• Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
  • Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
आज: २०८३ बैशाख २, बुधबार
    • समाचार
      • काभ्रे खबर
      • ललितपुर खबर
      • स्थानीय खबर
    • आर्थिक
      • कृषि खबर
    • विश्व
    • अन्तरवार्ता
    • खेलकुद
    • ताजा अपडेट

      अशक्त टिकबहादुर मङ्गरातीको घर श्याम फुलमाया फाउन्डेसन निर्माण गरिदिने

      २ दिन अघि

      विकासको नाममा विनाश नहोस् (सम्पादकीय)

      ४ दिन अघि

      बन्दबाट पुनर्जागरण भएको ग्रामोदय विद्यालयमा वार्षिक उत्सव तथा अभिभावक सम्मेलन सम्पन्न

      ४ दिन अघि

      खनिखोलामा कालोपत्रे सडक : ‘जनमुक्ति मार्ग’ले खानीखोलाको विकासको ढोका खोल्दै

      ५ दिन अघि

      खानिखोलामा सीपमार्फत आत्मनिर्भरता बनाउन सिलाइ–बुनाइ तालिम सुरु

      १ हफ्ता अघि

      गिम्दीमा एकीकृत नमुना बस्ती निर्माण गर्न वडा अध्यक्षको ऐतिहासिक पहल

      २ हफ्ता अघि

      300+ MCQ Based on “भदौ २३–२४ आन्दोलन जाँचबुझ आयोग प्रतिवेदन”

      २ हफ्ता अघि

      भदौ २३ र २४ आन्दोलनको जाँचबुझ आयोग प्रतिवेदन : एक समग्र सारांश

      २ हफ्ता अघि

      जेनजी आन्दोलनको दमनबारे जाँचबुझ आयोगले तयार पारेको प्रतिवेदन बाहिरियो (पुर्णपाठ सहित )

      २ हफ्ता अघि

      मानिसमा लगानी: रोजगारी र आर्थिक वृद्धिका लागि नेपालको सबैभन्दा ठूलो अवसर

      ३ हफ्ता अघि

      वे टु विज्डम मण्टेश्वरी स्कुलको अभिभावक दिवस र दीक्षान्त समारोह सम्पन्न

      ३ हफ्ता अघि

      पनौतीमा ५ मा भएको रक्तदान कार्यक्रममा ४१ जनाले गरे रक्तदान

      ३ हफ्ता अघि

      फेक आइडीबाट फैलाइएका भ्रामक सामग्रीप्रति महाङ्काल गाउँपालिकाको आपत्ति

      ४ हफ्ता अघि

      काभ्रे इङ्ग्लिश माध्यमिक विद्यालयमा ‘काभ्रे शैक्षिक महोत्सव–२०८२’ सम्पन्न

      ४ हफ्ता अघि

      एमालेको कारबाहीपछि वडा अध्यक्ष बजगाईको आक्रोशपूर्ण अभिव्यक्ति : “ओझेलमा पार्ने प्रवृत्तिले परिवर्तनको बाटो रोज्न बाध्य भएँ”

      १ महिना अघि
    in
    आज: २०८३ बैशाख २, बुधबार
    होमपेज /  आर्थिक

    बनेपामा ‘तीज बनेपा महोत्सव २०८२’ आयोजना हुने, सांस्कृतिक र आर्थिक प्रवर्द्धनमा बल पुग्ने बिश्वास

  • राजन दाहाल
  • २०८२ भाद्र ४, बुधबार (७ महिना अघि)
  • ६९८ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ९ मिनेट
  • सामाजिक सञ्जालमा हामी

    बनेपा/ काभ्रे
    हरितालिका तीज पर्वको अवसर पारेर आगामी भदौ ९ गतेदेखि २२ गतेसम्म बनेपा नगरपालिका–८ स्थित सुमंगल शान्तिनगर क्षेत्रमा ‘तीज बनेपा महोत्सव २०८२’ आयोजना हुने भएको छ। स्थानीय कला, संस्कृति र उत्पादनलाई प्रवर्द्धन गर्ने उद्देश्यले सुमंगल शान्तिनगर टोल विकास संस्थाको आयोजनामा यो महोत्सव सञ्चालन गरिनेछ। यसले बनेपाको ऐतिहासिक तथा सांस्कृतिक पहिचानलाई सुदृढ बनाउनुका साथै पर्यटन प्रबर्द्धनलाई बजार दिने लक्ष्य राखेको छ।
    यस महोत्सवमा करिब १०० वटा स्टलहरू रहनेछन्, जहाँ दैनिक उपभोग्य सामग्री, कृषि तथा घरेलु उत्पादन, हस्तकला, आधुनिक व्यावसायिक वस्तु, पर्यटनसँग सम्बन्धित सामग्री र स्थानीय उत्पादनको प्रदर्शन तथा बिक्री गरिनेछ। यसबाट स्थानीय उद्यमी र किसानहरूले आफ्ना उत्पादनहरू सिधै उपभोक्तामाझ पुर्याउने अवसर पाउनेछन्।
    महोत्सव अवधिभर हरेक दिन बृहत् सांस्कृतिक कार्यक्रमहरू सञ्चालन गरिनेछन्। यी कार्यक्रमहरूमा तीज गीत, नृत्य, आधुनिक र पारम्परिक संगीत प्रस्तुति, वाद्यवादन र अन्य मनोरञ्जनात्मक प्रस्तुतिहरू समावेश हुने आयोजकले जनाएको छ । आयोजकका अनुसार, महिलाहरूको महान् पर्व हरितालिका तीजको महत्त्वबारे सचेतनामूलक सन्देश दिने विभिन्न गतिविधिहरू पनि सञ्चालन गरिनेछ।
    आयोजक समिति अध्यक्ष दीपक प्रधान र सचिव भरत तिमल्सिनाले यो महोत्सव केवल मनोरञ्जनका लागि मात्र नभई आर्थिक गतिविधि बढाउने महत्त्वपूर्ण माध्यम पनि भएको बताए । उनीहरुले महोत्सवले बनेपाको सांस्कृतिक र आर्थिक चलायमानतामा ठूलो योगदान पुर्याउने अपेक्षा गरिएको बताएका छन् ।
    महोत्सवमा प्रवेशका लागि विद्यार्थीका लागि ५० रुपैयाँ र सर्वसाधारणका लागि ७० रुपैयाँ शुल्क तोकिएको छ। आयोजकले सम्पूर्ण नगरवासी, जिल्लावासी र बाहिरका पाहुनाहरूलाई यस महोत्सवमा सहभागी भई स्थानीय संस्कृति र उत्पादनको प्रवर्द्धनमा योगदान दिन हार्दिक आग्रह गरेको छ।

    प्रतिक्रिया दिनुहोस


    आर्थिक सम्बन्धि थप

    अशक्त टिकबहादुर मङ्गरातीको घर श्याम फुलमाया फाउन्डेसन निर्माण गरिदिने

    विकासको नाममा विनाश नहोस् (सम्पादकीय)

    बन्दबाट पुनर्जागरण भएको ग्रामोदय विद्यालयमा वार्षिक उत्सव तथा अभिभावक सम्मेलन सम्पन्न

    खनिखोलामा कालोपत्रे सडक : ‘जनमुक्ति मार्ग’ले खानीखोलाको विकासको ढोका खोल्दै

    खानिखोलामा सीपमार्फत आत्मनिर्भरता बनाउन सिलाइ–बुनाइ तालिम सुरु

    गिम्दीमा एकीकृत नमुना बस्ती निर्माण गर्न वडा अध्यक्षको ऐतिहासिक पहल

    समाचार

    अशक्त टिकबहादुर मङ्गरातीको घर श्याम फुलमाया फाउन्डेसन निर्माण गरिदिने

    विकासको नाममा विनाश नहोस् (सम्पादकीय)

    बन्दबाट पुनर्जागरण भएको ग्रामोदय विद्यालयमा वार्षिक उत्सव तथा अभिभावक सम्मेलन सम्पन्न

    खनिखोलामा कालोपत्रे सडक : ‘जनमुक्ति मार्ग’ले खानीखोलाको विकासको ढोका खोल्दै

    काभ्रे खबर

    अशक्त टिकबहादुर मङ्गरातीको घर श्याम फुलमाया फाउन्डेसन निर्माण गरिदिने

    विकासको नाममा विनाश नहोस् (सम्पादकीय)

    बन्दबाट पुनर्जागरण भएको ग्रामोदय विद्यालयमा वार्षिक उत्सव तथा अभिभावक सम्मेलन सम्पन्न

    खनिखोलामा कालोपत्रे सडक : ‘जनमुक्ति मार्ग’ले खानीखोलाको विकासको ढोका खोल्दै

    अत्यधिक पढिएका खबरहरु
    १.

    थापाको निधनमा नेपाली कांग्रेस काभ्रेले झण्डा आधा झुकाउने, ५ दिन सबै तहका कार्यालय बन्द

  • २०८२ श्रावण २, शुक्रबार
  • ७९२० पाठक संख्या
  • २.

    कालेश्वर मन्दिरमा त्रिशुल चढाउन लगेको गाडी पल्टियो, गाडिमा सवार सबैको मृत्यु

  • २०८२ फागुन २, शनिबार
  • ७५५८ पाठक संख्या
  • ३.

    निजगढको विकल्प ललितपुरको भट्टेडाँडा

  • २०७९ जेष्ठ १५, आईतबार
  • ६१५७ पाठक संख्या
  • ४.

    पनौतीमा २२ जना कर्मचारी कानुन विपरीत भर्ती, संगठन तथा जनशक्ति ब्यवस्थापन सर्वेक्षण गर्न खोज्दा एमालेको रोइलो

  • २०८० अषाढ १३, बुधबार
  • ५९९९ पाठक संख्या
  • ५.

    सामुदायिक सहकारीका कर्मचारीबाटै रकम अपचलन: कर्मचारी निलम्बित, छानबिन समितीले खोज्दै हिसाबकिताब

  • २०८२ जेष्ठ १, बिहिबार
  • ५९८८ पाठक संख्या
  • ६.

    पनौती १ का सिताराम भक्तपुरमा मृत अवस्थामा भेटिए

  • २०८२ कार्तिक २७, बिहिबार
  • ५८८४ पाठक संख्या
  • पत्राचार ठेगाना

    सिरुपाते मिडिया प्रा.लि.
    सिरुपाते खबर डट कम का लागी
    ठेगाना काभ्रे, बागमती
    फोन नं.: +९७७-९८४३०७१५६१
    ईमेल: [email protected]
    Website: sirupatekhabar.com

    तपाईंको स्थानीय तह

    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
    • हाम्रो बारे
    • सम्पर्क

    फेसबुक

    संचालक/प्रधान सम्पादक:

    राजन प्रसाद दाहाल

    सम्पादक:

    शोभा हुमागाईँ

    सम्वाददाता:

    ............

    पान नं.:

    ६१०२५२४८४

    सञ्चार रजिष्टर दर्ता नं.:

    ००११८/०७८-७९

    प्रेस काउन्सील दर्ता नं.:

    ३२६८

    © २०७८ सिरुपाते खबरमा सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑