• Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
  • Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
आज: २०८३ जेष्ठ ४, सोमबार
    • समाचार
      • काभ्रे खबर
      • ललितपुर खबर
      • स्थानीय खबर
    • आर्थिक
      • कृषि खबर
    • विश्व
    • अन्तरवार्ता
    • खेलकुद
    • ताजा अपडेट

      पनौतीमा संस्कार शिक्षा अभियान, संस्कारयुक्त विद्यार्थी निर्माणतर्फ स्थानीय सरकारको पहल

      १ दिन अघि

      पनौतीमा प्रतिजैविक प्रतिरोध र जुनोटिक रोग सम्बन्धी अभिमुखीकरण सम्पन्न

      २ दिन अघि

      बेथानचोक ४ स्थित कालिका मा.वि. को भवन सिलान्यास संगै विविध कार्यक्रम

      ३ दिन अघि

      पनौतीको एस ई ई नतिजा : खस्कियो इन्द्रेश्वर, श्वेत गणेश बन्यो नगर प्रथम

      ५ दिन अघि

      चौँरीदेउरालीमा रास्वपाको पहिलो पालिका अधिवेशन सम्पन्न, तामाङको नेतृत्वमा नयाँ समिति गठन

      १ हफ्ता अघि

      पनौती नगरपालिकामा ONM सर्वेक्षण गरिने, नगर कार्यपालिकाबाट पास, सभाले के गर्ला ?

      १ हफ्ता अघि

      “सरकारी स्कुलमा शिक्षा निशुल्क कि निजी जस्तो व्यापार ?” शुल्क असुलीबारे जी एन सापकोटाको कडा प्रश्न

      १ हफ्ता अघि

      पनौतीले दियो खोला किनार तथा सार्वजनिक जग्गा अतिक्रमण हटाउन १५ दिने अल्टिमेटम

      १ हफ्ता अघि

      प्रेस स्वतन्त्रतामाथि अंकुश बढ्दो: अध्यक्ष न्यौपाने

      २ हफ्ता अघि

      छाडा तथा घरपालुवा कुकुर व्यवस्थापनमा पनौती नगरपालिकाको कडाइ, नियम उल्लंघन गरे कारबाही हुने

      २ हफ्ता अघि

      छैटौं ज्ञानकुञ्ज रोड रेस–२०८३ आयोजना हुँदै, विजेतालाई ३० हजारसम्म पुरस्कार

      २ हफ्ता अघि

      पनौतीमा किटजन्य रोग नियन्त्रणबारे अभिमुखीकरण, समुदायको सक्रिय सहभागितामा जोड

      २ हफ्ता अघि

      श्याम फुलुमाया फाउन्डेसन समाजसेवा : सुर्खेतका मुस्लिम समुदायका विद्यार्थीअरुलाई स्कुल ब्याग सहयोग

      ३ हफ्ता अघि

      सिद्धार्थले गर्‍यो लक्ष्मण राजवंशी स्मृति सम्मान कार्यक्रम : शिक्षा, साहित्य र समाजसेवामा योगदान गर्ने व्यक्तित्वहरू सम्मानित

      ३ हफ्ता अघि

      प्रधानमन्त्री बालेन भन्छन्, वास्तविक सुकुम्बासीका लागि प्रक्रिया पूर्याएर यथाशक्य चाँडो जग्गा वितरण गर्छौँ

      ३ हफ्ता अघि
    in
    आज: २०८३ जेष्ठ ४, सोमबार
    होमपेज /  राजनीति

    यस्तो छ नेपाली कांग्रेस बागमती गाउँपालिका– ४ प्युटारको प्रतिबद्धता

  • सिरुपाते खबर
  • २०७९ बैशाख २१, बुधबार (४ साल अघि)
  • १३३१ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • सामाजिक सञ्जालमा हामी

    ललितपुर
    आगामी बैशाख ३० गते हुने स्थानिय निर्वाचनको लागि बागमती गाउपालिका– ४ प्युटारले आफूले गर्ने पाँच बर्षमा गरिने कार्यको योजना ल्याएको छ । बागमती गाउपालिका– ४ प्युटारबाट आगामी निर्वाचनका लागि वडा अध्यक्ष नेपाली कांग्रेस बाट रामकुमार थिङ सहित महिला सदस्य सुन माया घलान, दलित महिला सदस्य मिना बिक, वडा सदस्य राकेश तामाङ र रोम प्रसाद दाहाल रहेका छन ।

    ०७४ को स्थानिय निर्वाचनमा नेपाली कांग्रेसले अत्याधिक मत सहित बिजय हासिल गर्न सफल यस प्युटार लाई नेपाली कांग्रेसको पकेट क्षेत्रको रुपमा हेरिन्छ । कांग्रेस बाहेक अन्य दलको बिकल्प नरहेको यस क्षेत्रबाट भने राम कुमार चुनावी मैदानमा होमिएका छन । आगामी पाँच बर्षको लागि लामाले आफ्नो प्रतिबद्धता यस्तो रहेको छ ।

    १, कृषि जन्य पर्दाथहरु उत्पादनलाई प्रवद्वन गर्ने कृषकहरुलाई उन्नत जातको बीउ विजन बेमौसमी तरकारी खेती गर्न प्रोत्साहन गर्न साथै मलखादको उतित व्यवस्था गर्ने
    २, कृषि जन्य पदार्थ लाई प्राथमिकता दिई बजारीकरणमा सहजीकरण र बिमा गर्ने पशुपंक्षि पालन लाई विषेश प्रोत्साहन दिने
    ३, दूध चिस्यान केन्द्र लाई थप व्यवस्थित तथा आधुनिक ी करण गर्ने
    ४, कागती केरा आलु अदुवा लाई पकेट क्षेत्र को रुपमा विकास गर्ने
    ५, बाझो खेत खयर घारी र धनडाँडालाई बागमती नदिको पानी लिफटिंग गरि प्रसस्त सिचाइ सुविधा प्रदान गर्ने
    ६, आवश्यकता परेको ठाउँमा सिचाइ को व्यवस्था गर्ने
    ७,खानेपानी को अभाव रहेको ठाउँमा विशेष प्राथमिकतामा राखी पहिलो कार्य गर्ने
    ९, शिक्षा बाट बन्चित हुन नदिन गरीब तथा जेहन्दार र अपांग स्कुल का भाइ बहिनी लाई छात्रवृत्ति को व्यवस्था गर्ने
    १०, युवा लक्षित कार्यक्रम गरि बेरोजगारीमा परेको ब्यक्तिहरु सीपमूलक तालिम प्रदान गरि रोजगार को सिर्जना गर्ने
    ११, गणस्तरीय शिक्षा को लागि सम्पूर्ण स्कुल को प्रधानाध्यापक र स्कुल ब्यवस्थापन समिति सँग निरन्तर समनवतात्मक कार्यक्रम गर्ने
    १२, प्रत्येक स्कुलमा भाईबहिनीहरु लाई क्षमता अभबृद्वि गर्ने अतिरिक्त कार्यक्रम गर्ने खेलकुद सांस्कृतिक नाटक वादविवाद ईत्यादि
    १३, कालिदेवि मा वि मा रहेको प्राविधिक शिक्षा लगाय सम्पूर्ण स्कुलहरु व्यवस्थित र मर्यादित बनाउने
    १४, जेष्ठ नागरिकहरुको सामाजिक सुरक्षा तथा संरक्षण मा विषेश ध्यान दिईने ।
    १५, स्वास्थ विमा कार्यक्रम संचालन गरि साविकका प्रत्येक वडा वा टोल भित्र का नागरिकहरुको विमा गर्ने प्रोत्साहन गर्ने
    १६ , पालिका स्तरको अस्पतालको रुपमा रहेको थाङसिङटार अस्पताल लाई व्यवस्थित गर्न विषेश प्राथमिकता दिने
    १७, प्युटार स्वास्थ चौकी लाई जन्ताको भवना अनुसार व्यवस्थापन गर्ने
    १८ , आफ्नो वडा लाई स्वच्छ राख्न फोहोर मैलाको उचित व्यवस्थापन गर्न विषेश कार्ल्याईनेछ।
    १९, प्रत्यक समुदायिक वन क्षेत्र लाई विषेश संरक्षित क्षेत्र को रुपमा विकास गरिने।
    २०, प्रत्यक आमा समुह लाई क्षमता अभिबृद्वि गर्न सीपमूलक कार्यक्रम गरिने छ।
    २१, पालिका स्तरमा चर्चित रहेको खयरघारी खेल मैदान लाई स्तर उन्ति गरिने
    २२, वडा भित्र रहेको विभिन्न धार्मिक स्थलहरुको निर्माण तथा मर्मत सम्भार गर्ने
    २३, वडा भित्र रहेको सम्पूर्ण भाषाहरुलाई सम्मान गर्ने र समुदायको आ आफ्नो तरिकाले मान्ने पर्वहरुलाई सम्मान गर्ने ।
    २४,आफ्नो वडाको टोलमा पुग्न बाँकी रहेको सम्पूर्ण मोटर बाटो विस्तार गरिने।
    २५,आफ्नो वडामा रहेको सम्पूर्ण मोटरबाटो लाई स्तर उन्नति गरि शाखा बाटोहरुलाई एक आपसमा जोडिने

    प्रतिक्रिया दिनुहोस


    राजनीति सम्बन्धि थप

    चौँरीदेउरालीमा रास्वपाको पहिलो पालिका अधिवेशन सम्पन्न, तामाङको नेतृत्वमा नयाँ समिति गठन

    प्रधानमन्त्री बालेन भन्छन्, वास्तविक सुकुम्बासीका लागि प्रक्रिया पूर्याएर यथाशक्य चाँडो जग्गा वितरण गर्छौँ

    गिम्दीमा एकीकृत नमुना बस्ती निर्माण गर्न वडा अध्यक्षको ऐतिहासिक पहल

    भदौ २३ र २४ आन्दोलनको जाँचबुझ आयोग प्रतिवेदन : एक समग्र सारांश

    फेक आइडीबाट फैलाइएका भ्रामक सामग्रीप्रति महाङ्काल गाउँपालिकाको आपत्ति

    एमालेको कारबाहीपछि वडा अध्यक्ष बजगाईको आक्रोशपूर्ण अभिव्यक्ति : “ओझेलमा पार्ने प्रवृत्तिले परिवर्तनको बाटो रोज्न बाध्य भएँ”

    समाचार

    पनौतीमा संस्कार शिक्षा अभियान, संस्कारयुक्त विद्यार्थी निर्माणतर्फ स्थानीय सरकारको पहल

    पनौतीमा प्रतिजैविक प्रतिरोध र जुनोटिक रोग सम्बन्धी अभिमुखीकरण सम्पन्न

    बेथानचोक ४ स्थित कालिका मा.वि. को भवन सिलान्यास संगै विविध कार्यक्रम

    पनौतीको एस ई ई नतिजा : खस्कियो इन्द्रेश्वर, श्वेत गणेश बन्यो नगर प्रथम

    काभ्रे खबर

    पनौतीमा संस्कार शिक्षा अभियान, संस्कारयुक्त विद्यार्थी निर्माणतर्फ स्थानीय सरकारको पहल

    पनौतीमा प्रतिजैविक प्रतिरोध र जुनोटिक रोग सम्बन्धी अभिमुखीकरण सम्पन्न

    बेथानचोक ४ स्थित कालिका मा.वि. को भवन सिलान्यास संगै विविध कार्यक्रम

    पनौतीको एस ई ई नतिजा : खस्कियो इन्द्रेश्वर, श्वेत गणेश बन्यो नगर प्रथम

    अत्यधिक पढिएका खबरहरु
    १.

    थापाको निधनमा नेपाली कांग्रेस काभ्रेले झण्डा आधा झुकाउने, ५ दिन सबै तहका कार्यालय बन्द

  • २०८२ श्रावण २, शुक्रबार
  • ८०१५ पाठक संख्या
  • २.

    कालेश्वर मन्दिरमा त्रिशुल चढाउन लगेको गाडी पल्टियो, गाडिमा सवार सबैको मृत्यु

  • २०८२ फागुन २, शनिबार
  • ७६३३ पाठक संख्या
  • ३.

    निजगढको विकल्प ललितपुरको भट्टेडाँडा

  • २०७९ जेष्ठ १५, आईतबार
  • ६२२४ पाठक संख्या
  • ४.

    पनौतीमा २२ जना कर्मचारी कानुन विपरीत भर्ती, संगठन तथा जनशक्ति ब्यवस्थापन सर्वेक्षण गर्न खोज्दा एमालेको रोइलो

  • २०८० अषाढ १३, बुधबार
  • ६०७८ पाठक संख्या
  • ५.

    सामुदायिक सहकारीका कर्मचारीबाटै रकम अपचलन: कर्मचारी निलम्बित, छानबिन समितीले खोज्दै हिसाबकिताब

  • २०८२ जेष्ठ १, बिहिबार
  • ६०५६ पाठक संख्या
  • ६.

    पनौती १ का सिताराम भक्तपुरमा मृत अवस्थामा भेटिए

  • २०८२ कार्तिक २७, बिहिबार
  • ५९५३ पाठक संख्या
  • पत्राचार ठेगाना

    सिरुपाते मिडिया प्रा.लि.
    सिरुपाते खबर डट कम का लागी
    ठेगाना काभ्रे, बागमती
    फोन नं.: +९७७-९८४३०७१५६१
    ईमेल: [email protected]
    Website: sirupatekhabar.com

    तपाईंको स्थानीय तह

    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
    • हाम्रो बारे
    • सम्पर्क

    फेसबुक

    संचालक/प्रधान सम्पादक:

    राजन प्रसाद दाहाल

    सम्पादक:

    शोभा हुमागाईँ

    सम्वाददाता:

    ............

    पान नं.:

    ६१०२५२४८४

    सञ्चार रजिष्टर दर्ता नं.:

    ००११८/०७८-७९

    प्रेस काउन्सील दर्ता नं.:

    ३२६८

    © २०७८ सिरुपाते खबरमा सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑