• Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
  • Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
आज: २०८२ फागुन ११, सोमबार
    • समाचार
      • काभ्रे खबर
      • ललितपुर खबर
      • स्थानीय खबर
    • आर्थिक
      • कृषि खबर
    • विश्व
    • अन्तरवार्ता
    • खेलकुद
    • ताजा अपडेट

      ललितपुर क्षेत्र नं.१ को गिम्दीमा पुराना दलप्रति तीव्र असन्तोष, रास्वपा पक्षमा बढ्दो लहर

      १४ घण्टा अघि

      काभ्रे–२ मा बसुन्धरा हुमागाईँद्वारा निर्वाचन प्रतिबद्धता सार्वजनिक

      १ दिन अघि

      इन्जिनियर–आर्किटेक्टहरूसँग प्रतिनिधि सभा उम्मेदवारहरूको साक्षात्कार

      २ दिन अघि

      काभ्रे क्षेत्र नं. २ का उम्मेदवार बसुन्धरा हुमागाँई को हुन् ? यस्तो छ हुमागाईँ को पृष्ठभुमि

      ४ दिन अघि

      कालेश्वर मन्दिरमा त्रिशुल चढाउन लगेको गाडी पल्टियो, गाडिमा सवार सबैको मृत्यु

      १ हफ्ता अघि

      रास्वपा बागमती प्रदेशका पूर्व महामन्त्रीसहित ७ जना कांग्रेस प्रवेश

      १ हफ्ता अघि

      गुणराज मुक्तानलाई जिताउन जापानबाट आइन् मुकुमाया

      १ हफ्ता अघि

      काभ्रे इङ्लिश माध्यमिक विद्यालयको २७औँ वार्षिकोत्सव सम्पन्न

      १ हफ्ता अघि

      कांग्रेस जिल्ला सभापति तीर्थ लामा प्रदेश सांसद भएपछि चौरीदेउरालीमा २५ करोड ५६ लाखका विकास योजना

      १ हफ्ता अघि

      मण्डनदेउपुरमा आजदेखि कांग्रेसको घरदैलो अभियान शुरु

      १ हफ्ता अघि

      तेमालका युवालाई काङ्ग्रेसप्रति विश्वास, २४ जना युवा काङ्ग्रेसमा प्रवेश गरे

      २ हफ्ता अघि

      संघर्षको मैदानबाट सेवाको उज्यालोसम्म : श्याम सार्की मगरातीको जीवन वृतान्त

      २ हफ्ता अघि

      तीर्थ लामा सांसद भएपछि महाभारतका हरेक वडामा सडक

      २ हफ्ता अघि

      नाइटिङ्गेल एकेडेमीमा पीबीएल प्रदर्शनी सुरु

      २ हफ्ता अघि

      गिम्दीमा शिक्षक तथा कर्मचारीको फुटबल प्रतियोगिता सम्पन्न

      २ हफ्ता अघि
    in
    आज: २०८२ फागुन ११, सोमबार
    होमपेज /  बागमती

    नेपाली कांग्रेसका कार्यकर्ताहरुलाइ अलिकति मात्र तलमाथि भयो भने, हाम्रो पनि हातमा दहि जमेर बसेको छैनः मीनकृष्ण महर्जन

  • राजन दाहाल
  • २०७८ चैत्र २०, आईतबार (३ साल अघि)
  • १००९ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ५ मिनेट
  • सामाजिक सञ्जालमा हामी

    ललितपुर
    नेपाली कांग्रेस बागमती गाउँपालिकाले हिजो शनिबार गाउँपालिका स्तरीय एक भब्य कार्यक्रम गरेको छ । गाउँपालिकाले गरेको उक्त स्थानीय चुनाब लक्षित कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि मीनकृष्ण महर्जनले कांग्रेस भएकै कारण र कांग्रेसमा प्रवेश गरेकै कारण एमालेले धम्की दिएको सुन्नमा आएको बताए । उनले नेपाली कांग्रेसमा आवद्ध भएका एक जनामात्र कार्यकर्तालाई तलमाथि भयो भने हाम्रो पनि हातमा दहि जमेर नबसेको भन्दै चेतावनी दिएका छन् । यदि एमालेले यस्तो नराम्रो हर्कत धाक ,धम्की र फुर्ति गर्छ भने एमालेका नेता तथा कार्यकर्ता पनि सुरक्षीत नहुने बताएका छन् ।
    कार्यक्रममा बोल्दै महर्जनले आगामी चुनावमा केन्द्रले गरेको निर्णय गठबन्धन गर्नुपर्छ भन्ने कुरा केही साथिहरुलाइ मन नपर्ला तर एमालेको दम्भलाई ढाल्नकै लागि भएपनी आबश्यक्ता अनुसार गठबन्धन गर्नु परेको बताए । उनले कान्ति लोकपथलाई औंल्याउदै उनले यो बाटो कांग्रेसकै नेतृत्व बाट आएको ठोकुवा गर्दै यहाँ अन्य नेता आउँदा सुदृढीकरणको लागि कुनै पहल नभएको बताए । उनले ललितपुर क्षेत्र न १ लाई दोस्रो कर्णालीको संज्ञा दिदै कम्युनिस्टहरुमा बिकास निर्माण गर्ने हैसियत नभएको बताए । कम्युनिस्टले जनप्रतिनिधि भएर जनतालाई शोषण गर्ने काम गरेको भन्दै आगामी सबै तहको निर्वाचनबाट यिनिहरुलाइ राम्रो संग जवाफ दिनुपर्ने बताए । आफ्नो क्षेत्रको वडा र गाउँठाउँको नाम नै थाहा नभएको जनप्रतिनिधिले कस्तो बिकास गर्यो होला आफै मुल्यांकन गर्न आग्रह गरे । पार्टीको आन्तरिक चुनाव र आम चुनाव फरक भएको बताउदै आगामी आम चुनाव मा सबै काङ्ग्रेसि एक भएर कांग्रेसलाई जिताउनुपर्ने उनको जोड थियो ।

    विज्ञापन

    प्रतिक्रिया दिनुहोस

    बागमती सम्बन्धि थप

    ललितपुर क्षेत्र नं.१ को गिम्दीमा पुराना दलप्रति तीव्र असन्तोष, रास्वपा पक्षमा बढ्दो लहर

    काभ्रे–२ मा बसुन्धरा हुमागाईँद्वारा निर्वाचन प्रतिबद्धता सार्वजनिक

    इन्जिनियर–आर्किटेक्टहरूसँग प्रतिनिधि सभा उम्मेदवारहरूको साक्षात्कार

    काभ्रे क्षेत्र नं. २ का उम्मेदवार बसुन्धरा हुमागाँई को हुन् ? यस्तो छ हुमागाईँ को पृष्ठभुमि

    कालेश्वर मन्दिरमा त्रिशुल चढाउन लगेको गाडी पल्टियो, गाडिमा सवार सबैको मृत्यु

    रास्वपा बागमती प्रदेशका पूर्व महामन्त्रीसहित ७ जना कांग्रेस प्रवेश

    समाचार

    ललितपुर क्षेत्र नं.१ को गिम्दीमा पुराना दलप्रति तीव्र असन्तोष, रास्वपा पक्षमा बढ्दो लहर

    काभ्रे–२ मा बसुन्धरा हुमागाईँद्वारा निर्वाचन प्रतिबद्धता सार्वजनिक

    इन्जिनियर–आर्किटेक्टहरूसँग प्रतिनिधि सभा उम्मेदवारहरूको साक्षात्कार

    काभ्रे क्षेत्र नं. २ का उम्मेदवार बसुन्धरा हुमागाँई को हुन् ? यस्तो छ हुमागाईँ को पृष्ठभुमि

    काभ्रे खबर

    अत्यधिक पढिएका खबरहरु
    १.

    थापाको निधनमा नेपाली कांग्रेस काभ्रेले झण्डा आधा झुकाउने, ५ दिन सबै तहका कार्यालय बन्द

  • २०८२ श्रावण २, शुक्रबार
  • ७७८३ पाठक संख्या
  • २.

    कालेश्वर मन्दिरमा त्रिशुल चढाउन लगेको गाडी पल्टियो, गाडिमा सवार सबैको मृत्यु

  • २०८२ फागुन २, शनिबार
  • ७४३६ पाठक संख्या
  • ३.

    निजगढको विकल्प ललितपुरको भट्टेडाँडा

  • २०७९ जेष्ठ १५, आईतबार
  • ६०६२ पाठक संख्या
  • ४.

    पनौतीमा २२ जना कर्मचारी कानुन विपरीत भर्ती, संगठन तथा जनशक्ति ब्यवस्थापन सर्वेक्षण गर्न खोज्दा एमालेको रोइलो

  • २०८० अषाढ १३, बुधबार
  • ५९२० पाठक संख्या
  • ५.

    सामुदायिक सहकारीका कर्मचारीबाटै रकम अपचलन: कर्मचारी निलम्बित, छानबिन समितीले खोज्दै हिसाबकिताब

  • २०८२ जेष्ठ १, बिहिबार
  • ५८६८ पाठक संख्या
  • ६.

    पनौती १ का सिताराम भक्तपुरमा मृत अवस्थामा भेटिए

  • २०८२ कार्तिक २७, बिहिबार
  • ५७५७ पाठक संख्या
  • पत्राचार ठेगाना

    सिरुपाते मिडिया प्रा.लि.
    सिरुपाते खबर डट कम का लागी
    ठेगाना काभ्रे, बागमती
    फोन नं.: +९७७-९८४३०७१५६१
    ईमेल: [email protected]
    Website: sirupatekhabar.com

    तपाईंको स्थानीय तह

    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
    • हाम्रो बारे
    • सम्पर्क

    फेसबुक

    संचालक/प्रधान सम्पादक:

    राजन प्रसाद दाहाल

    सम्पादक:

    शोभा हुमागाईँ

    सम्वाददाता:

    ............

    पान नं.:

    ६१०२५२४८४

    सञ्चार रजिष्टर दर्ता नं.:

    ००११८/०७८-७९

    प्रेस काउन्सील दर्ता नं.:

    ३२६८

    © २०७८ सिरुपाते खबरमा सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑