• Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
  • Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
आज: २०८२ भाद्र २५, बुधबार
    • समाचार
      • काभ्रे खबर
      • ललितपुर खबर
      • स्थानीय खबर
    • आर्थिक
      • कृषि खबर
    • विश्व
    • अन्तरवार्ता
    • खेलकुद
    • ताजा अपडेट

      सामुदायिक विद्यालय ब्यवस्थापन समिति महासंघले गर्यो बिद्यालयहरुलाई शोक बिदाको अपिल

      २0 घण्टा अघि

      तेरो भरौटेहरूको पो बा भइस् – मेयर बालेन

      १ दिन अघि

      संयुक्त राष्ट्रसंघ संयोजकको आग्रह: “लोकतान्त्रिक अधिकार सुरक्षित र शान्तिपूर्ण ढंगले प्रयोग गर्न दिनुहोस्”

      १ दिन अघि

      डा. लेखजंग थापाको उम्मेदवारी छनोट : नेपाली राजनीतिमा पद्धतिगत रुपान्तरण

      १ हफ्ता अघि

      फोहरमा सुन खोज्ने शहर : जापानको प्रशोधन पार्कबाट सिक्नुपर्ने पाठ

      १ हफ्ता अघि

      पनौतीको वडा स्तरमै संचालन हुने भयो राष्ट्रिय परिचयपत्र वितरण शिविर

      १ हफ्ता अघि

      राष्ट्रिय परिचयपत्र बेथानचोक गाउँपालिकामै वितरण हुने

      १ हफ्ता अघि

      आशिका तामाङसहित दुई जनालाई पाँच दिन कैद सजाय

      १ हफ्ता अघि

      राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) द्वारा लिम्पियाधुरा, लिपुलेक र कालापानीको मुद्दामा सरकारलाई खबरदारी

      २ हफ्ता अघि

      फोहोर व्यवस्थापनमा देवता बागमतीको नजर, दुई विद्यालयले पाए डस्ट्बिन

      २ हफ्ता अघि

      बनेपामा ‘तीज बनेपा महोत्सव २०८२’ आयोजना हुने, सांस्कृतिक र आर्थिक प्रवर्द्धनमा बल पुग्ने बिश्वास

      २ हफ्ता अघि

      राष्ट्रिय स्वतन्त्र पार्टी पनौतीद्वारा ‘संगठन सबलीकरण’ अभियान सुरु

      २ हफ्ता अघि

      सामुदायिक विद्यालयका चुनौती र समाधानका उपायहरु

      ४ हफ्ता अघि

      पनौतीमा अन्तर्राष्ट्रिय युवा दिवस : समृद्ध पनौतीका लागि युवा सहभागितामा जोड

      ४ हफ्ता अघि

      समृद्धिको खोजीमा हराइरहेको समाज

      १ महिना अघि
    in
    आज: २०८२ भाद्र २५, बुधबार
    होमपेज /  काभ्रे खबर

    बेथानचोक गाउँपालिका दिगो विकासको यात्रामा लम्किएरहेको छः भगवान अधिकारी

  • सिरुपाते खबर
  • २०७९ मंसिर २६, सोमबार (२ साल अघि)
  • ५६० पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • सामाजिक सञ्जालमा हामी

    च्याम्राङबेंसी
    बेथानचोक गाउँपालिकाका अध्यक्ष भगवान अधिकारीले बेथानचोक गाउँपालिका दिगो विकासको यात्रामा लम्किएको बताएका छन् । बेथानचोक–१ च्याम्राङबेंसीमा रहेको चक्रेश्वर बचत तथा ऋण सहकारी संस्था लि.को २७औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले यो आर्थिक वर्षमा गाउँपालिकामा ५ किमी पक्की सडक बिस्तार हुने नै छ यसका साथै शिक्षा, स्वास्थ्यका साथै कृषि र पर्यटनका क्षेत्रमा पनि गाउँपालिकाले विकासका नयाँ आयामहरु थप्दै लगेको बताए ।
    उनले सहकारी नागरिकहरूको स्वतन्त्र गतिविधि भएको र निजी क्षेत्र र कतिपय अवस्थामा राज्यले गर्न नसक्ने कुरालाई सहकारीको माध्यमले नागरिहहरूले सजिलै सम्पन्न गर्ने भएकोले चक्रेश्वर साकोसले पनि च्याम्राङबेंसीको विकासमा नागरिक सहभागिता, छरिएर रहेको श्रम, सीप, प्रविधि र पुँजीलाई एकत्रित गरी समाज रुपान्तरणमा खेलेको भूमिकाको प्रशंसा गर्नुभयो । चक्रेश्वर साकोस ग्रामिण भेगमा सीमित स्रोत र साधन भएका व्यक्तिहरूको एक साझा सङ्गठन बनेको भन्दै समग्रमा साकोसले समान इच्छा, आकांक्षा भएका व्यक्तिहरूमा आपसी सहयोग तथा सामाजिक उत्थानको निमित्त एकताबद्ध गराउने विश्वास व्यक्त गरे । सहकारी अन्तर निर्भरता हुँदै आत्मनिर्भरता तर्फको यात्रामा लाग्ने हुँदा सञ्चालकले यसलाई अभियान बनाउनु पर्ने उहाँको सुझाव थियो ।
    कार्यक्रममा बागमती प्रदेश बचत तथा ऋण सहकारी सस्था लि का कार्यकारी अधिकृत केशव दाहाल, बेथानचोक गाउँपालिका वडा नं. १ अध्यक्ष एवं गाउँपालिका प्रवक्ता मधुसुधन तिमल्सिना लगायतले चक्रेश्वर बचत तथा ऋण सहकारी संस्था लि. को २७औं वार्षिकोत्सवमा शुभकामना मन्तव्य राख्दै संस्थाले ग्रामिण भेगमा पु¥याएको योगदानको प्रशंसा गर्नुभयो । संस्थाका अध्यक्ष उद्धव प्रसाद दाहालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष गोपाल दाहालले मन्तव्य राख्नु भएको थियो भने सचिवको प्रतिवेदन सन्तोष घिमिरे र कोषाध्यक्षको प्रतिवेदन मखमलीमाया गोलेले राख्नु भएको थियो ।
    कार्यक्रमममा उत्कृष्ट बचतकर्ता, उत्कृष्ट ऋणी, उत्कृष्ट शैक्षिक सम्मान तथा ज्येष्ठ सदस्यलाई सम्मान पनि गरिएको थयो । संस्थामा ३ सय ७८ महिला, ३ सय ६ पुरुष १ सय ४० गरी कूल ८ सय २४ जना सदस्य रहेको कार्यक्रममा जानकारी दिइयो । आर्थिक वर्ष २०७८÷०७९ मा संस्थाको शूल सम्पत्ति ४ करोड १२ लाख ६६ हजार ३ सय ५० रहेको, शेयर पूँजी २८ लाख ९९ हजार रहेकोे यस्तै कूल ऋण लगान ३ करोड १५ लाख २७ हजार ८ सय १२ र कूल निक्षेप संकलन ३ करोड १५ लाख ३३ हजार ३ सय ४९ रुपैया रहेको छ ।

    प्रतिक्रिया दिनुहोस


    काभ्रे खबर सम्बन्धि थप

    सामुदायिक विद्यालय ब्यवस्थापन समिति महासंघले गर्यो बिद्यालयहरुलाई शोक बिदाको अपिल

    तेरो भरौटेहरूको पो बा भइस् – मेयर बालेन

    संयुक्त राष्ट्रसंघ संयोजकको आग्रह: “लोकतान्त्रिक अधिकार सुरक्षित र शान्तिपूर्ण ढंगले प्रयोग गर्न दिनुहोस्”

    फोहरमा सुन खोज्ने शहर : जापानको प्रशोधन पार्कबाट सिक्नुपर्ने पाठ

    पनौतीको वडा स्तरमै संचालन हुने भयो राष्ट्रिय परिचयपत्र वितरण शिविर

    राष्ट्रिय परिचयपत्र बेथानचोक गाउँपालिकामै वितरण हुने

    समाचार

    सामुदायिक विद्यालय ब्यवस्थापन समिति महासंघले गर्यो बिद्यालयहरुलाई शोक बिदाको अपिल

    तेरो भरौटेहरूको पो बा भइस् – मेयर बालेन

    संयुक्त राष्ट्रसंघ संयोजकको आग्रह: “लोकतान्त्रिक अधिकार सुरक्षित र शान्तिपूर्ण ढंगले प्रयोग गर्न दिनुहोस्”

    डा. लेखजंग थापाको उम्मेदवारी छनोट : नेपाली राजनीतिमा पद्धतिगत रुपान्तरण

    काभ्रे खबर

    सामुदायिक विद्यालय ब्यवस्थापन समिति महासंघले गर्यो बिद्यालयहरुलाई शोक बिदाको अपिल

    तेरो भरौटेहरूको पो बा भइस् – मेयर बालेन

    पनौतीको वडा स्तरमै संचालन हुने भयो राष्ट्रिय परिचयपत्र वितरण शिविर

    राष्ट्रिय परिचयपत्र बेथानचोक गाउँपालिकामै वितरण हुने

    अत्यधिक पढिएका खबरहरु
    १.

    थापाको निधनमा नेपाली कांग्रेस काभ्रेले झण्डा आधा झुकाउने, ५ दिन सबै तहका कार्यालय बन्द

  • २०८२ श्रावण २, शुक्रबार
  • ७३४६ पाठक संख्या
  • २.

    निजगढको विकल्प ललितपुरको भट्टेडाँडा

  • २०७९ जेष्ठ १५, आईतबार
  • ५७२८ पाठक संख्या
  • ३.

    पनौतीमा २२ जना कर्मचारी कानुन विपरीत भर्ती, संगठन तथा जनशक्ति ब्यवस्थापन सर्वेक्षण गर्न खोज्दा एमालेको रोइलो

  • २०८० अषाढ १३, बुधबार
  • ५५९७ पाठक संख्या
  • ४.

    सामुदायिक सहकारीका कर्मचारीबाटै रकम अपचलन: कर्मचारी निलम्बित, छानबिन समितीले खोज्दै हिसाबकिताब

  • २०८२ जेष्ठ १, बिहिबार
  • ५४८९ पाठक संख्या
  • ५.

    रोशीमा सुन र नगद चोरेर भाग्ने २ जना प्रहरिको नियन्त्रणमा

  • २०८० श्रावण २०, शनिबार
  • ५०७७ पाठक संख्या
  • ६.

    अनर्गल प्रचारविरुद्ध मन्त्री लामा प्रेस काउन्सिलमा

  • २०८० भाद्र ३१, आईतबार
  • ४९६२ पाठक संख्या
  • पत्राचार ठेगाना

    सिरुपाते मिडिया प्रा.लि.
    सिरुपाते खबर डट कम का लागी
    ठेगाना काभ्रे, बागमती
    फोन नं.: +९७७-९८४३०७१५६१
    ईमेल: [email protected]
    Website: sirupatekhabar.com

    तपाईंको स्थानीय तह

    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
    • हाम्रो बारे
    • सम्पर्क

    फेसबुक

    संचालक/प्रधान सम्पादक:

    राजन प्रसाद दाहाल

    सम्पादक:

    शोभा हुमागाईँ

    सम्वाददाता:

    ............

    पान नं.:

    ६१०२५२४८४

    सञ्चार रजिष्टर दर्ता नं.:

    ००११८/०७८-७९

    प्रेस काउन्सील दर्ता नं.:

    ३२६८

    © २०७८ सिरुपाते खबरमा सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑