५ दिन अघि

      पनौतीको एस ई ई नतिजा : खस्कियो इन्द्रेश्वर, श्वेत गणेश बन्यो नगर प्रथम

      १ हफ्ता अघि

      चौँरीदेउरालीमा रास्वपाको पहिलो पालिका अधिवेशन सम्पन्न, तामाङको नेतृत्वमा नयाँ समिति गठन

      १ हफ्ता अघि

      पनौती नगरपालिकामा ONM सर्वेक्षण गरिने, नगर कार्यपालिकाबाट पास, सभाले के गर्ला ?

      १ हफ्ता अघि

      “सरकारी स्कुलमा शिक्षा निशुल्क कि निजी जस्तो व्यापार ?” शुल्क असुलीबारे जी एन सापकोटाको कडा प्रश्न

      १ हफ्ता अघि

      पनौतीले दियो खोला किनार तथा सार्वजनिक जग्गा अतिक्रमण हटाउन १५ दिने अल्टिमेटम

      १ हफ्ता अघि

      प्रेस स्वतन्त्रतामाथि अंकुश बढ्दो: अध्यक्ष न्यौपाने

      २ हफ्ता अघि

      छाडा तथा घरपालुवा कुकुर व्यवस्थापनमा पनौती नगरपालिकाको कडाइ, नियम उल्लंघन गरे कारबाही हुने

      २ हफ्ता अघि

      छैटौं ज्ञानकुञ्ज रोड रेस–२०८३ आयोजना हुँदै, विजेतालाई ३० हजारसम्म पुरस्कार

      ३ हफ्ता अघि

      पनौतीमा किटजन्य रोग नियन्त्रणबारे अभिमुखीकरण, समुदायको सक्रिय सहभागितामा जोड

      ३ हफ्ता अघि

      श्याम फुलुमाया फाउन्डेसन समाजसेवा : सुर्खेतका मुस्लिम समुदायका विद्यार्थीअरुलाई स्कुल ब्याग सहयोग

      ३ हफ्ता अघि

      सिद्धार्थले गर्‍यो लक्ष्मण राजवंशी स्मृति सम्मान कार्यक्रम : शिक्षा, साहित्य र समाजसेवामा योगदान गर्ने व्यक्तित्वहरू सम्मानित

      ३ हफ्ता अघि
    in
    आज: २०८३ जेष्ठ ६, बुधबार
    होमपेज /  काभ्रे खबर

    प्रेस युनियन काभ्रेको अध्यक्षमा नगेन्द्र

  • राजन दाहाल
  • २०७९ अषाढ १५, बुधबार (३ साल अघि)
  • ९७३ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ७ मिनेट
  • सामाजिक सञ्जालमा हामी

    काभ्रे
    नेपाल प्रेस युनियन काभ्रेको जिल्ला अधिबेशन आज सम्पन्न भएको छ । विगत लामो समयदेखि रोकिएको रोकिएको प्रेस युनियन काभ्रेको अधिबेशन आज एक कार्यक्रमका बिच सम्पन्न भएको हो । आज सम्पन्न अधिबेशनमा प्रेस युनियन काभ्रेको अध्यक्षमा नगेन्द्र अधिकारी सर्वसम्मत रुपमा चयन भएका छन् । त्यस्तैगरी उपाध्यक्षमा देबराज के.सी.,महिला उपाध्यक्षमा सम्झाना हुमागाई, सचिबमा शुभराज अधिकारी,सह सचिवमा सचित खड्का र इन्द्र बहादुर थापा (समाबेशी) र कोषाध्यक्षमा सरोज अधिकारी चयन भएका छन् । त्यस्तै गरि सदस्यहरुमा राजन दहाल,पुजन धिताल, पुरुषोत्तम ढकाल,रोशन पौडेल,रबि धिताल,बिपाशना श्रेष्ठ, शोभा हुमागाई(महिला), ज्योति श्रेष्ठ(जनजाति),रामचन्द्र रम्तेल (दलित)र रामचन्द्र अधिकारी (अल्पसंख्यक ) चयन भएका छन् । कार्यक्रमका प्रमुख अतिथि नेपाली काङ्ग्रेस काभ्रेका सभापति तिर्थ लामा, विशिष्ट अतिथी नेपाल प्रेस युनियनका केन्द्रिय उपाध्यक्ष ईश्वरी ओझा, युनियनका केन्द्रिय सदस्य राजाराम कार्की , नेपाली काङ्ग्रेस जिल्लाउपसभापति रमेश प्रसाद हुमागाई , सचिब द्वय गुणराज मुक्तान र माधब ढकाल लगाएतका नेताहरूले नवनियुक्त पदाधिकारीहरुलाइ बधाई तथा शुभकामना व्यक्त गर्नु भएको छ। कार्यक्रममा प्रेस युनियन काभ्रेका पुर्ब सचिब मधुसूदन तिमल्सिनालाई बेथानचोक गाउँपालिका वडा न १ को वडा अध्यक्ष साथै पालिकाको प्रबक्ता हुनुभएकोमा बधाइ तथा शुभकामना साथ सम्मान गरिएको थियो । कार्यक्रममा बोल्दै नवनियुक्त अध्यक्ष नगेन्द्र अधिकारिले अफ्नो कार्यकाल बिगतको जस्तो सुक्ष्म ढङ्गले नहिड्ने र सबैलाइ समेटेर अगाडी बढ्ने बताएका छन् । विगतमा गल्ती कमजोरी भएको स्विकार्दै आगामी दिनमा त्यस्तो कमिकमजोरी नहुने प्रतिबद्धता पनि जनाएका छन् ।
    त्यस्तैगरि प्रेस युनियन काभ्रेले प्रदेश प्रतिनिधि र केन्द्रिय प्रतिनिधि पनि चयन गरेको छ । प्रदेश प्रतिनिधिमा नवराज सापकोटा, सरोज सापकोटा,राजेन्द्र तिमल्सिना,सुमन गिरि, सन्तोष तिमल्सिना, अशोक महत,कृष्ण न्यौपाने,मोहनकृष्ण तिमल्सिना,रोशन तिमल्सिना , पुरुशोत्तम ढकाल,दिलिप आचार्य,दिपक चौलागाईं,हिराकाजी लामा, दुर्गा घलान,जानुका खनाल र सनम सुवाल रहेका छन् ।
    त्यस्तैगरि युनियनले केन्द्रिय प्रतिनिधि पनि चयन गरेको छ । जसमा भोला थापा , महेश पौडेल,नारायण सापकोटा,बद्रीराज तिमल्सिना,भिम गौतम , कपिल कोइराला, प्रदिप के सी , रघुनाथ हुमागाई, शिव दहाल,सुर्य लाकोजु, ज्ञानमणि नेपाल,शिखर चिमोरिया, शंखर अधिकारी, इन्द्रलक्ष्मी घिमिरे र कविता शर्मा रहेका छन् । कार्यक्रमको सभापतित्व कपिल कोइरालाले गरेका थिए भने प्रेस युनियन संग आबद्ध रहेका ब्यक्तिहरुको कार्यक्रममा उपस्थिति रहेको थियो ।

    प्रतिक्रिया दिनुहोस


    काभ्रे खबर सम्बन्धि थप

    ठेकेदारलाई पनौती नगरपालिकाको चेतावनी, समयमै काम नसके कालोसूचीमा राख्न सिफारिस गरिने

    पनौतीमा संस्कार शिक्षा अभियान, संस्कारयुक्त विद्यार्थी निर्माणतर्फ स्थानीय सरकारको पहल

    पनौतीमा प्रतिजैविक प्रतिरोध र जुनोटिक रोग सम्बन्धी अभिमुखीकरण सम्पन्न

    बेथानचोक ४ स्थित कालिका मा.वि. को भवन सिलान्यास संगै विविध कार्यक्रम

    पनौतीको एस ई ई नतिजा : खस्कियो इन्द्रेश्वर, श्वेत गणेश बन्यो नगर प्रथम

    चौँरीदेउरालीमा रास्वपाको पहिलो पालिका अधिवेशन सम्पन्न, तामाङको नेतृत्वमा नयाँ समिति गठन

    समाचार

    ठेकेदारलाई पनौती नगरपालिकाको चेतावनी, समयमै काम नसके कालोसूचीमा राख्न सिफारिस गरिने

    पनौतीमा संस्कार शिक्षा अभियान, संस्कारयुक्त विद्यार्थी निर्माणतर्फ स्थानीय सरकारको पहल

    पनौतीमा प्रतिजैविक प्रतिरोध र जुनोटिक रोग सम्बन्धी अभिमुखीकरण सम्पन्न

    बेथानचोक ४ स्थित कालिका मा.वि. को भवन सिलान्यास संगै विविध कार्यक्रम

    काभ्रे खबर

    ठेकेदारलाई पनौती नगरपालिकाको चेतावनी, समयमै काम नसके कालोसूचीमा राख्न सिफारिस गरिने

    पनौतीमा संस्कार शिक्षा अभियान, संस्कारयुक्त विद्यार्थी निर्माणतर्फ स्थानीय सरकारको पहल

    पनौतीमा प्रतिजैविक प्रतिरोध र जुनोटिक रोग सम्बन्धी अभिमुखीकरण सम्पन्न

    बेथानचोक ४ स्थित कालिका मा.वि. को भवन सिलान्यास संगै विविध कार्यक्रम

    अत्यधिक पढिएका खबरहरु
    १.

    थापाको निधनमा नेपाली कांग्रेस काभ्रेले झण्डा आधा झुकाउने, ५ दिन सबै तहका कार्यालय बन्द

  • २०८२ श्रावण २, शुक्रबार
  • ८०२० पाठक संख्या
  • २.

    कालेश्वर मन्दिरमा त्रिशुल चढाउन लगेको गाडी पल्टियो, गाडिमा सवार सबैको मृत्यु

  • २०८२ फागुन २, शनिबार
  • ७६३५ पाठक संख्या
  • ३.

    निजगढको विकल्प ललितपुरको भट्टेडाँडा

  • २०७९ जेष्ठ १५, आईतबार
  • ६२२६ पाठक संख्या
  • ४.

    पनौतीमा २२ जना कर्मचारी कानुन विपरीत भर्ती, संगठन तथा जनशक्ति ब्यवस्थापन सर्वेक्षण गर्न खोज्दा एमालेको रोइलो

  • २०८० अषाढ १३, बुधबार
  • ६०८१ पाठक संख्या
  • ५.

    सामुदायिक सहकारीका कर्मचारीबाटै रकम अपचलन: कर्मचारी निलम्बित, छानबिन समितीले खोज्दै हिसाबकिताब

  • २०८२ जेष्ठ १, बिहिबार
  • ६०५८ पाठक संख्या
  • ६.

    पनौती १ का सिताराम भक्तपुरमा मृत अवस्थामा भेटिए

  • २०८२ कार्तिक २७, बिहिबार
  • ५९५६ पाठक संख्या
  • पत्राचार ठेगाना

    सिरुपाते मिडिया प्रा.लि.
    सिरुपाते खबर डट कम का लागी
    ठेगाना काभ्रे, बागमती
    फोन नं.: +९७७-९८४३०७१५६१
    ईमेल: [email protected]
    Website: sirupatekhabar.com

    तपाईंको स्थानीय तह

    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
    • हाम्रो बारे
    • सम्पर्क

    फेसबुक

    संचालक/प्रधान सम्पादक:

    राजन प्रसाद दाहाल

    सम्पादक:

    शोभा हुमागाईँ

    सम्वाददाता:

    ............

    पान नं.:

    ६१०२५२४८४

    सञ्चार रजिष्टर दर्ता नं.:

    ००११८/०७८-७९

    प्रेस काउन्सील दर्ता नं.:

    ३२६८

    © २०७८ सिरुपाते खबरमा सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑